विकिपिडिया:विकिपिडिया नेपाल परियोजना

विकिपिडिया नेपाल परियोजना
Wiki Project Nepal.png
आरम्भ२०७२ बैशाख १
समाप्ति२०७२ चैत्र ३१
आवृत्तिवार्षिक
स्थान(हरू)अनलाइन
सक्रिय वर्षविसं २०७२
उद्घाटनविसं २०७२
सहभागीहरूविश्वभरका नेपाली भाषीहरू
आयोजनकर्तानेपाली विकिपिडियन


विकिपिडिया नेपाल परियोजनासम्पादन

२०७२ सालको बैशाख देखि बर्षको अन्तसम्म विकिमिडिया समुदाय नेपालले विकिपिडिया नेपाल परियोजना आयोजना गरेको छ ।


प्रगतिसम्पादन

विभिन्न देशहरूका राजधानी सम्बन्धि लेखसम्पादन

विकि परियोजना प्रगति विवरण
लेख योगदान कर्ता समुह नयाँ या सुधार योगदान कर्ता मिति
अङ्कारा विभिन्न देशहरूका राजधानी सम्बन्धी लेख २०७२-१-१
अबुजा विभिन्न देशहरूका राजधानी सम्बन्धी लेख २०७२-१-१
कोलम्बो विभिन्न देशहरूका राजधानी सम्बन्धी लेख २०७२-१-१
श्री जयवर्दनेपुरा कोटे विभिन्न देशहरूका राजधानी सम्बन्धी लेख २०७२-१-१

संसारका तालहरू बारेका लेखसम्पादन

विकि परियोजना प्रगति विवरण
लेख योगदान कर्ता समुह नयाँ या सुधार योगदान कर्ता मिति
इरी ताल संसारका तालहरूका लेख २०७२-१-१
छोमोरिरी ताल संसारका तालहरूका लेख २०७२-१-१
डल ताल संसारका तालहरूका लेख २०७२-१-१
पिछोला ताल संसारका तालहरूका लेख २०७२-१-१
पुलिकट ताल संसारका तालहरूका लेख २०७२-१-१
रेणुका ताल संसारका तालहरूका लेख २०७२-१-१
वेम्बनाड ताल संसारका तालहरूका लेख २०७२-१-१
सुखना ताल संसारका तालहरूका लेख २०७२-१-१
सुपेरियर ताल संसारका तालहरूका लेख २०७२-१-१
बोडनसी ताल‎ संसारका तालहरूका लेख २०७२-२-१
लाडोगा ताल‎ संसारका तालहरूका लेख २०७२-३-१

नेपालका पर्यटकीय स्थलहरू बारे लेखसम्पादन

विकि परियोजना प्रगति विवरण
लेख योगदान कर्ता समुह नयाँ या सुधार योगदान कर्ता मिति
घटालस्थान बाबा मन्दिर पर्यटकीय स्थलहरूको लेख नयाँ रमेश सिंह बोहरा २०७२-५-१
त्रिपुरासुन्दरी (बुढी घटाल) पर्यटकीय स्थलहरूको लेख नयाँ रमेश सिंह बोहरा २०७२-७-१
उग्रतारा मन्दिर पर्यटकीय स्थलहरूको लेख सुधार रमेश सिंह बोहरा २०७२-८-१
श्री शैल्य शिखर मालिकार्जुन मन्दिर पर्यटकीय स्थलहरूको लेख नयाँ तारा सिंह धामी २०७२-१०-१

रोगहरू बारेको लेखसम्पादन

विकि परियोजना प्रगति विवरण
लेख योगदान कर्ता समुह नयाँ या सुधार योगदान कर्ता मिति
हेपाटाइटिस रोगहरूको बारेका लेख नयाँ तारा/रमेश २०७२-१०-१

परियोजनाहरूसम्पादन

नेपाली विकिपिडियाको द्रुततर विकास र सम्बर्धनको लागि निम्न परियोजनाहरू प्रस्तावित भएकोमा परियोजनामा रुची राख्ने विकिपिडियनले यहाँ प्रस्तावित परियोजनाको पाना निर्माण गरि समूह गठन गर्न, योजना गर्न र कार्य अगाडि बढाउन सक्ने छन् । परियोजनाहरू सहभागितात्मक, समावेशी र प्रतिश्पर्धात्मक हुन प्रोत्साहित गरिन्छ ।

विकिपिडिया:संसारका मरुभूमिका लेखसम्पादन

विकिपिडिया:संसारका नदीका लेख सम्पादन

विकिपिडिया:संसारका तालहरूका लेख सम्पादन

संसारका तालहरूका लेख समुह जानकारी
क्रम संख्या सदस्य योगदान
Nirmal Dulal
बेनुपराज पौडेल
Komal Prasad Pokharel
जम्मा योगदान

विकिपिडिया:नेपालका पर्यटकीय स्थलहरूको लेखसम्पादन

पर्यटकीय स्थलहरूको लेख समुह जानकारी
क्रम संख्या सदस्य योगदान
सरोज कुमार ढकाल
बेनुपराज पौडेल
रमेश सिंह बोहरा
जनक राज भट्ट
तारा सिंह धामी
जम्मा योगदान

विकिपिडिया:नेपाली उपन्यासहरू बारेका लेखसम्पादन

उपन्यासहरू बारेका लेखसमुह जानकारी
क्रम संख्या सदस्य योगदान
Learnerktm
बिजय पोख्रेल

विकिपिडिया:अमेरिकाको स्थानीय निकायहरू बारेका लेखसम्पादन

विकिपिडिया:मलेशियाको स्थानीय निकायहरू बारेका लेखसम्पादन

विकिपिडिया:कतारको स्थानीय निकायका लेखसम्पादन

विकिपिडिया:युएई स्थानीय निकायका लेखसम्पादन

विकिपिडिया:साउदी अरबको स्थानीय निकायका लेखसम्पादन

विकिपिडिया:भारतको स्थानीय निकायका लेखसम्पादन

विकिपिडिया:अष्ट्रेलियाको स्थानीय निकायका लेखसम्पादन

विकिपिडिया:विश्वका राष्ट्रहरूको लेखसम्पादन

विकिपिडिया:हिन्दु देवताहरू बारेका लेखसम्पादन

विकिपिडिया:नेपाली चाडहरू बारेका लेखसम्पादन

विकिपिडिया:रोगहरूको बारेका लेखसम्पादन

रोगहरूको बारेका लेख समुह जानकारी
क्रम संख्या सदस्य योगदान
रमेश सिंह बोहरा
तारा सिंह धामी
जनक राज भट्ट
जम्मा योगदान
विभिन्न तत्वहरूको बारेका लेख समुह जानकारी
क्रम संख्या सदस्य योगदान
जनक राज भट्ट
जम्मा योगदान

विकिपिडिया:विभिन्न वनस्पति प्रजातिसम्बन्धी लेखसम्पादन

विकिपिडिया:विभिन्न जीव प्रजातिसम्बन्धी लेखसम्पादन

विकिपिडिया:विभिन्न देशहरूको विश्व सम्पदाका बारेमा लेखसम्पादन

विकिपिडिया:संसारका राष्ट्र प्रमूखहरूको बारेमा लेखसम्पादन

विकिपिडिया:नेपालका पुस्तकालयसम्बन्धी लेखसम्पादन

विकिपिडिया:लैङ्गिकतासँग सम्बन्धित लेखसम्पादन

विकिपिडिया:संसारका राजनीतिक दलहरूसम्बन्धी लेखसम्पादन

विकिपिडिया:संसारका प्रख्यात उद्यमीहरूबारे लेखसम्पादन

विकिपिडिया:नेपालका क्रिकेट खेलाडीहरूसम्बन्धी लेखसम्पादन

विकिपिडिया:नेपालका फुटबल खेलाडीहरूसम्बन्धी लेखसम्पादन

विकीपीडिया:संसारका विश्वविद्यालयहरू सम्बन्धी लेखसम्पादन

विकीपीडिया:विभिन्न देशहरूका राजधानी सम्बन्धी लेखसम्पादन

विभिन्न देशहरूका राजधानी सम्बन्धी लेख समुह जानकारी
क्रम संख्या सदस्य योगदान
बेनुपराज पौडेल
देवराज पौडेल
बिप्लब आनन्द
जम्मा योगदान

विकिपिडिया:संसारका प्रख्यात वैज्ञानिकहरु सम्बन्धी लेखसम्पादन

विकिपिडिया:संसारका प्रख्यात वैज्ञानिकहरु सम्बन्धी लेखसम्पादन

विकिपिडिया:संसारका प्रख्यात वैज्ञानिकहरु सम्बन्धी लेख समुह जानकारी
क्रम संख्या सदस्य योगदान
Prakash Adhikary
जम्मा योगदान


महत्वपूर्ण मितिहरूसम्पादन

  • कार्यक्रम शुरू हुने मितिः १ बैशाख २०७२
  • कार्यक्रम समाप्त हुने मितिः ३१ चैत्र २०७२
  • विजेता घोषित गरिने मितिः बैशाख २०७३ को शुरूमा

परियोजना रेखदेखसम्पादन

यस परियोजना अन्तर्गत निर्माण गरिने विभिन्न लेखहरूलाई जाँच, गस्ती तथा अन्य आवश्यक परिवर्तन आयोजक समूहमा रहेका प्रयोगकर्ताहरूले गर्नेछ । जसले गर्दा परियोजना अन्तर्गत बनेका लेखको स्तरीयता यथासम्भव राम्रो होस् ।

आयोजकसम्पादन

प्रतियोगिता सम्बन्धी नियमहरूसम्पादन

  • यो प्रतिश्पर्धा समूहगत हुने छ ।
  • समूहले अधिकतम लेखहरू निर्माण गर्नु पर्ने छ ।
  • समूहले आफूले निर्माण गरेका अधिकतम लेखहरूलाई मुख्य पानामा मनोनित गर्न सफल हुनु पर्ने छ ।
  • यस परियोजना अन्तर्गत प्रस्ताव गरिएका परियोजना अन्तर्गतका लेखहरू निर्माण गर्नुपर्ने छ ।
  • प्रतियोगिताको अवधि १ वर्ष (२०७२ बैशाख देखि २०७२ चैत्र) सम्म रहनेछ ।
  • कुनै पनि परियोजनामा पायक अनुसार प्रयोगकर्तालाई आवद्ध गर्न पाइने छ ।
  • लेख निर्माण गर्दा इन्फोबक्स, श्रोत सामग्री तथा अन्तरविकि हुनुपर्ने छ ।

पुरस्कारसम्पादन

  • प्रतियोगिता अवधिमा सबैभन्दा बढी र स्तरीय लेख बनाउने समूह बिजयी हुनेछ ।
  • बिजयी समूहलाई प्रमाण पत्र सहित उचित पुरस्कार प्रदान गरिनेछ ।

विजेता समूहसम्पादन

छिट्टै अपडेट गरिनेछ