रमेश सिंह बोहरा
       
       
     
     
     
     
       
प्रयोगकर्ता पृष्ठ         वार्तालाप         मेरा योगदान       ग्यालरी       गेस्ट बुक       मेरो सम्पादन गणना       खात जानकारी         डोटेली विकिपिडिया
यहाँलाई मेरो प्रयोगकर्ता पृष्ठमा स्वागत छ

सम्पुर्ण साथिहरूमा मेरो नमस्कार !
यहाँलाई मेरो वार्ता पृष्ठमा स्वागत छ
(Welcome to my talk Page)


नमस्कार! मेरो वार्तालाप पृष्ठमा यहाँहरुलाई स्वागत छ। मलाई कुनै सुझाव दिनुपरेमा अथवा कुनै सहयोगको लागि तपाईँ यहाँ थिचेर नयाँ सन्देश छोड्नुहोला। धन्यवाद!

मेरा पुराना बार्तालाबहरू :-१

वर्तमान स्थिति खुला

अभिलेखमा राख्दा

रमेशजी वार्ता पृष्ठहरूलाई अभिलेखमा राख्दा ध्यान पुर्याउनु पर्छ । तपाइँले आफ्नो वार्ता पृष्ठको अभिलेखलाई लेखमा परिवर्तन गर्नु भएको रहेछ मैले मिलाएको छु । नमिलेकोलाई आफै सच्याउनु होला । धन्यवाद -- आर॰पी॰ जोशी वार्ता योगदान इमेल ०५:५३, २७ फेब्रुअरी २०१५ (युटिसी(UTC))

लेखको बारेमा

रमेशजी म नेपाली विकिपीडियामा नया छु । मैले नेपाली विकिपीडियामा २-३ दिन देखि के कस्तो लेख कसरी लेखन गर्न सकिन्छ भनि पढे। तपाईको बिचारमा कस्तो लेख लेख्दा राम्रो होला।असिशेक पराजुली (कुरा गर्ने) १६:१०, २७ फेब्रुअरी २०१५ (युटिसी(UTC))

@असिशेक पराजुली जि नेपाली विकिपीडियालाइ घात,आच पुग्ने लेख तथा विज्ञापन,प्रचार बाहेक अन्य विषयमा लेख बनाउन सक्नुहुन्छ जस्तैः कुनै चर्चित व्यक्ति,गाउँ,ठाउँ,मठमन्दिर आदि थप जानकारीको लागि यहाँ हेर्नुहोला । धन्यवाद रमेश सिंह बोहरा इमेल पठाउने(✉✉) १६:४६, २७ फेब्रुअरी २०१५ (युटिसी(UTC))

समर्थनको मापदण्डको सम्बन्धमा

रमेशजी तपाइको बिचारको कदर छ यसका साथै कुनैपनि विशेषाधिकार निवेदन दिएपछि धेरै नया प्रयोगकर्ता बाट समर्थन भएको पाइन्छ जस्तै यहाँ हेर्न सक्नुहुन्छ। यसैले समर्थनको लागि विशेष मापदण्ड तोक्नु आवशेक देखिन्छ। मेरो बिचारमा ४० दिनको सक्रियता र ५००+ योगदान सहि हुन्छ। चौतारीमा आफ्नु मत जायर गर्नु होला।-बेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस) १३:१३, २७ फेब्रुअरी २०१५ (युटिसी(UTC))

@बेनुपराज पौडेल जि तपाइको प्रस्ताव विकिपीडिया:प्रशासकहरूबीचको छलफलमा राखिएको छ।रमेश सिंह बोहरा इमेल पठाउने(✉✉) १४:१७, २८ फेब्रुअरी २०१५ (युटिसी(UTC))

समर्थन गर्न अनुरोध

आदरणीय रमेश सिंह बोहरा नमस्कार मैले हजुर जति योगदान दिन न शाके पनि निरन्तर सक्रिय रहेर योगदान दिने छु। म बेनुपराज पौडेल विकिपिडीयाको एक सक्रिय प्रयोगकर्ता हु र नया लेख लेखन कार्यमा विशेष रुची राख्दछु हुनत मेरो सम्पादन संख्या अरुभन्दा कम नै छ तर मैले कम समयमा नै धेरै सम्पादन गरेको र भविष्यमा पनि निरन्तर सम्पादन गरि राख्ने छु केहि दिन पहिले मैले खाता निर्माताको लागि निवेदन दिएर समर्थन पाए पनि यो अधिकार विकिपीडियामा उपलब्ध न भएकोले पाउन सकिन । म खेलकुद इतिहास भूगोल धर्म शास्त्रको बारेमा लेख लेखन रुचाउछु । विकिपीडियामा लेख लेखन ज्ञानको स्रोत हो र यसमा लेख लेखेर मलाई धेरै कुरो जानकारी भएको छ । हजुरहरूले विरोध गर्नु हुन्छ भने पनि मलाई कुनै आपत्ति छैन मत मात्र निस्वार्थ भावमा नेपाली विकिपीडियामा सम्पादन गर्दैछु र गरिरहने छु। प्रबन्धक पदको आवश्यकताको लागि नया नया नीतिहरु बनिदैछन तर अहिले चलिरहेको नीति अनुसार म यो अधिकारको योग्य छु । मेरो बारेमा सम्पूर्ण जानकारी यहाँ हेर्न सक्नु हुन्छ। आशा छ मलाई निरास गर्नु हुने छैन। यहाँ गएर समर्थन गर्नु होला। बेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस) १५:०६, ६ मार्च २०१५ (युटिसी(UTC))

समर्थन को लागि

रमेश सिंह बोहराज्यू, मलाई यहाँ समर्थन गर्नुहोस् । धन्यवाद ! -- चित्र:Eagle.svg.pngTulsi Bhagat (वार्तालाप) (ईमेल पठाउनुहोस्) १७:३९, ७ अप्रिल २०१५ (युटिसी(UTC))

विकिपिडिया नेपाल परियोजना प्रतियोगिता सुरू भयो !

प्रिय @रमेश सिंह बोहरा:ज्यु, नयाँ वर्ष २०७२ को शुभकामना, आजैको पावन दिन देखि विकिपिडिया नेपाल परियोजना सुरू भएको छ । यस प्रतियोगिता समुहगत भएकोले , आफ्नो समुह बनाउनुहोस् र लेख निर्माण , सुधार गर्न सुरू गर्नुहोस । तपाईँको समुहको काम अनुसार प्रगति विवरण बनाइने छ र श्रेष्ठ योगदान दिने समुहले पुरस्कार र कदर पत्र जित्ने छ ।
लेख निर्माण र सुधार गर्दा विकिपिडिया नेपाल परियोजनामा भएका सुचीलाई प्राथमिकता दिनुहोला र नियमहरू पनि पढ्नुहोला। तपाईँलाई नयाँ वर्ष र विकिपिडिया नेपाल परियोजना प्रतियोगिताको लागि अग्रिम शुभकामना ।
विकिपिडिया नेपाल परियोजना ,आयोजक समुह

= बार्तालाप पृष्ठ सम्बन्ध मा

रमेश जि यो बार्तालाप पृस्ठ कसरी बनाउने होला ।तारा सिंह धामी (कुरा गर्ने) ०८:४१, १५ अप्रिल २०१५ (युटिसी(UTC))

विकिपिडियाको यो महिना !

