नमस्ते
नमस्ते
सम्पादन सहायताका लागि यो भिडियो हेर्नुहोस्

नमस्ते!
Devraj poudelजी
समस्त विकिपीडिया समुदायको तर्फबाट तपाईंलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडिया एउटा खुला विश्वकोष हो जसमा विभिन्न विषयका जानकारीहरू संग्रहित हुन्छन्।

  • अहिले सम्म नेपाली विकिपीडियामा ३३,००४ लेखहरू छन्। यसलाई बढाउन तपाईं हामी सबैको योगदानको आवश्यकता रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।

  • विकिपीडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईं पनि यहाँ नयाँ लेख लेख्न अथवा भएका लेखमा थप्न सक्नुहुन्छ, तर विकिपीडियामा तपाईंको कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • सबै भन्दा पहिला दुईवटा लेख प्राय सोधिने प्रश्नहरूविकिपीडिया:स्वशिक्षा पढ्नुहोस् अथवा यो भिडियो हेर्नुहोस्
  • आफ्नो परिचय दिनको लागि तपाईंको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
  • विकिपीडियामा नयाँ लेख लेख्न तथा भएका लेख हरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
  • विकिपीडिया सम्बन्धी सामान्य जानकारीहरूका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • प्रयोगको लागि प्रयोगस्थल पृष्ठ हेर्नुहोस्।
स्वागत
विकिपीडिया:नेपाली दूतावास
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
  • यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।

धन्यवाद!

-Krish Dulal १२:०५, २८ अप्रिल २०१३ (युटिसी(UTC))

Question

Hello Devraj Ji, malai Wikipedia ko euta question sodnu xa:- Maile John Cena ko page Nepali Wikipedia ma banaye. Ani aba English Wikipedia ma gayera John Cena ma jada Read in another language ma jada tya Nepali thiyena . tesaile tya aba Nepali kasari thapne? Tyo maile ayena.. Yo question maile English Wikipedia ko Teahouse ma sodha kheri tya ka editor le afai haldinu vo tara kasari halne vannu vayena. Tesaile hajurle vani dinu hola yo kasari garne? Noxboy (कुरा गर्ने) ०३:१०, ८ जुलाई २०१५ (युटिसी(UTC))

मित्र विकिमा कसरी फोटाे अपलाेड गर्नेहोला? hiden man (कुरा गर्ने) १३:३६, १५ मार्च २०१६ (युटिसी(UTC))

@सुमन दाहाल: ज्यू तपाईले आफैले खिच्नु भएको पृष्ठ हो भने यहाँ हेर्नु होला

योगदानको लागि धन्यवाद !

Devrajpoudel22जी , विसं १ कार्तिक महिनामा ५ सम्पाद नहरू गर्नु भएर नेपाली विकिपिडियालाई उत्कृष्ठता तर्फ उन्मुख गराउनु भएकोमा सम्पूर्ण विकिपिडिया परिवारको तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु, तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ ।--सरोज(Saroj) (कुरा गर्ने) ०७:१८, १७ नोभेम्बर २०१४ (युटिसी(UTC))

तपाईंको लेख मलाई उत्कृष्ट लाग्यो। hiden man (कुरा गर्ने) १३:३७, १५ मार्च २०१६ (युटिसी(UTC))

समर्थनका लागि अनुरोध

देबराज पौडेल जि नमस्कार ! विकि विस्तार कार्यक्रमका लागि यहाँ समर्थन गरिदिनहुन अनुरोध गरिन्छ ।धन्यवाद  रमेश सिंह बोहरा (✉✉) ०३:२६, १८ नोभेम्बर २०१४ (युटिसी(UTC))

ढाँचा

देवराजजी तपाइँले कस्तो ढाँचा भन्न खोज्नु भएको हो अलि स्पष्ट भएन । विकिपीडियामा ढाँचा भन्नाले एक प्रकारको साँचा जनाउँछ । कुनै पनि ढाँचाको प्रयोग गर्दा यसरी गर्नु पर्छ {{ढाँचाको नाम}} यसरी पृष्ठमा ठाँचा प्रयोग गर्दा ढाँचामा लेखिएको सबै पृष्ठमा देखिन्छ । जस्तै हामीले {{नेपालका जिल्लाहरू}} कुनै पृष्ठ प्रयोग गर्यौं भने यस्तो देखिन्छ ।

तपाइँले नयाँ ढाँचा बनाउन सक्नु हुन्छ । त्यसको लागी पहिले ढाँचाको नाम लेखेर त्यसको दुबै तिर माथिको जस्तै मझ्यैला कोष्ठको प्रयोग गरेर पृष्ठ सम्पादन गर्न सक्नु हुन्छ । जस्तै:- नेपालका जिल्लाहरूको नाम लेखेको ढाँचा बनाउने मन भएमा पहिले माथि बताए झैं गरेर ढाँचा बनाउनुहोस् । त्यो ढाँचा सम्पादन गर्दा त्यसमा नेपालका ७५ जिल्लाका नामहरू लेखेर रक्षित गर्नुहोला । --  आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने

१५:५७, २५ नोभेम्बर २०१४ (युटिसी(UTC))

{{subst:मेचर्चा लेख सूचना|पृष्ठ=काजल अग्रवाल|कारण=इन्फोबक्स तथा सन्दर्भ लिङ् नभएकोले}} बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:२३, २ डिसेम्बर २०१४ (युटिसी(UTC))

Talkback

 
You have new messages
नमस्कार, Devraj poudel ज्यू . तपाँईको लागी यहाँ Nirmal Dulalको वार्ता पृष्ठमा एक सन्देश छ।
तपाँई यो सुचनालाई कुनै पनि बेला मेटाउन सक्नु हुने छ, यसको लागी वार्ता सम्पादनमा गएर {{Talkback}} अथवा {{Tb}} मेटाउनु होला।

