वार्तालाप:ब्रिटिस पुस्तकालय

(वार्तालाप:ब्रिटिस लाइब्रेरीबाट अनुप्रेषित)
पछिल्लो टिप्पणी: ३ वर्ष अघि Saroj Upretyद्वारा विषय पृष्ठ सार्न अनुरोध →१५ जुन २०२०मा

पृष्ठ सार्न अनुरोध →१५ जुन २०२० सम्पादन गर्नुहोस्

तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: पृष्ठ सारियो (गैर-प्रबन्धकद्वारा छलफल बन्द)Saroj Uprety (कुरा गर्ने) ०९:२२, १२ जुलाई २०२० (नेपाली समय)जवाफ दिनुहोस्


ब्रिटिस लाइब्रेरीब्रिटिस पुस्तकालय – लाइब्रेरीको लागि नेपाली शब्द पुस्तकालय उपयुक्त भएकोले-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:१६, १५ जुन २०२० (नेपाली समय)जवाफ दिनुहोस्

नेबृशमा british भनेको बेलायती लेखेको छ। पर्वत सुबेदी (कुरा गर्ने) ०८:१५, १५ जुन २०२० (नेपाली समय)जवाफ दिनुहोस्
राष्ट्रियता वा विशेषताबोधकमा बेलायती शब्दको प्रयोग गर्दा ठीक हुन्छ तर यसमा ब्रिटिस नै प्रयोग गर्दा उपयुक्त होला। नेबृशमा ब्रिटिस शब्द पनि छ। --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:५४, १५ जुन २०२० (नेपाली समय)जवाफ दिनुहोस्
छलफलको निश्कर्ष पश्चात मात्र पृष्ठ सार्न अनुरोध गर्दछु। छलफलको निश्कर्ष विना नै पृष्ठ सारिएकोलाई पुर्नस्थापन गरिएको छ। nShrestha १०:०८, १५ जुन २०२० (नेपाली समय)
  • नेबृशमा टाइम, लाइब्रेरी, लाइट, रेन्जर लगायतका तमाम अङ्ग्रेजी शब्द राखिएको छ र यसको अर्थ नेपाली शीर्षकका वैकल्पिक भन्ने बुझिन्छ नकी वास्तविक शीर्षक। लाइब्रेरी भने पुस्तकालयमा परिवर्तन भयो त्यो एकदम सही छ तर शब्द हुँदा हुँदै निक‌ै प्रचलित हुँदा हुँदै पनि ब्रिटिश वा वैकल्पिक शीर्षक त्यति उपयुक्त हुँदैन र सबै समूह उमेरका नेपाली भाषीहरू प्रति पहुँचयोग्य हुनु आजको आवश्यकता पनि ह‍‍ो। तसर्थ शीर्षक परिवर्तन हुनुपर्छ भन्ने लाग्छ। पर्वत सुबेदी (कुरा गर्ने) २२:३२, १५ जुन २०२० (नेपाली समय)जवाफ दिनुहोस्

माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।
"ब्रिटिस पुस्तकालय" पृष्ठमा फर्कनुहोस्।