@रमेश सिंह बोहराज्यू, नेपाली विकिपिडिया समुदायको तर्फबाट केही जानकारीहरू पस्कनको लागि यस सन्देश तपाईँको वार्तालापमा छोड्दैछौँ:

समाचारहरू

  1. डेटाथन प्रतियोगिता आफ्नो गौरबमय सफलताको साथ अब १ हप्ताको लागि चल्दैछ र एप्रिल ३० मा सकिँदैछ , एप्रिल १ मा सुरू भएको यस प्रतियोगिताले हामी आफैँलाई र धेरैलाई छक्क बनाएको छ ।
  2. वैशाख १ गते देखि विकिपिडिया नेपाल परियोजना सुरू भएको छ र हाल सम्म ५३ भन्दा बढि लेखहरू निर्माण र सुधार भइसकेका छन्
  3. गुणस्तर विकास कार्यक्रम सुरू भएको छ ।
  4. मे १ २०१५ देखि विकी लभ्स अर्थ २०१५ सुरू हुँदैछ नेपाली विकिमिडिया समुदायले यस कार्यक्रम दोस्रो पटक गर्न लागेको हो ।

अनुरोधहरू

  1. माथि उल्लेखित कार्यक्रममा सहभागी हुनुहोस्
  2. चौतारीमा आफ्ना धारणाहरू र समस्याहरू राख्नुहोस ।
  3. चौतारी_(नीति)मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस ।
  4. चौतारी_(प्राविधिक)मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस ।
  5. चौतारी_(प्रप्ताव)मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस ।
  6. चौतारी (विविध)मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस ।
  7. अन्य प्रयोगकर्ता अधिकारहरुको लागि निवेदन मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस । —सरोज(Saroj) (कुरा गर्ने) ०७:५६, २४ अप्रिल २०१५ (युटिसी(UTC))

प्रयोगकर्ता पृष्ठ

रमेश जी मेरो प्रयोगकर्ता पृष्ठ अर्ध सुरक्षित गर्नु हून अनुरोध गर्द छि ।-देवराज पौडेल-वार्ता-ईमेल ०६:५२, ३ मे २०१५ (युटिसी(UTC))

Namaskar Ramesh singh ji ma ma naya prayog karta huna ko karan malai tapai haru ko madat chahi ma pani ysma aafno agdan dina chanxu malai hajur mathi apurn biswas xa ki hajur haru malai pakai madat grnu hnx vane . mero profile page lai milaidina ko lagi aagrah grdai xu Pramod kumar mahato (Critic Pramod (mahato) (कुरा गर्ने) ०२:४९, २३ मे २०१५ (युटिसी(UTC)))

धन्यवाद एवं अाभार ।

रमेशसिंह बाेहाेराजी, नमस्कार ।

म ७३ वर्षीय व्यक्तिलार्इ हाैसला दिनुभएकाेमा यहाँलार्इ हृदयतः धन्यवाद एवं अाभार व्यक्त गर्दछु । सकुन्जेल म विकिपिडियामा लागिरहने छु ।

--Komal Prasad Pokharel (कुरा गर्ने) ०६:४९, २६ मे २०१५ (युटिसी(UTC))

योगदानको लागि धन्यवाद !

रमेश सिंह बोहराजी , सन् २०१५ मे महिनामा १८ सम्पादनहरू गर्नु भएर नेपाली विकिपिडियालाई उत्कृष्ठता तर्फ उन्मुख गराउनु भएकोमा सम्पूर्ण विकिपिडिया परिवारको तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु, तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ ।--सरोज(Saroj) (कुरा गर्ने) १०:३५, १२ जुन २०१५ (युटिसी(UTC))

टिप्पणी

किन?

रमेश सिंह बोहरा ज्यू के नमिल्दो थियो र यस जुठापौवा लेखमा? कुनै सुधार गर्नु पर्ने थियो भने बार्ता पृष्ठमा संदेश छोड्न सक्नु हुन्छ नि होइन र? नेपाली विकिपीडियामा हजुर त प्रबन्धक को पदमा रहेर काम गर्नुहुन्छ होइन? कुनै करण नखुलाई कुनै पनि लेख लाई उल्ट्याउनु उपयुक्त मानिन्छ र? - पिताम्बर भट्टराई(कुरागर्ने)(योगदान) ०९:२९, १७ जुन २०१५ (युटिसी(UTC))

पिताम्बर भट्टराई जि मैले तपाइले भनेको लेख उल्ट्याएको छैन । त्यही पनि कुनै बेला भुलबस पनि हुनसक्छ ।त्यसैले एकिन गराउन उक्त लेख मैले उल्याइएको भनी प्रमाणित गर्नुहोस् र उल्ट्याएको लग देखाउनुहोला । धन्यवाद रमेश सिंह बोहरा इमेल पठाउने(✉✉) ०९:४०, १७ जुन २०१५ (युटिसी(UTC))

उत्तर

प्रमाण

जुठापौवाको संशोधनहरु बिचको अन्तर

पिताम्बर भट्टराई(कुरागर्ने)(योगदान) ०९:५६, १७ जुन २०१५ (युटिसी(UTC))

सुधार

@Pitambar Bhattarai:@रमेश सिंह बोहरा: ज्यू , मैले लेखमा भएको त्रुटी सच्याइदिएको छु । कहिलेकाहीँ कुनै कारणले अन्जानमा यस्ता समस्या आउनसक्छन । हामी सबै मिलेर विश्वसम्पदाथन सफल पारौँ ।--सरोज(Saroj) (कुरा गर्ने) १४:४२, १७ जुन २०१५ (युटिसी(UTC))
@सरोज कुमार ढकाल: ज्यु धन्यवाद ।विश्वसम्पदाथन सफल पार्न मैले सक्दो कोसिस गरिराखेको छु । धन्यवाद रमेश सिंह बोहरा इमेल पठाउने(✉✉) १४:४७, १७ जुन २०१५ (युटिसी(UTC))

विकिपीडिया:बोट

रमेश सिंह बोहराज्यू, मलाई यहाँ विकिपीडिया:बोटको लागि समर्थन गर्नुहोस्। धन्यवाद ! --चित्र:Eagle.svg.pngTulsi Bhagat (वार्तालाप) (ईमेल पठाउनुहोस्) १०:१६, २५ जुन २०१५ (युटिसी(UTC))

गौरा पर्वको हार्दिक शुभकामना ब्यक्त गर्दछु ।

रमेश सिंह बोहराज्यु, वार्तालाप:ओम शान्ति ओम पृष्ठमा गएर मेरो केही समस्या समाधान गरी दिनुको लागि अनुरोध गर्द छु। --तुल्सी भगत (वार्तालाप) १५:१८, २९ सेप्टेम्बर २०१५ (युटिसी(UTC))

विकिथन-४को निम्तो !

प्रिय रमेश सिंह बोहरा ज्यू,

समपूर्ण नेपाली विकिपिडियनहरूको तर्फबाट नमस्ते !

आज (२०७२ असोजको १४ गते)बाट नेपाली विकिपिडियामा विकिथन प्रतिश्पर्धा सुरू हुँदै छ । यसका उदेश्य निम्न अनुसार छन् :

  1. नेपाली विकिपीडियाको स्तर अभिवृद्धि गर्नु
  2. नेपाली विकिपीडियाको नेपालीभाषी माझ रहेको पहुँचलाई बढाउनु
  3. नेपाली चाडलाई मदिरा र जुवातासमा भन्दा ज्ञान अभिवृद्धिको कार्यमा बिताउन प्रेरित गर्नु
  4. विज्ञान प्रविधिको यस युगमा विकिपीडियालाई नयाँ ज्ञान र पठनपाठनको स्रोत बनाउनको लागि सामाजिक सोचको विकास
  5. ज्ञान अभिबृद्धिको कार्यलाई हर्षोल्लास या मनोरञ्जनात्मक तरिकाले सम्पन्न गराउनु

विकिथन बारे थप जानकारीको लागि यहाँ हेर्नुहोला --सरोज(Saroj) (कुरा गर्ने) ०५:१६, १ अक्टोबर २०१५ (युटिसी(UTC))

शुभ कामना

नेपालीहरूकाे महान पर्व विजया दशमी २०७२ का पावन अवसरमा यहाँ र विकिपिडियामा अाबद्ध महानुभावहरूमा हार्दिक मङ्गलमय शुभ कामना । Komal Prasad Pokharel (कुरा गर्ने) ११:०२, २१ अक्टोबर २०१५ (युटिसी(UTC))

रमेश सिंह बोहराज्यु, मलाई यहाँ गएर आयातकर्ता अधिकारको लागि समर्थन गरी दिनको लागि अनुरोध गर्द छु । धन्यवाद ! --तुल्सी भगत (वार्तालाप) १५:४२, १५ नोभेम्बर २०१५ (युटिसी(UTC))

प्रमुख लेख आवेदन

आदरणिय सम्पादक साथीहरू,

डिसेम्बर को प्रमुख लेखको लागी आवेदक Tulsi Bhagat बाट नालापानीको युद्ध लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समिति बाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागी सिफारिस भएकोले, विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/नालापानीको युद्ध मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं ।

