विकिपिडिया:नेपाली विकिपीडिया प्रबन्धक बैठक २०१६

नेपाली विकिपिडिया प्रबन्धक बैठक २०१६ सम्पादन गर्नुहोस्

नेपाली विकिपिडिया प्रबन्धक बैठक

मिति र स्थान: निर्णय हुन बाँकी (छलफल हुँदै) सम्पादन गर्नुहोस्

स्थान: स्वस्तिक भवन, राजविराज नगरपालिका कार्यालय नजिक २६°१९′N ८६°२६′E / २६.३२°N ८६.४४°E / 26.32; 86.44

नेपाली विकिपिडिया प्रबन्धक बैठक सम्पादन गर्नुहोस्

यो नेपाली विकिपिडियाका प्रबन्धकहरूको पहिलो आधिकारिक बैठक हो । यो बैठकमा नेपाली विकिपिडियामा रहेका प्रबन्धकहरू अनलाइन तथा अफलाइन रूपले बैठकमा भाग लिनेछन र नेपाली विकिपिडियाको प्रगति तथा समस्याहरूको सम्बन्धमा वार्ता गर्नेछन । यस वाहेक प्रबन्धकहरू नयाँ विकी प्रविधि, मिडीयाविकि, स्थानीय विकिपिडिया नीतिहरू, लेखको आधार र अन्य विषयवस्तुमाथि केन्द्रित रहेर छलफल गर्नेछन । नेपाली विकिपिडियाका सबै प्रबन्धकहरूलाई यस बैठकमा भाग लिन प्रोत्साहित गरिन्छ ।

नेपाली विकिपिडियाका प्रबन्धकहरू

बैठकमा छलफल गरिने विषय सम्पादन गर्नुहोस्

  • नयाँ विकी प्रविधि, मिडीयाविकि, स्थानीय विकिपिडिया नीतिहरू, लेखको आधार र अन्य विषयवस्तु
  • भविष्यमा गरिने गतिविधिमाथि छलफल

आफ्नो नाम दर्ता गर्न " # ~~~ " हस्ताक्षर गर्नुहोस् ।

अनलाइन सहभागीहरू सम्पादन गर्नुहोस्

जो बैठकमा गुगल एयरको माध्यमले जोडिनेछन् ।
  1. --सरोज(Saroj) (कुरा गर्ने) ०८:२३, २० जनवरी २०१६ (युटिसी(UTC))
  2. रमेश सिंह बोहरा इमेल पठाउने(✉✉) ०२:४४, २१ जनवरी २०१६ (युटिसी(UTC))
  3. --Nabin K. Sapkota (कुरा गर्ने) ०५:०२, २१ जनवरी २०१६ (युटिसी(UTC))
  4. निर्मल दुलाल (कुरा गर्नुहोस) ०४:५०, २६ जनवरी २०१६ (युटिसी(UTC))

अफलाइन सहभागीहरू सम्पादन गर्नुहोस्

  1. तुल्सी भगत (वार्तालाप) ०१:३६, २० जनवरी २०१६ (युटिसी(UTC))
  2. बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:२७, २० जनवरी २०१६ (युटिसी(UTC))

रुची भएका तर उपस्थित हुन नसक्ने सम्पादन गर्नुहोस्

शुभकामना सम्पादन गर्नुहोस्

बैठक मेटा पृष्ठ सम्पादन गर्नुहोस्