इन्टरविकि लिङ्क गर्ने तरिका

@देवराज पौडेल:जी,

यहाँ हेर्नुहोला अन्य समस्या आए मेरो वार्ता पृष्ठमा लेख्नुहोला धन्यवाद ।  बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०५:४३, २६ डिसेम्बर २०१४ (युटिसी(UTC))

क़ानूनी व्यवस्था

देवराज जी,

तपाईको सम्पादन Rollback गर्दा कारण राख्न नपाएकोमा क्षमाप्राथी छु । ऐनको नाम लेख्दा कमा राख्ने गरिन्छ ।   कुरा गर्ने ०४:४८, १० जनवरी २०१५ (युटिसी(UTC))

Reply

नमस्कार सर!!! हजुरलाई पनि माघे सक्रान्तिको शुभकामना ...🎁🎁🎁 ... खासमा म नि नयाँ नै हो विकिपिडियामा... एनसेलले दिएको फ्रि विकिपिडिया दिएपछि चलाउन थालेको... हजुरलाई फेरि पनि शुभकामना...😀

Learnerktm (कुरा गर्ने) १७:३०, १४ जनवरी २०१५ (युटिसी(UTC))

धन्यवाद !

यहाँलार्इ पनि २०७१ सालको माघे संक्रांतिको उपलक्ष्यमा हार्दिक शुभकामना ।

--

G5

प्रकाश अधिकारीकुरा गर्ने १०:५३, १५ जनवरी २०१५ (युटिसी(UTC))

धन्यवाद

यहाँलार्इ पनि २०७१ सालको माघे संक्रान्तिको उपलक्ष्यमा हार्दिक शुभकामना। - DULAL (मसँग कुरा गर्नुहोस्) १४:३५, १५ जनवरी २०१५ (युटिसी(UTC))

धन्यवाद ।

नमस्कार, सर्वप्रथम धन्यवाद ज्ञापन गर्दै मेरातर्फबाट पनि सपरिवार यहाँप्रति माघे संक्रान्ति २०७१ काे शुभ उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना । काेमलप्रसाद पाेखरेल ०८:१६, १६ जनवरी २०१५ (युटिसी(UTC))

नाम परिवर्तनको लागि

नाम परिवर्तनको लागि यहाँ निवेदन गर्नुहोला । - निर्मल दुलाल (कुरा गर्नुहोस) १३:३३, १६ फेब्रुअरी २०१५ (युटिसी(UTC))

समर्थनको लागि अनुरोध

देवराज पौडेल सर मलाई अन्य प्रयोगकर्ता अधिकार प्रदान गर्नको लागि हजुरको समर्थनको ठुलो आवश्यकत भएकोले,हजुरले यहाँ[१] गइ समर्थन जनाउनु हुन्छ भन्ने पूर्ण आशा छ। हजुरको जो मर्जी।--बेनुपराज पौडेल (कुरा गर्ने) ०७:०३, १७ फेब्रुअरी २०१५ (युटिसी(UTC))

थप सुविधा

देवराज जी, यहाँ समिक्षा गर्नुहोला । धन्यवाद  बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:४५, १७ फेब्रुअरी २०१५ (युटिसी(UTC))

समर्थनको लागि अनुरोध

आदरणीय Devraj poudelज्यु, नमस्कार ! मलाई यहाँ समर्थन गरिदिनुहुन अनुरोध गर्दछु । आशा छ समर्थन पाउने छु । म यो अधिकार पाएपछि विकिपीडियामा निरन्तर योगदानका साथै आफ्नु जिम्मेवारी राम्ररी निवाउने छु।- बेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस) ०७:४९, २२ फेब्रुअरी २०१५ (युटिसी(UTC))

थप सुविधा

यहाँ समर्थन गर्न अनुरोध छ ।-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:१२, २३ फेब्रुअरी २०१५ (युटिसी(UTC))

लेखको बारेमा

देवराजजी म नेपाली विकिपीडियामा नया छु । मैले नेपाली विकिपीडियामा २-३ दिन देखि के कस्तो लेख कसरी लेखन गर्न सकिन्छ भनि पढे। तपाईको बिचारमा कस्तो लेख लेख्दा राम्रो होला।असिशेक पराजुली (कुरा गर्ने) १६:११, २७ फेब्रुअरी २०१५ (युटिसी(UTC)) 'धन्यबाध

Apologized for writing in Nepali

Hi, Dev parajuli Sir, With the respect to the article wrote about hysteria I am really sorry because I am a few distance from the access of using Nepali type & also I have seen some of the article have been written in English language under Nepali wikipedia so, I don't see any great mistakes even writing in English.Ok sir I will try my best to write in Nepali font& what i wanna say you that i have registerd in english wikipedia therefore, should I create my id even in nepali wikipedia ?Mahendra Niraula (कुरा गर्ने) ०२:५५, १३ मार्च २०१५ (युटिसी(UTC))

समर्थन गर्न अनुरोध

 