प्रमुख लेख समन्वय समिति को तर्फबाट - तुल्सी भगत (वार्तालाप) १८:०१, १६ नोभेम्बर २०१५ (युटिसी(UTC))

रमेशज्यु, चौतारी (विविध)मा गएर अधिकार हटाउने सम्बन्धमा आफ्नो मत राख्नुहोस् । (यहाँ हेर्नुहोस्) धन्यवाद ! --तुल्सी भगत (वार्तालाप) १८:३४, २९ नोभेम्बर २०१५ (युटिसी(UTC))

नेपाली विकिपीडियामा मेटाउनु पर्ने प्रस्तावित पृष्ठ बारे

नमस्ते!
Ramesh S.Bohara ज्यू
हाल नेपाली विकिपीडियामा मेटाउनु पर्ने पृष्ठहरूको सङ्ख्या ९२५ रहेको र पृष्ठ निर्माणकर्ताहरूले सो नामाङ्कनमाथि हालसम्म (२० दिनभन्दा बढी) पनि प्रतिक्रिया नदिएको हुँदा सो मेटाउन प्रस्तावित पृष्ठलाई शिघ्र मेट्न मेरो सहमति छ । कृपया आ-आफ्नो मत यहाँ राख्नुहोला ।--MediaWiki message delivery (कुरा गर्ने) १७:२८, २२ डिसेम्बर २०१५ (युटिसी(UTC))

प्रमुख लेख आवेदन

आदरणिय सम्पादक साथीहरू,

जनवरी २०१६ को प्रमुख लेखको लागी आवेदक बिप्लब आनन्द बाट दीपिका पादुकोण लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समिति बाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागी सिफारिस भएकोले, विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/दीपिका पादुकोण मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं ।
अनुरोधकर्ता

प्रमुख लेख समन्वय समिति को तर्फबाट - बिप्लब आनन्द

रमेश सिंह बोहराज्यु, मलाई यहाँ गएर प्रबन्धक अधिकारको लागि समर्थन गरी दिनको लागि अनुरोध गर्द छु । धन्यवाद ! --तुल्सी भगत (वार्तालाप) ०५:२८, ५ जनवरी २०१६ (युटिसी(UTC))

नेपाली विकिपीडिया प्रबन्धक बैठक २०१६

नेपाली विकिपीडियाको पहिलो प्रबन्धकहरूको आधिकारिक बैठकको लागि आफ्नो नाम दर्ता गराउन अनुरोध गरिन्छ । यस बैठकमा नेपाली विकिपीडियामा रहेका प्रबन्धकहरू अनलाइन तथा अफलाइन रूपले बैठकमा भाग लिई नेपाली विकिपीडियाको प्रगति तथा समस्याहरूको सम्बन्धमा वार्ता गर्नेछन । यस वाहेक बैठकमा नयाँ विकी प्रविधि, मिडीयाविकि, स्थानीय विकिपीडिया नीतिहरू, लेखको आधार र अन्य विषयवस्तुमाथि केन्द्रित रहेर छलफल गर्नेछन । नेपाली विकिपीडियाका सबै प्रबन्धकहरूलाई यस बैठकमा भाग लिन र साथै मिति र समय सम्बन्धमा छलफल गर्न प्रोत्साहित गरिन्छ ।

अनुरोधकर्ता

नेपाली विकिपीडिया प्रबन्धक समूहको तर्फबाट - बिप्लब आनन्द (वार्ता)

प्रबन्धक सूचनापाटी

प्रबन्धकज्यू,
प्रबन्धक सूचनापाटीमा रहेको गृह पृष्ठको बारेमा छलफलमा आफ्नो विचार राखिदिनको लागि अनुरोध गर्द छु । --Tulsi Bhagat (वार्तालाप · योगदानहरू) २१ जनवरी २०१६ (युटिसी(UTC))

बोट अधिकार हटाउने सम्बन्धमा (दोस्रो पटक नामाङ्कन)

नमस्ते विकी मित्रहरू! तुल्सी ज्यूद्वारा पहिलो पटकको बोट अधिकार हटाउने नामाङ्कनमा केही बोटहरूको अधिकार हटाइएको अवश्य हो तर अझै पनि केही निष्क्रिय बोटहरूको अधिकार नेपाली विकिपीडियामा जीवितै रहेकोले म सम्पूर्ण नेपाली विकी सम्पादनकर्ताहरूलाई यस पटकको नामाङ्कनमा सक्रियतासाथ सहभागिता जनाइदिन र निष्क्रिय रहेका बोट प्रयोगकर्ताहरूलाई आफ्नो बोटलाई सुचारू गर्न अनुरोध गर्दै आफ्नो पक्ष राख्न यहाँ अनुरोध गर्दछु ।

अनुरोधकर्ता

नेपाली विकिपीडिया प्रबन्धक समूहको तर्फबाट - बिप्लब आनन्द (वार्ता)

नमस्ते ! प्रबन्धकज्यू,
विकिपीडियाको प्रमुख लेखको लागी आवेदनहरू मतदान पूर्व प्रमुख लेखका मापदण्डहरू अनुसार तयार भए नभएको पूनरावलोकनको लागी एउटा सक्रिय समिति तयार गरिएको थियो सो समितिमा हाल प्रबन्धक वर्गलाई मात्र चुनिएको छ र अन्य ईच्छुक प्रयोगकर्ताले वार्ता पृष्ठमा आवेदन राख्दा हुन्छ भन्ने जानकारी गराउँद छु । ईच्छुकले आफ्नो हस्ताक्षर अवस्य राख्नुहोला र आफ्नो प्रयोगकर्ता पृष्ठमा ढाँचा {{FAAG topicon}}, {{FAAG User}} को प्रयोग गर्न नबिर्सिनुहोला । बढी जानकारीको लागि यो पढ्नुहोस्धन्यवाद ! --MediaWiki message delivery (कुरा गर्ने) १४:३४, ३ फेब्रुअरी २०१६ (युटिसी(UTC))

सार्ने अनुरोध सम्बन्धमा

नमस्ते विकी मित्रहरू,

नेपाली विकिपीडियामा निर्माण गरिएका दुई लेखहरू क्रिष्टियानो रोनाल्डोसाफ च्याम्पियनसिप २०१३ माथि सार्ने अनुरोध प्राप्त भएकोले कृपया आ-आफ्नो मत जाहेर गर्नुहोला । धन्यवाद

अनुरोधकर्ता

नेपाली विकिपीडिया प्रबन्धक समूहको तर्फबाट - बिप्लब आनन्द (वार्ता)

नमस्ते ! प्रबन्धकज्यू,
विकिपीडियाको उत्कृष्ट लेखको लागी आवेदनहरू मतदान पूर्व उत्कृष्ट लेखका मापदण्डहरू अनुसार तयार भए नभएको पुनरावलोकनको लागी एउटा सक्रिय समिति तयार गर्नु आवश्यक भएकोले इच्छुकले आफ्नो नाम मनोनयनको लागी उत्कृष्ट लेख समन्वय समितिका सदस्यहरूको तल हस्ताक्षर राख्नुहोला ।

विकिपीडिया प्रबन्धक समूहको तर्फबाट -- Tulsi Bhagat (वार्ता) धन्यवाद ! --MediaWiki message delivery (कुरा गर्ने) ०३:५८, ६ फेब्रुअरी २०१६ (युटिसी(UTC))

विकी ओमेन एडिटाथन २०१६ मा स्वागत् छ !

