क्रिसमस

ईसाइहरूको चाड र नेपालमा सार्वजनिक बिदा हुने दिन

क्रिसमस विश्वभरका इसाई धर्माबलम्बीहरूले इसा मसिह अथवा जिसस क्राइस्टको जन्मदिनको उपल्क्षयमा मनाइने पर्व हो । यो २५ डिसेम्बरमा पर्छ र यस दिन लगभग सम्पूर्ण विश्वमा सार्वजनिक विदा दिइन्छ। क्रिसमस देखि १२ दिनको उत्सव क्रिसमसटाइडको पनि शुरुवात हुन्छ।

क्रिसमस
Nativity tree.jpg
क्रिसमसको सजावट
अनुयायीइसाई
अन्य धर्मबलम्बी [१]
प्रकारइसाई
महत्त्वयसुको जन्मदिन
परिपालनउपहार आदानप्रदान, चर्चको सेवा, पारिवारिक तथा सामाजिक जमघट, क्रिसमस सजावट
मितिडिसेम्बर २५

इतिहाससम्पादन

मितिसम्पादन

जिससको जन्म महिना र मिति यहि नै हो भन्न सकिँदैन तर वेस्टर्न क्रिस्चियन चर्चले उनको जन्म डिसेम्बर २५ भनेर तोकेका छन् ; मिति जुन पुर्व भरी पनि अपनाइयो। उक्त मिति जिसस गर्भमा बसिसेकेपछिको नौ महिना पछि भएकाले छानिएको हुन सक्छ ।

चाडसम्पादन

रोममा इसाई पूर्व ३५४मा क्रिसमस मनाइन थालिएको देखिन्छ ।

चलनचल्तीसम्पादन

क्रिसमसमा विश्व भरीका अधिकांश देशहरूमा सार्वजनिक विदा दिइने गरिन्छ : जहाँ ईसाईहरूको बाहुल्यता छैन, त्यहाँ पनि विदा दिइएको पाइएको छ ।

 
विश्व मानचित्र डिसेम्बर २४/२५ वा जनवरी ६/७ मा सार्वजिक विदा नदिइने देशहरू देखाउँदै (खैरोले सङ्केत गर्छ)

सजावटसम्पादन

भजन (सङ्गीत)सम्पादन

जिङ्गल बेल्स , धुन

खाद्य परिकारसम्पादन

शुभकामना आदानप्रदानसम्पादन

कोसेलीसम्पादन

 
सेन्ट निकोलस्, जसलाई वास्तविक सेन्टा क्लस पनि भनिन्छ ।

अन्यसम्पादन

अर्थ, व्यापारसम्पादन

खण्डनसम्पादन

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. Christmas as a Multi-faith Festival—BBC News. Retrieved September 30, 2008.

बाह्य कडीहरूसम्पादन