विकी लभ्स मोन्युमेन्ट्स २०१६ मा स्वागत् छ ! सम्पादन गर्नुहोस्

 Commons:Wiki Loves Monuments 2016 in Nepal

नमस्ते Bishaldev100ज्यू,
नेपालका धार्मिक तथा सांस्कृतिक धरोहरलाई तस्विर मार्फत विश्व सामु उजागर गर्ने अभियानका साथ यहि सेप्टेम्बर १ देखि सेप्टेम्बर ३० सम्म संचालन भइरहेको कार्यक्रम विकी लभ्स मोन्युमेन्ट्स २०१६ मा यहाँको उल्लेखनिय सहभागिताको लागि हार्दिक निमन्त्रण गर्दछौ ।

विकी लभ्स मोन्युमेन्ट्स २०१६ आयोजन समितिका सदस्यहरूको तर्फबाट Nabin K. Sapkota (वार्ता)-- MediaWiki message delivery (कुरा गर्ने) १८:५८, २ सेप्टेम्बर २०१६ (युटिसी(UTC))

अझ थप जानकारी...


  Hello, I'm Biplab Anand. I wanted to let you know that one or more of your recent contributions to फ्राँस्वाँ ओलान्द have been undone because they did not appear constructive. If you would like to experiment, please use the sandbox. If you think a mistake was made, or if you have any questions, you can leave me a message on my talk page. Thanks.  बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १७:५९, २४ जुन २०१८ (युटिसी(UTC))

छलफलमा सहभागी हुन अनुरोध! सम्पादन गर्नुहोस्

नमस्ते,
नेपाली विकिपिडियाको चौतारीमा निम्नलिखित विषयहरूमा भइरहेको छलफलमा कृपया आफ्नो मत राखिदिनुहुन अनुरोध गर्दछु ।

  1. लेख र लिगेसी सम्बन्धी छलफल
  2. प्रमुख लेख सम्बन्धमा
  3. सम्भावित अनुलिपि पृष्ठहरू (२)
  4. क्याट-अ-लट टुल (ग्याजेट स्क्रिप्ट) असक्षम बनाउने सम्बन्धमा

धन्यवाद--Biplab Anand ०४:०५, ३ जुलाई २०१८ (युटिसी(UTC))

विकी लभ्स मोन्युमेन्ट्स २०१८ सम्पादन गर्नुहोस्

 
विकी लभ्स मोन्युमेन्ट्स

विकी लभ्स मोन्युमेन्ट्स २०१८ सम्बन्धमा भई रहेको छलफलमा यहाँ गई आफ्नो विचार राख्नु हुन अनुरोध गर्दछु ।

तपाईंको लागि एक बार्नस्टार! सम्पादन गर्नुहोस्

  अथक मेहनती बार्नस्टार
नेपाली विकिपिडियामा अनवरत रुपमा अथक मेहनत गरेकोले सो मेहनतको कदर स्वरुप तपाईंको पृष्ठमा यो बार्नस्टार राखिएको छ ।    वार्ता  ११:१२, २ सेप्टेम्बर २०१८ (युटिसी(UTC))

Please provide your ntc contact no . पर्वत सुबेदी (कुरा गर्ने) ०८:३०, १८ अक्टोबर २०१८ (युटिसी(UTC))


 
विकिपिडिया एसियाली महिनामा तपाईलाई स्वागत छ र आज देखि यो कार्यक्रमको शुभारम्भ भई सकेको छ । यस कार्यक्रम सम्बन्धी केही जानकारी देहाय बमोजिम रहेको छ ।
  • तपाईको लेखलाई यस औजार मार्फत पेश गर्नुहोला । कृपया माथि दाँयाको 'लगइन'मा थिच्नुहोला र OAuth ले बाँकी कार्य गर्नेछ । तपाईले

इन्टरफेसको भाषालाई समेत माथि दाँयाबाट परिवर्तन गर्न सक्नुहुनेछ ।

  • तपाईले आफ्नो लेख पेश गरे पश्चात उक्त औजारले लेखमा एउटा ढाँचा थप गरि दिनेछ तथा आयोजकहरूले पूनरावलोकनको लागी आवश्यक चिन्ह समेत थप गरि दिनेछ । तपाईले आफ्नो प्रगती लाई यस औजारको प्रयोगबाट हेर्न सक्नु हुनेछ, जसले तपाईको कतिवटा स्विकारयोग्य लेखहरू छन् भने देखाउने छ ।
  • सहभागीहरू मध्ये जसको स्विकारयोग्य ४ लेखहरू भएको खण्डमा निजले विकिपिडिया एसियाली महिना पोस्टकार्ड प्राप्त गर्नेछन् । यदि तपाईले १५ वटा स्विकारयोग्य लेख बनाउनु भएको खण्डमा विशेष पोस्टकार्ड प्राप्त गर्नु हुनेछ । नेपाली विकिपिडियामा सर्वाधिक स्विकारयोग्य लेख तयार गर्ने विकिपिडियनलाई "विकिपिडिया एसियाली राजदुत"को रूपमा सम्मान गरिनेछ र निजलाई पोस्टकार्डको अलावा हस्तारक्ष भएको प्रमाणपत्र समेत प्रदान गरिनेछ ।
  • यदि तपाईले औजारको पहुँचमा समस्या भएमा तपाईले यस पृष्ठमा रहेको तपाईको प्रयोगकर्ता नामसँग पेश गर्न सक्नु हुनेछ ।
  • यदि तपाईका कुनै प्रश्न भए, तपाईले प्रश्न तथा जबाफ पृष्ठ हेर्न सक्नुहुनेछ वा विकिपिडिया एसियाली महिनाको वार्ता पृष्ठमा राख्न सक्नु हुनेछ ।

कृपया नोट गर्नु होला १ नोभेम्बर २०१८ देखि ३० नोभेम्बर २०१८ (UTC) सम्म गरिएको सम्पादन मात्र गणना हुने छ ।
आयोजकहरूको तर्फबाट -- MediaWiki message delivery (कुरा गर्ने) १६:००, १ नोभेम्बर २०१८ (युटिसी(UTC))

नेपाल-बेलायत १९२३ को सन्धि यो पृष्ठ केही सामग्रीहरू अनुवाद गर्छु भनेको निकै गाह्रो रहेछ, त्यसैले म अनुवाद गर्न असमर्थ रहेँ त्यसका लागि माफ गर्दिनु होला-हिमाल सुबेदी (कुरा गर्ने) ०९:२५, ३ जनवरी २०१९ (युटिसी(UTC))

सामग्री अनुवाद सम्बन्धमा सम्पादन गर्नुहोस्

प्रमुख लेख आवेदन समीक्षा सम्पादन गर्नुहोस्

आदरणिय सम्पादक साथीहरू,

 

मार्च, २०१९ को प्रमुख लेखको लागि आवेदक हिमाल सुबेदी बाट डकडकगो लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समिति बाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागि सिफारिस भएकोले, विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/डकडकगो मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं।

प्रमुख लेख समन्वय समिति को तर्फबाट - Biplab Anand (वार्ता) १०:४२, १४ जनवरी २०१९ (युटिसी(UTC))

प्रमुख लेख आवेदन समीक्षा सम्पादन गर्नुहोस्

आदरणिय सम्पादक साथीहरू,

 

