विकिपिडिया:प्रमुख समाचार/उम्मेदवार
यो पृष्ठ प्रयोगकर्ताको लागि ढाँचा:प्रमुख समाचारको लागि नयाँ खबर सुझाव दिने मञ्च हो। यहाँ छलफलद्वारा कुन खबरलाई मुख्यपृष्ठमा प्रदर्शित गर्न उपयुक्त हुन्छ भन्ने बारेमा छलफल गरिन्छ।
|
खबर कसरी नामाङ्कित गर्ने ?सम्पादनखबरलाई नामाङ्कित गर्नका लागि:
छलफलमा भाग लिनुहोस्सम्पादन
|
सङ्ग्रहसम्पादन
२०७७ पुस २३सम्पादन
साउदीद्वारा कतार माथि लगाइएको प्रतिबन्धको अन्त्यसम्पादन
- मिति: २०७७ पुस २३
- लेख: कतारको कूटनीतिक सङ्कट
- खबर: साउदी अरबले कतारमाथि लगाएको साढे तीन वर्षे लामो प्रतिबन्ध हटाएको छ।
- अक्षर गणना:क्यारेक्टर: ७३, अक्षर: ४१.५, स्पेस: १०
- स्रोत: कतार नाकाबन्दी: साउदी अरबले कतारमाथि लगाएको साढे तीन वर्ष लामो प्रतिबन्ध 'हटाउने'
- नामाङ्कनकर्ता: पर्वत सुबेदी (कुरा गर्ने)
- टिप्पणी: सफल भयो समाचार महत्वपूर्ण भएकोले --पर्वत सुबेदी (कुरा गर्ने ०७:०९, २३ पुस २०७७ (नेपालको प्रमाणिक समय)
२०७७ पुस २५सम्पादन
इन्डोनेसियामा विमान दुर्घटनासम्पादन
- मिति: २०७७ पुस २५
- लेख: श्रीविजया एअर विमानको उडान १८२ दुर्घटना
- खबर: ६२ यात्रु सवार विमान उत्तरी जाकार्ता, इन्डोनेसियामा दुर्घटनाग्रस्त भएको छ।
- अक्षर गणना:क्यारेक्टर: ८०, अक्षर: ४३.५, स्पेस: ९
- स्रोत: इन्डोनेसियामा यात्रुवहाक विमान दुर्घटनाग्रस्त, खोजी कार्य जारी
- नामाङ्कनकर्ता: पर्वत सुबेदी (कुरा गर्ने)
- टिप्पणी: सफल भयो समाचार महत्वपूर्ण भएकोले --पर्वत सुबेदी (कुरा गर्ने ०७:०९, २५ पुस २०७७ (नेपालको प्रमाणिक समय)
२०७७ माघ २२सम्पादन
म्यानमारमा सैन्य शासन लागूसम्पादन
- मिति: २०७७ माघ २२
- लेख: सन् २०२१ को बर्मेली सैन्य विद्रोह
- खबर: म्यानमारको सेनाले राज्य परामर्शदाता आङ सान सुकी (चित्रित) लगायतका उच्चपदस्थ व्यक्तिहरूलाई पक्राउ गर्दै सैन्य शासन सुरु गरेको छ।
- अक्षर गणना:क्यारेक्टर: १२७, अक्षर: ६५.५, स्पेस: १७
- स्रोत: बर्मामा सेनाले कब्जामा लियो सत्ता : सङ्कटकालको घोषणा
- नामाङ्कनकर्ता: पर्वत सुबेदी (कुरा गर्ने)
- टिप्पणी: सफल भयो समाचार महत्वपूर्ण भएकोले --पर्वत सुबेदी (कुरा गर्ने ११:२०, २२ माघ २०७७ (नेपालको प्रमाणिक समय)
२०७७ चैत १६सम्पादन
२०२१ स्वेज नहर अवरोधसम्पादन
- मिति: २०७७ चैत १६
- लेख: २०२१ स्वेज नहर अवरोध
- खबर: मिस्रको स्वेज नहरमा मालवाहक इभरगिभन पानीजहाज अड्किएपछि अवरुद्ध विश्वकै व्यस्त व्यापारिक जलमार्ग २९ मार्च देखि पुनः सुचारु भएको छ।
