खस ब्राह्मण

नेपालको मूलनिवासी पहाडी खस ब्राह्मण
(खस बाहुनबाट अनुप्रेषित)

खस बाहुन हुदैनन।आर्य बाहुन वा बाहुन नेपालको पहाडी खस आर्य समुदायको ब्राह्मण एवम् पुजारी जाति हो। [१] तिनीहरू कन्नौजको गंगाको मैदानबाट नेपाल आएका कान्यकुब्ज ब्राह्मणका उप-जाति हुन्।[३][४][५]

बाहुन
नेपाली ब्राह्मण/खस ब्राह्मण/पहाडी ब्राह्मण
जम्मा जनसङ्ख्या
३५ लाख अनुमानित
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
 नेपालनेपालके जनसङ्ख्या १२% (३२ लाख)[१][२]
भाषाहरू
नेपाली भाषा[२]
धर्महरू
हिन्दु धर्म[२] र मष्टो पुजा
सम्बन्धित जातीय समूह
खस, क्षेत्री, ठकुरी
बाहुन जाति पहाडी समुदाय(पिला रंग)के एक सदस्य समुह है
यो नेपालको दोस्रो सर्वाधिक जनसङ्ख्या भएको समुदाय हो। नेपाली साहित्यमा यस जातिको जोडदार योगदान छ। नेपाली राजनीतिमा यस जातिको योगदान छ। यिनीहरूमा उपाध्याय बाहुन र जैशी बाहुन छन् । त्यस्तै कुमाइँ बाहुनपूर्वीया बाहुन छन् ।नेपालको खस जातिबाट उद्भव भएको भनिएता पनि ब्राह्मण हरूको इतिहास र उदगम भिन्न हुन् । खासमा पाहाडी बाहुन हरु पन्चगौड भित्र का कनौजिया अन्तरगत मा पर्छन।खस आर्य बाहुनहरू आजको समयमा पनि कसै कसैले देवाली पुजा वा मष्टो पुजाबाट चिनिन्छन् भने १२वौ सताब्दी पछि खस जाति संग घुलमिल भएकै कारण ले मष्ट देवता लाइ पनि पुज्ने गरेको पाईन्छ यद्दपि बाहुन हरुका कुल देवता पृथक नै छन। यही प्राचिन परम्परा सम्पूर्ण खसहरूको चिनारी हो । खस जाति र बाहुन जाति अलग अलग भएतापनि २०७२ को नेपाल को संबिधान ले एकैठाउँमा राखेको हुनाले पनि आजभोलि खस बाहुन भनेर चिनाउन धेरै ले रुचाएको पाइन्छ भने त्यस पुर्व पहाडी वा पहाडे बाहुन भनिन्थ्यो।

बाहुन जातिको थर वा पारिवारिक नाम सम्पादन गर्नुहोस्

बाहुन जातिके थर व पारिवारिक नाम निम्न लिखित है:

उल्लेखनीय व्यक्तित्व सम्पादन गर्नुहोस्

खस बाहुन(ब्राह्मण)

  1. १.० १.१ {{Cite पाहाडी बाहुन १२वौ सताब्दी पछि नेपाल बसाइँ सरेको इतिहासकार हरु बताउँछन्। नेपाल का बाहुन हरुपनि पन्च गौड अन्तरगत नै पर्छन भने बाहुन का कुल देवता खास मा मष्ट हैनन तर खस जाति संग बसोबास संगै मष्ट देवता लाइ पनि मान्ने गरेको पाईन्छ।web|url=http://www.karma99.com/2014/10/bahun-people.html?m=1%7Ctitle=बाहुन: एक परिचय|accessdate=2017-03-10}}
  2. २.० २.१ २.२ https://joshuaproject.net/people_groups/16521/NP
  3. Declan Quigley, David Gellner (२०१७), Contested Hierarchies: A Collaborative Ethnography of Caste Among the Newars of Kathmandu. edited by David Gellner & Declan Quigley (अङ्ग्रेजीमा), Macmillan and Company limited, पृ: १९९। 
  4. Chaturvedi, Shyam lal (१९४५), In Fraternity with Nepal, An Account of the Activities Under the Auspices of the Wider Life Movement for the Furtherance and Consolidation of the Indo-Nepalese Cultural Fellowship (अङ्ग्रेजीमा), पृ: ६५। 
  5. Hachhethu, Krishna (२०२३), Nation-Building and Federalism in Nepal (अङ्ग्रेजीमा), पृ: ४०। 
  6. सुवेदी, शिखरनाथ, थरगोत्र प्रवरावली