आदरणीय देवराज पौडेल नमस्कार म बेनुपराज पौडेल विकिपिडीयाको एक सक्रिय प्रयोगकर्ता हु र नया लेख लेखन कार्यमा विशेष रुची राख्दछु हुनत मेरो सम्पादन संख्या अरुभन्दा कम नै छ तर मैले कम समयमा नै धेरै सम्पादन गरेको र भविष्यमा पनि निरन्तर सम्पादन गरि राख्ने छु केहि दिन पहिले मैले खाता निर्माताको लागि निवेदन दिएर समर्थन पाए पनि यो अधिकार विकिपीडियामा उपलब्ध न भएकोले पाउन सकिन । म खेलकुद इतिहास भूगोल धर्म शास्त्रको बारेमा लेख लेखन रुचाउछु । विकिपीडियामा लेख लेखन ज्ञानको स्रोत हो र यसमा लेख लेखेर मलाई धेरै कुरो जानकारी भएको छ । हजुरहरूले विरोध गर्नु हुन्छ भने पनि मलाई कुनै आपत्ति छैन मत मात्र निस्वार्थ भावमा नेपाली विकिपीडियामा सम्पादन गर्दैछु र गरिरहने छु। प्रबन्धक पदको आवश्यकताको लागि नया नया नीतिहरु बनिदैछन तर अहिले चलिरहेको नीति अनुसार म यो अधिकारको योग्य छु । मेरो बारेमा सम्पूर्ण जानकारी यहाँ हेर्न सक्नु हुन्छ। आशा छ मलाई निरास गर्नु हुने छैन। यहाँ गएर समर्थन गर्नु होला।  बेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस) १५:०६, ६ मार्च २०१५ (युटिसी(UTC))

महिला सम्पादनथन २०१५ सम्बन्धमा

महिला सम्पादनथन २०१५ मा सहभागिता जनाउनु भएकोमा धन्यवाद । महिला सम्पादनथन २०१५ मा बनाउनु पर्ने वा सुधार गर्नुपर्ने लेखहरूको सूची निम्न रहेको छ ।  बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०१:३८, ८ मार्च २०१५ (युटिसी(UTC))

महिला सम्पादनथन २०१५

  महिला सम्पादनथन २०१५ सहभागी अलङ्कार
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाली विकिपीडिया समुदायले नेपाली विकिमा महिला सहभागिता बढाउन मार्च ८-९ को दिन २ दिने सम्पादनथन कार्यक्रममा सहभागी भइ आयोजना सफल बनाइदिनु भएकोमा तपाईंलाई यो सम्मान प्रदान गर्दैछु ।-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:२५, १० मार्च २०१५ (युटिसी(UTC))

योगदानको लागि धन्यवाद !

देवराज पौडेलजी , सन् २०१५ मार्च महिनामा ८५३ सम्पादनहरू गर्नु भएर नेपाली विकिपिडियालाई उत्कृष्ठता तर्फ उन्मुख गराउनु भएकोमा सम्पूर्ण विकिपिडिया परिवारको तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु, तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ ।--सरोज(Saroj) (कुरा गर्ने) १५:३६, २५ मार्च २०१५ (युटिसी(UTC))

डेटाथन २०१५

तपाईले डेटाथनमा सहभागीताको लागि आवेदन दिनु भएकोमा धन्यवाद !

प्रतियोगिता विवरण

डेटाथन प्रतियोगिता १ अप्रिल २०१५ देखि ३० अप्रिल २०१५ सम्म सञ्चालन हुनेछ तपाईले उक्त प्रतियोगिताको लागी सम्पादन १ अप्रिल देखि शुरू गर्न सक्नु हुनेछ । Happy Editing !!

प्रतियोगता सम्बन्धी थप जानकारीको लागी https://ne.wikipedia.org/wiki/विकिपीडिया:डेटाथन हेर्नुहोला ।

डेटाथन आयोजक समूह


छलफल

@देवराज पौडेल: विकिपिडिया नीति सम्बन्धी छलफलहरू भइरहेको हुँदा विकिपीडिया:चौतारी_(नीति)मा गएर प्रवन्धक अधिकारको लागि नीति विषयमा आफ्नो राय राख्नुहोला ।—सरोज(Saroj) (कुरा गर्ने) ०७:१९, २८ मार्च २०१५ (युटिसी(UTC))

डेटाथन सुरू भयो

@देवराज पौडेल: सर्वप्रथम डेटाथनमा भाग लिनु भएकोमा धेरै धन्यवाद । नेपाली विकिपिडियामा अप्रिल १ २०१५ देखि डेटाथन प्रतियोगिता सुरु भइसकेको छ । प्रतियोगीतामा सफलताको शुभकामना सहित सहभागीताको लागि यो जानकारी गराउन चाहन्छौँ ।
डेटाथन आयोजक समूह

डेटाथनको एक हप्ता

प्रिय @देवराज पौडेल:ज्यु, डेटाथनमा सहभागी भई विकिपिडियामा योगदान दिनु भएकोमा धन्यवाद !डेटाथनले आफ्नो पहिलो सप्ताहअन्त पार गरेको छ । यहाँको सहभागीताले हामी समस्त विकिपिडियनहरूलाई ठुलो हौसला प्रदान गरेको छ । यदि यहाँको कुनै सुझाव भएमा विकिपीडिया_वार्ता:डेटाथन मा सन्देश छोड्न सक्नु हुनेछ ।

डेटाथन आयोजक समूह

समर्थन को लागि

देवराज पौडेल ज्यू, मलाई यहाँ समर्थन गर्नुहोस् । धन्यवाद ! -- चित्र:Eagle.svg.pngTulsi Bhagat (वार्तालाप) (ईमेल पठाउनुहोस्) १७:४३, ७ अप्रिल २०१५ (युटिसी(UTC))

तपाईँको लागि एक बार्नस्टार!

  ओरिजिनल बार्नस्टार
यो बार्नस्टार तपाईँलाई तपाईँको मिहिनेत र लगनको प्रशंसा भएको जानकारी दिनको लागि तथा विशेष गरी विकिपिडियामा इन्फोबक्सहरूमा सुधार गर्नुभएको राम्रो योगदानको पहिचान गर्न प्रदान गरिएको छ । सरोज(Saroj) (कुरा गर्ने) ०२:११, १० अप्रिल २०१५ (युटिसी(UTC))

विकिपिडिया नेपाल परियोजना प्रतियोगिता सुरू भयो !

प्रिय @देवराज पौडेल:ज्यु, नयाँ वर्ष २०७२ को शुभकामना, आजैको पावन दिन देखि विकिपिडिया नेपाल परियोजना सुरू भएको छ । यस प्रतियोगिता समुहगत भएकोले , आफ्नो समुह बनाउनुहोस् र लेख निर्माण , सुधार गर्न सुरू गर्नुहोस । तपाईँको समुहको काम अनुसार प्रगति विवरण बनाइने छ र श्रेष्ठ योगदान दिने समुहले पुरस्कार र कदर पत्र जित्ने छ ।
लेख निर्माण र सुधार गर्दा विकिपिडिया नेपाल परियोजनामा भएका सुचीलाई प्राथमिकता दिनुहोला र नियमहरू पनि पढ्नुहोला। तपाईँलाई नयाँ वर्ष र विकिपिडिया नेपाल परियोजना प्रतियोगिताको लागि अग्रिम शुभकामना ।
विकिपिडिया नेपाल परियोजना ,आयोजक समुह

धन्यवाद !

@देवराज पौडेलज्यू, डेटाथनमा सहभागी भएर यसलाई सफल बनाउन तपाईँको सहयोग प्रति हार्दिक आभार व्यक्त गर्दछौँ । आजको दिनसम्म डेटाथनमा १०,००० (दशहजार) भन्दा बढी सम्पादनहरू भएका छन् । विकिडेटामा नेपाल सम्बन्धी जानकारी केही बाक्लो भएको छ र हिजोको दिन भन्दा आज हामी नेपाललाई केही राम्ररी चिनाउन सक्ने भएकाछौँ यो क्रममा यो पहिलो कदम मात्र हो, यस कार्यक्रमा तपाईँको अमुल्य समय र मेहनतको लागि पुनः धेरै धन्यवाद । डेटाथन कार्यक्रमको हामी अन्तिम सप्ताहमा छौँ , तपाईँको योगदानको अझ बढी आवश्यकता छ र विजेताको चयन हुन बाँकी छ ।तपाईँहरूलाई शुभकामना र जानकारीहरूको लागि यहाँ हेर्दै गर्नुहोला

डेटाथन,आयोजक समुह

विकिपिडियाको यो महिना !

@देवराज पौडेलज्यू, नेपाली विकिपिडिया समुदायको तर्फबाट केही जानकारीहरू पस्कनको लागि यस सन्देश तपाईँको वार्तालापमा छोड्दैछौँ:

समाचारहरू

  1. डेटाथन प्रतियोगिता आफ्नो गौरबमय सफलताको साथ अब १ हप्ताको लागि चल्दैछ र एप्रिल ३० मा सकिँदैछ , एप्रिल १ मा सुरू भएको यस प्रतियोगिताले हामी आफैँलाई र धेरैलाई छक्क बनाएको छ ।
  2. वैशाख १ गते देखि विकिपिडिया नेपाल परियोजना सुरू भएको छ र हाल सम्म ५३ भन्दा बढि लेखहरू निर्माण र सुधार भइसकेका छन्
  3. गुणस्तर विकास कार्यक्रम सुरू भएको छ ।
  4. मे १ २०१५ देखि विकी लभ्स अर्थ २०१५ सुरू हुँदैछ नेपाली विकिमिडिया समुदायले यस कार्यक्रम दोस्रो पटक गर्न लागेको हो ।

अनुरोधहरू

  1. माथि उल्लेखित कार्यक्रममा सहभागी हुनुहोस्
  2. चौतारीमा आफ्ना धारणाहरू र समस्याहरू राख्नुहोस ।
  3. चौतारी_(नीति)मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस ।
  4. चौतारी_(प्राविधिक)मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस ।
  5. चौतारी_(प्रप्ताव)मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस ।
  6. चौतारी (विविध)मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस ।
  7. अन्य प्रयोगकर्ता अधिकारहरुको लागि निवेदन मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस । —सरोज(Saroj) (कुरा गर्ने) ०७:५४, २४ अप्रिल २०१५ (युटिसी(UTC))

निम्न पृष्ठको इन्टरविकि लिङ्क गरिदिनु हुन्छ भन्ने आश गरेको छु

1.बुन्डेसलिगा 2.जोसे मौरिन्हो 3.सिरी ए 4.एल्-क्लासिको 5.2011-12 ला लिगा 6.2012-13 ला लिगा 7.2011-12 बुन्डेसलिगा

इन्टरविकि लिङ्को लागि सहयोग मागेको

मलाई इन्टरविकि लिङ्कका लागि मेरो मोबाइलले नै साथ दिएन त्यसैले निम्न पृष्ठको इन्टरविकि लिङ्को लागि अनुरोध गर्दछु , आशा छ मलाई निराष पार्नुहुने छैन् :

Omnathpokh1 (कुरा गर्ने) ०३:३९, ३० मे २०१५ (युटिसी(UTC))

योगदानको लागि धन्यवाद !

