सिग्देल
परिचय र इतिहास सम्पादन
सिग्देल नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो। यिनीहरूको गोत्र आत्रेय हो। कसै कसैले सेता पौडेल नै सिग्देल हुन् भनेका छन्।
बसोबास सम्पादन
सिग्देलहरूको बसोबास सुरुमा नेपालको बाग्लुङ जिल्लाको सिग्दीमा भएको पाइएको छ।
कुल पूजाको परम्परा सम्पादन
सिग्देलहरु ___लाई कुलदेवताको रूपमा मान्छन्।
योगदान सम्पादन
सिग्देल परिवारका केही स्थापित नामहरु तल उल्लेख गरिएको छ।
- आर्यन सिग्देल - नेपाली चलचित्रका नायक
- सोमनाथ सिग्देल .- एेतिहासिक नाम
सिग्देलका बारेमा किम्बदन्तीहरु सम्पादन
यो पनि हेर्नुहोस् सम्पादन
पौडेलको बारेको विकिपेडियाको नेपाली पृष्ठ
पौडेलको बारेको विकिपेडियाको अङ्ग्रेजी पृष्ठ
http://en.wikipedia.org/wiki/Brahmin
http://en.wikipedia.org/wiki/Atri