देवराज जोशी एक नेपाली राजनीतिज्ञ तथा सुदूरपश्चिम प्रदेशको वर्तमान प्रदेश प्रमुख हुन्।[२][३]उनी नेपाली कांग्रेसका सक्रिय सदस्य तथा नेपालको पहिलो संविधान सभामा बाजुराबाट निर्वाचित संविधानसभा सदस्य हुन्। नेपाल सरकारको मन्त्रिपरिषदद्वारा गरिएको सिफारिसको आधारमा नेपालको संविधानको धारा १६३ (२) बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा वि.सं. २०७८ कार्तिक २३ मा उनलाई प्रदेश प्रमुखको जिम्मेवारी दिइएको थियो।[४][५]

देवराज जोशी
सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुख
पद बहाली
वि.सं. २०७८ कार्तिक २३[१]
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रधानमन्त्रीशेरबहादुर देउवा
मुख्यमन्त्रीत्रिलोचन भट्ट
पूर्वाधिकारीगंगा प्रसाद यादव
संविधान सभा सदस्य
कार्यकाल
सन् २००८ – सन् २०१३
राष्ट्रपतिरामवरण यादव
प्रधानमन्त्रीगिरिजाप्रसाद कोइराला
निर्वाचन क्षेत्रबाजुरा १
व्यक्तिगत विवरण
जन्मबाजुरा जिल्ला
राष्ट्रियतानेपाली
राजनीतिक दलनेपाली कांग्रेस

जीवनी सम्पादन गर्नुहोस्

राजनीतिक करियर सम्पादन गर्नुहोस्

निर्वाचन इतिहास सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "सुदूरपश्चिममा फेरिए प्रदेश प्रमुख, देवराज जोशी सिफारिस", धनगढी खबर (नेपालीमा), अन्तिम पहुँच २०२१-११-१६ 
  2. "प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुख फेरिए", https://ekantipur.com, कान्तिपुर, अन्तिम पहुँच ११ नोभेम्बर २०२१ 
  3. "सुदूरपश्चिमका प्रदेश प्रमुख जोशीले गरे पदभार ग्रहण", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२१-११-१६ 
  4. "परशुराम खापुङ, तिलक परियार र देवराज जोशी प्रदेश प्रमुखमा नियुक्त", डिसी नेपाल (नेपालीमा), अन्तिम पहुँच २०२१-११-१६ 
  5. "सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीको धनगढी विमानस्थलमा भव्य स्वागत (फोटोसहित)", महेन्द्रनगरपोष्ट (नेपालीमा), २०२१-११-१२, अन्तिम पहुँच २०२१-११-१६  वेब्याक मेसिन अभिलेखिकरण २०२१-११-१६ मिति