विकिपिडिया:प्रबन्धक अधिकारको लागि निवेदन
विशेषाधिकार निवेदन | प्रशासक | प्रबन्धक | बोट | खाता निर्माताहरू | आईपी रोक माफी | अन्य प्रयोगकर्ता अधिकार (विविध) | अस्थायी स्वीकृत निवेदनहरू |
प्रबन्धक विकिपिडियाको त्यो सम्पादक सदस्य हो जसलाई विकिपिडिया प्रणालीको केही आवश्यक तथा प्रतिबन्धित उपकरण वा विशेष आदेशहरूलाई काममा लिने अनुमति हुन्छ। जस्तै:- प्रबन्धक कुनै लेख अथवा पृष्ठलाई मेट्न सक्छन्, अन्य प्रयोगकर्ताहरूलाई प्रतिबन्धित गर्न सक्छन्। कुनै लेख तथा पृष्ठलाई रक्षित गर्न सक्छन्। कृप्या प्रबन्धक पदको लागि निवेदन गर्नुभन्दा पहिला प्रबन्धक बन्न चाहिने न्यूनतम योग्यताहरू पढ्नुहोस्।
|
प्रबन्धक पदको लागि निवेदनको प्रक्रियासम्पादन
ध्यान दिनुहोला: प्रबन्धक पदको लागि निवेदन गरिसके पश्चात १ हप्तासम्म विकि समुदायको कुनै पनि प्रयोगकर्ताले तपाईसँग प्रश्न सोध्न सक्नेछ जसको उत्तर दिनु वा नदिनु तपाईँ माथि निर्भर गर्छ। तपाईको आवेदनसँगै मतदानको प्रक्रिया पनि सुरु हुनेछ। कृप्या आवेदन गरिसके पश्चात इमेलद्वारा वर्तमान प्रशासकहरूलाई सूचित गर्नुहोला तथा विकिपिडिया:चौतारीमा आफ्नो आवेदनको सूचना दिनुहोला जसले अन्य प्रयोगकर्ता पनि तपाईँको आवेदनको बारेमा जान्न सकोस र तपाईँको पक्ष/विपक्षमा मतदान गर्न सकोस्।
वर्तमान समय : ०७:४४, ३० जनवरी २०२३ (युटिसी)
निवेदन फारम बनाउनुहोस्:
तल दिइएको बाकसमा प्रयोगकर्ताको ठाउँमा आफ्नो प्रयोगकर्ता नाम राखेर आवेदन गर्न सकिन्छ। |
प्रबन्धक पदको लागि निवेदनहरूसम्पादन
- यो छलफल समाप्त भइसकेको छ। कृपया यसलाई परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालाप यस पृष्ठको नयाँ विभागहरूमा हुनुपर्ने हो। यसको संक्षिप्त परिणाम निम्न रह्यो:
- सामुदायिक सहमतिको आधारमा प्रबन्धक अधिकार दिने निर्णय गरियो।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २१:१९, १६ जनवरी २०२१ (नेपाली समय)
Saroj Upretyसम्पादन
Saroj Uprety (वार्ता • योगदानहरू • खाताहरू • गणना • लगहरू • सारिएका पृष्ठहरू • निषेध सूची • इमेल) (अधिकार प्रदान गर्ने)
- १६ जनवरी २०२१ ०३:२० युटिसी भन्दा पूर्व नसकिने
प्रयोगकर्ता योगदान परीक्षण | |
---|---|
काउन्टरहरू | |
विश्लेषण | |
सारांश | |
क्रस-विकि |
- नामाङ्कन