प्रिय रमेश सिंह बोहरा ज्यू,

समपूर्ण नेपाली विकिपिडियनहरूको तर्फबाट नमस्ते ! आज , नेपाली विकिपीडियामा फेब्रुअरी ८, २०१६ देखि मार्च ८, २०१६ सम्म नारी सम्मानमा सर्मपित विकी ओमेन एडिटाथन २०१६ प्रतियोगिता सुरू भएको छ । यहाँको अमूल्य योगदानको लागि हार्दिक निमन्त्रणा गर्दछौँ, सहभागीताको लागि यहाँ आवेदन फारम भर्नको लागि अनुरोध गर्दछौँ ।

विकी ओमेन एडिटाथन २०१६ समूहरको तर्फबाट सरोज कुमार ढकाल -- MediaWiki message delivery (कुरा गर्ने) ०५:३१, ८ फेब्रुअरी २०१६ (युटिसी(UTC))

सम्पादन उल्ट्याइएको सम्बन्धमा

नमस्ते रमेश सिंह बोहराज्यू,
मैले विकी विमिन एडिटाथन २०१६मा भाग लिन सहभागीता सुचीमा नाम दर्ता गर्दा हजुरले मेरो सम्पादन किन उल्टाउनु भएको छ । --TAryan (talk) ०९:११, १९ फेब्रुअरी २०१६ (युटिसी(UTC))

सम्पादन यथाशिघ्र सच्चाउन आग्रह

आदर्णीय रमेश सिंह बोहराज्यू तपाँइले प्रयोगकर्ता:Tulsi_Aryan ज्यू ले विकी विमिन एडिटाथन २०१६मा सहभागीता जनाउन गरिएको सम्पादन नियतवस वा भूलचुक उल्टाउनु भएकाले यथाशिघ्र सच्चाउन हार्दिक आग्रह गर्दछु । धन्यवाद -Nabin K. Sapkota (कुरा गर्ने) १६:४३, १९ फेब्रुअरी २०१६ (युटिसी(UTC))

Women Edit-a-thon 2016 Updates

Namaste !!
Dear Ramesh S.Bohara, Thanks alot !! for signing up as a participant in the Women Edit-a-thon 2016; If not then sign up. We want to inform you that this edit-a-thon has already started and organised for only 7 days in auspicious occasion of International Women's Day to acquire specially the women's participation in the creative works. Here are a few handy tips:

  • ⓵ Before starting you may check the rules of the edit-a-thon once again.
  • ⓶ Don't forget article must only be notable Women's related title.
  • ⓷ If you want to contact in social media sites then Please see here.
  • ⓸ If you are posting about this edit-a-thon- on Facebook or Twitter, you may use the hashtag #WEAT2016
  • ⓹ Do you have any question or comment? Do you want us to clarify something? Please ask it here (on talk page).

Thank you and happy editing. --Tulsi Bhagat (वार्तालाप · योगदानहरू) sent using MediaWiki message delivery (कुरा गर्ने) १५:००, २ मार्च २०१६ (युटिसी(UTC))

नेपाली विकिपीडिया प्रबन्धक बैठक २०१६/मार्च

नेपाली विकिपीडियाको प्रबन्धकहरूको दोस्रो आधिकारिक बैठकको लागि आफ्नो नाम दर्ता गराउन अनुरोध गरिन्छ । यस बैठकमा नेपाली विकिपीडियामा रहेका प्रबन्धकहरू अनलाइन तथा अफलाइन रूपले बैठकमा भाग भाग लिनेछन। यस बैठकमा प्रबन्धकहरुले नेपाली विकिपडियामा वर्षभरी भएका कार्यक्रमहरुको विजेता तथा सहभागीहरुलाई सम्मान तथा नेपाली विकिपडियाका प्रबन्धकहरुको वार्षिक जमघट कार्यक्रमको बारेमा छलफल गरिने छ।नेपाली विकिपीडियाका सबै प्रबन्धकहरूलाई यस बैठकमा भाग लिन प्रोत्साहित गरिन्छ ।

अनुरोधकर्ता

नेपाली विकिपीडिया प्रबन्धक समूहको तर्फबाट - Nabin K. Sapkota (कुरा गर्ने) ०४:०४, १० मार्च २०१६ (युटिसी(UTC))

सुझाव

Hello Sir,
Namespace Portal को लागि तपाईंको सुझाव चाहिएको छ, Please यहाँ आयेर आफ्नो सुझाव दिनुहोला। धन्यवाद। Nepaboy (कुरा गर्ने) ०४:४१, १७ मार्च २०१६ (युटिसी(UTC))

प्रमुख लेखको लागि

अप्रिल महीनाको लागि प्रमुख लेख आवेदनमा झापा जिल्ला राखेको छू त्यसमा भएको कमी कमजोरी जाँचेर समर्थन विरोध गर्नु हुन अनुरोध गर्दछु । Devraj poudel (कुरा गर्ने) ०१:२७, २९ मार्च २०१६ (युटिसी(UTC))

hello ramesh simha bohora ji hajurharule kina khidim ko lekh hataunu vayo????Sagar gnyawali (कुरा गर्ने) ००:५७, २२ मे २०१६ (युटिसी(UTC))

मत राख्न अनुरोध

Ramesh S.Boharaज्यू,

कृपया यस छलफलमा आफ्नो मत जाहेर गर्नुहोला । धन्यवाद !
नेपाली विकिपीडिया प्रबन्धक समूहको तर्फबाट --बिप्लब आनन्द (वार्ता)

विकी लभ्स मोन्युमेन्ट्स २०१६ मा स्वागत् छ !

Commons:Wiki Loves Monuments 2016 in Nepal

नमस्ते Ramesh S.Boharaज्यू,
नेपालका धार्मिक तथा सांस्कृतिक धरोहरलाई तस्विर मार्फत विश्व सामु उजागर गर्ने अभियानका साथ यहि सेप्टेम्बर १ देखि सेप्टेम्बर ३० सम्म संचालन भइरहेको कार्यक्रम विकी लभ्स मोन्युमेन्ट्स २०१६ मा यहाँको उल्लेखनिय सहभागिताको लागि हार्दिक निमन्त्रण गर्दछौ ।

विकी लभ्स मोन्युमेन्ट्स २०१६ आयोजन समितिका सदस्यहरूको तर्फबाट Nabin K. Sapkota (वार्ता)-- MediaWiki message delivery (कुरा गर्ने) १८:५८, २ सेप्टेम्बर २०१६ (युटिसी(UTC))

अझ थप जानकारी...

प्रमुख लेख आवेदन

आदरणिय सम्पादक साथीहरू,

अक्टोबर २०१६ को प्रमुख लेखको लागी आवेदक बिप्लब आनन्द बाट गङ्गा नदी लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समिति बाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागी सिफारिस भएकोले, विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/गङ्गा २ मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं । --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस)

CheckUser Right for Nirjal stha

नेपाली विकिपिडियामा केही समय यता बर्बरता बढि रहेकोले बर्बरताको रोकथामको लागी नेपाली विकिपिडियामा प्रयोगकर्ता जाँचको आवश्यकता रहेकोले निर्जल श्रेष्ठलाई योग्य उम्मेदवारको रूपमा प्रस्ताव गरिएको छ । कृपया यहाँ आफ्नो अमूल्य मत राखि बर्बरता रोक्नको लागी सहयोग गर्नुहोला ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस)

विकिथन-५ (संग्रहः२०१६) मा स्वागत् छ !

विकिथन-५

समस्त नेपालीहरुको महान चाड विजया दशमी, दिपावली तथा छठको अवसर पारेर विगतका वर्षहरूमा जस्तै विकिमिडिया समुदाय नेपालले २०७३ असोज १५ (घटस्थापना) देखि कार्तिक २१ (छठ) सम्म पाँचौं नेपाली विकिथन कार्यक्रम आयोजना गरेको छ ।कृपया यहाँको सक्रिय सहभागीताका लागि हार्दिक निमन्त्रण गर्दछौं ।

विकिथन-५ आयोजन समितिका सदस्यहरूको तर्फबाट Nabin K. Sapkota (वार्ता)--MediaWiki message delivery (कुरा गर्ने) १३:३८, २ अक्टोबर २०१६ (युटिसी(UTC))

अझ थप जानकारी...

दशैँ २०७३को मंगलमय शुभकामना

प्रमुख लेख आवेदन

आदरणिय सम्पादक साथीहरू,

नोभेम्बर महिनाको प्रमुख लेखको लागी आवेदक बिप्लब आनन्द बाट भीमसेन थापा लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समिति बाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागी सिफारिस भएकोले, विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/भीमसेन थापा मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं ।

प्रमुख लेख समन्वय समिति को तर्फबाट -बिप्लब आनन्द

वार्ताको लागि अनुरोध

नमस्ते, यस नेपाली विकिपिडियाको चौतारीमा प्रस्ताव गरिएको यस छलफलमा भाग लिन अनुरोध गर्दछु । धन्यवाद-- Biplab Anand

विकिपिडिया एसियन महिना २०१६

विकिपिडिया एसियन महिना २०१६ सम्बन्धमा भई रहेको छलफलमा यहाँ गई आफ्नो विचार राख्नु हुन अनुरोध गर्दछु । MediaWiki message delivery (कुरा गर्ने) ०५:१८, ३१ अक्टोबर २०१६ (युटिसी(UTC))

विकिपिडिया बर्बरता रोकथाम सम्बन्धमा

नमस्ते सम्पादकज्यू ,
हाल नेपाल विकिपिडियामा सम्पादन तथा सम्पादकको संख्या बढ्दै गई रहेको हुँदा समय समयमा अज्ञात IP address बाट बर्बरता हुने गरेको छ भने यस्तो बर्बरताको रोकथामको लागी विकिपिडियामा २ जना प्रयोगकर्ता जाँच चाहिने भएकोले सो अधिकारको लागी योग्य उम्मेदवारको रूपमा बिप्लब आनन्दतुल्सी भगतका नाम प्रस्ताव स्वरूप प्राप्त भएको छ । कृपया, यहाँयहाँ दुवै प्राप्त निवेदनमा आफ्नो अमूल्य मत राखि बर्बरता रोकथाममा सहयोग गरीदिनको लागी बिनम्र अनुरोध गर्द छु । --MediaWiki message delivery (कुरा गर्ने) ०७:३८, २ डिसेम्बर २०१६ (युटिसी(UTC))


सहयोग सम्बन्धमा

नमस्कार प्रयोगकर्ता ज्यू । मैले सृजना गरेको सातौं राष्ट्रिय खेलकुद २०७३ जुन एक महत्त्वपूर्ण र विशिष्ट शीर्षकहरू मध्ये एक हो ।जुन अब नजिकिदै छ।यस शीर्षक सँग सम्बन्धि अन्य लेखहरू तथा शीर्षकहरू नेपाली विकिमा थप्नु पर्ने देखिन्छ र यो काम म एक्लैको सामर्थ्यमा असम्भव छ।त्यसकारण यस लेखका निम्ति सहयोग गर्नुहुन विनम्र अनुरोध गर्दछु। धन्यवाद ! (केही सल्लाह सुझावको अपेक्षामा) (अरू प्रयोगकर्ताहरू माझ पनि यो सुचना पुर्याउनु होला ।)

(श्रेष्ठ भूपेन्द्र (कुरा गर्ने) १२:११, २१ डिसेम्बर २०१६ (युटिसी(UTC)))

@(श्रेष्ठ भूपेन्द्र जि म सहयोग गर्न तयार छु ।Ramesh S.Bohara इमेल✉(कुरा गर्ने) ०३:४८, २३ डिसेम्बर २०१६ (युटिसी(UTC))

धन्यवाद

सातौं राष्ट्रिय खेलकुद २०७३ को सहयोगका लागि धेरै धेरै धन्यवाद ।र थप सहयोगको अपेक्षामा।

(श्रेष्ठ भूपेन्द्र (कुरा गर्ने) ११:०४, २३ डिसेम्बर २०१६ (युटिसी(UTC)))

Merry Christmas !

JuniorX2 ChatHello! १४:२४, २३ डिसेम्बर २०१६ (युटिसी(UTC))

छलफलमा सहभागिताको लागी

Outreach Program सम्बन्धी छलफल भई रहेको हुँदा यहाँ छलफल मा तपाईको सहभागिताको लागी अनुरोध गर्दछु । कुरा गर्ने

छलफलमा सहभागिताको लागी

सम्पादक साथीहरू नेपाली विकिपिडियाको चौतारीमा सम्पादक भेला सम्बन्धि छलफल भई रहेकोले सहभागिता तथा तपाईहरुको आफ्नो विचार राख्नको लागी अनुरोध गर्दछु । Nirjal Stha

Regarding Unblock of JuniorX2

Hi, I found out that you unblocked "JuniorX2". IMHO, Before unblocking, Atleast you should contact once blocking administrator or discuss it with other administrators. I've reblocked the user. If you disagree with me, please discuss about (un)blocking of "JuniorX2" on chautari. Please take care of this type of matter next time. Regards, — तुल्सी भगत (वार्तालाप) १७:२७, ३ जनवरी २०१७ (युटिसी(UTC))

प्रमुख लेख सम्बन्धी

प्रमुख लेखको लागी विभिन्न आवेदकहरूबाट आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समितिबाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन पश्चात मतदातको लागी सिफारिस भएकोले, यहाँमा आफ्नो मत राखि निर्णय प्रक्रियामा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं । कुरा गर्ने

समर्थन वा असमर्थन बारे

नेपाली विकिपीडियाले कुनै पनि कार्य संम्पन्न गर्दा वा कुनै पनि कुरामा विकिपीडिया प्रयोग कर्ता संग समर्थn वा असमर्थन जस्ता प्रश्न सोददो रहेछ / हामीले पनि एस कार्य मा भाग लिनको लागि के गर्नु पर्द छ ? उचित सल्लाहा को आपेक्षा राखेको छु ।

@Suraj Dahal: जी, नेपाली विकिपिडिया भनेको एउटा समुदाय हो र यहाँ हुने हरेक कार्य समुदायको सामुहिक निर्णयबाट हुने गर्दछ । त्यस कारण समुदायको निर्णयमा समुदाय सदस्यहरूको राय लिने गरिन्छ । यस्ता छलफलमा समुदायको हरेक सदस्यले भाग लिन सक्छन् र तपाईले पनि आफ्नो राय राख्न सक्नु हुन्छ । कुरा गर्ने ०४:३८, ७ जनवरी २०१७ (युटिसी(UTC))
@Nirjal stha: जी यसमा हामीले कसरि भाग लिन सकिनछ होला ? Suraj Dahal
@Suraj Dahal: जी तपाईले कुनै पनि छलफलमा सम्पादन गरि आफ्नो राय वा विचार राख्न सक्नु हुन्छ तर तपाईले आफ्नो राय सँग सँगै हस्ताक्षर गर्नु अत्यन्तै जरूरी हुन्छ । हस्ताक्षर नगरिएको राय छलफलमा अमान्य हुन्छन् । कुरा गर्ने १२:२४, ७ जनवरी २०१७ (युटिसी(UTC))

उच्च प्रदर्शित लेख सम्बन्धमा छलफल

उच्च प्रदर्शित लेख सम्बन्धमा छलफल भई रहेकोले यहाँ आफ्नो विचार तथा राय राख्नु हुनको लागी अनुरोध गर्दछौं । Nirjal stha (कुरा गर्ने) ०६:११, ४ फेब्रुअरी २०१७ (युटिसी(UTC))

समीक्षा सहित मत राख्न अनुरोध

नमस्ते सम्पादक मित्र, कृपया यस महत्वपूर्ण वार्तालापमा आफ्नो मत राख्न अनुरोध गर्दछु ।--बिप्लब आनन्द (वार्ता) १३:१९, २३ फेब्रुअरी २०१७ (युटिसी(UTC))

विकी विमिन एडिटाथन

नमस्ते सम्पादक मित्र,
चौतारीमा गरिएको प्रस्तावमाथि यहाँ छलफल भइरहेको हुँदा यसमा भाग लिनका लागि अनुरोध गर्न चाहन्छु ।--बिप्लब आनन्द १६:१६, ६ मार्च २०१७

प्रस्ताव

नमस्ते सम्पादक मित्रहरू,
कृपया यस प्रस्ताव माथि आफ्नो मत राख्नुहोला ।--बिप्लब आनन्द १५:४५, ११ मार्च २०१७ (युटिसी(UTC))

प्रवन्धक अधिकारको पुन प्राप्तिको लागि निबेदन

Ramesh S.Bohara जी नमस्कार मेरो प्रवन्धक अधिकार प्राप्त भएको राम प्रसाद जोशी प्रयोगकर्ता नाम भएको खाताबाट विकिपिडियामा लगइन समस्या भयो । मैले कति कोशिस गर्दा पनि लगइन गर्न सकेन यसैले मैले यहाँ निवेदन गरेको छु । आफ्नो राय प्रकट गर्नुहोला ।रमेश  वार्ता  २१:५१, १४ अप्रिल २०१७ (युटिसी(UTC))


Ramesh S.Bohara ज्यु, मलाई यहाँ गएर अन्य प्रयोगकर्ता अधिकारको लागि समर्थन गरी दिनको लागि अनुरोध गर्द छु । धन्यवाद ! - पिताम्बर भट्टराई(कुरा गर्ने) १०:२८, २२ अप्रिल २०१७ (युटिसी(UTC))

