सुवेदी

नेपाली क्षेत्रीबाहुन थर

सुवेदी नेपाल, भारत, म्यान्मार(बर्मा) तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो। सुवेदीहरू आफूहरू भारद्वाज ऋषिका सन्तान ठान्दछन्। सुमधुर स्वरमा वेदको वाचन गर्ने भएर सुवेदी थर रहन गएको भन्ने मान्यता रहेको छ।

सुवेदी
भाषानेपाली, डोटेली, कुमाउँनी
भाषाको उत्पत्तिखस
अन्य नाम
भिन्नतासुभेदी/सुबेरी/सुवेडी
अर्थसुवेदी खत्री, सुवेदी क्षेत्री

सुवेदी थर भएका उल्लेखनीय मानिसहरु सम्पादन गर्नुहोस्