विकिपिडिया:चौतारी (अफ विकि कार्यक्रमहरू)
नीति | प्राविधिक | प्रस्तावहरू | अफ विकि कार्यक्रमहरू | विचार विन्दु | विविध | प्रशासक तथा प्रबन्धकहरूबीचको छलफल |
« पुराना छलफलहरू, १ |
भर्चुअल कार्यशाला
सम्पादन गर्नुहोस्कार्यक्रम सम्पन्न भइसकेकोले छलफल बन्द गर्दै Nawaraj Ghimire (कुरा गर्ने) १७:५७, १० डिसेम्बर २०२० (नेपाली समय)
- तलको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।
आदरणीय मित्रहरु,
विकीमीडीया शिक्षा कार्यक्रम अन्तर्गत डिजिटल सीप वृद्धि गर्न विकिमीडिया, आर्ट + फेमिनिजम विषयक दुई दिने भर्चुअल कार्यशाला (अक्टोबर १० र ११) सानोठिमी क्याम्पस अध्यनरत् बिद्यार्थीहरूको अनुरोधमा भर्चुअल कार्यशाला संचालन गर्न लागिएको कुरा जानकारी गराउन चाहन्छु । धन्यवाद ! Nawaraj Ghimire (कुरा गर्ने) १७:०१, ८ अक्टोबर २०२० (नेपाली समय)
- कार्यशालाको सफलताको शुभकामना।--Nirajan pant (कुरा गर्ने) १९:४५, ९ अक्टोबर २०२० (नेपाली समय)
- कार्यक्रम सफलताको शुभकामना।-- nShrestha २१:१९, ९ अक्टोबर २०२० (नेपाली समय)
- माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।
विकी लभ्स नेपाली म्यानुस्क्रिपट कार्यक्रम समन्धमा
सम्पादन गर्नुहोस्आदरणीय विकिपिडियन मित्रहरु, विकिमिडिया फाउन्डसनको सहयोगमा आरकायिभ नेपाल संस्था र विकिमिडियन्स अफ नेपाल, विकिमिडिया प्रयोगकर्ता समुहले नेपालको नेपाली, नेवारी र संस्कृत भाषामा रहेका पाण्डुलिपि तथा तथ्याङ्क जानकारी विकिसोर्समा राख्ने र यसलाई सर्वसुलभ बनाउने उदेश्य अनुरूप कार्यक्रम गर्न लागेको जानकारी गराउन चाहन्छौँ । यसै गरी आरकायिभ नेपाल संस्थाले यस कार्यक्रमको उद्देश्य, सञ्चालन विधि र तालिम सञ्चालन गर्न लागेको हुँदा यस कार्यक्रम निम्म स्थान र समयमा हुने जानकारी गराउँदै यहाँहरुको उपस्थिती र योगदानको लागि हार्दिक अनुरोध गर्न चाहन्छौँ।
कार्यक्रममा अनलाईन अथवा अनसाइट सहभागिता जनाउनको लागि कृपया यस फारम भर्न हार्दिक अनुरोध गर्दछौ । धन्यवाद
कार्यक्रमको विस्तृत विवरण
सम्पादन गर्नुहोस्कार्यक्रम मिति : ०५ डिसेम्बर, २०२४
कार्यक्रम सुरु हुने समय: दिउँसो ०१:३० बजे देखि अपरान्ह ५ बजे सम्म
कार्यक्रम स्थल: यल माया केन्द्र, पाटनढोका सडक, ललितपुर