देवराज पौडेलजी , सन् २०१५ मे महिनामा ११८ सम्पादनहरू गर्नु भएर नेपाली विकिपिडियालाई उत्कृष्ठता तर्फ उन्मुख गराउनु भएकोमा सम्पूर्ण विकिपिडिया परिवारको तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु, तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ ।--सरोज(Saroj) (कुरा गर्ने) १०:३३, १२ जुन २०१५ (युटिसी(UTC))

विकिपीडिया:बोट

देवराज पौडेलज्यू, मलाई यहाँ विकिपीडिया:बोटको लागि समर्थन गर्नुहोस्। धन्यवाद ! --चित्र:Eagle.svg.pngTulsi Bhagat (वार्तालाप) (ईमेल पठाउनुहोस्) १०:१९, २५ जुन २०१५ (युटिसी(UTC))

keki adhikari information update

Hello Devraj jee, I noticed you are the last person to edit / update Keki Adhikari's wiki info. I used to update her info few months back. Unfortunately, since I have changed my ISP, it says my IP has been blocked to edit. I am the current website manager for KekiAdhikari.me [ Keki Adhikari's official website ]. Could you please help me delete the link for older and outdated website - keki.info or keep it at the lower priority ? It has only created confusion among people so as to which website is authentic / official. The previous website keki.info has not been updated since December last year. www.kekiadhikari.me is a website recently launched [July 26th, 2015] and has been regularly updated ever since. Thanks. Kamal Paudel.--202.50.52.10 (कुरा गर्ने) २०:३८, ३ सेप्टेम्बर २०१५ (युटिसी(UTC))

प्रमुख समाचार

The article parameter must be defined. Usage of this template has recently changed; please see Template:ITN notice for details.

विकिथन-४को निम्तो !

प्रिय देवराज पौडेल ज्यू,

समपूर्ण नेपाली विकिपिडियनहरूको तर्फबाट नमस्ते !

आज (२०७२ असोजको १४ गते)बाट नेपाली विकिपिडियामा विकिथन प्रतिश्पर्धा सुरू हुँदै छ । यसका उदेश्य निम्न अनुसार छन् :

  1. नेपाली विकिपीडियाको स्तर अभिवृद्धि गर्नु
  2. नेपाली विकिपीडियाको नेपालीभाषी माझ रहेको पहुँचलाई बढाउनु
  3. नेपाली चाडलाई मदिरा र जुवातासमा भन्दा ज्ञान अभिवृद्धिको कार्यमा बिताउन प्रेरित गर्नु
  4. विज्ञान प्रविधिको यस युगमा विकिपीडियालाई नयाँ ज्ञान र पठनपाठनको स्रोत बनाउनको लागि सामाजिक सोचको विकास
  5. ज्ञान अभिबृद्धिको कार्यलाई हर्षोल्लास या मनोरञ्जनात्मक तरिकाले सम्पन्न गराउनु

विकिथन बारे थप जानकारीको लागि यहाँ हेर्नुहोला --सरोज(Saroj) (कुरा गर्ने) ०५:१५, १ अक्टोबर २०१५ (युटिसी(UTC))

नेपाल बार्नस्टार

  नेपाल बार्नस्टार
नेपाली विकिपीडियामा तपाइँको अनवरत योगदानको कदर स्वरूप तपाईँलाई यो बार्नस्टार प्रदान गर्न पाउँदा म हर्षित छु । रमेश सिंह बोहरा इमेल पठाउने(✉✉) ०३:१६, ५ अक्टोबर २०१५ (युटिसी(UTC))

प्रमुख समाचार

  १२ अक्टोबर २०१५ मा मुख्य पृष्ठ समाचार लाई अपडेट गरियो जसमा तपाई द्वारा लेखिएको वा धेरै सुधार गरिएको लेख खड्गप्रसाद ओली बाट तथ्य लिइएको छ । यदि तपाईसँग कुनै अन्य रोचक खबरको ज्ञान भए त्यसलाई विकिपीडिया:प्रमुख समाचार/उम्मेदवार मा सुझाव दिनुहोला ।

शुभ कामना

नेपालीहरूकाे महान पर्व विजया दशमी २०७२ का पावन अवसरमा यहाँ र विकिपिडियामा अाबद्ध महानुभावहरूमा हार्दिक मङ्गलमय शुभ कामना । Komal Prasad Pokharel (कुरा गर्ने) ११:००, २१ अक्टोबर २०१५ (युटिसी(UTC))

प्रमुख समाचार

  २९ अक्टोबर २०१५ मा मुख्य पृष्ठ समाचार लाई अपडेट गरियो जसमा तपाई द्वारा लेखिएको वा धेरै सुधार गरिएको लेख विद्यादेवी भण्डारी बाट तथ्य लिइएको छ । यदि तपाईसँग कुनै अन्य रोचक खबरको ज्ञान भए त्यसलाई विकिपीडिया:प्रमुख समाचार/उम्मेदवार मा सुझाव दिनुहोला ।

प्रमुख लेख आवेदन समीक्षा

आदरणिय सम्पादक साथीहरू,

 

नोभेम्बर २०१५ को प्रमुख लेखको लागी आवेदक बिप्लब आनन्द बाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १०,००० वा सो भन्दा बढी रन बनाउने खेलाडीहरूको सूची लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समिति बाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागी सिफारिस भएकोले, विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/एकदिवसीय क्रिकेट खेलमा बढी रन बनाउने खेलाडीहरूको सूची‎ मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं ।

प्रमुख लेख समन्वय समिति को तर्फबाट - बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १५:२४, ३१ अक्टोबर २०१५ (युटिसी(UTC))

देवराजज्यु, मलाई यहाँ गएर आयातकर्ता अधिकारको लागि समर्थन गरी दिनको लागि अनुरोध गर्द छु । धन्यवाद ! --तुल्सी भगत (वार्तालाप) १५:४१, १५ नोभेम्बर २०१५ (युटिसी(UTC))

प्रमुख लेख आवेदन

आदरणिय सम्पादक साथीहरू,

 

डिसेम्बर को प्रमुख लेखको लागी आवेदक Tulsi Bhagat बाट नालापानीको युद्ध लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समिति बाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागी सिफारिस भएकोले, विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/नालापानीको युद्ध मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं ।

प्रमुख लेख समन्वय समिति को तर्फबाट - तुल्सी भगत (वार्तालाप) १८:०२, १६ नोभेम्बर २०१५ (युटिसी(UTC))

देवराजज्यु, चौतारी (विविध)मा गएर अधिकार हटाउने सम्बन्धमा आफ्नो मत राख्नुहोस् । (यहाँ हेर्नुहोस्) धन्यवाद ! --तुल्सी भगत (वार्तालाप) १८:३०, २९ नोभेम्बर २०१५ (युटिसी(UTC))

विकी ओमेन एडिटाथन २०१६ मा स्वागत् छ !