विकिमिडियन्स अफ नेपाल, प्रयोगकर्ता समूह

नमस्ते सम्पादक मित्र, कृपया यस महत्वपूर्ण वार्तालापमा आफ्नो मत राख्न अनुरोध गर्दछु ।--MediaWiki message delivery (कुरा गर्ने) १८:२४, २९ अप्रिल २०१७ (युटिसी(UTC))

नेपाली विकिमा डोटेली भाषा

रमेशजी नमस्कार ! धेरै दिन पछि तपाईंको वार्ता पृष्ठ सम्पादन गर्दै तपाईंलाई सल्लाह दिन चाहन्छु । तपाईंले जानेर हो या नजानेर हो ट्रान्सनेट विकिमा नेपाली भाषालाई पनि डोटेली भाषामा अनुवाद गर्नु भएछ । जसले गर्दा नेपाली विकिको अन्तर मुहोडामा डोटेली भाषा देखिन थाल्यो । कति पए त मैले सुधार गरें । अझैं धेरै सुधार्नु बाँकी छ । यसमा ध्यान दिनुहोला ।--आर॰पी॰ जोशी वार्ता २०:३६, १ मे २०१७ (युटिसी(UTC))

Invitation for felicitation program of Wiki Events Nepal during 2015

Wiki Events Nepal Invitation for felicitation program of Wiki Events 2015 in Nepal

Dear Ramesh S.Bohara, we heartily apologize for the delay due to some situational circumstances. It’s our pleasure to invite you to Wiki Events 2015 in Nepal winners awarding ceremony on 2nd September, 2017 at Masala Cottage, 2:00 pm onwards. We would like to ask few minutes of your time to provide your details here. Your contribution as a contributor made the Wiki Events 2015 in Nepal possible. We’d like to have a privilege of having you there.

Kind regards,

The Wiki Events Nepal Team

विकिपिडिया एसियाली महिना २०१७

विकिपिडिया एसियाली महिना एक अनलाइन सम्पादन-थन प्रतियोगिता हो जसले एसियाली राष्ट्रहरूका विकिपिडिया समुदायहरू बिच समझदारी बढाउने उद्देश्यका साथ सञ्चालन गर्न थालिएको हो । अघिल्लो वर्षहरूमा झै यस वर्ष पनि नोभेम्बर २०१७ महिना भरि यो प्रतियोगिता सञ्चालन हुने हुँदा सम्पूर्ण सम्पादक मित्रहरूलाई यसमा सहभागिता जनाउन साथै कुनै सुझाव भए छलफलमा सहभागी भई दिनु हुन अनुरोध गर्दछु ।

छलफलमा सहभागी हुन यस पृष्ठमा जानुहोस् ।

कार्यक्रमा सहभागी हुन सहभागी हुने मा जानुहोस् ।

विकी कार्यशाला-नेपाल

नमस्ते Ramesh S.Bohara ज्यू,
समुदायको विकासको लागि विकी कार्यशाला-नेपाल प्रस्ताव गरिएको छ । तपाईलाई यस [[वार्तालाप:विकिपिडिया:विकी कार्यशाला-नेपाल|छलफल]]मा भाग लिन अनुरोध गरिन्छ ।--Biplab Anand १४:५३, २१ नोभेम्बर २०१७ (युटिसी(UTC))

Ramesh S.Bohara ज्यू, मलाई यहाँ गएर प्रबन्धक अधिकारको लागि समर्थन गरी दिनुहुनको लागि अनुरोध गर्दछु । धन्यवाद ! Pitambar Bhattarai (कुरा गर्ने) ११:४३, २२ नोभेम्बर २०१७ (युटिसी(UTC))

डेटाथन २०१७

नमस्ते Ramesh S.Bohara ज्यू,

डेटाथन २०१७ विकिपिडियाको भातृयोजना विकिडेटालाई लक्षित गरी सञ्चालन गर्न लागिएको एक अनलाइन प्रतियोगिता हो । यस प्रतियोगिताको प्रथम संस्करण सन् २०१५ मा आयोजना गरिएको थियो । यस वर्षको डेटाथन प्रतियोगिताको मुख्य उद्देश्य नेपालको संविधानसभा निर्वाचन २०७० मा विजयी सभासदहरूको विवरणलाई विकिडेटामा सङ्ग्रह गर्नु रहेको छ । यो एक दिने अनलाइन प्रतियोगितामा सहभागिता जनाउन अनुरोध गर्दछौं ।

कार्यक्रमा सहभागी हुन आवेदन फारम पेश गर्नुहोस् ।- प्रतियोगिता आयोजक समूह

विकिडेटा डेटाथन २०१८

विकिडेटा डेटाथन २०१८ सम्बन्धमा भई रहेको छलफलमा यहाँ गई आफ्नो विचार राख्नु हुन अनुरोध गर्दछु । - MediaWiki message delivery (कुरा गर्ने) १७:३८, १ फेब्रुअरी २०१८ (युटिसी(UTC))

प्राविधिक परिवर्तनहरू सम्वन्धित वार्ता

नमस्ते सम्पादकज्यू !
प्राविधिक परिवर्तनहरू सम्वन्धित वार्तामा आफ्नो विचार राखिदिन हुन अनुरोध गर्दछु । कृपया यहाँ हेर्नुहोस् । धन्यवाद ! — तुल्सी भगत (वार्तालाप) ०९:१२, ९ फेब्रुअरी २०१८ (युटिसी(UTC))

विकिपरियोजना डेटाथन २०१८

विकिपरियोजना डेटाथन

नेपाली विकिपिडियामा फाल्गुन १, २०७४ देखि फाल्गुन ३०, २०७४ सम्म विकिपरियोजना डेटाथन प्रतियोगिता १ महिनाभरिको लागि सञ्चालन भइरहेको छ । यहाँको अमूल्य योगदानको लागि हार्दिक निमन्त्रणा गर्दछौँ र सहभागीताको लागि यस फारममा आफ्नो नाम दर्ता गर्न हार्दिक अनुरोध गर्दछौँ । आवेदन दर्ता बन्द मिति ७ फागुन, २०७४ मा हुने छ । यस कारण छिटै दर्ता गर्नुहोस् । धन्यवाद !

अझ थप जानकारी...

--MediaWiki message delivery (कुरा गर्ने) १०:०३, १५ फेब्रुअरी २०१८ (युटिसी(UTC)) प्रयोग गरी पठाइयो । — तुल्सी भगत (वार्तालाप), विकिमिडिया नेपाल

अन्तर्राष्ट्रिय मातृभाषा दिवस सम्पादनथन प्रतियोगिता

मातृभाषा सम्पादनथन लोगो

नमस्ते नेपाली विकिपिडियन साथीहरू,
अन्तर्राष्ट्रिय मातृभाषा दिवसको उपलक्ष्यमा नेपाली विकिपिडियामा ३ दिने (२१ फेब्रुअरी देखि २३ फेब्रुअरी सम्मका लागि) सम्पादनथन प्रतियोगिता सञ्चालन गर्नका लागि मैले समुदाय समक्ष चौतारीमा एउटा प्रस्ताव प्रस्तुत गरेको छु । यस प्रतियोगिता अवधिमा विश्वका भाषा, भाषा परिवारसँग सम्बन्धित लेख निर्माण गरिनेछ । कृपया यस प्रस्तावमाथि आ-आफ्नो मत राख्नुहोला । धन्यवाद --Biplab Anand (वार्ता)

मातृभाषा सम्पादनथन प्रतियोगिता

नमस्ते नेपाली विकिपिडियन साथी,
कृपया नेपाली विकिपिडियामा हुन गइरहेको विकिपिडिया:मातृभाषा सम्पादनथन प्रतियोगितामा आफ्नो सहभागिता जनाउनुहोस् । धन्यवाद --आयोजक समितिको तर्फबाट Biplab Anand (वार्ता)

विकी विमिन एडिटाथन २०१८

विकी विमिन एडिटाथन २०१८ सम्बन्धमा भई रहेको छलफलमा यहाँ गई आफ्नो विचार राख्नु हुन अनुरोध गर्दछु । -MediaWiki message delivery (कुरा गर्ने) १३:५४, २० फेब्रुअरी २०१८ (युटिसी(UTC))