आवेदक हिमाल सुबेदीले निम्नलिखित लेखहरूलाई प्रमुख लेख बन्नको लागि आवेदन गरेको हुनाले प्रमुख लेख समन्वय समिति बाट सो लेखहरू प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागि सिफारिस भएकोले, निम्नलिखित लेखहरूमा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं।

प्रमुख लेख समन्वय समिति को तर्फबाट -Biplab Anand (वार्ता) १०:२९, १६ जनवरी २०१९ (युटिसी(UTC))

अन्तरमोहडा सम्पादक अधिकार प्रदान गर्ने प्रक्रिया सम्पादन गर्नुहोस्

अन्तरमोहडा सम्पादक अधिकार प्रदान गर्ने प्रक्रियाबारे भइरहेको टिप्पणीमा सहभागी हुन् हार्दीक अनुरोध छ । धन्यवाद ! — तुल्सी भगत (योगदान | वार्ता) --MediaWiki message delivery (कुरा गर्ने) ०५:५०, २५ जनवरी २०१९ (युटिसी(UTC))

सन्दर्भ सामाग्रीहरू र श्रेणी सम्पादन गर्नुहोस्

नमस्कार ! तपाईंले सम्पादन गरेका धेरैजसो लेखहरूमा सन्दर्भ सामाग्री देखाउने ढाँचा र लेखको श्रेणी नराखिएको पाइएको छ । त्यसैले लेख सम्पादन गरेपछि अथवा नयाँ लेख सृजना गरेपछि त्यो लेख कुन श्रेणी अन्तर्गत पर्छ । उपयुक्त श्रेणी छानेर राख्नुहोला । श्रेणी हटक्याको प्रयोग गरेर पनि राख्न सकिन्छ । हटक्याटको प्रयोग नगरेर लेखमा सिधै श्रेणी राख्दा सम्पादनको अन्तमा [[श्रेणी:.....]] राख्नुहोला । सन्दर्भ सामाग्रीहरू लेखि सकेपछि त्यो भन्दा तल यो ढाँचा👉 {{reflist}} अवस्य राख्नुहोला । सन्दर्भ सामाग्री लगायत अन्य सामाग्रीहरू राख्नको सजिलोको लागि आफ्नो अभिरुचीमा गएर एडिट टुललाई सक्रिय गर्नुहोला यसो गर्दा तपाईंको सम्पादन सन्दुकमा नै केही आवस्यक पर्ने टुलहरू देखा पर्छन् । लेख सम्पादन गर्ने क्रममा तपाईंले बारम्बार हातले लेखिरहनु पर्दैन । शुभ सम्पादन    वार्ता  २२:१६, २२ फेब्रुअरी २०१९ (युटिसी(UTC))

छिटो निर्णय लिनु पर्ने भएकोले सम्पादन गर्नुहोस्

अप्रेल महिनामा प्रमुख लेख बनाउनको लागि परेका सबै लेखहरू अयोग्य ठहरिएका कारण हामीले आज तिन तारिख सम्म पनि प्रमुख लेख परिवर्तन गर्न सकेनौं । प्रमुख लेख समन्वय समितिका सदस्यका तर्फबाट प्रमुख लेखको लागि परेका आवेदनहरूबाट छानेर एक अर्को लेख मत दानको लागि सिफारिस गरिएको छ । अतः छिटो छलफल गरेर आजै प्रमुख लेख परिवर्तन गर्नु पर्ने भएकाले यहाँ आफ्नो मत राखेर निर्णय लिनु होला भन्ने पूर्ण अनुरोध छ । MediaWiki message delivery (कुरा गर्ने) ०२:४९, ३ अप्रिल २०१९ (युटिसी(UTC))

छिटो निर्णय लिनु पर्ने भएकोले सम्पादन गर्नुहोस्

अप्रेल महिनामा प्रमुख लेख बनाउनको लागि परेका सबै लेखहरू अयोग्य ठहरिएका कारण हामीले आज तिन तारिख सम्म पनि प्रमुख लेख परिवर्तन गर्न सकेनौं । प्रमुख लेख समन्वय समितिका सदस्यका तर्फबाट प्रमुख लेखको लागि परेका आवेदनहरूबाट छानेर एक अर्को लेख मत दानको लागि सिफारिस गरिएको छ । अतः छिटो छलफल गरेर आजै प्रमुख लेख परिवर्तन गर्नु पर्ने भएकाले यहाँ आफ्नो मत राखेर निर्णय लिनु होला भन्ने पूर्ण अनुरोध छ । MediaWiki message delivery (कुरा गर्ने) ०२:५१, ३ अप्रिल २०१९ (युटिसी(UTC))

तपाईंको लागि एक बार्नस्टार! सम्पादन गर्नुहोस्

  सम्पादक बार्नस्टार
विगत लामो समय देखि अनवरत रुपमा नेपाली विकिपिडिया सम्पादन गर्दै आउनु भएकोमा तपाईंको कठोर सम्पादनको कदर स्वरुप तपाईंको पृष्ठमा यो सम्पादक बार्नस्टर प्रदान गरिएको छ, स्विकार्नुहोला ।    वार्ता  २०:२७, ४ मे २०१९ (युटिसी(UTC))

Hello Bishaldev100,
Sorry for writing in English.

We are glad, you are the part of WCN2018. So, you are WCNian. Congratulations! \o/

The Wikicamp Nepal team is currently discussing on the value and planning process of Wikicamp Nepal 2018/19, and is open until 31 May 2019. The goals are to (1) build a shared understanding of the value of Wikicamp Nepal to help guide camp planning and evaluation, and (2) gather broad community input on what new form(s) Wikicamp Nepal 2019 could take.

We'd like to hear from you on this multilingual survey form. Select your language and please send us your response!

If you have any question(s), feel free to contact: wikicampnepal[at]gmail.com or leave a message at: Talk:Wikicamp Nepal 2018. Kindly help us spread and translate this message!

Many thanks,
— Tulsi Bhagat (contribs | talk),
WCN2018 Organizing Team; Message sent using MediaWiki message delivery (कुरा गर्ने) ०४:४३, १७ मे २०१९ (युटिसी(UTC))

 

यदि यो तपाईले सिर्जना गरेको पहिलो लेख हो भने, तपाई यो लेख लेख्न सहयोग गर्ने पुस्तिकापढ्न सक्नुहुन्छ ।

तपाई लेख सिर्जना गर्न मद्दत गर्ने लेख विजार्डको पनि प्रयोग गर्न सक्नुहुन्छ ।

नमस्कार, विकिपिडियामा तपाईलाई स्वागत छ । यस रविन्द्र भट्टराई लेखलाई विकिपिडिया देखि चाँडैनै मेटिने भनेर एउटा ट्याग राखिएको छ । यो लेखले ले१ मापदण्ड अन्तर्गत कुनै सन्दर्भ नभएको वा विषय पहिचान गर्न पर्याप्त सन्दर्भको कमी भएकोलाई जनाउदछ । कुनै सन्दर्भ नभएका सम्पूर्ण सामग्रीलाई शीघ्र मेट्नुपर्ने मापदण्डको आधारमा कुनै पनि समयमा मेटिन सक्छ ।

यदी तपाईलाईउल्लेखित कारणले यो पृष्ठ मेटाउनु उपयुक्त हुन्न भन्ने लागेमा, तपाई उक्त पृष्ठमा गएर "आफ्नो विचार राख्न यहाँ थिनुहोस"मा क्लिक गरी आफ्नो विचार राख्न सक्नु हुन्छ । याद राख्नुहोस्: मेटाउनु पर्ने ट्यागलाई आफै नहटाउनु होला । साथै यो ट्याग राखिए पछि उक्त लेख कुनैपनि बेला मेटिन सक्छ । यदी मेटिएको भएमा उपयुक्त सन्दर्भ तथा कारण सहित मेटाएको उल्ट्याउनको लागि प्रवन्धकहरूलाई अनुरोध गर्नुहोस् ।  DULAL (मसँग कुरा गर्नुहोस्) १४:०७, १ जुलाई २०१९ (युटिसी(UTC))

तपाई लागि एक बार्नस्टार! सम्पादन गर्नुहोस्

  अथक योगदानकर्ता बार्नस्टार
नेपाली विकिपीडियामा अनवरत रुपमा अथक योगदान प्रदान गर्नु भएकोले तपाईंको सम्मान स्वरुप तपाईंको पृष्ठमा यो बार्नस्टार राखिएको छ । --Nirjal stha (कुरा गर्ने) १५:३१, २९ जुलाई २०१९ (युटिसी(UTC))

विकी क्याम्प नेपाल आयोजक सम्बन्धमा सम्पादन गर्नुहोस्

विकी क्याम्प नेपाल आयोजनमा एक गैह्रसरकारी संस्थाको संलग्नता भएको भन्ने सम्बन्धमा भई रहेको छलफलमा यहाँ गई आफ्नो विचार राख्नु हुन अनुरोध गर्दछु ।-MediaWiki message delivery (कुरा गर्ने) १८:४२, १० अगस्त २०१९ (युटिसी(UTC))

छलफल: मेटाउनको लागि नामाङ्कन सम्पादन गर्नुहोस्

नमस्ते, मेटाउनको लागि नामाङ्कनबारे भइरहेको छलफलमा सहभागी भई टिप्पणी राखिदिनु हुन् हार्दीक अनुरोध गर्द छु। धन्यवाद! --MediaWiki message delivery (कुरा गर्ने) ०६:२६, २४ अगस्त २०१९ (युटिसी(UTC))

RMaung (WMF) १४:३३, ६ सेप्टेम्बर २०१९ (युटिसी(UTC))

Reminder: Community Insights Survey सम्पादन गर्नुहोस्

RMaung (WMF) १५:०९, २० सेप्टेम्बर २०१९ (युटिसी(UTC))

Reminder: Community Insights Survey सम्पादन गर्नुहोस्

RMaung (WMF) १९:०१, ३ अक्टोबर २०१९ (युटिसी(UTC))

विकिपिडिया एसियाली महिना आमन्त्रण सम्पादन गर्नुहोस्

विकिपिडिया एसियाली महिना २०१९‎ सुरु भयो । म तपाईंलाई कार्यक्रमको लागि हाम्रो अनलाइन सम्पादनथनमा सामेल हुन आमन्त्रित गर्न चाहन्छु । यदि तपाईंले ४ लेख बनाउनु भयो भने पोस्टकार्ड प्राप्त गर्नुहुनेछ । लेखहरू ३,००० बाइट्स र ३०० शब्दहरू भन्दा बढी हुनु आवश्यक छ । हामी हाम्रो पोष्टकार्ड पठाउने प्रक्रियामा पनि सुधार गर्दैछौं, उदाहरणका लागि अहिले पोष्टकार्ड बनाउँदैछौं, र अन्य भाषाको प्रतीक्षा नगरीकन कार्यक्रम समाप्त भएपछि ठेगाना संकलन गर्दैछौं । प्रत्येक विकिपिडियामा सबैभन्दा धेरै लेखहरू बनाउने विकिपिडियनहरूलाई "विकिपिडिया एसियाली राजदूतहरू" भनेर सम्मान गरिनेछ । हामी राजदूत प्रमाणपत्रको दुबै डिजिटल प्रतिलिपि र कागज प्रतिलिपि पठाउनेछौं ।

पछिल्ला चार बर्षमा २,००० भन्दा बढी विकिपिडिया सम्पादकहरू द्वारा ६० भन्दा बढी भाषा-विशिष्ट विकिपिडियामा २८,००० भन्दा बढी उच्च-गुणका लेखहरू थपिएका छन् । निस्सन्देह, विकिपिडिया एसियाली महिना सबैभन्दा ठूलो वार्षिक विकिपिडिया अनलाइन सम्पादन कार्यक्रम हो । हामी आशा गर्दछौं कि तपाईं उत्साहित हुनुहुन्छ र यस यात्रामा हामीसँग सामेल हुनुहुनेछ ।

विचारका लागि धन्यवाद! --सरोज उप्रेती (कुरा गर्ने)

MediaWiki message delivery (कुरा गर्ने) ०१:०८, १ नोभेम्बर २०१९ (युटिसी(UTC))

प्रमुख लेख आवेदन सम्बन्धमा सम्पादन गर्नुहोस्

नमस्ते ढाँचा:USERPAGEज्यू,
नेपाली विकिपिडियामा प्रमुख लेखको लागि प्राप्त आवेदनहरूलाई समीक्षा गरि आफ्नो मात राख्नुहुन अनुरोध गर्दछु। प्रमुख लेख समन्वय समितिको तर्फबाट--Biplab Anand ०९:०६, ११ फेब्रुअरी २०२० (युटिसी(UTC))

प्रस्तावित विकि क्याम्प नेपाल २०२० सम्पादन गर्नुहोस्

विकिमिडियन मित्रहरू बीच छलफल, अन्तर विकि समन्वय तथा विकि समुदायको प्राथमिकता तथा चुनौतीहरूको बारेमा सहकार्यको लागी नेपालमा बोलिने भाषाहरूको समुदायहरूको सम्मेलन विकि क्याम्प नेपालको दोश्रो संस्करण-विकि क्याम्प नेपाल २०२० यही नोभेम्बर २०२० मा आयोजनाको लागी मेटामा प्रस्ताव राखिएकोले कृपया सो प्रस्वातमा तपाईको सहमति राखि दिनु हुन अनुरोध गर्दछौं । - आयोजक समुह

विकिकार्यशाला नेपाल २०२० समुदाय संलग्नता सर्वेक्षणमा सहभागिताको लागि निमन्त्रणा सम्पादन गर्नुहोस्

यो समुदाय संलग्नता सर्वेक्षणमा सहभागिताको लागि निमन्त्रणा हो, जुन विकिकार्यशाला नेपाल २०२० को आयोजनाको लागि विकिमिडिया फाउण्डेसनमा पेश गरिने आवेदनको मुख्य अङ्ग हो। यी प्रश्नहरूले विकिमिडियामा तपाईँको अनुभव, आवश्यकता, चुनौती, तथा विकिकार्यशाला नेपाल २०२० बाट अपेक्षाहरू सम्बन्धी जानकारीहरू हासिल गर्न सहयोग गर्नेछन्। यी प्रतिक्रियाहरूले विकिकार्यशालाको उद्देश्य तथा कार्यक्रमको प्रारूप थप स्पष्ट पार्न मद्दत गर्नेछ।

