परिचय र इतिहाससम्पादन

सिग्देल नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो। यिनीहरुको गोत्र आत्रेय हो। कसै कसैले सेता पौडेल नै सिग्देल हुन् भनेका छन्।

बसोबाससम्पादन

सिग्देलहरुको बसोबास सुरुमा नेपालको बाग्लुङ जिल्लाकाे सिग्दीमा भएको पाइएको छ।

कुल पूजाको परम्परासम्पादन

सिग्देलहरु ___लाई कुलदेवताको रुपमा मान्छन्।

योगदानसम्पादन

सिग्देल परिवारका केही स्थापित नामहरु तल उल्लेख गरिएको छ।

  • आर्यन सिग्देल - नेपाली चलचित्रका नायक
  • सोमनाथ सिग्देल .- एेतिहासिक नाम

सिग्देलका बारेमा किम्बदन्तीहरुसम्पादन

यो पनि हेर्नुहोस्सम्पादन

पौडेलको बारेको विकिपेडियाको नेपाली पृष्ठ
पौडेलको बारेको विकिपेडियाको अङ्ग्रेजी पृष्ठ
http://en.wikipedia.org/wiki/Brahmin
http://en.wikipedia.org/wiki/Atri

स्रोतसम्पादन