शिवाकोटी
यो लेख हिन्दीबाट नेपालीमा अनुवाद गरिएको हो, यसमा कतिपय त्रुटिहरु छन् जसलाई तपाईं सुधार गर्न सक्नु हुन्छ। |
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
भारद्वाज गोत्रिय शिवाकोटी एक नेपली ब्रामण जाति हो । दोलखा जिल्ला मुख्य बसोबास तथा उदगम स्थान रहेका शिवाकोटीहरू हाल नेपालको मध्य तथा पूर्वी भागमा छरिएर रहेको पाइन्छ । भारतका विभिन्न राज्यहरू, भुटान, बर्मा, लगायत विश्वका अन्य धेरै देशमा समेत शिवाकोटीको बसोबास रहेको छ। आज भन्दा करिब ३०० वर्स पहिले भारतको कुमाउबाट नेपालको पश्चिम, पाल्पा, पोखरा, काभ्रे हुदै हाल दोलखा जिल्लामा पर्ने सुनखानि भन्ने स्थानमा आइ बसोबास गरेको इतिहासमा पाइन्छ ।
सगोत्री
सम्पादन गर्नुहोस्निम्न दियिएका थरहरू सगोत्री पर्न जान्छन अर्थात यी थर भएका व्यक्तिहरुले शिवाकोटीसङ्ग विवाह गर्नुहुदैन।
- चौलागाई, सुवेदी, थपलिया, निरौला, कंडेल,
- वाग्ले, लोहनी, पन्त, अधिकारी, दुधपोखरेल, देवकोटा, जमरकट्टेल,
- चौरेल, शिवाकोटी, पन्थी, उपाध्याय, जोशी,
- बराकोटी, बारकोटी (बाह्रकोटी), बस्नेत(श्रिपाली), चिमरिया, विमली,
- पाँडे, चन्द, ठकुरी, स/पहाडी ब्राह्मण-क्षत्री (घर्ति क्षेत्रि),
- कालाखेती, इटनी( मुख्यगरी धादिङ जिल्लामा बसोबास रहेका),
- बोहरा, सिटौला, संग्रौला, अकौलिया,
- सिलवाल, चिलुवाल तथा बैँस राजपूत ४९ अदर्स, हटुवाल, हटवाल, हट्वाल ।