- अक्षर गणना:क्यारेक्टर: १२९, अक्षर: ६८, स्पेस: १८
- स्रोत: स्वेज नहरमा फसेको जहाज अवरोध खुल्यो
- नामाङ्कनकर्ता: Bishaldev100
- टिप्पणी: सफल भयो समाचार महत्वपूर्ण भएकोले --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १५:३३, २ अप्रिल २०२१ (नेपाली समय)
२०७७ चैत २८सम्पादन
राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधनसम्पादन
- मिति: २०७७ चैत २८
- लेख:राजकुमार फिलिप
- खबर: महारानी एलिजाबेथ द्वितीयका पति राजकुमार फिलिपको अप्रिल ९ मा ९९ वर्षको उमेरमा निधन भएको बकिङ्घम राजदरबारले घोषणा गरेको छ।
- अक्षर गणना:क्यारेक्टर: १२२, अक्षर: ६५, स्पेस: १९
- स्रोत: ब्रिटेनका राजकुमार फिलिपको निधन
- नामाङ्कनकर्ता: Bishaldev100
- टिप्पणी सम्बन्धित लेख निर्माण नभएकोले प्रमुख समाचारको लागि अयोग्य--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १३:३०, १० अप्रिल २०२१ (नेपाली समय)
- टिप्पणी सम्बन्धित लेख निर्माण गरिएको छ। Bishal Shrestha (म सँग कुरा गर्नुहोस) Bishaldev ११:११, ११ अप्रिल २०२१ (नेपाली समय)
- अद्यावधिक गरियो।--Saroj Uprety (कुरा गर्ने) २३:१३, १२ अप्रिल २०२१ (नेपाली समय)
२०७८ वैशाख ३०सम्पादन
कजान विद्यालय हत्याकाण्डसम्पादन
- मिति: २०७७ चैत २८
- लेख:कजान विद्यालय हत्याकाण्ड
- खबर: रूसको कजानको एक विद्यालयमा भएको गोलीकाण्डमा कम्तिमा ९ को मृत्यु र २३ जना घाइते भएका छन्।
- अक्षर गणना:क्यारेक्टर: ९०, अक्षर: ४४.५, स्पेस: १७
- स्रोत: रूसको एक विद्यालयमा गोली चल्दा विद्यार्थी र शिक्षक गरी कम्तीमा ११ जनाको मृत्यु
- नामाङ्कनकर्ता: पर्वत सुबेदी
- टिप्पणी: सफल भयो समाचार महत्त्वपूर्ण भएकोले। पर्वत सुबेदी (कुरा गर्ने) १२:०३, १३ मे २०२१ (नेपाली समय)
२०७८ जेठ १२सम्पादन
निरागोङ्गो ज्वालामुखी विस्फोटनसम्पादन
- मिति: २०७८ जेठ १२
- लेख:सन् २०२१ को निरागोङ्गो ज्वालामुखी विस्फोटन
- खबर: प्रजातान्त्रिक गणतन्त्र कङ्गोको निरागोङ्गो पहाडको ज्वालामुखी विस्फोट हुँदा ३२ मानिसको मृत्यु र १,००० घरहरू ध्वस्त भएका छन्।
- अक्षर गणना:क्यारेक्टर: १२४, अक्षर: ६०.५, स्पेस: १७
- स्रोत: कङ्गोमा ज्वालामुखी विस्फोटले निम्त्याएको कहरका तस्बिरहरू
- नामाङ्कनकर्ता: विशाल श्रेष्ठ,
कुरा गर्ने Bishaldev १५:१६, २६ मे २०२१ (नेपाली समय) - टिप्पणी: सफल भयो समाचार महत्त्वपूर्ण भएकोले। पर्वत सुबेदी (कुरा गर्ने) १६:१०, २६ मे २०२१ (नेपाली समय)