आयोजक समूह

क्युबा मिसाइल संकट पृष्ठ चाँडै मेटाउनु पर्नेमा मनोनित सम्पादन गर्नुहोस्

 

यदि यो तपाईले सिर्जना गरेको पहिलो लेख हो भने, तपाई यो लेख लेख्न सहयोग गर्ने पुस्तिकापढ्न सक्नुहुन्छ ।

तपाई लेख सिर्जना गर्न मद्दत गर्ने लेख विजार्डको पनि प्रयोग गर्न सक्नुहुन्छ ।

विकिपिडियाको शीघ्र मेट्नुपर्ने मापदण्डको सा१. अन्तर्गत क्युबा मिसाइल संकट पृष्ठलाई शीघ्र मेट्नुपर्ने ट्याग राखिएको छ । यसलाई मेटाउनको लागि दिइएको कारण छ:

यदी तपाईलाईउल्लेखित कारणले यो पृष्ठ मेटाउनु उपयुक्त हुन्न भन्ने लागेमा, तपाई उक्त पृष्ठमा गएर "आफ्नो विचार राख्न यहाँ थिनुहोस"मा क्लिक गरी आफ्नो विचार राख्न सक्नु हुन्छ । याद राख्नुहोस्: मेटाउनु पर्ने ट्यागलाई आफै नहटाउनु होला । साथै यो ट्याग राखिए पछि उक्त लेख कुनैपनि बेला मेटिन सक्छ । यदी मेटिएको भएमा उपयुक्त सन्दर्भ तथा कारण सहित मेटाएको उल्ट्याउनको लागि प्रवन्धकहरूलाई अनुरोध गर्नुहोस् । पर्वत सुबेदी (कुरा गर्ने) १४:२०, १९ मार्च २०२० (नेपाली समय)जवाफ दिनुहोस्

विकिपिडिया नीति सम्बन्धमा सम्पादन गर्नुहोस्

नमस्ते विकी मित्र,
विकिपिडियाको नीति र दिशानिर्देशभित्र पर्ने एक महत्वपूर्ण नीति— विकिपिडिया:लेख शीर्षकहरू तैयारी अवस्थामा रहेकोले सो पृष्ठमा प्रस्ताव गरिएका बुँदाहरूलाई अध्ययन गरि कृप्या आफ्नो धारणा यहाँ व्यक्त गर्न अनुरोध गर्दछु। धन्यवाद--बिप्लब आनन्द ०८:५७, १८ अप्रिल २०२० (नेपाली समय)जवाफ दिनुहोस्

विकिपिडिया नीति सम्बन्धमा सम्पादन गर्नुहोस्

नमस्ते विकी मित्र,
विकिपिडिया चौतारीमा प्रस्ताव गरिएको निम्न नीति सुधार प्रस्तावहरू— अन्य प्रयोगकर्ता अधिकारको लागि निवेदनको लागि समयसीमापृष्ठ स्थानान्तरण सम्बन्धी सहायता पृष्ठको आवश्यकता माथि कृप्या आफ्नो धारणा व्यक्त गर्न अनुरोध गर्दछु। धन्यवाद--बिप्लब आनन्द ०८:१५, ७ मे २०२० (नेपाली समय) {{subst:db-movedab-notice|Khea|nowelcome=|{{{key1}}}={{{value1}}}}} Pitambar Bhattarai (कुरा गर्ने) १२:१०, ९ मे २०२० (नेपाली समय)जवाफ दिनुहोस्

ढाँचा:Infobox Library शीघ्र मेट्नुपर्नेमा मनोनित सम्पादन गर्नुहोस्

 

यस ढाँचा:Infobox Library पृष्ठलाई शीघ्र मेटाउन अनुरोध गर्दै एक चिनो राखिएको छ। यो निम्न कारणका लागि गरिएको छ:

{{{2}}}

शीघ्र मेटाउने मापदण्ड अन्तर्गत, केहि मापदण्ड पूरा गर्ने पृष्ठ कुनै पनि समय मेटिनेछ।

यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि पृष्ठ मेटिसकिएको, र भविष्यका सन्दर्भ वा सुधारको लागि तपाईँ मेटाइएको सामग्री पुनःप्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्न सक्नुहुन्छ, वा यदि तपाईँले पहिल्यै त्यसो गरिसक्नुभएमा, एउटा अनुरोध तपाईँ यहाँ राख्न सक्नुहुन्छबिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:२४, १५ जुन २०२० (नेपाली समय)जवाफ दिनुहोस्

पृष्ठ सार्ने सम्बन्धमा सम्पादन गर्नुहोस्

विशालदेव ज्यू,
यो छलफलको निष्कर्ष नआइकनै तपाईँले पृष्ठ सार्नुभयो जुन क्रिया नीतिसङ्गत छैन तसर्थ अब उपरान्त छलफलको निष्कर्ष नआएसम्म पृष्ठ नसार्नु होला। पृष्ठ सारिसक्नुभएकोले अब सो वार्तालाप पृष्ठलाई समेत वर्तमान शीर्षकको वार्तालाप पृष्ठमा सारेर छलफलको निष्कर्ष लेखेर त्यसलाई बन्द गर्नुहोस्। उदाहरण -धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १०:०१, १५ जुन २०२० (नेपाली समय)जवाफ दिनुहोस्

२०२० बेरुत विस्फोटको लागि प्रमुख समाचार मान्यता सम्पादन गर्नुहोस्

 ५ अगस्त २०२० मा प्रमुख समाचारलाई अद्यावधिक गरिएको छ जुन लेख २०२० बेरुत विस्फोटबाट लिइएको हो जसलाई तपाईँले बनाउनुभएको वा व्यापक सुधार गर्नुभएको थियो। यदि तपाईँको ध्यानमा प्रमुख समाचारको लागि कुनै उपयुक्त हालसालै सिर्जना गरिएको वा अद्यावधिक गरिएको लेखको बारेमा थाहा छ भने कृपया त्यस लेखलाई विकिपिडिया:प्रमुख समाचार/उम्मेदवारमा नामाङ्कन गर्नुहोला।--Saroj Uprety (कुरा गर्ने) १४:१४, १० अगस्त २०२० (नेपाली समय)

श्रेणी सम्बन्धमा सम्पादन गर्नुहोस्

Bishaldev100 जी, नेपाली विकिपिडियामा एकै विषयमा धेरै श्रेणी रहेका छन्। जस्तैः जन्म सम्बन्धित लेखमा '१९९० जन्म' छन् भने मृत्यु सम्बन्धित लेखमा 'सन् २०२० मा मृत्यु' जसले अलि भ्रम बनाउन सक्छ। यस्ता श्रेणीमा सन् प्रयोग नगरेर सिर्फ '२०२० मृत्यु' राख्दा उचित रहनेछ। हालको नजरमा सन् नभएका लेख ज्यादा छन् त्यसैले हामीले मृत्युमा पनि सोही प्रयोग गर्नुपर्नेछ। कृपया श्रेणीलाई सुधार गर्नुहोला।--Saroj Uprety (कुरा गर्ने) २१:१३, ७ अगस्त २०२० (नेपाली समय) {{subst:Cfd notice|1=श्रेणी:संयुक्त राष्ट्र संघका विशेषज्ञ समितिहरु|action=renaming}} सरोज(Saroj) (कुरा गर्ने) १७:४५, २४ अगस्त २०२० (नेपाली समय)

