भुसाल नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो।

भुसाल नेपालमा बसोबास गर्ने ब्राह्मण जातिको थर हो ।हाल केहि दलित समुदाय मा पनि यो थर प्रयोग हुन थालेको छ तर बास्तबिक भुसाल ब्राहमण नै हुन ।  भुसाल जाति धनञ्जय गोत्री हुन् ।

पूर्वज सम्पादन गर्नुहोस्

भारतमा हिन्दु र मुस्लिमहरुको युद्धमा भुसालहरुले हिन्दुत्व जोगाउन नेपाल छिरेको र पस्चिम नेपालको भुसाकोट राज्यमा शासन गर्ने भुसालहरुको राज्य एकिकरण भएपछि गुल्मि , अर्घाखाचि हुदै स्याङ्जा पर्बतमा बसोबस गर्ने थालेको हाल पनि पश्चिमान्चल बिकास क्षेत्रमा बाहुल्य रहेको 

=== भुसाल ब्राह्मण जातक हुन् ।

संख्या सम्पादन गर्नुहोस्

53,292 सम्पादन गर्नुहोस्

भुसालले मान्ने विशेष पर्वहरू सम्पादन गर्नुहोस्

{दशैं र तिहार महान चाडमा पर्दछन्। हिन्दु धर्मले मनाउने अरू चाडपर्वपनि भुसाल जातिले मनाउछन् ।}

सामान्य तय हिन्दू चाड्बाड नै यो जाती का मुख्य चाड्बाड हुन