प्याकुरेल नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो।

पूर्वज:- प्याकुरेलहरुका पूर्वज आज भन्दा करिब २०० वर्ष अघि भारतको कानपुर ( कन्नौज) बाट आएका हुन्। प्याकुरेलको थर शर्मा थियो। भारतमा भएको मुस्लिम बादशाहहरुको ज्यादती बाट जोगिन बसाई सरेर आएका मनु शर्मा ले पश्चिम नेपालको जुम्लाको सिंजा स्थित प्याकुरीबाडा भन्ने ठाउँमा बस्न गै त्यही स्थानको नामबाट आफनो थर प्याकुरेल वा प्याकु-याल लेख्ने गरेका हुन्।कालान्तरमा पुस्ताहरु बसाई सराई गर्दै कालिकोट, कैलाली,नुवाकोट, धादिङ, काभ्रे, सिन्धुली, मकवानपुर, सुनसरी, सप्तरी, मोरङ, झापा लगायतका जिल्लाहरूमा छरिएर बस्न लागे। अहिले प्याकुरेलहरुको बसोबास भारतको सिक्किम, म्यानमारकाे याङ्गुन तथा भुटानको थिम्पु आसपास पनि रहेको छ।

सम्पादन गर्नुहोस्

संख्या:- नेपालको जनगणनाकाे आधारमा करिब चारलाख पचास हजार प्याकुरेलहरु नेपालमा छन्।

सम्पादन गर्नुहोस्

प्याकुरेलले मान्ने विशेष पर्वहरू

सम्पादन गर्नुहोस्