२०७८ जेठ १७सम्पादन
चेल्सीले जित्यो च्याम्पियन्स लिगको उपाधिसम्पादन
- मिति: २०७८ जेठ १७
- लेख:२०२०–२१ युएफा च्याम्पियन्स लिग
- खबर: फुटबलमा, चेल्सी फुटबल क्लबले म्यानचेस्टर सिटीलाई पराजित गर्दै (खेलको सर्वोत्कृष्ट खेलाडी एनगोलो कँते (चित्रित) सन् २०२०-२१ युइएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ।
- अक्षर गणना:क्यारेक्टर: १६५, अक्षर: ८६.५, स्पेस: २२
- स्रोत: चेल्सीले जित्यो च्याम्पियन्स लिगको उपाधि
- नामाङ्कनकर्ता: पर्वत सुबेदी,
कुरा गर्ने १५:१६, १७ जेठ २०७८ (नेपाली समय) - टिप्पणी: सफल भयो समाचार महत्त्वपूर्ण भएकोले। पर्वत सुबेदी (कुरा गर्ने) १६:१०, १७ जेठ २०७८ (नेपाली समय)
२०७८ जेठ ३१सम्पादन
नाफ्ताली बेनेटद्वारा इजरायलको प्रधानमन्त्री पदमा सपथ ग्रहणसम्पादन
- मिति: २०७८ जेठ ३१
- लेख:नाफ्ताली बेनेट
- खबर:नाफ्ताली बेनेटको (चित्रमा) नेतृत्वमा इजरायलमा नयाँ सरकार बनेसँगै बेन्जामिन नेतन्याहुको १२ वर्षे प्रधानमन्त्री कार्यकालको अन्त्य भएको छ।
- अक्षर गणना:क्यारेक्टर: १३७, अक्षर: ६८, स्पेस: १८
- स्रोत: नेतान्याहु सत्ताबाट बाहिर, नयाँ प्रधानमन्त्री बेनेटको शपथ ग्रहण
- नामाङ्कनकर्ता: Bishal Shrestha,
कुरा गर्ने Bishaldev ०४:४२, १४ जुन २०२१ (नेपाली समय) - टिप्पणी: सफल भयो समाचार महत्त्वपूर्ण भएकोले। --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:१८, १४ जुन २०२१ (नेपाली समय)
२०७८ असार ९सम्पादन
चीनले तियाङगोङ अन्तरिक्ष स्टेसनमा राख्न तीन अन्तरिक्षयात्री पठायोसम्पादन
- मिति: २०७८ असार ९
- लेख:तियाङगोङ अन्तरिक्ष स्टेसन
- खबर:पाँच वर्षको समयपछि, चीनले आफ्नो तियाङगोङ अन्तरिक्ष स्टेसनमा बस्ने गरी तीनजना अन्तरिक्षयात्रीहरूलाई पठाएको छ।
- अक्षर गणना:क्यारेक्टर: १०९, अक्षर: ५७.५, स्पेस: १४
- स्रोत: शेन्जो-१२: नयाँ अन्तरिक्ष स्टेशनमा राख्न चीनले पठायो तीन अन्तरिक्षयात्री
- नामाङ्कनकर्ता: Bishal Shrestha, कुरा गर्ने Bishaldev १२:१५, २३ जुन २०२१ (नेपाली समय)
- टिप्पणी: सफल भयो समाचार महत्त्वपूर्ण भएकोले। पर्वत सुबेदी (कुरा गर्ने) १६:१०, ९ असार २०७८ (नेपाली समय)
२०७८ असार २७सम्पादन
भारतीय अभिनेता दिलीप कुमारको निधनसम्पादन
- मिति: २०७८ असार २७
- लेख:दिलीप कुमार
- खबर:भारतीय अभिनेता दिलीप कुमारको ९८ वर्षको उमेरमा निधन भएको छ।
- अक्षर गणना:क्यारेक्टर: ५९, अक्षर: ३२.५, स्पेस: १०
