लामिछाने नेपाल र भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो। दैलेख जिल्लाको पश्चिम लामिछानी गाउँबाट उद्गम भएका लामिछानेहरू मगर, क्षेत्री, थापा, गुरुङबाहुन सम्प्रादयमा पर्दछन् । लामिछानेको थर गोत्रावली गर्ग रहेको छ । यस गोत्र अन्तर्गत बास्तोला, गजुरेल,बस्नेत, भट्ट, रिसाल, भट्ट लामिछाने, भुर्तेल, भेट्वाल, लामिछाने थापा, आचार्ज, रोकाहा, चुडाल, जोशी, पालपाली खड्का पनि पर्दछन् , यी थर भएका सबै सहगोत्री हुन् ।ढाँचा:हिन्दू धर्म सूचना मंजूषा

लामिछानेले मान्ने विशेष पर्वहरू

सम्पादन गर्नुहोस्

उल्लेखनीय लामिछानेहरू

सम्पादन गर्नुहोस्
  • शङ्कर लामिछाने
  • रबि लामिछाने
  • महाप्रसाद लामिछाने
  • हरिस्चरण लामिछाने
  • रोमन लामिछाने
  • ईश्वरप्रसाद लामिछाने
  • श्रीकृष्ण लामिछाने (सन्त ज्ञानदिलदास)
  • भाष्कर लामिछाने
  • मार्केण्डेय लामिछाने
  • दुल्लव लामिछाने
  • सरीता लामिछाने
  • सन्दिप लामिछाने
  • जीवा लामिछाने
  • प्रेमलाल लामिछाने

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्