रविन्द्र भट्टराई
नेपाली लेखक
रविन्द्र भट्टराई त्रिभुवन विश्वविद्यालय , शंकरदेव क्याम्पसमा वित्त तथा लगानी विषयमा प्राध्यापक हुन् । भट्टराई सेयर बजारको अध्ययन, अनुसन्धान र विश्लेषणमा निरन्तर संलग्न रहदै आएका छन् ।[२] रविन्द्र भट्टराई सेक्युरिटिज रिसर्च सेन्टर एन्ड सर्भिसेज (एसआरसिएस) मार्फत सेयरसम्बन्धी तालिममा समेत सक्रिय छन् ।[३][४] वित्तीय साक्षरता जगाउन उनले दोहोरी गीत तथा चलचित्र समेत निर्माण गरेका छन्।
रविन्द्र भट्टराई | |
---|---|
जन्म | [१] | २१ अगस्ट १९७७
पेशा | प्राध्यापक , लगानी |
चिनारीको कारण | सेक्युरिटिज रिसर्च सेन्टर एन्ड सर्भिसेज ; सेयरबाट करोडपति |
प्रकाशित पुस्तकहरू
सम्पादन गर्नुहोस्- सेयरको आधारभूत विश्लेषण
- सेयर, कमोडिटिज तथा विदेशी मुद्राको प्राविधिक विश्लेषण
- सेयरबाट करोडपति
- सेयर बजारका जिज्ञासाहरू
- बैकिङ्ग जिज्ञासाहरू
- कमोडिटिज तथा डेरिभेटिभ जिज्ञासाहरू
- बिमा जिज्ञासाहरू
- नेपालको सेयर बजार
- स्टक मार्केट इन नेपाल (Stock market in Nepal)
- हाउ टु इन्भेस्ट इन स्टक मार्केट (How to invest in Stock Market)
- क्यापिटल स्ट्रकचर म्यानेजमेन्ट (Capital Structure Management)
- फाइनान्सियल इन्स्टिच्युसन एण्ड मार्केट (Financial Institutions and Markets)
- इन्भेस्टमेन्ट म्यानेजमेन्ट (Investment Management)
सम्मान
सम्पादन गर्नुहोस्- डेभिड म्याक्रेक्यान फाइनान्सियल प्लानिङ अवार्ड
- स्टुडेन्ट एसोसियसन अवार्ड
- इन्स्टिच्युसनल अवार्ड[४]
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्सन्दर्भ
सम्पादन गर्नुहोस्- ↑ https://www.facebook.com/pg/bhattarairabindra/about/?ref=page_internal
- ↑ लेखक परिचय आवरण पृष्ठ सेयरबाट करोडपति
- ↑ अन्तरवार्ता सेयरबाट करोडपति बन्न सकिन्छ - जनक तिमिल्सिना, मुकुन्द बोगटी कार्तिक ६, २०७४ वेब्याक मेसिन अभिलेखिकरण २०१९-०७-०२ मिति
- ↑ ४.० ४.१ लेखक परिचय आवरण पृष्ठ 'नेपालको सेयर बजार'