सुगम पोखरेल

नेपाली गायक

सुगम पोखरेल नेपालका गीतसंगीत दुनियाका एक प्रख्यात पप गायक हुन् ।उनको जन्म विराटनगरमा भएको थियो । सुरिलो स्वरका धनी गायक सुगम पोखरेल सानै देखि गायनको सोखिन थिए त्यसैले त उनी विद्यालयका विभिन्न कार्यक्रम तथा साथीभाइको जमघटमा पनि गीत गाएर सबैलाई मनोरञ्जन गराउन पछि पर्दैनथे ।[१][२]

सुगम पोखरेल
Sugam-Pokharel.jpg
सुगम पोखरेल
व्यक्तिगत विवरण
वास्तविक नामसुगम पोखरेल
जन्ममंगलबारे, मोरङ, नेपाल
किसिमपप संगीत
पेशासंगीतकार, गायक, मोडल
वाद्ययन्त्रस्वर, गितार
सक्रिय वर्षसन् २००० – हाल
वेबसाइटsug1mb.com
सुगम

सुरुवाती जीवनसम्पादन

पेशागत जीवनीसम्पादन

अवार्डसम्पादन

सन्दर्भसम्पादन

बाह्य लिंकसम्पादन

यी पनि हेर्नुहोस्सम्पादन

  1. "Sugam Pokharel Biography", Lumbini Media, अन्तिम पहुँच २४ सेप्टेम्बर २०१७ 
  2. Upclose with Sugam Pokharel, cybernepal, ९ अप्रिल २००४।