  तपाईलाई स्वागत छ र विकिपिडियामा हजुरको योगदानका the page रुवान्डा नरसंहार लागि धन्यवाद ! तपाईले विकिपिडियामा थप गर्नुभएको पृष्ठ नेपाली संस्करणमा छ । यो नेपाली भाषाको लेख होइन । यस लेखलाई नेपालीमा अनुवाद गर्न हामी तपाईंलाई अनुरोध गर्दछौं । यसलाई नेपालीमा अनुवाद गर्नु आवश्यक पृष्ठहरूमा सूचीबद्ध गरिएको छ र अर्को दुई हप्ता भित्र अनुवाद नगिरएमा लेख मेटिनेछन् । धन्यवाद ! बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १८:३७, २७ अगस्त २०२० (नेपाली समय)

सम्पादन उल्टाइएको विषयमा सम्पादन गर्नुहोस्

विशालदेव ज्यू नमस्कार, तपाईले नेपाली साहित्यको इतिहास नामक पृष्ठमा मैले गरेको सम्पादन उल्टाउनु भएको छ। यसो गर्नु अघि मैले त्यस पृष्ठमा स्रोत नभएका कारण सुधार गर्नका लागि १ हप्ताको समयसीमा तोकेको थिएँ भने आज समयसीमा कट्ने दिनसम्म पनि सुधार नभएका कारण मैले त्यहाँ भएको भ्रामक तथा प्रचारबाजी सामग्री हटाएको थिएँ जुन जसलाई म नीति भित्र बसेर काम गरेको हुँ। सम्पादन उल्टाउनुको कारण के थियो होला? आजबाट मैले तपाईद्वारा बनाइएका पृष्ठहरूमा पनि समीक्षा गर्दैछु जहाँ मैले सामग्री चरम दुरुपयोगको भएको देखेको छु। अब म यही ढाँचा तपाईद्वारा निर्मित पृष्ठहरूमा राख्दैछु, हेरेर सुधार गर्नुहोला। सुधार नभएको खण्डमा गलत सामग्री अनुवाद गरिएका बनाइएका लेखका खण्डहरू हटिइनेछन्। धन्यवादہیمال سُبےدی چلو بات کرتے ہیں १२:५९, ३० अगस्त २०२० (नेपाली समय)

लेख सुधार सम्पादनथन प्रतियोगितामा सहभागिताको लागि आमन्त्रण सम्पादन गर्नुहोस्

लेख सुधार सम्पादनथन प्रतियोगितामा सहभागिताको लागि आमन्त्रण सम्पादन गर्नुहोस्

We sent you an e-mail सम्पादन गर्नुहोस्

Hello Bishaldev100,

Really sorry for the inconvenience. This is a gentle note to request that you check your email. We sent you a message titled "The Community Insights survey is coming!". If you have questions, email surveys@wikimedia.org.

You can see my explanation here.

MediaWiki message delivery (कुरा गर्ने) ००:३८, २६ सेप्टेम्बर २०२० (नेपाली समय)जवाफ दिनुहोस्

लेख सुधार सम्पादनथन प्रतियोगिताको तथ्याङ्क अद्यावधिक सम्पादन गर्नुहोस्

यान्त्रिक अनुवाद सम्बन्धमा सम्पादन गर्नुहोस्

नमस्ते विशालदेव ज्यू,
यहाँ नेपाली विकिपिडियाको सक्रिय प्रयोगकर्ताहरू मध्ये एक हुनुका साथै केही विशेषाधिकारप्राप्त प्रयोगकर्ता हुनुहुन्छ। यहाँले नेपाली विकिपिडियामा योगदान गर्नुभएको पनि निक्कै समय भयो तर हाल आएर यहाँको योगदानहरूमा यान्त्रिक अनुवादको प्रयोग बढ्दै गएको पाएको छु। यहाँ जस्तो अनुभवी प्रयोगकर्ताले यान्त्रिक अनुवादमा जोड दिनु पक्कैपनि तार्किक छैन तसर्थ यान्त्रिक अनुवादद्वारा सिर्जना गर्नुभएको लेख तथा सामग्री जोड्नुभएको लेखहरूलाई आजैबाट सुधार गरी पाठकद्वारा पढ्न सक्ने बनाउन आग्रह गर्दछु साथै यहाँले यो कार्य यथाशीघ्र गर्नुहोला। थप जानकारीको लागि प्रस्तावित सामग्री अनुवादका सीमितताहरू दिशानिर्देश, नीति पृष्ठ हेर्नुहोला। नीति पारित भएपछि यान्त्रिक अनुवाद देखिने सम्पूर्ण सामग्री हटाउन हामी वाध्य हुने जानकारी गराउन चाहन्छु। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १०:०१, ६ नोभेम्बर २०२० (नेपाली समय)जवाफ दिनुहोस्

विकिमिडिया रणनीति कार्यशाला- नेपालमा उपस्थिति सम्बन्धमा सम्पादन गर्नुहोस्

नमस्ते Bishaldev100 ज्यू,
विकिमिडिया रणनीति अभियानको विश्वव्यापी वार्तालाप यहि नोभेम्बर २१ र २२ (पहिलो चरण) तथा डिसेम्बर ५ र ६ (दोस्रो चरण)मा हुन गइरहेको यहाँलाई जानकारी नै होला। यसै सन्दर्भमा सो विश्वव्यापी वार्तालापमा नेपाली विकिपिडिया समुदायको तर्फबाट सहभागी हुने प्रयोगकर्ताहरूले विश्वव्यापी विकिमिडिया अभियानमा नेपाली विकिपिडिया समुदायको उपस्थिति स्तरीय तरिकाले प्रस्तुत गर्नुपर्ने हुन्छ। यसकारण नेपाली विकिपिडिया समुदाय तथा दक्षिण एसियाली विकिमिडिया रणनीति अभियानका सदस्य राजीव दत्तसँगको सहकार्यमा नेपाली विकिपिडियाका सदस्यहरू सम्मिलित अनलाइन विकिमिडिया रणनीति कार्यशाला आयोजना गरेर यो समुदायको विभिन्न पक्ष तथा विकिमिडिया रणनीति अभियानसँग सम्बन्धित बुँदाहरूमाथि छलफल गर्नको लागि यहाँको उपस्थितिको लागि यो सूचना पठाइएको जानकारी गराउन चाहन्छु।

