विकिडेटा

खुला ज्ञान डेटाबेस परियोजना विकिमीडियाद्वारा आयोजित र स्वयंसेवकहरुद्वारा सम्पादित

विकिडेटा विकिमिडिया फाउन्डेसनद्वारा संञ्चालित मिलिजुली सम्पादन गरिने ज्ञान-स्रोत हो जसमा भएका जानकारी अन्य भातृ-परियोजनामा प्रयोग गरिन्छन् । विकिमिडिया कमन्सले मिडिया फाइलहरु संङ्ग्रहित गरे जस्तै यसको मुख्य उद्देश्य पनि जानकारी संङ्ग्रहित गर्नु नै हो ।

विकिडेटा
Wikidata logo
Screenshot of Wikidata's Main page
मुख्य पृष्ठ
साइटको प्रकार
ज्ञान-आधरित, विकि
उपलब्ध भाषाबहुभाषिक
मालिकविकिमिडिया फाउन्डेसन
सर्जकविकिमिडिया समुदाय
युआरएलwww.wikidata.org
व्यवसायिकहोइन
दर्तास्व:इच्छा

यी पनि हेर्नुहोस्सम्पादन

विकिडेटाको संसार

सन्दर्भ सामग्रीसम्पादन

बाह्य कडीसम्पादन