सुगम पोखरेल

नेपाली गायक

सुगम पोखरेल नेपालका गीतसंगीत दुनियाका एक प्रख्यात पप गायक हुन् ।उनको जन्म विराटनगरमा भएको थियो । सुरिलो स्वरका धनी गायक सुगम पोखरेल सानै देखि गायनको सोखिन थिए त्यसैले त उनी विद्यालयका विभिन्न कार्यक्रम तथा साथीभाइको जमघटमा पनि गीत गाएर सबैलाई मनोरञ्जन गराउन पछि पर्दैनथे ।[१][२]

सुगम पोखरेल
सुगम पोखरेल
व्यक्तिगत विवरण
वास्तविक नामसुगम पोखरेल
जन्ममंगलबारे, मोरङ, नेपाल
विधापप संगीत
पेशासंगीतकार, गायक, मोडल
वाद्ययन्त्रस्वर, गितार
सक्रिय वर्षसन् २००० – हाल
वेबसाइटsug1mb.com
सुगम

सुरुवाती जीवन सम्पादन गर्नुहोस्

पेशागत जीवनी सम्पादन गर्नुहोस्

अवार्ड सम्पादन गर्नुहोस्

सन्दर्भ सम्पादन गर्नुहोस्

बाह्य लिंक सम्पादन गर्नुहोस्

यी पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

  1. "Sugam Pokharel Biography", Lumbini Media, अन्तिम पहुँच २४ सेप्टेम्बर २०१७ 
  2. Upclose with Sugam Pokharel, cybernepal, ९ अप्रिल २००४।  वेब्याक मेसिन अभिलेखिकरण ५ मार्च २०१६ मिति