विगत एक वर्षदेखि निरन्तर र सक्रिय रूपमा नेपाली विकिपिडियाका विभिन्न प्राविधिक तथा लेख सुधार कार्यमा प्रयोगकर्ताको उल्लेखनीय योगदान रहेको छ। यस बाहेक प्रयोगकर्ताले मुख्य पृष्ठसँग आवद्ध विभिन्न खण्डहरूमा समेत कार्य गरेको अनुभव र प्रबन्धक बन्न चाहिने न्यूनतम योग्यताहरू पूर्ण गरेको आधारमा प्रयोगकर्ताले प्रबन्धक अधिकारको सदुपयोग गरेर विकिपिडियालाई व्यवस्थित बनाउने विश्वासका साथ वहाँलाई प्रबन्धक पदको लागि नामाङ्कित गरेको छु। धन्यवाद-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:०५, ९ जनवरी २०२१ (नेपाली समय)
बिप्लब ज्यू, नामाङ्कनको लागि धन्यवाद। म नामाङ्कन स्वीकार गर्दछु। --Saroj Uprety (कुरा गर्ने) ०९:४३, ९ जनवरी २०२१ (नेपाली समय)
समर्थनसम्पादन
- समर्थनहिमाल सुबेदी कुरा गर्ने १५:२३, १२ जनवरी २०२१ (नेपाली समय)
- समर्थन मेरो पूर्ण समर्थन र अग्रिम शुभकामना - Nabin K. Sapkota (कुरा गर्ने) २०:३७, १४ जनवरी २०२१ (नेपाली समय)
- समर्थन प्रतिबद्धता कुनै हालतमा पनि पुरा गर्नुहुनेछ भन्ने आशा लिँदै म समर्थन व्यक्त गर्न चाहन्छु। पर्वत सुबेदी (कुरा गर्ने) २१:०२, १४ जनवरी २०२१ (नेपाली समय)
- समर्थनम यस प्रबन्धकीय अधिकारलाई पूर्ण समर्थन गर्दछु। तपाईं यो अधिकारको लागि पूर्ण योग्य दावेदार हुनुहुन्छ।(Bhupendra Shrestha (कुरा गर्ने) २२:४६, १४ जनवरी २०२१ (नेपाली समय))
- समर्थन - सरोज(Saroj) (कुरा गर्ने) १०:३९, १५ जनवरी २०२१ (नेपाली समय)
- समर्थन — तुलसी भगत [ योगदान | वार्ता ] २१:२१, १५ जनवरी २०२१ (नेपाली समय)
- समर्थन — Janak Bhatta (कुरा गर्ने) २०:२४, १६ जनवरी २०२१ (नेपाली समय)
विरोधसम्पादन
छलफलसम्पादन
- सरोज उप्रेती ज्यु, कृपया प्रबन्धक बनेपछि गर्नु पर्ने काम र कुनै पनि अवस्थामा गरेरै छाड्ने प्रतिबद्धताहरू व्यक्त गर्नुुहोस् र आफ्ना काम र उद्देश प्रष्ट पार्नुहोस्। पर्वत सुबेदी (कुरा गर्ने) ०९:०७, १४ जनवरी २०२१ (नेपाली समय)
- प्रबन्धकहरू मेटाउने, सुरक्षा गर्ने र रोक्न सक्ने क्षमता भएका प्रयोगकर्ताहरू हुन् र यी उपकरणहरू प्रबन्धकीय कार्यहरू गर्न सहयोगी हुनेछन्। प्रबन्धक बनेपछि, म प्राय: शीमे नामाङ्कित पृष्ठहरू र मेटाउनु पर्ने लेखहरूमा काम गर्नेछु। त्यस्तै, म इतिहास गाभ्नको लागि अनुरोधहरूमा पनि काम गर्नेछु। यदि आवश्यक भएमा, केही दुरुपयोग रोक्नको लागि म दुरुपयोग फिल्टरहरूमा काम गर्नेछु। --Saroj Uprety (कुरा गर्ने) १०:३१, १४ जनवरी २०२१ (नेपाली समय)
- उपरोक्त छलफललाई एक पूर्णलेखको रूपमा संरक्षित गरिएको छ। कृपया यसमा परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालापहरू यस पृष्ठको नयाँ विभागमा हुनुपर्ने हो।
