प्रयोगकर्ता वार्ता:बडा काजी
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ॥ ७
परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् ।
धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ॥ ८ ॥
यो वार्ता पृष्ठ, छलफल तथा टिप्पणीहरू र केहि यसको उद्देश्य र कार्यहरू बडा काजी सँग सम्बन्धित पृष्ठ सुधारको लागि हो। | |||
---|---|---|---|
| |||
अभिलेख: १ |
सल्लाहसम्पादन
नमस्ते, प्रमुख समाचार अद्यवाधिक गर्ने क्रममा यहाँले गर्नुभएको सम्पादनले ध्यानाकर्षण भएको बताउन चाहन्छु। प्रमुख समाचारको लागि तोकिएको मापदण्ड अनुरुप प्रमुख समाचार उद्यतन गरिनुपर्छ। अर्को मुख्य कुरा, यहाँ स्वयंले खबर नामित गर्ने र स्वयंले अद्यावधिक गर्ने तरिका समेत भएन। समुदाय सक्रिय रहेको अवस्थामा यस्ता विषयमाथि विचार गर्नुहोला। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:५४, १९ डिसेम्बर २०२२ (नेपाली समय)
कृपया सुझाव दिनुहोस्सम्पादन
नमस्कार बडा काजी ज्यु, जसरी अङ्ग्रेजी विकिपीडिया मा प्रसिद्ध मानिसहरू को जीवनी लेख्दा References चाहिन्छ के नेपालि विकिपीडिया मा पनि चाहिन्छ? धन्यबाद! Fade258 (कुरा गर्नुहोस्) १६:३९, २ जनवरी २०२३ (नेपाली समय)
ढाँचासम्पादन
नमस्कार बडा काजी ज्यू, कृपया यस्लाई हेरिदिनु हाेला {{Articles by Quality Pie Graph}} र {{Article by Quality and Importance}}। Fade258 (कुरा गर्नुहोस्) २०:२५, २४ फेब्रुअरी २०२३ (नेपाली समय)
पृष्ठ मूल्याङ्कन बारेसम्पादन
नमस्कार बडा काजी, यसमा मूल्यांकन गर्दा importance=सर्वाेच्च को परिणाम अज्ञात आउँछ। कृपया यस्लाई हेरिदिनु हाेला। धन्यवाद! Fade258 (कुरा गर्नुहोस्) २२:२४, ६ मार्च २०२३ (नेपाली समय)
- Fade258, समाधान भयो बडा काजी (कुरा गर्नुहोस्) २२:३९, ६ मार्च २०२३ (नेपाली समय)
- @बडा काजी यहाँलाई धन्यवाद! Fade258 (कुरा गर्नुहोस्) २२:४२, ६ मार्च २०२३ (नेपाली समय)
पृष्ठ मूल्यांकन को तथ्याङ्क बारेसम्पादन
नमस्कार @बडा काजी, हामिले नेपाली भाषाको विकिपिडियामा यसलाई कसरी ल्याउन सकिन्छ। कृपया यस्लाई पनि हेरिदिनु होला। मैले यस्को लागी यो तथ्याङ्क बिनाको पृष्ठ सृजना गरेको छु। जहाँ सम्म मलाई लाग्छ Deploy PageAssessment to Nepali Wikipedia पूर्ण हुने क्रम मा छ होला। धन्यवाद! Fade258 (कुरा गर्नुहोस्) २१:०४, ८ मार्च २०२३ (नेपाली समय)
- @Fade258, ढिलो टिप्पणीको लागी माफी चाहन्छु। म यसमा काम गरिरहेको छु। यसले काम गर्न केही महिना लाग्छ होला। अङ्ग्रेजी संस्करणले बोट प्रयोग गर्छ। नेपाली विकिमा यो काम गर्नको लागि "यहाँ के जोडिन्छ" सुविधा प्रयोग गर्ने सोच्दै छु। धन्यवाद बडा काजी (कुरा गर्नुहोस्) ०५:३४, १८ मार्च २०२३ (नेपाली समय)
- धन्यवाद ! यहाँ को टिप्पणी को लागी। Fade258 (कुरा गर्नुहोस्) २२:०३, १८ मार्च २०२३ (नेपाली समय)