  • मिति: सन् २०२० नोभेम्बर २० बेलुका ७ बजे
  • दर्ता गर्नुहोस्: गुगल फर्म

नेपाली विकिपिडिया समुदायको तर्फबाट- बिप्लब आनन्द

सम्पादन उल्टाएको विषयमा सम्पादन गर्नुहोस्

विशालदेव ज्यू नमस्कार, नेपाली विकिपिडियामा सम्पादन गर्दै आउनु भएकोमा धन्यवाद दिन चाहन्छु तर तपाईद्वारा निर्मित अधिकांश लेखहरू यान्त्रिक अनुवाद गरी सृजना गरिएको छ जसमा अत्याधिक लेखन गलती र बुझ्दै नबुझिने खण्डहरू रहेका छन् जसले गर्दा हाल पाठकहरू अत्याधिक रूपमा भ्रमती भैरहेका छन्। तपाईद्वारा निर्मित अधिकांश लेखहरूमा यस्तो सामग्रीहरू छ जसलाई कसैले पनि बुझ्न सक्दैन। यस्ता खराब अनुवादित लेखको सामग्रीहरूलाई यस नीतिहरू हटाउने निर्णयलाई पारित गरिसकिएको छ। मैले नीति अनुसार लेखहरूबाट सामग्री हटाउँदा तपाईले कुनै कारण बिनानै उल्टाउनु भएको छ, अबका दिनहरूमा यस्तो कार्यहरू गर्दै नगर्नुहोला, बरू त्यसको साटो सामग्री हटाइएका लेखहरूमा सामग्री थप गर्ने काम गर्नुहोस्। सम्पादन उल्टाउँदा तपाई नीतिको विपरीतमा जानु भएको छ, स्मरण होस्। अबका दिनहरूमा प्रशोधन नगरी खराब अनुवाद गरिएको देखिएका जोकसैले पनि ती सामग्रीहरू हटाउन सक्छन्। समुदायद्वारा पारित गरिसकिएको नीतिको विपरीत नजान सल्लाह दिन्छु।हिमाल सुबेदी कुरा गर्ने १५:४४, २९ नोभेम्बर २०२० (नेपाली समय)जवाफ दिनुहोस्

यान्त्रिक अनुवाद तथा सम्पादन फर्काएको सम्बन्धमा सम्पादन गर्नुहोस्

नमस्ते विशालदेव जी,
नेपाली विकिपिडियामा हालसालै सामग्री अनुवादका सीमितताहरू नीति समुदायद्वारा पारित भइसकेकोले यान्त्रिक अनुवाद वा अप्रशोधित अनुवाद भएका सामग्रीलाई लेखबाट हटाउन सकिनेछ। नेपाली विकिपिडियामा भए भरका जुनसुकै लेखमा त्यस्ता सामग्री रहेको पाइएमा त्यसलाई हटाउने कार्य भइरहेको यहाँलाई थाहा हुनुपर्छ तसर्थ यसलाई व्यक्तिगत रूपमा नलिई त्यस्ता सामग्रीलाई सुधार गर्न पहल गर्नुहोला न कि कुनै प्रयोगकर्ताद्वारा त्यस्ता सामग्री हटाइएमा तीनको सम्पादनलाई उल्टाउनुहोला। पाठकवर्गलाई सकेसम्म स्तरीय जानकारी उपलब्ध गराउने ध्येयले नै हामी यहाँ सम्पादन गरिरहेकोले यस विषयलाई गम्भीरतापूर्वक लिइ वातावरण सहज बनाउन प्रयास गर्नुहोला। यहाँद्वारा पछिल्ला केही सम्पादन फर्काउने कार्य नियमसम्मत नदेखिएकोले विशेष सतर्कर्ता अपनाउनुहोला। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:४७, १ डिसेम्बर २०२० (नेपाली समय)जवाफ दिनुहोस्

कुरुक्षेत्र युद्धको पहिलो दिन शीघ्र मेट्नुपर्नेमा मनोनित सम्पादन गर्नुहोस्

 

यस कुरुक्षेत्र युद्धको पहिलो दिनलाई विकिपिडिया देखि शीघ्र मेटिने भनेर एउटा चिनो राखिएको छ। किनकि यसले शीघ्र मेट्नुपर्ने मापदण्डको सा६, अन्तर्गत अनाथ वा अस्पष्ट पृष्ठ जुन: प्राविधिक मेट्ने आधारमा रहेको छ।

  • अस्पष्टता दुई वा धेरै विकिपिडिया पृष्ठहरू र जसको शीर्षक "(अस्पष्टता)" मा समाप्त हुन्छन् अथवा,
  • यसको शीर्षकको बावजूद कुनै (शून्य) विकिपिडियामा अवस्थित पृष्ठहरू अस्वीकार गर्दछ।

शीघ्र मेट्नुपर्ने मापदण्ड अन्तर्गत यस्तो पृष्ठहरू कुनै पनि समयमा मेटिन सक्छ। कृपया, अधिक सूचनाको लागि, अस्पष्ट लेख दिशानिर्देशहरू हेर्नुहोस्।

यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। हिमाल सुबेदी कुरा गर्ने २२:५३, १० डिसेम्बर २०२० (नेपाली समय)जवाफ दिनुहोस्

विश्वव्यापी आचार संहिता (छोटकरी रूप: युसिओसी)को दोस्रो चरण सम्बन्धमा सम्पादन गर्नुहोस्

--MediaWiki message delivery (कुरा गर्ने) ११:१३, २० जनवरी २०२१ (नेपाली समय)जवाफ दिनुहोस्

विश्वव्यापी आचार संहिता (छोटकरी रूप: युसिओसी)को दोस्रो चरण सम्बन्धमा सम्पादन गर्नुहोस्

--MediaWiki message delivery (कुरा गर्ने) १९:२५, २६ जनवरी २०२१ (नेपाली समय)जवाफ दिनुहोस्

युसिओसी सम्बन्धी अनलाइन सामुदायिक बैठक सम्बन्धमा सम्पादन गर्नुहोस्

नमस्ते
सबै विकिमिडिया परियोजना र अभियान भित्र स्वीकार्य व्यवहारको एउटा सार्वभौमिक मापदण्ड प्रदान गर्न र विकिपिडियालाई एउटा सुरक्षित स्थान बनाउनको लागि विश्वव्यापी आचार संहितालाई समुदायमा कसरी लागु गर्ने सम्बन्धमा सन् २०२१ फेब्रुअरी ११ मा अनलाइन सामुदायिक बैठक हुने भएकोले सहभागी हुनको लागि कृपया यो गुगल फारम भर्नहुन अनुरोध गर्दछु।--BAnand (WMF) (talk) 02:47, 10 February 2021 (UTC)

विश्वव्यापी आचार संहिता सर्वेक्षण फारम सम्पादन गर्नुहोस्

नमस्ते,
सबै विकिमिडिया परियोजना र अभियान भित्र स्वीकार्य व्यवहारको एउटा सार्वभौमिक मापदण्ड प्रदान गर्न र विकिपिडियालाई एउटा सुरक्षित स्थान बनाउनको लागि विश्वव्यापी आचार संहितालाई समुदायमा कसरी लागु गर्ने सम्बन्धमा सर्वेक्षण भइरहेकोले आजै यो फारम भर्नहुन अनुरोध गर्दछु।--BAnand (WMF) (talk)

सर्वेक्षण फारम भर्नहुन अनुरोध गर्दछु।--BAnand (WMF) (कुरा गर्ने) ०७:५९, २ मार्च २०२१ (नेपाली समय)जवाफ दिनुहोस्

विकिमिडिया फाउन्डेसन सामुदायिक समिति सिट: प्रतिक्रियाको लागि बैठक सम्पादन गर्नुहोस्

विकिमिडिया फाउन्डेसन न्यासी समितिले सन् २०२१ फेब्रुअरी १ देखि मार्च १ सम्म सामुदायिक चयन प्रक्रियाहरूको बारेमा प्रतिक्रियाको लागि बैठकको आयोजना गरिरहेको छ। विकिमिडिया फाउन्डेसन र विकिमिडिया अभियान विगत १० बर्षमा लगभग पाँच गुणाले वृद्धि भएको छ भने यसको समितिको संरचना र प्रक्रियाहरू मूल रूपमा उस्तै रहिरहेको छ। वर्तमान समितिको संरचनामा हाम्रो क्षमता, प्रदर्शन, र अभियानको विविधता अनुसार प्रतिनिधित्वको अभाव एउटा समस्याको रूपमा रहेको छ। प्रत्यक्ष निर्वाचनले गर्दा अग्रणी भाषा समुदायका उम्मेदवारहरूको पक्ष लिने गरेको छ र उनीहरूको सीप र अनुभवद्वारा समिति सदस्यको रूपमा सेवा दिन कतिको सान्दर्भिक हुन सक्छ वा समितिको विशिष्ट उत्तरदायित्वहरू निर्वाह गर्ने क्षमतामा योगदान पुर्‍याइरहेको छ। तथ्यहरूलाई नियाल्दा वर्तमान प्रक्रियाहरूले उत्तर अमेरिका र पश्चिम युरोपका स्वयंसेवकहरूको पक्ष लिएको छ। वास्तवमा भन्ने हो भने, दक्षिण एसियाबाट अहिलेसम्मको इतिहासमा हेर्दा जम्मा एक जना सदस्यले मात्र समितिमा स्थान बनाउन सकेको छ।

आउँदो महिनाहरूमा हामीलाई तीन सामुदायिक सिटहरू नवीकरण गर्नुपर्नेछ र नयाँ सिटमा तीन थप समुदायिक सदस्यहरू नियुक्त गर्नुपर्नेछ। यो प्रतिक्रियात्मक बैठकमा हामीहरू सबै मिलेर हाम्रो अभियानलाई कसरी प्रतिनिधित्व गर्ने र अनुभव, सीप, र विश्वासका साथ अन्तरदृष्टिसहित तैयार भएका उम्मेदवारहरू छनौट गर्न प्रारूप रेखा तयार गर्न सक्छौं? यस सम्बन्धमा, प्रस्तावित विचारहरूमाथि छलफल गर्न र हामी हाम्रो विचारहरू साझा गर्न, प्रतिक्रिया दिन र प्रक्रियामा योगदान दिनको लागि सामुदायिक छलफल गर्नु राम्रो हुनेछ। यसै विषयमा छलफल गर्न, हामीले यही मार्च १३ को साँझ ७ बजे देखि ८ बजेसम्म बैठक आयोजित भइरहेको छ। बैठकको कडी निम्नलिखित रहेको छ: https://meet.google.com/ugf-xyyk-ifi

नेपालसँग सम्बन्धित भाषाहरूमा योगदान पुर्‍याइरहेका सम्पूर्ण भाषाका विकिपिडियन र विकिमिडियनलाई यो बैठकमा आफ्नो विचार राख्न स्वागत गरिन्छ। धन्यवाद, User:KCVelaga (WMF), ११:४२, ७ मार्च २०२१ (नेपाली समय)जवाफ दिनुहोस्

महत्वपूर्ण सामुदायिक छलफलमा सहभागिताको लागि आह्वान सम्पादन गर्नुहोस्

नमस्ते, आदरणीय नेपाली विकिपिडिया सम्पादनकर्ता मित्र
नेपाली विकिपिडियाको चौतारीमा महत्वपूर्ण सामुदायिक छलफल भइरहेकोले कृपया सहभागी भई आफ्नो महत्वपूर्ण मत राख्नुहोला। धन्यवाद

May 2021 सम्पादन गर्नुहोस्

  Your addition to खड्गप्रसाद ओली has been removed, as it appears to have added copyrighted material to Wikipedia without evidence of permission from the copyright holder. If you are the copyright holder, please read Wikipedia:Donating copyrighted materials for more information on uploading your material to Wikipedia. For legal reasons, Wikipedia cannot accept copyrighted material, including text or images from print publications or from other websites, without an appropriate and verifiable license. All such contributions will be deleted. You may use external websites or publications as a source of information, but not as a source of content, such as sentences or images—you must write using your own words. Wikipedia takes copyright violations very seriously and persistent violators will be blocked from editing. See Wikipedia:Copying text from other sources for more information. Saroj Uprety (कुरा गर्ने) २२:३७, १० मे २०२१ (नेपाली समय)जवाफ दिनुहोस्

  Your addition to नेपालको पहिलो सङ्घीय संसद has been removed, as it appears to have added copyrighted material to Wikipedia without evidence of permission from the copyright holder. If you are the copyright holder, please read Wikipedia:Donating copyrighted materials for more information on uploading your material to Wikipedia. For legal reasons, Wikipedia cannot accept copyrighted material, including text or images from print publications or from other websites, without an appropriate and verifiable license. All such contributions will be deleted. You may use external websites or publications as a source of information, but not as a source of content, such as sentences or images—you must write using your own words. Wikipedia takes copyright violations very seriously and persistent violators will be blocked from editing. See Wikipedia:Copying text from other sources for more information. Saroj Uprety (कुरा गर्ने) १४:५८, २३ मे २०२१ (नेपाली समय)जवाफ दिनुहोस्

अनुदान विषयमा केन्द्रीय नीति नियम सम्पादन गर्नुहोस्

नमस्ते आदरणीय सम्पादक मित्र,
अनुदानको विषयमा एउटा केन्द्रीय नीति नियम बनाउनको लागि नेपाली विकिपिडियाको चौतारीमा छलफल भइरहेकोले कृपया आफ्नो अमूल्य सुझाव राख्नहुन अनुरोध गर्दछु। धन्यवाद

अनुदान विषयमा केन्द्रीय नीति नियम सम्पादन गर्नुहोस्

नमस्ते आदरणीय सम्पादक मित्र,
अनुदानको विषयमा एउटा केन्द्रीय नीति नियम बनाउनको लागि नेपाली विकिपिडियाको चौतारीमा छलफल भइरहेकोले कृपया आफ्नो अमूल्य सुझाव राख्नहुन अनुरोध गर्दछु। धन्यवाद --समुदायको तर्फबाट बिप्लब आनन्द ११:१०, ९ जुन २०२१ (नेपाली समय)जवाफ दिनुहोस्

[Wikimedia Foundation elections 2021] Candidates meet with South Asia + ESEAP communities सम्पादन गर्नुहोस्

Hello,

As you may already know, the 2021 Wikimedia Foundation Board of Trustees elections are from 4 August 2021 to 17 August 2021. Members of the Wikimedia community have the opportunity to elect four candidates to a three-year term. After a three-week-long Call for Candidates, there are 20 candidates for the 2021 election.

An event for community members to know and interact with the candidates is being organized. During the event, the candidates will briefly introduce themselves and then answer questions from community members. The event details are as follows:

  • Bangladesh: 4:30 pm to 7:00 pm
  • India & Sri Lanka: 4:00 pm to 6:30 pm
  • Nepal: 4:15 pm to 6:45 pm
  • Pakistan & Maldives: 3:30 pm to 6:00 pm
  • Live interpretation is being provided in Hindi.
  • Please register using this form

For more details, please visit the event page at Wikimedia Foundation elections/2021/Meetings/South Asia + ESEAP.

Hope that you are able to join us, KCVelaga (WMF), १२:१७, २३ जुलाई २०२१ (नेपाली समय)जवाफ दिनुहोस्

Request सम्पादन गर्नुहोस्

Hello.

An IP user has uploaded the article अजरबैजानी भाषा, but some sections remain untranslated. Can you translate them from English into Nepali?

Yours sincerely, Multituberculata (कुरा गर्ने) १६:२७, २ नोभेम्बर २०२१ (नेपाली समय)जवाफ दिनुहोस्

अनुरोध! सम्पादन गर्नुहोस्

जीवनबहादुर शाहीमुख्यमन्त्री गरी दुई आर्टिकल बनाउन अनुरोध छ। यहाँकोकार्य देख्दा एकदमैखुसी लाग्यो।Kmishra1024 (कुरा गर्ने) ०१:४१, ३ नोभेम्बर २०२१ (नेपाली समय)जवाफ दिनुहोस्

धन्यवाद Kmishra1024 (कुरा गर्ने) २२:५८, ३ नोभेम्बर २०२१ (नेपाली समय)जवाफ दिनुहोस्

विक्रम पाण्डे निर्माण सम्पादन गर्नुहोस्

मैले अङ्ग्रेजी विकिपीडियामा Bikram pandey बनाएको छु। कृपया अनुवाद गरी सहयोग गर्नुहोस्।103.121.173.172 (कुरा गर्ने) ०३:४८, ८ डिसेम्बर २०२१ (नेपाली समय) साथै नेपाली कांग्रेसको १४औं महाधिवेशन पानाको पनि अङ्ग्रेजी विकिपीडियाबाट हेरेर विकास गर्न पनि अनुरोध छ।जवाफ दिनुहोस्

WikiConference India 2023: Program submissions and Scholarships form are now open सम्पादन गर्नुहोस्

Dear Wikimedian,

We are really glad to inform you that WikiConference India 2023 has been successfully funded and it will take place from 3 to 5 March 2023. The theme of the conference will be Strengthening the Bonds.

We also have exciting updates about the Program and Scholarships.

The applications for scholarships and program submissions are already open! You can find the form for scholarship here and for program you can go here.

For more information and regular updates please visit the Conference Meta page. If you have something in mind you can write on talk page.

‘‘‘Note’’’: Scholarship form and the Program submissions will be open from 11 November 2022, 00:00 IST and the last date to submit is 27 November 2022, 23:59 IST.

Regards

MediaWiki message delivery (कुरा गर्नुहोस्) १७:१०, १६ नोभेम्बर २०२२ (नेपाली समय)जवाफ दिनुहोस्

(on behalf of the WCI Organizing Committee)

WikiConference India 2023: Help us organize! सम्पादन गर्नुहोस्

Dear Wikimedian,

You may already know that the third iteration of WikiConference India is happening in March 2023. We have recently opened scholarship applications and session submissions for the program. As it is a huge conference, we will definitely need help with organizing. As you have been significantly involved in contributing to Wikimedia projects related to Indic languages, we wanted to reach out to you and see if you are interested in helping us. We have different teams that might interest you, such as communications, scholarships, programs, event management etc.

If you are interested, please fill in this form. Let us know if you have any questions on the event talk page. Thank you MediaWiki message delivery (कुरा गर्नुहोस्) २१:०६, १८ नोभेम्बर २०२२ (नेपाली समय)जवाफ दिनुहोस्

(on behalf of the WCI Organizing Committee)

WikiConference India 2023: Open Community Call and Extension of program and scholarship submissions deadline सम्पादन गर्नुहोस्

Dear Wikimedian,

Thank you for supporting Wiki Conference India 2023. We are humbled by the number of applications we have received and hope to learn more about the work that you all have been doing to take the movement forward. In order to offer flexibility, we have recently extended our deadline for the Program and Scholarships submission- you can find all the details on our Meta Page.

COT is working hard to ensure we bring together a conference that is truly meaningful and impactful for our movement and one that brings us all together. With an intent to be inclusive and transparent in our process, we are committed to organizing community sessions at regular intervals for sharing updates and to offer an opportunity to the community for engagement and review. Following the same, we are hosting the first Open Community Call on the 3rd of December, 2022. We wish to use this space to discuss the progress and answer any questions, concerns or clarifications, about the conference and the Program/Scholarships.

Please add the following to your respective calendars and we look forward to seeing you on the call

Furthermore, we are pleased to share the email id of the conference contact@wikiconferenceindia.org which is where you could share any thoughts, inputs, suggestions, or questions and someone from the COT will reach out to you. Alternatively, leave us a message on the Conference talk page. Regards MediaWiki message delivery (कुरा गर्नुहोस्) २२:०६, २ डिसेम्बर २०२२ (नेपाली समय)जवाफ दिनुहोस्

On Behalf of, WCI 2023 Core organizing team.

WikiConference India 2023:WCI2023 Open Community call on 18 December 2022 सम्पादन गर्नुहोस्

Dear Wikimedian,

As you may know, we are hosting regular calls with the communities for WikiConference India 2023. This message is for the second Open Community Call which is scheduled on the 18th of December, 2022 (Today) from 7:00 to 8:00 pm to answer any questions, concerns, or clarifications, take inputs from the communities, and give a few updates related to the conference from our end. Please add the following to your respective calendars and we look forward to seeing you on the call.

Furthermore, we are pleased to share the telegram group created for the community members who are interested to be a part of WikiConference India 2023 and share any thoughts, inputs, suggestions, or questions. Link to join the telegram group: https://t.me/+X9RLByiOxpAyNDZl. Alternatively, you can also leave us a message on the Conference talk page. Regards MediaWiki message delivery (कुरा गर्नुहोस्) १३:५६, १८ डिसेम्बर २०२२ (नेपाली समय)जवाफ दिनुहोस्

On Behalf of, WCI 2023 Organizing team

तपाईंको लागि एउटा घोर्ले खसी! सम्पादन गर्नुहोस्

 

नेपालको इतिहास सम्बन्धी लेखहरू सुधार्नु भएकोमा धन्यवाद। बडा काजी (कुरा गर्नुहोस्) ०१:३०, १० फेब्रुअरी २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

Translation request सम्पादन गर्नुहोस्

Hello.

Can you create the article en:Laacher See, which is the third most powerful volcano in Europe after Campi Flegrei and Santorini, in Nepali Wikipedia?

Yours sincerely, Multituberculata (कुरा गर्नुहोस्) १४:५२, २ जुन २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

५०,००० लेख प्रतियोगिता सम्पादन गर्नुहोस्

नमस्ते, Bishaldev100ज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!

धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

तपाईको लागी एउटा सम्मान सम्पादन गर्नुहोस्

  निरन्तर गतिशील बार्नस्टार
निरन्तर लगातार नेपाली विकिपीडियामा मिहिनेतका साथ सम्पादन गरिरहुनुभएकोले तपाईलाई यो स्टार... :) लर्नरktm १९:४५, २१ फेब्रुअरी २०२४ (नेपाली समय)जवाफ दिनुहोस्