- यो छलफल समाप्त भइसकेको छ। कृपया यसलाई परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालाप यस पृष्ठको नयाँ विभागहरूमा हुनुपर्ने हो। यसको संक्षिप्त परिणाम निम्न रह्यो:
- सामुदायिक सहमतिको आधारमा प्रबन्धक अधिकार दिने निर्णय गरियो।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २१:१९, १६ जनवरी २०२१ (नेपाली समय)
Nirmal Dulalसम्पादन
Nirmal Dulal (वार्ता • योगदानहरू • खाताहरू • गणना • लगहरू • सारिएका पृष्ठहरू • निषेध सूची • इमेल) (अधिकार प्रदान गर्ने)
- १६ जनवरी २०२१ ०३:२१ युटिसी भन्दा पूर्व नसकिने
प्रयोगकर्ता योगदान परीक्षण | |
---|---|
काउन्टरहरू | |
विश्लेषण | |
सारांश | |
क्रस-विकि |
- नामाङ्कन
प्रयोगकर्ता निर्मल दुलालसँग विगत ७ वर्षदेखि परिचित छु र व्यक्तिगत रूपमा समेत विकिपिडियाको विकासको लागि समयसमयमा छलफल गर्दै आएको छु। वहाँसँग नेपाली विकिपिडियाको प्रबन्धक र प्रशासकको रूपमा योगदान गरेको अनुभव र विकी संस्कृतिको बारेमा राम्रो ज्ञान रहेको छ। कार्य व्यस्तताबाट खाली समय निकालेर पछिल्लो छ महिनादेखि सक्रिय रहि लेख सुधार कार्य तथा विभिन्न सामुदायिक छलफलमा संलग्न रहेको र प्रबन्धक बन्न चाहिने न्यूनतम योग्यताहरू पूर्ण गरेको आधारमा प्रयोगकर्ताले प्रबन्धक अधिकारको सदुपयोग गरेर विकिपिडियालाई व्यवस्थित बनाउने विश्वासका साथ वहाँलाई प्रबन्धक पदको लागि नामाङ्कित गरेको छु। धन्यवाद-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:०६, ९ जनवरी २०२१ (नेपाली समय)
'कृपया नामाङ्कन स्वीकार गर्नुहोला'--
बिप्लब आनन्दलाई नामाङ्कनको लागि धन्यवाद दिदै समुदायको मतलाई सम्मान गर्ने प्रतिवद्धता व्यक्त गर्दछु। --निर्मल दुलाल (कुरा गर्नुहोस) १३:०८, ९ जनवरी २०२१ (नेपाली समय)
समर्थनसम्पादन
- नेपाली विकिपिडियामा निर्मल जीको निरन्तर योगदान रहेकोले समर्थन।nShrestha ११:४५, १३ जनवरी २०२१ (नेपाली समय)
- समर्थन मेरो पूर्ण समर्थन र अग्रिम शुभकामना - Nabin K. Sapkota (कुरा गर्ने) २०:३६, १४ जनवरी २०२१ (नेपाली समय)
- समर्थन - सरोज(Saroj) (कुरा गर्ने) १०:४०, १५ जनवरी २०२१ (नेपाली समय)
- समर्थन, प्रतिबद्धताको अनुसार काम गर्ने आश्वासनको आधारमा। पर्वत सुबेदी (कुरा गर्ने) २०:४८, १५ जनवरी २०२१ (नेपाली समय)
- समर्थन — तुलसी भगत [ योगदान | वार्ता ] २१:२०, १५ जनवरी २०२१ (नेपाली समय)
विरोधसम्पादन
छलफलसम्पादन
- निर्मल दुलाल ज्यु, कृपया प्रबन्धक बनेपछि गर्नु पर्ने काम र कुनै पनि अवस्थामा गरेरै छाड्ने प्रतिबद्धताहरू व्यक्त गर्नुुहोस् र आफ्ना काम र उद्देश प्रष्ट पार्नुहोस्। पर्वत सुबेदी (कुरा गर्ने) ०९:०६, १४ जनवरी २०२१ (नेपाली समय)
