Sajan Subba
प्रयोगकर्ता पृष्ठ | प्रयोगकर्ता वार्ता | विकि NEWS | नव आगन्तुक? | विकिपीडिया के हो? | विकिपीडिया चौतारी | विकि सहयोग | विकि योगदान | इमेल/सन्देश | [|विकि/ सन्देश] |
दर्शन ! नमस्ते ! नमस्कार ! हुशः !
म साजन सुब्बा (Sajan Subba) विकिपीडियामा स्वंमसेवी योगदान दिदैं । म पेशाले कम्प्युटर प्राविधिक हु ।
म शारिरीक व्ययामको लागि जुडो खेल खेल्छु र विश्व शान्ति र समृद्धिको कामना गर्छु ।
म सकारात्मक परिवर्तनका निम्ति केही संस्थाको लागि ब्लगिङ गर्छु ।
* चेतना नेपाल -Drugs & HIV/Aids awareness NGO
* युवा सूचना केन्द्र, झापा -the youth informative blog
* राष्ट्रिय हिन्दू एकता मञ्च नेपाल -Hindu activist NGO
* Model Youth Information Center, Jhapa - the youth voice
* महिला तथा बालबालिका जागरण अभियान, झापा -Women & Children Awakening Movement NGO
अझ जानकारीका लागि,:
* SAJAN JUDO a personal info-site
नमस्ते!
आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।
|
- हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
- यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
- अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।
धन्यवाद!
Janak Bhatta (कुरा गर्ने) ०५:२४, ३ नोभेम्बर २०१४ (युटिसी(UTC))
योगदानको लागि धन्यवाद !
सम्पादन गर्नुहोस्Sajan Subbaजी , विगत ३० दिनहरुमा ९२ सम्पादनहरु गर्नु भएर नेपाली विकिपिडियालाई उत्कृष्ठता तर्फ उन्मुख गराउनु भएकोमा सम्पूर्ण विकिपिडिया परिवारको तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु, तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ । -- सरोज(Saroj) (कुरा गर्ने) १७:५४, १८ अक्टोबर २०१४ (युटिसी(UTC))
योगदानको लागि धन्यवाद !
सम्पादन गर्नुहोस्Sajan Subbaजी , विसं २०७१ कार्तिक महिनामा २५ सम्पादनहरू गर्नु भएर नेपाली विकिपिडियालाई उत्कृष्ठता तर्फ उन्मुख गराउनु भएकोमा सम्पूर्ण विकिपिडिया परिवारको तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु, तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ ।--सरोज(Saroj) (कुरा गर्ने) ०७:२७, १७ नोभेम्बर २०१४ (युटिसी(UTC))
५०,००० लेख प्रतियोगिता
सम्पादन गर्नुहोस्धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)