यो लेख हिन्दीबाट नेपालीमा अनुवाद गरिएको हो, यसमा कतिपय त्रुटिहरु छन् जसलाई तपाईं सुधार गर्न सक्नु हुन्छ। 

भारद्वाज गोत्रिय शिवाकोटी एक नेपली ब्रामण जाति हो । दोलखा जिल्ला मुख्य बसोबास तथा उदगम स्थान रहेका शिवाकोटीहरू हाल नेपालको मध्य तथा पूर्वी भागमा छरिएर रहेको पाइन्छ । भारतका विभिन्न राज्यहरू, भुटान, बर्मा, लगायत विश्वका अन्य धेरै देशमा समेत शिवाकोटीको बसोबास रहेको छ। आज भन्दा करिब ३०० वर्स पहिले भारतको कुमाउबाट नेपालको पश्चिम, पाल्पा, पोखरा, काभ्रे हुदै हाल दोलखा जिल्लामा पर्ने सुनखानि भन्ने स्थानमा आइ बसोबास गरेको इतिहासमा पाइन्छ ।

सगोत्री सम्पादन गर्नुहोस्

निम्न दियिएका थरहरू सगोत्री पर्न जान्छन अर्थात यी थर भएका व्यक्तिहरुले शिवाकोटीसङ्ग विवाह गर्नुहुदैन।