विकिपिडिया:प्रबन्धक सूचनापाटी
प्रबन्धक सूचनापाटी
|
प्रशासक सूचनापाटी
|
विशेषाधिकार निवेदन
|
बोट सूचनापाटी
|
चौतारी
|
पृष्ठ मेटाउनको
|
आयातको
|
पृष्ठ सुरक्षाको
|
|
I want to become an adminसम्पादन
I just wanted to become an admin of Nepali language and remove the basic error in the Nepali language and develop Nepali Wikipedia to a less error site on wikipedia.- keka (कुरा गर्ने) १७:५५, १२ जनवरी २०२१ (नेपाली समय)
- Kakapoudel7, सर्वप्रथम प्रबन्धक बन्न चाहिने न्यूनतम योग्यताहरू पढ्नु होला। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १९:१८, १२ जनवरी २०२१ (नेपाली समय)
साइट सूचना र सामूहिक सूचना सम्बन्धमासम्पादन
नमस्ते प्रबन्धक ज्यू,
कृपया उपरोक्त साइट सन्देस (Mediawiki:Sitenotice) र यस विकिपिडियाका सक्रिय प्रयोगकर्ताहरूलाई यस विषयमा सामूहिक सन्देश पठाइ सहयोग गर्नहुन अनुरोध गर्दछु। धन्यवाद--BAnand (WMF) (कुरा गर्ने) १८:१२, १९ जनवरी २०२१ (नेपाली समय)
- Sitenotice राखियो। -- निर्मल दुलाल (कुरा गर्नुहोस) ०८:२७, २० जनवरी २०२१ (नेपाली समय)
- सामूहिक सन्देश पठाइयो। --Saroj Uprety (कुरा गर्ने) ११:२०, २० जनवरी २०२१ (नेपाली समय)
- सहयोगको लागि धन्यवाद। एक फेर पुन: यो सन्देश सूची पृष्ठमा भएका प्रयोगकर्ताहरूलाई सन्देश पठाइदिनहुन अनुरोध गर्दछु। धन्यवाद--BAnand (WMF) (कुरा गर्ने) १९:०६, २६ जनवरी २०२१ (नेपाली समय)
- सफल भयो Saroj Uprety (कुरा गर्ने) १९:२८, २६ जनवरी २०२१ (नेपाली समय)
- सहयोगको लागि धन्यवाद। एक फेर पुन: यो सन्देश सूची पृष्ठमा भएका प्रयोगकर्ताहरूलाई सन्देश पठाइदिनहुन अनुरोध गर्दछु। धन्यवाद--BAnand (WMF) (कुरा गर्ने) १९:०६, २६ जनवरी २०२१ (नेपाली समय)
सबै विकिमिडिया परियोजना र अभियान भित्र स्वीकार्य व्यवहारको एउटा सार्वभौमिक मापदण्ड प्रदान गर्न र विकिपिडियालाई एउटा सुरक्षित स्थान बनाउनको लागि विश्वव्यापी आचार संहितालाई समुदायमा कसरी लागु गर्ने सम्बन्धमा सन् २०२१ फेब्रुअरी ११ मा अनलाइन सामुदायिक छलफल हुने भएकोले सहभागी हुनको लागि कृपया यो गुगल फारम भर्नहुन अनुरोध गर्दछौँ। |
कृपया उपरोक्त साइट सन्देस उद्यतन गर्नहुन अनुरोध गर्दछु। धन्यवाद--BAnand (WMF) (कुरा गर्ने) १३:१७, ६ फेब्रुअरी २०२१ (नेपाली समय)
- सफल भयो Saroj Uprety (कुरा गर्ने) १३:४९, ६ फेब्रुअरी २०२१ (नेपाली समय)
विश्वव्यापी आचार संहितालाई सामुदायमा कसरी कार्यान्वयन गर्ने सम्बन्धमा सर्वेक्षण
भइरहेकोले आजै फारम भर्नुहोस्।
|
कृपया उपरोक्त साइट सन्देस उद्यतन गर्नहुन अनुरोध गर्दछु। धन्यवाद--BAnand (WMF) (कुरा गर्ने) २२:५७, १४ फेब्रुअरी २०२१ (नेपाली समय)
- Sitenotice राखियो। -- nShrestha २३:३९, १४ फेब्रुअरी २०२१ (नेपाली समय)
कृपया साइट सन्देस हटाउनुहोला। धन्यवाद--BAnand (WMF) (कुरा गर्ने) ०८:२४, ४ मार्च २०२१ (नेपाली समय)