- प्रश्न सोध्नु र छलफल गर्नु राम्रो अभ्यासको थालनी हो तर शब्द चयन गर्न नजान्नु अलग कुरा हो। म पहिले पनि प्रबन्धक भएर काम गर्दा मेरो मुख्य क्षेत्र बर्बरता रोक्ने, मेट्न वा सार्न प्रस्तावित पृष्ठ जाँच गरेर मेट्ने वा सार्ने नयाँ प्रयोगकर्ताहरूलाई आवश्यक सहयोग गर्ने नै थियो। भबिष्यमा पनि मेरो उद्देश्य यस विकिपिडियामा गर्नुपर्ने त्यस्तै बिभिन्न प्रबन्धकीय कार्यलाई निरन्तरता दिने साथै नयाँ निर्माण हुने पृष्ठको समीक्षा गर्ने हुनेछ। यस बाहेक आवश्यक नीति तथा दिशानिर्देश पृष्ठहरूमा समेत यथासम्भव कार्य गर्नेछु। म विकिपिडियामा हालसम्म स्वयंसेवक सम्पादकको रूपमा नै काम गर्दै आएकोले समयानुकूल उपरोक्त कार्य गर्नेछु। र अन्त्यमा यो प्रबन्धक कुनै संस्थाको पद हैन विकिपिडियाको एउटा सानो अधिकार मात्र हो यसैले सोच बदलौँ सबै कुरा आफै राम्रो हुन्छ। धन्यवाद !!-- निर्मल दुलाल (कुरा गर्नुहोस) २०:०९, १५ जनवरी २०२१ (नेपाली समय)
- उपरोक्त छलफललाई एक पूर्णलेखको रूपमा संरक्षित गरिएको छ। कृपया यसमा परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालापहरू यस पृष्ठको नयाँ विभागमा हुनुपर्ने हो।
- यो छलफल समाप्त भइसकेको छ। कृपया यसलाई परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालाप यस पृष्ठको नयाँ विभागहरूमा हुनुपर्ने हो। यसको संक्षिप्त परिणाम निम्न रह्यो:
- सफल भयो--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २१:२८, २ नोभेम्बर २०२२ (नेपाली समय)
पर्वत सुबेदीसम्पादन
पर्वत सुबेदी (वार्ता • योगदानहरू • खाताहरू • गणना • लगहरू • सारिएका पृष्ठहरू • निषेध सूची • इमेल) (अधिकार प्रदान गर्ने)
- १ नोभेम्बर २०२२ १०:४३ युटिसी भन्दा पूर्व नसकिने
प्रयोगकर्ता योगदान परीक्षण | |
---|---|
काउन्टरहरू | |
विश्लेषण | |
सारांश | |
क्रस-विकि |
म पर्वत सुबेदी। नेपाली विकिपिडियामा म विगत ५ वर्ष देखि सक्रिय छु। नेपाली विकिपिडियामा रहेका विद्यमान समस्याहरू निर्मूल पार्नका लागि मलाई यो पदको आवश्यकता परेको छ।
- मेरा कार्यहरू
- सन् २०१८ को विकिपिडिया एसियाली महिनाको विजेता तथ्याङ्क ७३ वटा लेख/ ३०० शब्द र १००० बाइट भन्दा बढी
- सन् २०१९ को विकिपिडिया एसियाली महिनाको आयोजक तथा विजेता तथ्याङ्क १ महिनाको अन्तरालमा इतिहासमै सबैभन्दा धेरै २५२ वटा लेख लेख (३०० शब्द र १००० बाइट भन्दा बढी)