मातृभाषा सम्पादनथन प्रतियोगिता

नमस्ते नेपाली विकिपिडियन साथी,
कृपया नेपाली विकिपिडियामा हुन गइरहेको विकिपिडिया:मातृभाषा सम्पादनथन प्रतियोगितामा आफ्नो सहभागिता जनाउनुहोस् । धन्यवाद --आयोजक समितिको तर्फबाट Biplab Anand (वार्ता)

विकी कार्यशाला-नेपाल

विकी कार्यशाला- नेपाल

नमस्ते विकी साथीहरू
विकी कार्यशाला-नेपालको आयोजनको लागि भइरहेको छलफलमा आफ्नो मत राख्नुहोस् । धन्यवाद-- आयोजन समितिको तर्फबाट बिप्लब आनन्द

विकी कार्यशाला नेपाल २०१८| समितिको लागि आवेदन आह्वान

विकी कार्यशाला नेपाल २०१८
विकी कार्यशाला नेपाल २०१८

विकी कार्यशाला नेपाल २०१८ सफलतापूर्वक आयोजना गर्नका लागि महत्वपूर्ण समितिहरू बनाइएको जानकारी गराउन चाहन्छौं । समितिमा रही योगदान दिन चाहने इक्षुक सदस्यले यो पृष्ठमा गई समितिको सदस्यताको लागि चाहिने अनुभव र कार्य हेर्न सक्नेछन् । कृपया यो लिङ्क खोली सदस्यताको लागि आवेदन दिनुहोस् । आवदेन फर्म भर्ने अन्तिम दिन २०१८ मार्च ३१ रहेको छ । थप जानकारीको लागि यो पृष्ठ हेर्न अनुरोध गर्दछौं ।-- आयोजन समितिको तर्फबाट बिप्लब आनन्द

निस्क्रियता सम्बन्धी सूचना

को सूचना पेन्डिनिष्क्रियताको कारण प्रशासकीय अनुमतिहरू निलम्बन

Information icon सन् २०१५ मार्चमा भएको सामुदायिक छलफल अनुसार हामी कुनै पनि प्रबन्धकलाई ६ महिनामा १०० भन्दा कम र कुनै महिनामा शुन्य सम्पादन भएको अवस्थामा सो प्रबन्धकलाई निस्क्रिय ठहर गर्दै प्रबन्धक अधिकारबाट मुक्त गर्ने प्रस्तावलाई सर्वसम्मतिले सफल बनाएका थियौं । सम्बन्धित वार्ताको निर्णयानुसार, आउने महिनामा यदि तपाईं आफ्नो प्रबन्धक अधिकारको प्रयोग गर्नुका साथै सक्रिय सम्पादनमा सहभागी नभएको देखिएमा तपाईंलाई प्रबन्धकीय अधिकारबाट मुक्त गर्न सकिनेछ । यदि तपाई आफ्नो प्रबन्धक अधिकारको प्रयोग गरेर यस विकिपिडियालाई सम्पन्न बनाउन चाहनुहुन्छ भने कृपया यथाशीघ्र, प्रशासक सूचनापाटीमा आफ्नो सक्रियता रहने लिखित प्रतिबद्धता व्यक्त गर्नुहोस् । यस सूचनालाई व्यक्तिगत पूर्वाग्रह नठानी एक सामान्य प्रक्रियाको रूपमा लिन समेत आग्रह गर्दछु । धन्यवाद — नेपाली विकी प्रबन्धक समूह~~~~--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १६:३४, १७ मे २०१८ (युटिसी(UTC))

छलफलमा सहभागी हुन अनुरोध!

नमस्ते,
नेपाली विकिपिडियाको चौतारीमा निम्नलिखित विषयहरूमा भइरहेको छलफलमा कृपया आफ्नो मत राखिदिनुहुन अनुरोध गर्दछु ।

  1. लेख र लिगेसी सम्बन्धी छलफल
  2. प्रमुख लेख सम्बन्धमा
  3. सम्भावित अनुलिपि पृष्ठहरू (२)
  4. क्याट-अ-लट टुल (ग्याजेट स्क्रिप्ट) असक्षम बनाउने सम्बन्धमा

धन्यवाद--Biplab Anand ०४:०५, ३ जुलाई २०१८ (युटिसी(UTC))

विकी लभ्स मोन्युमेन्ट्स २०१८

विकी लभ्स मोन्युमेन्ट्स
विकी लभ्स मोन्युमेन्ट्स

विकी लभ्स मोन्युमेन्ट्स २०१८ सम्बन्धमा भई रहेको छलफलमा यहाँ गई आफ्नो विचार राख्नु हुन अनुरोध गर्दछु ।

उल्था गर्नुपर्ने लेखहरू बारे

नमस्कार मित्र !
उल्था गर्नुपर्ने लेखहरू बारे चौतारीमा भई रहेको छलफलमा यहाँ गई आफ्नो विचार राखिदिन अनुरोध गर्दछु । धन्यवाद ! --MediaWiki message delivery (कुरा गर्ने) ०९:३६, ३ अगस्त २०१८ (युटिसी(UTC))

साइडबारमा गृह पृष्ठ रहेको सम्बन्धि

नमस्ते मित्र !
साइडबारमा गृह पृष्ठ रहेको सम्बन्धित चौतारीमा भई रहेको छलफलमा यहाँ गई आफ्नो विचार राखिदिन अनुरोध गर्द छु । धन्यवाद ! --MediaWiki message delivery (कुरा गर्ने) ०९:२७, ४ अगस्त २०१८ (युटिसी(UTC))

खुला-स्रोत टिकट अनुरोध प्रणाली

नमस्ते !
खुला-स्रोत टिकट अनुरोध प्रणाली विषय सम्बन्धमा चौतारीमा भई रहेको छलफलमा यहाँ गई आफ्नो विचार राखिदिन अनुरोध गर्दछु । धन्यवाद ! --MediaWiki message delivery (कुरा गर्ने) २३:४४, १७ अगस्त २०१८ (युटिसी(UTC))

विकिपिडिया एसियाली महिना २०१८ को आयोजकको लागि प्रस्ताव

एसियाली राष्ट्रहरूका विकिपिडिया समुदायहरू बिच समझदारी बढाउने उद्देश्यका साथ नोभेम्बरमा आयोजना हुने अनलाईन सम्पादन-थन विकिपिडिया एसियाली महिना को २०१८ को संस्करण कार्यक्रमको लागि आयोजकको लागि प्रस्ताव खुला गरिएकोले इच्छुक सम्पादकहरूले यहाँ गई नाम सूचिकृत गराउनु हुन अनुरोध गरिन्छ । MediaWiki message delivery (कुरा गर्ने) १६:१९, ५ अक्टोबर २०१८ (युटिसी(UTC))

प्रमुख लेख आवेदन समीक्षा

आदरणिय सम्पादक साथीहरू,

फेब्रुअरी, २०१९ को प्रमुख लेखको लागी आवेदक हिमाल सुबेदी बाट गुजराणवाला लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समिति बाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागी सिफारिस भएकोले, विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/गुजराणवाला मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं ।

प्रमुख लेख समन्वय समिति को तर्फबाट - MediaWiki message delivery (कुरा गर्ने) १४:५८, २७ डिसेम्बर २०१८ (युटिसी(UTC))

प्रमुख लेख आवेदन समीक्षा

आदरणिय सम्पादक साथीहरू,

मार्च, २०१९ को प्रमुख लेखको लागि आवेदक हिमाल सुबेदी बाट डकडकगो लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समिति बाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागि सिफारिस भएकोले, विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/डकडकगो मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं।

प्रमुख लेख समन्वय समिति को तर्फबाट - Biplab Anand (वार्ता) १०:४२, १४ जनवरी २०१९ (युटिसी(UTC))

प्रमुख लेख आवेदन समीक्षा

आदरणिय सम्पादक साथीहरू,

आवेदक हिमाल सुबेदीले निम्नलिखित लेखहरूलाई प्रमुख लेख बन्नको लागि आवेदन गरेको हुनाले प्रमुख लेख समन्वय समिति बाट सो लेखहरू प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागि सिफारिस भएकोले, निम्नलिखित लेखहरूमा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं।

