जीवनबहादुर शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री

जीवन बहादुर शाही (जन्म:बि.सं. २०२१।११।२०)एक नेपाली राजनीतिज्ञ हुन्। उनी कर्णाली प्रदेशको दोस्रो तथा बर्तमान मुख्यमन्त्री हुन्। उनी २०७८ कार्तिक १६ मा मुख्यमन्त्री नियुक्त भएका थिए।[२] उनी नेपाली कांग्रेसका प्रदेश सभा संसदीय दलका नेता हुन्।

जीवन बहादुर शाही
कर्णाली प्रदेश मुख्यमन्त्री
उतराधिकारीराजकुमार शर्मा
पद बहाली
२०७८ कार्तिक १६[१]
पूर्वाधिकारीमहेन्द्रबहादुर शाही
व्यक्तिगत विवरण
जन्म२०२१।११।२०
राष्ट्रियतानेपाली
राजनीतिक दलनेपाली कांग्रेस
जीवनवृतिराजनीति
वेबसाइटocmcm.karnali.gov.np

व्यक्तिगत विवरण[३] सम्पादन गर्नुहोस्

  • नाम, थर जीवन बहादुर शाही
  • बाबुको नाम, थर: मान बहादुर शाही
  • आमाको नाम, थर: बेलकली शाही
  • पत्नीको नाम, थर: बसन्ती सिं शाही
  • स्थायी ठेगाना:
    • जिल्ला: हुम्ला , खार्पुनाथ गाउँपालिका वडा नं.:५ खर्पेलगाउँ
  • जन्म मिति : बि.सं: २०२१ फाल्गुण २०
  • शैक्षिक योग्यता : एम.ए.(राजनीतिशास्त्र)

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "प्रेस विज्ञप्ति", प्रदेश प्रमुखको कार्यालय, कर्णाली प्रदेश (नेपालीमा), अन्तिम पहुँच २०२१-११-०३ 
  2. "प्रेस विज्ञप्ति", प्रदेश प्रमुखको कार्यालय, कर्णाली प्रदेश (नेपालीमा), अन्तिम पहुँच २०२१-११-०३ 
  3. "कर्णाली प्रदेश सभाका सदस्यहरूको व्यक्तिगत विवरण" (नेपालीमा), कर्णाली प्रदेश सभा, अन्तिम पहुँच २०२१-११-०३ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय