जनकजी तपाइँले अपलोड गरेको चित्र तपाइँले नै खिचेको हो भने त्यो चित्रमा {{self}} राख्नुहोला नत्रभने त्यो चित्र मेटाइने छ। विकिपीडियामा लाइसेंस नभएको चित्र राख्न मिल्दैन। --  आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने

१३:१४, १४ जुलाई २०१४ (युटिसी(UTC))

जनक जि यहाँको योगदान राम्रो छ थप आप्नो गाउँ ठाउँमा रहेका धार्मिक स्थल,भाषा र महत्त्वपूर्ण स्थानहरूमा मा पनि जोड दिनुहोला । र तपाईंको प्रयोगकर्ता पृष्ठ पनि निर्माण गर्नुहोला धन्यवाद । ♥रमेश सिंह बोहरा♥ ♠कुरा गरौँ ♠, ०६:१०, ९ अगस्त २०१४ (युटिसी(UTC))

प्रयोगकर्ता पृष्ठ सम्पादन गर्नुहोस्

जनक राज भट्ट जि नमस्कार ! नेपाली विकिपीडियामा यहाँको योगदान प्रसंसनिय छ । तपाईं आप्नो प्रयोगकर्ता पृष्ठ निर्माण गर्नुहोला केही सोध्नु परेमा निर्धक्क भइ प्रबन्धक ज्युहरु अथवा मलाई यहाँ सम्पर्क गर्नुहोला धन्यवाद ।  ♥रमेश सिंह बोहरा♥ ♠कुरा गरौँ ♠, ०६:१०, ९ अगस्त २०१४ (युटिसी(UTC))

जनक राज भट्ट जि तपाईं नजानेका कुरा आप्नो प्रयोगस्थल (यहाँ ) सिक्न सक्नुहुनेछ । त्यसैगरी आप्नो प्रयोगकर्ता पृष्ठ निर्माण गर्न (यहाँ ) सम्पादन गर्नुहोला । प्रयोगकर्ता पृष्ठ निर्माण गर्दा आप्नो पूरा परिचय राख्नुहोला धन्यवाद ।  ♥रमेश सिंह बोहरा♥ ♠कुरा गरौँ ♠, ०२:१५, १२ अगस्त २०१४ (युटिसी(UTC))

aashish koirala सम्पादन गर्नुहोस्

मेरो id jhapadonग्वोबल रुपमा प्रयोग भएको id हो । मेरा सम्पुण id यहि छ तसर्थ म यहि id wiki मा पनि प्योग गर्न चाहान्छु । यसको लागि निम्न म्यासेज आएको हुदा सहयोगको अपेक्षा छ।

विकिपीडियामा तपाईंलाई स्वागत छ । तपाईंको प्रयोगकर्ता नाम "Jhapadon" विकिपीडियाको प्रयोगकर्ता नाम नीतिको उल्लङ्घन गरेको मैले पाएको छु । जसको कारण नीति उल्लङ्घन निम्न दिइएको छ । यदि तपाईंलाई आफ्नो प्रयोगकर्ता नामले नीतिको उल्लङ्घनगरेको नलागेमा, तपाईं यहाँ एउटा कारण सहित छोटो टिप्पणी लेख्न सक्नुहुनेछ । अथवा तपाईं आफ्नो प्रयोगकर्ता नाम परिवर्तन गर्न यो फारम भर्न सक्नुहुनेछ, अथवा साधारण रुपले नयाँ खाता सृजना गरेर सम्पादन गर्न सक्नुहुनेछ ।धन्यवाद । —JuniorX2 ChatHello! ०३:००, २८ डिसेम्बर २०१६ (युटिसी(UTC))

उपर्युत सन्देशको समाधान दिनुहून अनुरोध छ ।

आशिष् कोइराला Email. jhapadon@gmail.com jhapadon@yahoo.com jhapadon@otmail.com askabi (कुरा गर्ने) ०५:३६, २८ डिसेम्बर २०१६ (युटिसी(UTC))

जनक जि तपाईंको आग्रहमा तपाईंको प्रयोगकर्ता पृष्ठ केहि मिलाइदिएको छु र त्यसै अनुसार तपाईं मिलाउनु होला ,केहि थप्नुहोला त्यहा तपाईं आप्नो इच्छा अनुसारको चित्र राख्नु सक्नुहुनेछ । धन्यवाद  ♥रमेश सिंह बोहरा♥ ♠कुरा गरौँ ♠, ०८:२६, १२ अगस्त २०१४ (युटिसी(UTC))

मायाँको चिनो सम्पादन गर्नुहोस्

चित्र:Love User.gif मायाँको चिनो
नेपाली विकिपीडियामा अनेकौं मित्रहरू संग सुमधुर सम्बन्ध स्थापित गर्नुभएको हुदा तपाइँको पृष्ठमा यो मायाँको चिनो प्रदान गरिएको छ ।-- ♥रमेश सिंह बोहरा♥ ♠कुरा गरौँ ♠, १२:२१, २० अगस्त २०१४ (युटिसी(UTC))

आदरणीय जनक राज भट्टज्यू, समस्त नेपालीहरुको महान चाड विजया दशमी, दिपावली तथा छठको अवसर पारेर विगतका वर्षहरूमा जस्तै विकिमिडिया समुदाय नेपालले आयोजना गरेको विकिथन प्रतियोगीता (संग्रहः२०१४) मा यहाँको सक्रिय सहभागीताका लागि हार्दिक निमन्त्रण गर्दछौं , थप जानकारीको लागि यहाँ हेर्नुहोला। सरोज(Saroj) (कुरा गर्ने) ०६:०७, १ अक्टोबर २०१४ (युटिसी(UTC))

दशैँको मंगलमय शुभकामना ब्यक्त गर्दछु । सम्पादन गर्नुहोस्

"Janak Bhatta/1"को प्रयोगकर्ता पृष्ठमा फर्कनुहोस्।