Nirjal Shrestha
निर्जल श्रेष्ठ
Nirjal Me.png
२०१३ को तस्विर
जन्मतानसेन, पाल्पा
वासस्थानकाठमाडौं
राष्ट्रियतानेपाली
जातीयतानेवार
नागरिकतानेपाली
पेशारोजगार
कार्यकाल९ वर्ष
उल्लेखनीय कार्य
प्रमुख चित्र तथा प्रमुख लेख व्यवस्थापन
उचाइ५.७ इन्च
Babel प्रयोगकर्ता जानकारी
ne-4 यी प्रयोगकर्तासित नेपाली भाषाको पैदायसी निकटको ज्ञान छ।
en-3 This user has advanced knowledge of English.
new-1 थ्व छ्यलामिनाप नेपालभाषाया बांलागु ज्ञान दु।
hi-2 इस सदस्य को हिन्दी का मध्यम स्तर का ज्ञान है।
भाषा अनुसार प्रयोगकर्ताहरू

Welcome to my Personal Page !

नेपाली शिक्षा क्षेत्र व्यावसायिकरणको उच्चतम विन्दुमा पुगेको छ तथा अहिले ज्ञान तथा शिक्षाको पहुँचको लागी ठूलो रकम लगानी वा खर्च गर्नु पर्ने अवस्था रहेको छ । प्रविधिको विकाससँग सँगै ज्ञानको भण्डार पुस्तकालय तथा मुद्रित पुस्तकहरूको प्रयोग पनि ज्यादै न्यून भई सकेको छ भने प्रविधीबाट ज्ञान हासिल गर्नु ज्यादै महँगो तथा असहज रहेको छ । साथ साथै यस देशका कयौ मानिसको प्रविधि तथा शिक्षामा पहुँच भाषाको कारण नहुने गरेको छ । कुनै पनि व्यक्तिले अग्रेजी भाषाको ज्ञान नभएको खण्डमा प्रविधिको प्रयोगमा असहजता तथा ज्ञान प्राप्तिको लागी कठिन हुने भएकोले प्रविधिको प्रयोगमा भाषाका कारण हुन सक्ने बाधालाई निकारण गरि सकेसम्म प्रायः ज्ञानयुक्त सामग्रीहरू नेपाली भाषामा पढ्न सक्ने गरि विकिपिडियाको विकास गरेमा ग्रामिण तथा दुर्गम स्थानका नेपाल भाषी प्रयोगकर्ताले समेत प्रविधिको सहि सदुपयोग गरि ज्ञान हासिल गर्न सक्ने सम्भावना देखिन्छ । व्यवसायिकरण भएको शिक्षालाई स्वशिक्षा अभियान मार्फत जनजनमा पहुँच पुर्याई शिक्षा क्षेत्रमा व्यवसायिकरणको कारण आएको नकारात्मक पक्षहरूको निराकरणको लागी मेरो सम्पूर्ण प्रयास विकिपिडियाको विकासको लागी लगाएको छु ।

प्रमुख योगदानहरु(अगस्ट २०१९ सम्म)

  • नेपाली विकिपिडिया - १२,७७५+
  • अग्रेजी विकिपिडिया - ९७०+
  • विकी कमन्स - ९४१+
  • विकीडाटा - ४८७+


Sun Wiki.svgयो प्रयोगकर्ता विकिपिडिया एसियाली महिना २०१६ को आयोजक हुनुहुन्छ ।
Logo of Wiki knowledge Club.png

यो प्रयोगकर्ता विकि शिक्षा समूह २०२० को आयोजक हुनुहुन्छ।



all right not reserved.
Shadow nirjal.jpg