प्रिय देवराज पौडेल ज्यू,

समपूर्ण नेपाली विकिपिडियनहरूको तर्फबाट नमस्ते ! आज , नेपाली विकिपीडियामा फेब्रुअरी ८, २०१६ देखि मार्च ८, २०१६ सम्म नारी सम्मानमा सर्मपित विकी ओमेन एडिटाथन २०१६ प्रतियोगिता सुरू भएको छ । यहाँको अमूल्य योगदानको लागि हार्दिक निमन्त्रणा गर्दछौँ, सहभागीताको लागि यहाँ आवेदन फारम भर्नको लागि अनुरोध गर्दछौँ ।

विकी ओमेन एडिटाथन २०१६ समूहरको तर्फबाट सरोज कुमार ढकाल -- MediaWiki message delivery (कुरा गर्ने) ०५:३१, ८ फेब्रुअरी २०१६ (युटिसी(UTC))

तुल्सी भगत खाताको प्रबन्धक अधिकार साट्ने सम्बन्धमा

Devraj poudelज्यू,
कृपया ! हजुर यहाँ आफ्नो मत राख्नुहोला । धन्यवाद !
नेपाली विकिपीडिया प्रबन्धक समूहको तर्फबाट तुल्सी भगत (वार्ता) --MediaWiki message delivery (कुरा गर्ने) १३:०९, १६ मार्च २०१६ (युटिसी(UTC))

सुझाव

Hello Sir,
Namespace Portal को लागि तपाईंको सुझाव चाहिएको छ, Please यहाँ आयेर आफ्नो सुझाव दिनुहोला। धन्यवाद Nepaboy (कुरा गर्ने) २०:११, १६ मार्च २०१६ (युटिसी(UTC))

विकिपरियोजना डेटाथन २०१६ मा स्वागत् छ !

 विकिपरियोजना डेटाथन २०१६

नमस्ते Devraj poudelज्यू,
नेपाली विकिपीडियामा अप्रिल १५, २०१६ देखि मे १५, २०१६ सम्म विकिपरियोजना डेटाथन २०१६ प्रतियोगिता १ महिनाभरिको लागि सञ्चालन हुन गईरहेको छ । यहाँको अमूल्य योगदानको लागि हार्दिक निमन्त्रणा गर्दछौँ र सहभागीताको लागि सहभागीता सुचीमा आफ्नो नाम दर्ता गर्न हार्दिक अनुरोध गर्दछौँ ।

विकिपरियोजना डेटाथन २०१६ आयोजन समितिका सदस्यहरूको तर्फबाट तुल्सी भगत (वार्ता)   --MediaWiki message delivery (कुरा गर्ने) १८:४८, ९ अप्रिल २०१६ (युटिसी(UTC))

अझ थप जानकारी...

विकिपिडिया बर्बरता रोकथाम सम्बन्धमा

नमस्ते सम्पादकज्यू ,
हाल नेपाल विकिपिडियामा सम्पादन तथा सम्पादकको संख्या बढ्दै गई रहेको हुँदा समय समयमा अज्ञात IP address बाट बर्बरता हुने गरेको छ भने यस्तो बर्बरताको रोकथामको लागी विकिपिडियामा २ जना प्रयोगकर्ता जाँच चाहिने भएकोले सो अधिकारको लागी योग्य उम्मेदवारको रूपमा बिप्लब आनन्दतुल्सी भगतका नाम प्रस्ताव स्वरूप प्राप्त भएको छ । कृपया, यहाँयहाँ दुवै प्राप्त निवेदनमा आफ्नो अमूल्य मत राखि बर्बरता रोकथाममा सहयोग गरीदिनको लागी बिनम्र अनुरोध गर्द छु । --MediaWiki message delivery (कुरा गर्ने) ०७:३८, २ डिसेम्बर २०१६ (युटिसी(UTC))


Devraj poudel ज्यु, मलाई यहाँ गएर अन्य प्रयोगकर्ता अधिकारको लागि समर्थन गरी दिनको लागि अनुरोध गर्द छु । धन्यवाद ! - पिताम्बर भट्टराई(कुरा गर्ने) १०:२६, २२ अप्रिल २०१७ (युटिसी(UTC))

विकिमिडियन्स अफ नेपाल, प्रयोगकर्ता समूह

नमस्ते सम्पादक मित्र, कृपया यस महत्वपूर्ण वार्तालापमा आफ्नो मत राख्न अनुरोध गर्दछु ।--MediaWiki message delivery (कुरा गर्ने) १८:२४, २९ अप्रिल २०१७ (युटिसी(UTC))

Invitation for felicitation program of Wiki Events Nepal during 2015

  Invitation for felicitation program of Wiki Events 2015 in Nepal

Dear Devraj poudel, we heartily apologize for the delay due to some situational circumstances. It’s our pleasure to invite you to Wiki Events 2015 in Nepal winners awarding ceremony on 2nd September, 2017 at Masala Cottage, 2:00 pm onwards. We would like to ask few minutes of your time to provide your details here. Your contribution as a contributor made the Wiki Events 2015 in Nepal possible. We’d like to have a privilege of having you there.

