मेरो प्रयोगकर्ता पृष्ठमा यहाँलाई स्वागत छ ।
( Welcome to my User Page )
Internet-group-chat.svg
Please leave your messages [Here|यहाँ] क्लिक गरेर मलाई सम्पर्क गर्न सक्नुहुन्छ ।
home

Talk Page

Translators

Site Map

Userboxes

Gallery

Contributions

Email

Babel
Neप्रयोगकर्ता नेपाली भाषाको मातृभाषी हुनुहुन्छ ।
Ezra Cornell's first book.jpg यो प्रयोगकर्ताले उच्च स्तरीय शिक्षा हासिल गर्नुभएको छ ।
Hi-3यह सदस्य हिन्दी भाषा में प्रवीण है।
en-3This user is able to contribute with an advanced level of English.
Trans krish.jpgThis user can translate Nepali to English.
Anu.jpgयो प्रयोगकर्ता अंग्रेजी भाषाका लेखहरू अनुवाद गर्ने क्षमता राख्नुहुन्छ ।
मेरो बारेमा
Male Icon.svgयो प्रयोगकर्ता पुरुष हुनुहुन्छ ।
Wiki Nepal.pngयो प्रयोगकर्ता विकिपरियोजना नेपालका सदस्य हुनुहुन्छ।
Award ribbon blue 1st.pngयो प्रयोगकर्ता प्रथम विकिथनको विजेता हुनुहुन्छ ।
Htv logo krish.jpgयो प्रयोगकर्ता हिमालय टेलिभिजनमा कार्यरत हुनुहुन्छ ।
Soy-whey-protein-diet.jpgयो प्रयोगकर्ता शुद्ध शाकाहारी भोजन सेवन गर्नुहुन्छ ।
No smoking symbol.svgयो प्रयोगकर्ता धूम्रपान गर्नुहुन्न ।
No God.jpgयो प्रयोगकर्ता नास्तिक हुनुहुन्छ ।
N icon sport.pngयो प्रयोगकर्ता खेलकुदमा रुची राख्नुहुन्छ ।
Fussball.jpgयो प्रयोगकर्तालाई मनपर्ने खेल फुटबल हो।
Apple mustang.jpgयो प्रयोगकर्तालाई मुस्ताङको स्याउ असाध्यै मनपर्छ ।
Astronomy Amateur 3 V2.jpgयो प्रयोगकर्ता अन्तरिक्ष विज्ञानमा रुचि राख्नुहुन्छ।
Balen Shah3-cropped.pngयो प्रयोगकर्तालाई मनपर्ने नेता बालेन साह हुन्।
Orange in Nepal.JPGयो प्रयोगकर्ता प्रकृति प्रेमी हुनुहुन्छ ।
विकिथन-1 यी प्रयोगकर्ता विकिथन-१को सहभागी हुन्
F icon.svgयो प्रयोगकर्ताको फेसबुक प्रोफाइल छ ।
Nuvola apps kworldclock.pngयो प्रयोगकर्ताको समय रेखा UTC+05:45 हो ।
— विकिपिडिया सम्पादक  —
User Krish Dulal.jpg
नामकृस दुलाल (Krish Dulal)
नागरिकतानेपालनेपाली
जातियताआर्यन
शिक्षा तथा पेशा
पेशाVideo Editor
शोख, मनपर्ने तथा विश्वास
धर्मनास्तिक
सम्पर्क विवरण
डाँकkrish<dot>dulal<at>gmail<dot>com
फेसबुकKrish Dulal
हस्ताक्षर

म किन विकिमा छु ?

  • नेपालमा शिक्षा सबैभन्दा बढी नाफामूलक व्यवसाय भएको छ । सरकारी विद्यालयको शिक्षा एकदमै नाजुक स्थितीमा छ । गुणस्तरीय शिक्षाको नाममा व्यापारीहरूले अभिभावकहरूलार्इ लुटीरहेका छन् । म सम्पूर्ण नेपालीहरूलार्इ नेपाली भाषामा निःशुल्क पाठ्यसामाग्रीहरू प्रदान गर्न चाहन्छु ।
  • नेपालमा धेरै सम्भावनाहरू छन् तर पनि यहाँका युवाहरू मरूभूमिमा मजदुरी गर्न विवस छन् । हाम्रा धेरै सम्पदाहरू त्यतिकै खेर गइरहेकाछन् । म मेरो देशको वास्तविक अनुहार विदेशी तथा सम्पूर्ण नेपालीहरूलार्इ चिनाउन चाहन्छु ।
  • प्रकृतिले नेपाललार्इ असङ्ख्य जीवजन्तु तथा वनस्पतिले सजाएको छ । विश्वभरमा नेपाल मात्रै एउटा त्यस्तो देश हो जुन समुन्द्र सतहबाट ६० मिटर केचनादेखि ८,८४८ मिटरको उचाइ सगरमाथासम्म फैलिएको छ जहाँ बाघदेखि हिउँ चितुवासम्म पार्इन्छ । यो सञ्जिवनी पाइने देश हो, यहाँ धेरै जडीबुटीहरू त्यतिकै खेर गइरहेका छन् । अझै पनि धेरै जडीबुटीहरूको पहिचानसमेत हुनसकेको छैन ।
  • नेपाल सांस्कृतिक विविधताले भरिपूर्ण देश हो । म यहाँ मेरो संस्कृतिको बारेमा लेख्दैछु, जातीय विविधतामा एकता भएको मेरो देशको सामाजिक सहिष्णुता म दुनियाँलार्इ देखाउन चाहन्छु ।


बार्नस्टार अलङ्कार

  अनवरत मिहिनेत अलङ्कार नेपाली विकिपीडियामा अनेकौं लेखहरुमा अनवरत रुपमा मिहिनेतका साथ योगदान प्रदान गर्नुभएको हुनाले सो मिहिनेतको कदर स्वरुप म गणेश कुमार तपाईंको पृष्ठमा यो अलङ्कार प्रदान गर्दछु। १८:०३, १० सेप्टेम्बर २०१० (UTC)
  The Tireless Contributor Barnstar
नेपाली विकिपीडियामा अनेकौं लेखहरुमा अनवरत रुपमा मिहिनेत गर्नु का साथ साथै एकै महिना मा २००० भन्दा बढी योगदान प्रदान गर्नुभएको हुनाले सो मिहिनेतको कदर स्वरुप यो अलंकार प्रदान गरिएको छ । --राजेश (वार्ता) १८:३५, २३ जुन २०११ (UTC)