- स्रोत: दिलीप कुमार: भारतीय अभिनेताको ९८ वर्षको उमेरमा निधन
- नामाङ्कनकर्ता: Bishal Shrestha, कुरा गर्ने
- टिप्पणी: सफल भयो समाचार महत्त्वपूर्ण भएकोले। पर्वत सुबेदी (कुरा गर्ने) १६:१०, २७ असार २०७८ (नेपाली समय)
२०७८ असार २९सम्पादन
इटाली युरोकप विजेतासम्पादन
- मिति: २०७८ असार २९
- लेख:युइएफए युरो २०२०
- खबर:युइएफए युरो २०२०को फाइनल खेलमा इटालीले इङ्ल्यान्डलाई पराजित गर्दै दोस्रो पटक उपाधि जितेको छ।
- अक्षर गणना:क्यारेक्टर: ९३, अक्षर: ४९.५, स्पेस: १४
- स्रोत: ३४ खेलमा अपराजित रहदै इटालीले जित्यो युरोकप
- नामाङ्कनकर्ता: बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:२०, १३ जुलाई २०२१ (नेपाली समय)
- टिप्पणी: सफल भयो समाचार महत्त्वपूर्ण भएकोले। पर्वत सुबेदी (कुरा गर्ने) १६:१०, २९ असार २०७८ (नेपाली समय)
२०७८ असार ३०सम्पादन
शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्तसम्पादन
- मिति: २०७८ असार ३०
- लेख:शेरबहादुर देउवा
- खबर:नेपालको सर्वोच्च अदालतले शेरबहादुर देउवालाई (चित्रित) प्रधानमन्त्री तोकेको छ।
- संशोधित खबर:सर्वोच्च अदालतको परमादेश अनुसार राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम शेरबहादुर देउवालाई (चित्रित) प्रधानमन्त्री नियुक्त गरेकी छिन्।
- अक्षर गणना:क्यारेक्टर: ७७, अक्षर: ४१, स्पेस: ८
- स्रोत: शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त, सपथको तयारी गर्दै राष्ट्रपति कार्यालय
- स्रोत१: देउवा प्रधानमन्त्री नियुक्त, सपथको तयारी
- नामाङ्कनकर्ता: पर्वत सुबेदी (म सँग कुरा गर्नुहोस) ०९:५०, ३० असार २०७८ (नेपाली समय)
- टिप्पणी: सफल भयो समाचार महत्त्वपूर्ण भएकोले। पर्वत सुबेदी (कुरा गर्ने) ०९:५१, ३० असार २०७८ (नेपाली समय)
- भ्रामक शिर्षक ; राष्ट्रपतिले नेपालको संबिधानको धारा ७२ (५) अनुसार शेरबहादुर देउवाको दावीलाई खारेज गर्नु त्रुटीपूर्ण रहेको र उक्त धारा बमोजिम देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको हो। सर्वोच्च अदालतले प्रधानमन्त्री नियुक्त गर्ने कर्तव्य तथा अधिकार राष्ट्रपतिको नै भएको तर त्यो संबिधान र प्रचलित कानून बमोजिम हुनुपर्ने स्पष्ट पारेको छ। त्यसैले अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गरेको वा तोकेको वा बनाएको बन्नु भ्रमपूर्ण हुन्छ। Bishal Shrestha (म सँग कुरा गर्नुहोस) Bishaldev १०:३०, १४ जुलाई २०२१ (नेपाली समय)