Kind regards,

The Wiki Events Nepal Team

सम्पादक, Devraj poudel ज्यू, मलाई यहाँ गएर प्रबन्धक अधिकारको लागि समर्थन गरी दिनुहुनको लागि अनुरोध गर्दछु । धन्यवाद !  Pitambar Bhattarai (कुरा गर्ने) ०८:१८, २४ नोभेम्बर २०१७ (युटिसी(UTC))

विकिडेटा डेटाथन २०१८

विकिडेटा डेटाथन २०१८ सम्बन्धमा भई रहेको छलफलमा यहाँ गई आफ्नो विचार राख्नु हुन अनुरोध गर्दछु । - MediaWiki message delivery (कुरा गर्ने) १७:३८, १ फेब्रुअरी २०१८ (युटिसी(UTC))

प्राविधिक परिवर्तनहरू सम्वन्धित वार्ता

नमस्ते सम्पादकज्यू !
प्राविधिक परिवर्तनहरू सम्वन्धित वार्तामा आफ्नो विचार राखिदिन हुन अनुरोध गर्दछु । कृपया यहाँ हेर्नुहोस् । धन्यवाद ! — तुल्सी भगत (वार्तालाप) ०९:१२, ९ फेब्रुअरी २०१८ (युटिसी(UTC))

विकिपरियोजना डेटाथन २०१८

 विकिपरियोजना डेटाथन

नेपाली विकिपिडियामा फाल्गुन १, २०७४ देखि फाल्गुन ३०, २०७४ सम्म विकिपरियोजना डेटाथन प्रतियोगिता १ महिनाभरिको लागि सञ्चालन भइरहेको छ । यहाँको अमूल्य योगदानको लागि हार्दिक निमन्त्रणा गर्दछौँ र सहभागीताको लागि यस फारममा आफ्नो नाम दर्ता गर्न हार्दिक अनुरोध गर्दछौँ । आवेदन दर्ता बन्द मिति ७ फागुन, २०७४ मा हुने छ । यस कारण छिटै दर्ता गर्नुहोस् । धन्यवाद !

अझ थप जानकारी...

--MediaWiki message delivery (कुरा गर्ने) १०:०३, १५ फेब्रुअरी २०१८ (युटिसी(UTC)) प्रयोग गरी पठाइयो । — तुल्सी भगत (वार्तालाप), विकिमिडिया नेपाल

विकी विमिन एडिटाथन २०१८

विकी विमिन एडिटाथन २०१८ सम्बन्धमा भई रहेको छलफलमा यहाँ गई आफ्नो विचार राख्नु हुन अनुरोध गर्दछु । -MediaWiki message delivery (कुरा गर्ने) १३:५४, २० फेब्रुअरी २०१८ (युटिसी(UTC))

मातृभाषा सम्पादनथन प्रतियोगिता

 

नमस्ते नेपाली विकिपिडियन साथी,
कृपया नेपाली विकिपिडियामा हुन गइरहेको विकिपिडिया:मातृभाषा सम्पादनथन प्रतियोगितामा आफ्नो सहभागिता जनाउनुहोस् । धन्यवाद --आयोजक समितिको तर्फबाट Biplab Anand (वार्ता)

विकी कार्यशाला-नेपाल

 
विकी कार्यशाला- नेपाल

नमस्ते विकी साथीहरू
विकी कार्यशाला-नेपालको आयोजनको लागि भइरहेको छलफलमा आफ्नो मत राख्नुहोस् । धन्यवाद-- आयोजन समितिको तर्फबाट बिप्लब आनन्द

विकी विमिन एडिटाथन २०१८

 विकी विमिन एडिटाथन २०१८
 

नमस्ते नेपाली विकिपिडियन साथी, अन्तराष्ट्रिय नारी दिवसको अवसर पारी नेपाली विकिपिडियामा मार्च ८, २०१८ देखि अप्रिल ८, २०१८ सम्म नारी सम्मानमा समर्पित विकी विमिन एडिटाथन २०१८ प्रतियोगिता संचालन भइरहेको छ, सहभागी हुनका लागि सहभागीताको लागि आवेदन फारम भर्न हुन हार्दिक अनुरोध गर्दछौ ।

अझ थप जानकारी...

Historical plane crashes

Hi! I found that en:Pakistan International Airlines Flight 268 (which occurred in Nepal) does not yet have a Nepali article. If you're interested you can write a Nepali article for it.

Thanks WhisperToMe (कुरा गर्ने) ०४:३७, १४ मार्च २०१८ (युटिसी(UTC))

'वानिरा गिरी' लेख सम्बन्धमा

देवराज पौडेलज्यू, अगावै सिर्जना गरिएको लेख बानिरा गिरी नभएर 'वानिरा गिरी' भएकोले सच्याइएको हो । जसको लागि तपसीलका सन्दर्भहरु (जसमा नेपाल सरकारलेजारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरेको नामावली र निज लेखकको उपन्यास 'कारागार'को कभर फोटो छ।) र लेखमा उल्लेख गरिएका सूचीहरु अवलोकन गर्न हुन अनुरोध गर्दछु ।

Neela ०३:३९, १६ अप्रिल २०१८ (युटिसी(UTC))

A cup of coffee for you!

  Waves came and went but couldn't shake you a bit. Glad to have someone live you on this wiki who cares about articles and knows other things are secondary, wiki is for articles. Have a cup of coffee from my side:) BRP ever १६:५५, २० अप्रिल २०१८ (युटिसी(UTC))

विकी लभ्स मोन्युमेन्ट्स २०१८

 
विकी लभ्स मोन्युमेन्ट्स

विकी लभ्स मोन्युमेन्ट्स २०१८ सम्बन्धमा भई रहेको छलफलमा यहाँ गई आफ्नो विचार राख्नु हुन अनुरोध गर्दछु ।

उल्था गर्नुपर्ने लेखहरू बारे

नमस्कार मित्र !
उल्था गर्नुपर्ने लेखहरू बारे चौतारीमा भई रहेको छलफलमा यहाँ गई आफ्नो विचार राखिदिन अनुरोध गर्दछु । धन्यवाद ! --MediaWiki message delivery (कुरा गर्ने) ०९:३६, ३ अगस्त २०१८ (युटिसी(UTC))

