विकिपिडिया:स्वगस्तीगर्ने प्रयोगकर्ता

स्वगस्तीगर्ने प्रयोगकर्ता चिन्ह

स्वगस्तीगर्ने (पहिले स्वसमिक्षक) प्रयोगकर्ता अधिकार दिनुका मुख्य कारण नयाँ पृष्ठहरूलाई गस्ती गर्नु हो । यस वर्गमा रहेका प्रयोगकर्ताहरूले विकिपिडियामा बनेका नयाँ पृष्ठहरूलाई गस्ती गर्नुका साथै यिनीद्वारा जाँचिएको पृष्ठलाई सही मानिन्छ । यो वर्गको प्रयोगकर्ताहरूले पृष्ठ जाँच गरी अनुमोदित गर्ने गर्छन ।

स्वगस्तीगर्ने प्रयोगकर्ता सम्पादन गर्नुहोस्

यिनीहरू द्वारा अङ्कित गरिएको सम्पादन सही मानिन्छ। उनीहरू विकिपिडियाका विश्वसनीय प्रयोगकर्ता मानिन्छन्। यिनीहरूको सम्पूर्ण अधिकार यहाँ हेर्न सकिन्छ
सबै स्वगस्तीगर्ने प्रयोगकर्ताहरूको सूची यहाँ हेर्न सकिन्छ