मेरा सम्पादनहरु हेर्न सक्नुहुन्छ ।
विकिपीडियामा मेरो सम्पादन बारे मलाई मेरो वार्ता पृष्ठमा सन्देश छाड्न सक्नुहुन्छ वा इमेल पनि पठाउन सक्नुहुन्छ। टुइटर मा नि छु । :)
  • फेसबुक link
  • वेभसाइट link
Babel
NE यो प्रयोगकर्ता नेपाली भाषाको जानकार हुनुहुन्छ।
en-3This user is able to contribute with an advanced level of English.
Hi-2यह सदस्यमध्यम स्तरकी हिन्दी भाषा जानते है।
sa-0एष उपयोजकः संस्कृतम् न अवगच्छति, अतिकष्टेन वा अवगच्छति।

सहभागीतासम्पादन

 यो प्रयोगकर्ता डेटाथन २०१५ को सहभागी हुनुहुन्थ्यो ।
 यी प्रयोगकर्ता विकी विमिन एडिटाथन २०१६ का सहभागी हुनुहुन्थ्यो ।
 यो प्रयोगकर्ता विकिपिडिया एसियाली महिनामा सहभागी योगदानकर्ता हुनुहुन्थ्यो ।
 यो प्रयोगकर्ता विकी विमिन एडिटाथन २०१७ का सहभागी हुनुहुन्थ्यो ।


मलाई मनपर्ने श्रेणीहरू वा लेखका विषयहरू| म यता के गरिराहुन्छु?| नेपाली विकिपीडियाले मलाई विश्वासकासाथ दिएका अधिकारहरू... | मेरो भन्नू|
देशहरू, भाषा-साहित्य, चलचित्र, कृषि, पृष्ठ सम्पादन/सुधार, अनुवाद, नयाँ पृष्ठ निर्माण, विकिका कुराहरू पनि सिक्दै IP block exempt, confirmed user, Autopatroller, Reviewer
 यो प्रयोगकर्ता नेपाली विकिपिडियामा स्वगस्तीगर्ने प्रयोगकर्ता हुन। (परिक्षण)
विकिपीडियामा तपाईलाई मन पर्ने विषयहरूको लेख लेख्नुस्, सुधार्नुस् । यो धन/रुपैयाँ कमाउने थलो होइन, तपाईं सम्पादक बन्न खोज्दै हुनुहुन्छ भने तपाईको परिचय जरुरी छैन र जे पाए त्यही सम्पादन नगर्नुहोस् । असल नेपाली भाषीको परिचय दिने थलो हो यो । भन्ने हो भने, हामी सबैको प्यारो भाषा नेपालीसँग नजिक रहदैँ केही नयाँ कुरा सिक्ने-सिकाउने थलो हो यो । विकिपीडियाका थुप्रै विषयहरू मलाई पनि थाछैन, यसो जान्दै हो, सिक्दै हो । आउनुस ज्ञानको महासागरमा सँगैँ डुब्की लगाऔँ, जीवन सार्थक हुनेछ, कसम्म!