- आफैँ नामित गर्ने अनि आफैँ निर्णय गरेर समाचार प्रेषित गर्ने कार्यप्रति गहिरो ध्यानाकर्षण भएको प्रयोगकर्ता पर्बत सुबेदीलाई जानकारी गराउन चाहन्छु। अब देखि यस्तो कार्य नहोस्। प्रयोगकर्ता विशालदेवको टिप्पणी अनुसार समाचार
को शीर्षक परिवर्तनसंशोधन गरिएको छ। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १४:१५, १४ जुलाई २०२१ (नेपाली समय)
- हस् धन्यवाद, नामाङ्कन हुनासाथ समाचारलाई चैँ नामाङ्कनकर्ता बाहेक अन्य प्रयोगकर्ताले चयन गरिहाल्नु होला, फेरि दिन कट्यो भने समाचार पुरानो हुनसक्छ। पर्वत सुबेदी (कुरा गर्ने) १४:५१, १४ जुलाई २०२१ (नेपाली समय)
- नामाङ्कन भएलगत्तै समाचार चयन हुन्छ भन्ने कुरा त हुन्न। मापदण्ड अनुसारको समाचार नामाङ्कन भएमा र समीक्षा गर्न ढिलो भएमा टेलिग्राम समूहमा खबर गर्न सक्नुहुनेछ तर अफैं निर्णय गर्नु राम्रो अभ्यास होइन। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १५:०७, १४ जुलाई २०२१ (नेपाली समय)
२०७८ साउन १सम्पादन
२०२१ युरोपेली बाढीसम्पादन
- मिति: २०७८ साउन १
- लेख:२०२१ युरोपेली बाढी
- खबर:पश्चिम युरोपमा कयौं बाढीमा परि कम्तिमा ७० जना मानिसको मृत्यु भएको छ।
- अक्षर गणना:क्यारेक्टर: ६८, अक्षर: ३३.५, स्पेस: ११
- स्रोत: बिबिसी, एपी, गार्जियन, रोयटर्स, डीपिए
- नामाङ्कनकर्ता: Bishal Shrestha (म सँग कुरा गर्नुहोस) Bishaldev १०:५६, १६ जुलाई २०२१ (नेपाली समय)
- टिप्पणी:
असमर्थन लेख सामग्री अनुवाद गरेर बनाइएको र ३०० शब्द पार नगरेको। पर्वत सुबेदी (कुरा गर्ने) १२:३०, १६ जुलाई २०२१ (नेपाली समय)
- समाचार नबनाउनको लागि अरु कारणहरू हुन सक्थे होलान् । तर अनुवाद गरेर बनाइएको लेखलाई समाचार बनाउन नहुने कारण उचित लागेन। Bishal Shrestha (म सँग कुरा गर्नुहोस)Bishaldev १९:४८, १६ जुलाई २०२१ (नेपाली समय)
- सामग्री अनुवाद गरि बनाइएका पृष्ठ कुनै पनि स्वीकार्य छैन, फुर्सद नभएर हो अत्याधिक रूपमा काँटछाँट गर्नु पर्ने छ किनभने अधिकांश लेखहरू सामग्री अनुवाद गरेर बनाइएका छन् जुन नीति विपरीत रहेका छन्। त्यस्ता अस्पष्ट सामग्रीहरू स्वत हटाइनेछन्, सुधार गरेर राखेमा समाचारमा आउन योग्य छ। पर्वत सुबेदी (कुरा गर्ने) २१:०८, १६ जुलाई २०२१ (नेपाली समय)
२०७८ साउन २७सम्पादन
लियोनेल मेसी पेरिस सेन्ट-जर्मेनमा अनुबन्धितसम्पादन
- मिति: २०७८ साउन २७
- लेख:लियोनेल मेसी
- खबर:लियोनेल मेसी थप एक वर्षको विकल्प सहित दुई वर्षको सम्झौतामा फ्रान्सेली क्लब पेरिस सेन्ट-जर्मेनमा अनुबन्ध भएका छन्।