- विकिपिडिया महिला सम्पादनथन २०७६ को आयोजक तथा सर्वाधिक पृष्ठ लेखन तथ्याङ्क २६ पृष्ठ १००० शब्द र सबै २५,००० बाइट भन्दा बढी
- पृष्ठ तथ्याङ्क ९७८ पृष्ठ, कुल पृष्ठ आकार ७.२३ मेगाबाइट्स, औसत पृष्ठ आकार ७.५७ किलोबाइट्स
- आफैले निर्माण गरेका प्रमुख पृष्ठ आवेदन ८०+ भन्दा बढी
- सम्पादन १९,००० भन्दा बढी, यन्त्रमानवको प्रयोग बिना।
- लेख सुधाराथन प्रतियोगितामा, दोस्रो उत्कृष्ट प्रयोगकर्ता घोषित।
- प्रमुख पृष्ठ परिवर्तन सम्बन्धित
नेपाली विकिपिडियामा प्रमुख पृष्ठ १० वर्ष भन्दा अधि देखि १ महिनामा भएको थियो जसलाई २०७६ सालको फागुन महिना देखि १ हप्तामा घटाइएको थियो र र प्रमुख पृष्ठको गुणस्तरमा विशेष ध्यान दिइएको कारण महिनामा २ वटा प्रमुख लेख चयन हुने गरेका छन्। जसमा मेरो पनि प्रमुख योगदान रहेको छ। (१००० शब्द र १५,००० बाइट भन्दा बढी)
- नेपाली विकिपिडियाको समस्या
- प्रमुख पृष्ठ परिवर्तन समस्या (समाधान)
- प्रमुख समाचार परिवर्तन (समाधान)
- सामग्री अनुवादको प्रयोग गरि सृजना गरिएका पृष्ठको भाषिक अशुद्धता (आंशिक रूपमा समाधान)
- मिति सम्बन्धित पृष्ठ (समाधान हुन बाँकी)
- अधिक ठुटा र विश्वसनीय स्रोत अभाव सहितको पृष्ठ (समाधान हुन बाँकी)
- धेरै छोटा लेखहरू (समाधान हुन बाँकी)
- सामग्री अनुवादको दुरुपयोग (धेरै सुधार भएको)
- सक्रिय प्रयोगकर्ताको कमी
- उल्लेखनीयता कम भएका पृष्ठहरू सृजना।
- प्रबन्धक पछि मेरा कार्यहरू
- प्रमुख पृष्ठ लेखन र छनोटमा निरन्तरता
- प्रमुख समाचार लेखन र छनोट गर्ने
- आयात गरिएका ढाँचाहरूलाई नेपालीकरण गर्ने
- सम्पादनमा निरन्तरता
- छोटो पृष्ठलाई विस्तार गर्ने
- हरेक ३ वा ४ महिनामा कुनै न कुनै सम्पादनथनको आयोजना
- विभिन्न प्राविधिक कार्यहरू गर्ने (जस्तैै इतिहास गाभ्ने, पूर्ववत् गर्ने, गैर उल्लेखनीय लेखहरू मेट्ने, आवश्यक ढाँचाहरू आयात गर्ने, उत्पातपूर्ण गतिविधि गर्ने प्रयोगकर्तालाई रोक्ने आदी)
- नयाँ सम्पादकहरूलाई स्वागत गर्ने र प्रोत्साहित सहित लेखनमा सहयोग गर्ने
- नेपाली विकिपिडियाको गहिराईलाई १०० पुर्याउने लक्ष्य (हाल ५२) र पछि बढाउँदै जाने।
- नेपाल सम्बन्धित लेखहरूलाई विस्तार गर्ने। पर्वत सुबेदी (कुरा गर्ने) १६:२८, २५ अक्टोबर २०२२ (नेपाली समय)
समर्थनसम्पादन
- समर्थन-- Nawaraj Ghimire (कुरा गर्नुहोस्) ०९:००, २६ अक्टोबर २०२२ (नेपाली समय)
- समर्थन-हिमाल सुबेदी कुरा गर्ने १०:०३, २६ अक्टोबर २०२२ (नेपाली समय)
- समर्थन नेपाली विकिपिडियालाई अझ धेरै सक्रिय प्रबन्धकको आवश्यकता छ। --बडा काजी (कुरा गर्नुहोस्) १८:३८, २६ अक्टोबर २०२२ (नेपाली समय)
- समुदायको धेरै सक्रिय र विश्वसनीय प्रयोगकर्ता --Saroj Uprety (कुरा गर्नुहोस्) १९:१८, २७ अक्टोबर २०२२ (नेपाली समय)
- प्रबन्धक अधिकार कुनै ठुलो कुरा होइन। राम्रो कार्य गर्नु हुनेछ आशा छ। — तुलसी २४*७ १०:३१, २ नोभेम्बर २०२२ (नेपाली समय)
विरोधसम्पादन
छलफलसम्पादन
- सर्वप्रथम, निवेदन राख्नुभएकोमा धेरै धन्यवाद! तपाईंले निवेदनमा उल्लेख गर्नुभएको प्रबन्धक पछि मेरा कार्यहरूमा ७ नं.को बुँदा बाहेक कुनैपनि अरू बुँदाहरूमा प्रबन्धक अधिकारको खाँचो नपर्ने अनुमान गरेको छु। त्यसै अन्तर्गत - इतिहास गाभ्ने अनुरोधहरू शून्य रहेको छ, पूर्ववत् अहिले पनि गर्न सक्नुहुन्छ, ढाँचाहरू आयात गर्ने आयातकार्त अधिकारको लागि अनुरोध गर्न सक्नुहुन्छ र उत्पातपूर्ण गतिविधि गर्ने प्रयोगकर्तालाई रोक्ने हालसम्म तपाईंले अनुरोध गर्नु भएको छैन जस्तो लाग्छ। यस टिप्पणीमा तपाईंको विचारहरू के-कस्तो छन्? — तुलसी २४*७ ०९:५९, २६ अक्टोबर २०२२ (नेपाली समय)
- पहिला यो ट्विङ्कल सुविधा आउन भन्दा अगाडि र अहिले पनि इतिहास गाभ्नका लागि गाभ्ने भन्ने पुरानो ढाँचा प्रयोग गरेको अनुरोध गरेको थिएँ। आयातकर्ता, आइपी रोक आदी अधिकार भएपनि अनावश्यक/गैर उल्लेखनीय पृष्ठ मेट्नको लागि प्रबन्धक/प्रशासक पद नै चाहिन्छ, अन्य अधिकार भएर पुग्दैन। पृष्ठ सुरक्षा गर्ने, शीर्षक परिवर्तन गर्न नमिल्ने बनाउने, निष्क्रिय प्रयोगकर्ताहरूको अधिकार हटाउने आदी काम पनि अन्य अधिकार भएका प्रयोगकर्ताहरूले गर्न सक्दैनन्। त्यसैले सबै कार्यहरू एकमुष्ट गर्नको लागि प्रबन्धक अधिकारको लागि निवेदन दिएको हुँ। पर्वत सुबेदी (कुरा गर्ने) १०:१४, २६ अक्टोबर २०२२ (नेपाली समय)
निर्णयसम्पादन
समुदायको मत तथा छलफलको आधारमा अधिकार दिने निर्णय गरियो। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २१:२८, २ नोभेम्बर २०२२ (नेपाली समय)
सल्लाह तथा शुभकामनासम्पादन
पर्वत, नेपाली विकिपिडियाको प्रबन्धक निर्वाचित हुनुभएकोमा बधाई तथा शुभकामना। समुदायप्रति थप जिम्मेवार भई स्वविवेकले निर्णय गर्नुहोला। कुनै किसिमको दुविधा भए सामुदायिक प्रबन्धक साथीहरू अथवा मेरो वार्तालाप पृष्ठमा आफ्नो सन्देश राख्नुहोला। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २१:२८, २ नोभेम्बर २०२२ (नेपाली समय)
- उपरोक्त छलफललाई एक पूर्णलेखको रूपमा संरक्षित गरिएको छ। कृपया यसमा परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालापहरू यस पृष्ठको नयाँ विभागमा हुनुपर्ने हो।