प्रमुख लेख समन्वय समिति को तर्फबाट -Biplab Anand (वार्ता) १०:२९, १६ जनवरी २०१९ (युटिसी(UTC))

अन्तरमोहडा सम्पादक अधिकार प्रदान गर्ने प्रक्रिया

अन्तरमोहडा सम्पादक अधिकार प्रदान गर्ने प्रक्रियाबारे भइरहेको टिप्पणीमा सहभागी हुन् हार्दीक अनुरोध छ । धन्यवाद ! — तुल्सी भगत (योगदान | वार्ता) --MediaWiki message delivery (कुरा गर्ने) ०५:५०, २५ जनवरी २०१९ (युटिसी(UTC))

छिटो निर्णय लिनु पर्ने भएकोले

अप्रेल महिनामा प्रमुख लेख बनाउनको लागि परेका सबै लेखहरू अयोग्य ठहरिएका कारण हामीले आज तिन तारिख सम्म पनि प्रमुख लेख परिवर्तन गर्न सकेनौं । प्रमुख लेख समन्वय समितिका सदस्यका तर्फबाट प्रमुख लेखको लागि परेका आवेदनहरूबाट छानेर एक अर्को लेख मत दानको लागि सिफारिस गरिएको छ । अतः छिटो छलफल गरेर आजै प्रमुख लेख परिवर्तन गर्नु पर्ने भएकाले यहाँ आफ्नो मत राखेर निर्णय लिनु होला भन्ने पूर्ण अनुरोध छ । MediaWiki message delivery (कुरा गर्ने) ०२:४३, ३ अप्रिल २०१९ (युटिसी(UTC))

छिटो निर्णय लिनु पर्ने भएकोले

अप्रेल महिनामा प्रमुख लेख बनाउनको लागि परेका सबै लेखहरू अयोग्य ठहरिएका कारण हामीले आज तिन तारिख सम्म पनि प्रमुख लेख परिवर्तन गर्न सकेनौं । प्रमुख लेख समन्वय समितिका सदस्यका तर्फबाट प्रमुख लेखको लागि परेका आवेदनहरूबाट छानेर एक अर्को लेख मत दानको लागि सिफारिस गरिएको छ । अतः छिटो छलफल गरेर आजै प्रमुख लेख परिवर्तन गर्नु पर्ने भएकाले यहाँ आफ्नो मत राखेर निर्णय लिनु होला भन्ने पूर्ण अनुरोध छ । MediaWiki message delivery (कुरा गर्ने) ०२:४९, ३ अप्रिल २०१९ (युटिसी(UTC))

छिटो निर्णय लिनु पर्ने भएकोले

अप्रेल महिनामा प्रमुख लेख बनाउनको लागि परेका सबै लेखहरू अयोग्य ठहरिएका कारण हामीले आज तिन तारिख सम्म पनि प्रमुख लेख परिवर्तन गर्न सकेनौं । प्रमुख लेख समन्वय समितिका सदस्यका तर्फबाट प्रमुख लेखको लागि परेका आवेदनहरूबाट छानेर एक अर्को लेख मत दानको लागि सिफारिस गरिएको छ । अतः छिटो छलफल गरेर आजै प्रमुख लेख परिवर्तन गर्नु पर्ने भएकाले यहाँ आफ्नो मत राखेर निर्णय लिनु होला भन्ने पूर्ण अनुरोध छ । MediaWiki message delivery (कुरा गर्ने) ०२:५१, ३ अप्रिल २०१९ (युटिसी(UTC))

मट्याल मेटाउनका लागि नामाङ्कित

यो मट्याल लेख विकिपिडियाको नीति अनुसार समावेश गर्न उपयुक्त भए-नभएको छलफल चलिरहेको छ र नभएको खण्डमा पृष्ठ मेटाइने छ ।

जो कोहिलाई पनि मट्याल छलफलमा स्वागत छ । नामाङ्कन छलफल हाम्रो उच्च नीति र निर्देशन अनुसारको हुनेछ ।

तपाई लेख सुधार सहित सम्पादन गर्न सक्नुहुन्छ । तर, लेखको शीर्षपाठमा रहेको लेख मेटाउने सूचना नहटाउनुहोला । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १०:४८, ५ अप्रिल २०१९ (युटिसी(UTC))

विकी क्याम्प नेपाल आयोजक सम्बन्धमा

विकी क्याम्प नेपाल आयोजनमा एक गैह्रसरकारी संस्थाको संलग्नता भएको भन्ने सम्बन्धमा भई रहेको छलफलमा यहाँ गई आफ्नो विचार राख्नु हुन अनुरोध गर्दछु ।-MediaWiki message delivery (कुरा गर्ने) १८:४२, १० अगस्त २०१९ (युटिसी(UTC))

छलफल: मेटाउनको लागि नामाङ्कन

नमस्ते, मेटाउनको लागि नामाङ्कनबारे भइरहेको छलफलमा सहभागी भई टिप्पणी राखिदिनु हुन् हार्दीक अनुरोध गर्द छु। धन्यवाद! --MediaWiki message delivery (कुरा गर्ने) ०६:२६, २४ अगस्त २०१९ (युटिसी(UTC))

विकिथन-८

प्रस्तावित विकि क्याम्प नेपाल २०२०

विकिपिमिडियन मित्रहरू बीच छलफल, अन्तर विकि समन्वय तथा विकि समुदायको प्राथमिकता तथा चुनौतीहरूको बारेमा सहकार्यको लागी नेपालमा बोलिने भाषाहरूको समुदायहरूको सम्मेलन विकि क्याम्प नेपालको दोश्रो संस्करण-विकि क्याम्प नेपाल २०२० यही नोभेम्बर २०२० मा आयोजनाको लागी मेटामा प्रस्ताव राखिएकोले कृपया सो प्रस्वातमा तपाईको सहमति राखि दिनु हुन अनुरोध गर्दछौं । - आयोजक समुह

विकिकार्यशाला नेपाल २०२० समुदाय संलग्नता सर्वेक्षणमा सहभागिताको लागि निमन्त्रणा

यो समुदाय संलग्नता सर्वेक्षणमा सहभागिताको लागि निमन्त्रणा हो, जुन विकिकार्यशाला नेपाल २०२० को आयोजनाको लागि विकिमिडिया फाउण्डेसनमा पेश गरिने आवेदनको मुख्य अङ्ग हो। यी प्रश्नहरूले विकिमिडियामा तपाईँको अनुभव, आवश्यकता, चुनौती, तथा विकिकार्यशाला नेपाल २०२० बाट अपेक्षाहरू सम्बन्धी जानकारीहरू हासिल गर्न सहयोग गर्नेछन्। यी प्रतिक्रियाहरूले विकिकार्यशालाको उद्देश्य तथा कार्यक्रमको प्रारूप थप स्पष्ट पार्न मद्दत गर्नेछ।

आयोजक समूह

महादेव मन्दिर शीघ्र मेट्नुपर्नेमा मनोनित

यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ।

लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।

नमस्कार, विकिपिडियामा तपाईँलाई स्वागत छ। यस महादेव मन्दिरलाई विकिपिडिया देखि चाँडैनै मेटिने भनेर एउटा चिनो राखिएको छ। यसले ले१ मापदण्ड अन्तर्गत कुनै सन्दर्भ नभएको वा विषय पहिचान गर्न पर्याप्त सन्दर्भको कमी भएको जनाउदछ। कुनै सन्दर्भ नभएका सम्पूर्ण सामग्रीलाई शीघ्र मेट्नुपर्ने मापदण्डको आधारमा कुनै पनि समयमा मेटिन सक्छ।

यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि पृष्ठ मेटिसकिएको, र भविष्यका सन्दर्भ वा सुधारको लागि तपाईँ मेटाइएको सामग्री पुनःप्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्न सक्नुहुन्छ, वा यदि तपाईँले पहिल्यै त्यसो गरिसक्नुभएमा, एउटा अनुरोध तपाईँ यहाँ राख्न सक्नुहुन्छपर्वत सुबेदी (कुरा गर्ने) १८:२३, ८ डिसेम्बर २०२० (नेपाली समय)जवाफ दिनुहोस्

५०,००० लेख प्रतियोगिता

नमस्ते, Ramesh S.Boharaज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!

धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)जवाफ दिनुहोस्