मेरा सम्पादनहरु हेर्न सक्नुहुन्छ ।
विकिपीडियामा मेरो सम्पादन बारे मलाई मेरो वार्ता पृष्ठमा सन्देश छाड्न सक्नुहुन्छ वा इमेल पनि पठाउन सक्नुहुन्छ। टुइटर मा नि छु । :)
  • फेसबुक link
  • वेभसाइट link

    सहभागीतासम्पादन

    Datathon Logo-Nepali.pngयो प्रयोगकर्ता डेटाथन २०१५ को सहभागी हुनुहुन्थ्यो ।
    Wiki Women-Nepal 2015.pngयी प्रयोगकर्ता विकी विमिन एडिटाथन २०१६ का सहभागी हुनुहुन्थ्यो ।
    Asia mark.svgयो प्रयोगकर्ता विकिपिडिया एसियाली महिनामा सहभागी योगदानकर्ता हुनुहुन्थ्यो ।
    Wiki Women-Nepal 2015.pngयो प्रयोगकर्ता विकी विमिन एडिटाथन २०१७ का सहभागी हुनुहुन्थ्यो ।


    मलाई मनपर्ने श्रेणीहरू वा लेखका विषयहरू| म यता के गरिराहुन्छु?| नेपाली विकिपीडियाले मलाई विश्वासकासाथ दिएका अधिकारहरू... | मेरो भन्नू|
    देशहरू, भाषा-साहित्य, चलचित्र, कृषि, पृष्ठ सम्पादन/सुधार, अनुवाद, नयाँ पृष्ठ निर्माण, विकिका कुराहरू पनि सिक्दै IP block exempt, confirmed user, Autopatroller, Reviewer
    Wikipedia Autopatrolled.svgयो प्रयोगकर्ता नेपाली विकिपिडियामा स्वगस्तीगर्ने प्रयोगकर्ता हुन। (परिक्षण)
    विकिपीडियामा तपाईलाई मन पर्ने विषयहरूको लेख लेख्नुस्, सुधार्नुस् । यो धन/रुपैयाँ कमाउने थलो होइन, तपाईं सम्पादक बन्न खोज्दै हुनुहुन्छ भने तपाईको परिचय जरुरी छैन र जे पाए त्यही सम्पादन नगर्नुहोस् । असल नेपाली भाषीको परिचय दिने थलो हो यो । भन्ने हो भने, हामी सबैको प्यारो भाषा नेपालीसँग नजिक रहदैँ केही नयाँ कुरा सिक्ने-सिकाउने थलो हो यो । विकिपीडियाका थुप्रै विषयहरू मलाई पनि थाछैन, यसो जान्दै हो, सिक्दै हो । आउनुस ज्ञानको महासागरमा सँगैँ डुब्की लगाऔँ, जीवन सार्थक हुनेछ, कसम्म!