पुडासैनी नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो। अछाम जिल्लाको पुरासैन गाउँ पुडासैनी थरको उद्गम स्थल मानिन्छ । पहाडको शिखरभन्दा केही तल सम्म परेको स्थान, जुन सामान्यतया बस्ती वा गौचरको लागी उपयुक्त हुन्छ, यस्तो ठाँउलाई सैन भनिन्छ।

  • पुडासैनीको गोत्र कौशिक हो ।
  • पूर्वज

पुडासैनीले मान्ने विशेष पर्वहरू सम्पादन गर्नुहोस्

पुडासैनीहरू नेपालका अरू हिन्दुहरूले जस्तै दशैं तिहार लगायत चाड पर्व मान्छन्।