साइडबारमा गृह पृष्ठ रहेको सम्बन्धि

नमस्ते मित्र !
साइडबारमा गृह पृष्ठ रहेको सम्बन्धित चौतारीमा भई रहेको छलफलमा यहाँ गई आफ्नो विचार राखिदिन अनुरोध गर्द छु । धन्यवाद ! --MediaWiki message delivery (कुरा गर्ने) ०९:२७, ४ अगस्त २०१८ (युटिसी(UTC))

खुला-स्रोत टिकट अनुरोध प्रणाली

नमस्ते !
खुला-स्रोत टिकट अनुरोध प्रणाली विषय सम्बन्धमा चौतारीमा भई रहेको छलफलमा यहाँ गई आफ्नो विचार राखिदिन अनुरोध गर्दछु । धन्यवाद ! --MediaWiki message delivery (कुरा गर्ने) २३:४४, १७ अगस्त २०१८ (युटिसी(UTC))

Warning dont delete बिक्रम मालती

मेरो बिक्रम मालाती पेज ना डिटर गर्नू नाटारी मा विकिपीडिया कंपनी लाई भान चौ ना गाणु होला All bikram (कुरा गर्ने) ०७:५३, २८ अक्टोबर २०१८ (युटिसी(UTC))

नम्बर

दाइ हजुरको NTC को सम्पर्क नम्बर प्रदान गर्ने सक्नु हुन्छ ? पर्वत सुबेदी (कुरा गर्ने) १३:०६, २८ अक्टोबर २०१८ (युटिसी(UTC))

@पर्वत सुबेदी: facebookमा सम्पर्क गर्नु होला ।

चेतावनी

बिक्रम मालती पेज lai na delete garnu na tari tapai ip block honcha All bikram (कुरा गर्ने) १३:३३, २८ अक्टोबर २०१८ (युटिसी(UTC))

अन्तरमोहडा सम्पादक अधिकार प्रदान गर्ने प्रक्रिया

अन्तरमोहडा सम्पादक अधिकार प्रदान गर्ने प्रक्रियाबारे भइरहेको टिप्पणीमा सहभागी हुन् हार्दीक अनुरोध छ । धन्यवाद ! — तुल्सी भगत (योगदान | वार्ता) --MediaWiki message delivery (कुरा गर्ने) ०५:५०, २५ जनवरी २०१९ (युटिसी(UTC))

छिटो निर्णय लिनु पर्ने भएकोले

अप्रेल महिनामा प्रमुख लेख बनाउनको लागि परेका सबै लेखहरू अयोग्य ठहरिएका कारण हामीले आज तिन तारिख सम्म पनि प्रमुख लेख परिवर्तन गर्न सकेनौं । प्रमुख लेख समन्वय समितिका सदस्यका तर्फबाट प्रमुख लेखको लागि परेका आवेदनहरूबाट छानेर एक अर्को लेख मत दानको लागि सिफारिस गरिएको छ । अतः छिटो छलफल गरेर आजै प्रमुख लेख परिवर्तन गर्नु पर्ने भएकाले यहाँ आफ्नो मत राखेर निर्णय लिनु होला भन्ने पूर्ण अनुरोध छ । MediaWiki message delivery (कुरा गर्ने) ०२:५१, ३ अप्रिल २०१९ (युटिसी(UTC))

विकी क्याम्प नेपाल आयोजक सम्बन्धमा

विकी क्याम्प नेपाल आयोजनमा एक गैह्रसरकारी संस्थाको संलग्नता भएको भन्ने सम्बन्धमा भई रहेको छलफलमा यहाँ गई आफ्नो विचार राख्नु हुन अनुरोध गर्दछु ।-MediaWiki message delivery (कुरा गर्ने) १८:४२, १० अगस्त २०१९ (युटिसी(UTC))

छलफल: मेटाउनको लागि नामाङ्कन

नमस्ते, मेटाउनको लागि नामाङ्कनबारे भइरहेको छलफलमा सहभागी भई टिप्पणी राखिदिनु हुन् हार्दीक अनुरोध गर्द छु। धन्यवाद! --MediaWiki message delivery (कुरा गर्ने) ०६:२६, २४ अगस्त २०१९ (युटिसी(UTC))

विकिथन-८

अनुभव रेग्मी शीघ्र मेट्नुपर्नेमा मनोनित

 

यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ।

लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।

यस अनुभव रेग्मीलाई विकिपिडिया देखि चाँडैनै मेटिने भनेर एउटा चिनो राखिएको छ। यसले ले७ मापदण्ड अन्तर्गत एक वास्तविक व्यक्ति वा मानिसहरूको समूहलाई जनाउदछ। विकिपिडियाको विश्वसनीयता ज्ञानकोशमा भएका सम्पूर्ण सामग्री प्रमाणित भएको हुनुपर्नेछ । तर विश्वसनीयता नभएका सम्पूर्ण सामग्रीलाई शीघ्र मेट्नुपर्ने मापदण्डको आधारमा कुनै पनि समयमा मेटाउन सकिन्छ। थप जानकारिका लागि कृपया विकिपिडिया उल्लेखनियता पढ्नुहोला।

यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि पृष्ठ मेटिसकिएको, र भविष्यका सन्दर्भ वा सुधारको लागि तपाईँ मेटाइएको सामग्री पुनःप्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्न सक्नुहुन्छबिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १०:०३, २५ अक्टोबर २०२२ (नेपाली समय)जवाफ दिनुहोस्

५०,००० लेख प्रतियोगिता

नमस्ते, Devraj poudelज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!

धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)जवाफ दिनुहोस्