- अक्षर गणना:क्यारेक्टर: ११४, अक्षर: ५८.५, स्पेस: १६
- स्रोत: बिबिसी
- नामाङ्कनकर्ता: Bishal Shrestha (म सँग कुरा गर्नुहोस) Bishaldev १२:१९, ११ अगस्ट २०२१ (नेपाली समय)
- टिप्पणी: सफल भयो समाचार महत्त्वपूर्ण भएकोले। पर्वत सुबेदी (कुरा गर्ने) ०९:५१, २७ साउन २०७८ (नेपाली समय)
२०७८ असोज १२सम्पादन
नारायणहिटी दरबार संग्रहालयबाट श्रीपेच चोर्न खोज्ने पक्राउसम्पादन
- मिति:२०७८ असोज १२
- लेख:श्रीपेच
- खबर:नारायणहिटी दरबार संग्रहालयमा अवलोकनका लागि राखिएको श्रीपेच चोर्ने प्रयास गर्ने खिमबहादुर घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
- अक्षर गणना:क्यारेक्टर: १२७, अक्षर: ६६.५, स्पेस: १५
- स्रोत: बिबिसी रातोपाटी कान्तिपुर
- नामाङ्कनकर्ता: Bishal Shrestha (म सँग कुरा गर्नुहोस) Bishaldev ०९:२२, २८ सेप्टेम्बर २०२१ (नेपाली समय)
- टिप्पणी: सफल भएन--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:१४, ९ डिसेम्बर २०२१ (नेपाली समय)
२०७८ असोज १२सम्पादन
थोमस सँकराको हत्या आरोपमा हत्याको ३४ वर्षपछि १४ जनालाई मुद्धा चलाइएको छ।सम्पादन
- मिति:२०७८ कार्तिक ८
- लेख:थोमस सँकरा
- खबर:"अफ्रिकाका चे ग्वेभारा" भनेर चिनेने बुर्किना फासोका पूर्व-राष्ट्रपति थोमस सँकराको हत्या आरोपमा हत्याको ३४ वर्षपछि १४ जनालाई मुद्धा चलाइएको छ।
- अक्षर गणना:क्यारेक्टर: १४०, अक्षर: ७१, स्पेस: १८
- स्रोत: Thomas Sankara trial in Burkina Faso: Who killed 'Africa's Che Guevara'? बिबिसी
- नामाङ्कनकर्ता: Bishal Shrestha (म सँग कुरा गर्नुहोस) Bishaldev १७:०३, २५ अक्टोबर २०२१ (नेपाली समय)
- टिप्पणी: सफल भएन--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:१४, ९ डिसेम्बर २०२१ (नेपाली समय)
२०७८ मंसिर २३सम्पादन
ओलाफ सोल्स जर्मनीमा नयाँ चान्सलर नियुक्तसम्पादन
- मिति: २०७८ मंसिर २३
- लेख:ओलाफ सोल्स
- खबर:जर्मनीमा नवनियुक्त चान्सलर ओलाफ सोल्सको नेतृत्वमा गठबन्धन सरकार गठन भएको छ।
- अक्षर गणना:क्यारेक्टर: ७५, अक्षर: ४३, स्पेस: १०
- स्रोत: TNYT,
- स्रोत१: Reuters
- नामाङ्कनकर्ता: Bishal Shrestha (म सँग कुरा गर्नुहोस) ०९:५०, २०७८ मंसिर २३(नेपाली समय)
- टिप्पणी: सफल भयो समाचार महत्त्वपूर्ण भएकोले।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:१४, ९ डिसेम्बर २०२१ (नेपाली समय)
भारतीय सेनाध्यक्ष बिपिन रावतको हेलिकप्टर दुर्घटनामा मृत्युसम्पादन
- मिति: २०७८ मंसिर २३
- लेख:बिपिन रावत
- खबर: भारतीय सेनाध्यक्ष (चिफ अफ डिफेन्स स्टाफ) जनरल बिपिन रावत सहित १३ जनाको हेलिकप्टर दुर्घटनामा मृत्यु भयो।
- अक्षर गणना:क्यारेक्टर: १०३, अक्षर: ५५.५, स्पेस: १५
- स्रोत:[१]
- स्रोत१:[२]
- नामाङ्कनकर्ता: Bishal Shrestha (म सँग कुरा गर्नुहोस) ०९:५०, २०७८ मंसिर २३(नेपाली समय)
- टिप्पणी: सुधार सहित खबर स्वीकृत गरियो।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २२:०६, १० डिसेम्बर २०२१ (नेपाली समय)
२०७८ माघ ०८सम्पादन
२०२२ हुङ्गा टोङ्गा ज्वालामुखी विस्फोट र सुनामीसम्पादन
- मिति: २०७८ माघ ०८
- लेख:२०२२ हुङ्गा टोङ्गा ज्वालामुखी विस्फोट र सुनामी
- खबर:ज्वालामुखी विस्फोट (चित्रित) पछी १५ मिटर (४९ फिट) सम्मको सुनामी लहरबाट टोङ्गामा कम्तीमा तीन जनाको मृत्यु भएको छ।
- अक्षर गणना:क्यारेक्टर: १०२, अक्षर: ५२, स्पेस: १६
- स्रोत: The Sydney Morning Herald, BBC, Guardian, France 24, AP, LAT
- स्रोत१:
- नामाङ्कनकर्ता: Bishal Shrestha (म सँग कुरा गर्नुहोस) Bishaldev २०:३३, २२ जनवरी २०२२ (नेपाली समय)
- टिप्पणी: सफल भएन- अप्रशोधित यान्त्रिक अनुवादद्वारा निर्माण गरिएको लेख।पर्वत सुबेदी (कुरा गर्ने) ०७:१७, ७ फेब्रुअरी २०२२ (नेपाली समय)
२०७८ माघ २३सम्पादन
लता मङ्गेशकरको निधनसम्पादन
- मिति: २०७८ माघ २३
- लेख:लता मङ्गेशकर
- खबर:भारतीय पार्श्व गायिका लता मङ्गेशकर (चित्रित) को ९२ वर्षको उमेरमा निधन भएको छ।
- अक्षर गणना:क्यारेक्टर: ७७, अक्षर: ४१.५, स्पेस: १२
- स्रोत: भारतीय गायिका लता मंगेशकरको निधन
- नामाङ्कनकर्ता: पर्वत सुबेदी,
कुरा गर्ने ०७:४०, २३ माघ २०७८ (नेपाली समय) - टिप्पणी: सफल भयो समाचार महत्वपूर्ण भएकोले --हिमाल सुबेदी (कुरा गर्ने ०७:५७, २३ माघ २०७८ (नेपालको प्रमाणिक समय)
२०७८ चैत्र २९सम्पादन
पाकिस्तानमा नयाँ प्रधानमन्त्रीसम्पादन
- मिति: २०७८ चैत्र २९
- लेख:इमरान खान
- खबर:पाकिस्तानका प्रधानमन्त्री इमरान खान संसद्मा विश्वासको मत प्राप्त गर्न असफल भै सत्ताबाट बाहिरिएपछी सेहबाज सरिफ नयाँ प्रधानमन्त्री बनेका छन्।
- अक्षर गणना:क्यारेक्टर: १४०, अक्षर: ७१, स्पेस: १८
- स्रोत: पाकिस्तान: शहबाज शरिफ बने देशका २३औँ प्रधानमन्त्री
पाकिस्तान: इमरान खानको सरकार ढल्यो, नयाँ प्रधानमन्त्रीको चयन सोमवार - नामाङ्कनकर्ता: Bishal Shrestha, ११:३४, १२ अप्रिल २०२२ (नेपाली समय)
- टिप्पणी: