• गृह पृष्ठ
  • कुनै पनि एक लेख हेर्नुहोस्
  • नजिकैको
  • प्रवेश गर्नुहोस्
  • मेरो अभिरुचिहरू
  • दान
  • विकिपिडियाको बारेमा
  • अस्वीकारोक्तिहरू
विकिपिडिया

Biplab Anand

आबद्ध १६ अगस्ट २०१३
प्रयोगकर्ता नाम वार्तालाप
  • अवलोकन
  • इतिहास
  • योगदानहरू
  • सम्पादन
    • भाषाहरू
    • यहाँके जोडिन्छ
    • अभिलेखहरू
    • प्रयोगकर्ताको अधिकारहरू
    • स्थायी कडी
    • पृष्ठको विवरण

४ अक्टोबर २०२३ नेपाली विकिपीडियामा अहिले सम्म ३२,२१८ लेखहरू छन।
प्रयोगकर्ताबाकसहरू
विकिपिडिया:वाणी
Neप्रयोगकर्ता नेपाली भाषाको मातृभाषी हुनुहुन्छ ।
यो प्रयोगकर्तालाई नेपाली विकिपिडियामा प्रशासक अधिकार प्राप्त छ । (परिक्षण)
यो प्रयोगकर्तालाई नेपाली विकिपिडियामा प्रबन्धक अधिकार प्राप्त छ । (परिक्षण)
यो प्रयोगकर्ताले उच्च स्तरीय शिक्षा हासिल गर्नुभएको छ ।
Hi-3यह सदस्य हिन्दी भाषा में प्रवीण है।
en-3This user is able to contribute with an advanced level of English.
This user can translate Nepali to English.
यो प्रयोगकर्ता अंग्रेजी भाषाका लेखहरू अनुवाद गर्ने क्षमता राख्नुहुन्छ ।
प्रयोगकर्ता भाषाहरू खोज्नुहोस्
मेरो बारेमा
यो प्रयोगकर्तालाई विश्वव्यापी प्रबन्धक अधिकार प्राप्त छ । (परीक्षण)
यो प्रयोगकर्तालाई विश्वव्यापी पुनर्नामाकरण अधिकार प्राप्त छ । (परीक्षण)
यो प्रयोगकर्तालाई मैथिली विकिपिडियामा प्रबन्धक अधिकार प्राप्त छ । (परिक्षण)
यो प्रयोगकर्तालाई विकिमीडिया कमन्समा समिक्षक अधिकार प्राप्त छ ।(परिक्षण)
यो प्रयोगकर्तालाई मेटामा स्वगस्तीगर्ने प्रयोगकर्ता अधिकार प्राप्त छ ।(परिक्षण)
यो प्रयोगकर्तालाई हिन्दी विकिपिडियामा स्वगस्तीगर्ने प्रयोगकर्ता अधिकार प्राप्त छ । (परिक्षण)
यो प्रयोगकर्ता आयातक समितिका सदस्यहरू मध्ये एक सदस्य हुनुहुन्छ ।
जय नेपालयो प्रयोगकर्ता नेपालको नागरिक हुनुहुन्छ ।
यो प्रयोगकर्ता पुरुष हुनुहुन्छ ।
यो प्रयोगकर्ता विकिपरियोजना नेपालका सदस्य हुनुहुन्छ।
यो प्रयोगकर्ता आइफोन प्रयोग गर्नु हुन्छ ।
यो प्रयोगकर्ता हटक्याट प्रयोग गर्नुहुन्छ ।
यो प्रयोगकर्ता शुद्ध शाकाहारी भोजन सेवन गर्नुहुन्छ ।
यो प्रयोगकर्ता धूम्रपान गर्नुहुन्न ।
यो प्रयोगकर्ता खेलकुदमा रुची राख्नुहुन्छ ।
यो प्रयोगकर्तालाई मनपर्ने खेल फुटबल हो।
यो प्रयोगकर्तालाई मनपर्ने खेल क्रिकेट हो।
यो प्रयोगकर्ता प्रकृति प्रेमी हुनुहुन्छ ।
यो प्रयोगकर्ताको फेसबुक प्रोफाइल छ ।
यो प्रयोगकर्ताको गूगल+ प्रोफाइल छ ।
ओपेरायो प्रयोगकर्ता विकिपिडिया सम्पादनको लागि ओपेरा सफ्टवेयर प्रयोग गर्नुहुन्छ।
यो प्रयोगकर्ताको समय रेखा UTC+05:45 हो ।
यो प्रयोगकर्ता मेक्सिकोमा सम्पन्न विकिमेनिया २०१५ का सहभागी हुन् ।
यो प्रयोगकर्ता विकिपिडिया एसियाली महिना २०१६ को आयोजक हुनुहुन्छ ।
— विकिपिडिया सम्पादक —
नामबिप्लब आनन्द (Biplab Anand)
जन्म स्थानमलेठ, राजविराज नगरपालिका, सगरमाथा, नेपाल
हाल बसोबासराजविराज, नेपाल
देश नेपाल
समय रेखा+ ५:४५
नागरिकतानेपालनेपाली
जातियताआर्यन
उचाई५ फिट ६ इन्च
शिक्षा तथा पेशा
क्याम्पसछिन्नमस्ता उच्च माध्यमिक विद्यालय
विश्वविद्यालयत्रिभुवन विश्वविद्यालय
सम्पर्क विवरण
डाँकbiplabanand@gmail.com
स्काइपanand.biplab
याहुbiplabanand
फेसबुकBiplab Anand
ट्विटरBiplab Anand
हस्ताक्षर

मेरो कार्य

  • ट्विङ्कल ग्याजेटलाई देखरेख तथा सुधार गर्ने
  • हटक्याट ग्याजेटलाई देखरेख तथा सुधार गर्ने
  • नेपाली विकिपीडियामा नयाँ उपकरणहरू जोड्ने
  • प्राविधिक समस्याहरूलाई समाधान गर्ने

बार्नस्टार अलङ्कार

मिहिनेती बार्नस्टार अलङ्कार अनवरत मिहिनेत अलङ्कार
नेपाली विकिपीडियामा अनेकौं लेखहरुमा अनवरत रुपमा मिहिनेतका साथ योगदान प्रदान गर्नुभएको हुनाले सो मिहिनेतको कदर स्वरुप तपाईंको पृष्ठमा यो अलङ्कार प्रदान गरिएको छ। -- आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान ०२:४४, १० मार्च २०१४ (युटिसी(UTC))
The Tireless Contributor Barnstar
नेपाली विकिपीडियामा अनेकौं लेखहरूमा लागातार रुपमा मिहिनेत गरी लेखहरूलाई राम्रो बनाउन योगदान प्रदान गर्नुभएको हुनाले सो मिहिनेतको कदर स्वरुप तपाईलाई यो अलंकार प्रदान गरिएको छ । -निर्मल दुलाल (कुरा गर्नुहोस) १३:४२, ५ डिसेम्बर २०१४ (युटिसी(UTC))
मिहिनेती बार्नस्टार अलङ्कार स्वर्ण योगदान अलङ्कार

बिप्लब आनन्द ज्यु तपाईले नेपाली विकिपीडियामा गर्नु भएको अनेक सम्पादन,राम्रो छाटकाँट,अनेक नया लेख लेखन र अनवरत योगदानका साथै अनेकौ नया प्रयोगकर्ताहरूलाई सहयोगको सम्मान स्वरूप हजूरलाई यो सर्वसम्मान अलंकार चडाउदछु |--Benupraj3 (कुरा गर्ने)१६:२९, ११ फेब्रुअरी २०१५ (युटिसी(UTC))

The Admin's Barnstar
तपाईको प्रबन्धकको रूपमा निरन्तर तथा अथक योगदानहरूको कदर स्वरूप कुरा गर्ने ०४:१६, ४ मार्च २०१५ (युटिसी(UTC))
राम्रो व्यवहार बार्नस्टार
सबै प्रयोगकर्तासँग सुमधुर सम्बन्ध बनाउने तथा आवश्यक सहयोग प्रदान गर्न तत्पर रहने कारण यो बार्नस्टार प्रदान गर्दछु । निर्मल दुलाल (कुरा गर्नुहोस) ०७:३२, ४ मार्च २०१५ (युटिसी(UTC))
प्राविधिक बार्नस्टार
अन्य विकिहरू झैँ नेपाली विकिपीडियामा पनि केही नयाँ सुविधाहरू जोड्नमा सहयोग गर्नुभएकोमा म यो बार्नस्टार प्रदान गर्दै छु बेनुपराज पौडेल (मसँग कुरा गर्नुहोस) ०९:०४, २८ मार्च २०१५ (युटिसी(UTC))
प्राविधिक बार्नस्टार
You helped me the most, I seek further cooperation between us since I'm a junior editor and I found your articles to be amazing. Mainly for the Age Template — Sagardev1998 ल त वार्ता गरोँ १७:४९, शुक्रबार सेप्टेम्बर ४, २०१५ (युटिसी) १७:४९, ४ सेप्टेम्बर २०१५ (युटिसी(UTC))

प्रबन्धक तथ्याङ्क

"https://ne.wikipedia.org/w/index.php?title=प्रयोगकर्ता:Biplab_Anand&oldid=725700" बाट अनुप्रेषित
अन्तिम सम्पादन २४ अप्रिल २०१९, १३:०७

भाषाहरू

      यो पृष्ठ अन्य भाषाहरूमा उपलब्ध छैन।

      विकिपिडिया
      • यो पृष्ठलाई अन्तिमपटक १३:०७, २४ अप्रिल २०१९ मा परिवर्तन गरिएको थियो।
      • सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा।
      • गोपनियता नीति
      • विकिपिडियाको बारेमा
      • अस्वीकारोक्तिहरू
      • आचार संहिता
      • प्रयोगका शर्तहरू
      • डेस्कटप
      • विकासकर्ताहरू
      • तथ्याङ्कहरू
      • स्मृतिशेष विवरण