लम्साल नेपाल,तथा भारतका विभिन्न स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो।

लम्साल वंशहरु

सम्पादन गर्नुहोस्

यिनीहरूका पूर्वज दैलेख जिल्लाको लम्शु गाउँबाट उद्गम भएको मानिन्छ। साथै स्याङ्जा जिल्लाको ज्याग्दीखोलामा र मग्याम चिसापानीमा पनि लम्शालहरूको पूर्ख्यौली थलो हो भन्ने पनि पाईएको छ । हाल आएर नेपाल भरी लम्साल थर भएका मानिसहरू छन् । विशेषगरी स्याङ्गजा, तनहुँ जिल्ला, [चितवन, नवलपुर], गुल्मी जिल्ला,पर्वत जिल्ला वाग्लुङ्ग, । कास्की, दैलेख, भोजपुर, संखुवासभा र ताप्लेजुङ्गमा वढी बसोबास छ ।

style="text -align:center" तिलकराम हजुरबुवा टेकनाथ लम्साल (बुवा) चिसापानी स्याङ्गजा हाल गैंडाकोट नवलपुर पुर्णचन्द लम्साल नारायण लम्साल (याम) आयुष लम्साल (मुक्क्ति) छोरा

यिनीहरूका पूर्वज दैलेख जिल्लाको लम्शु गाउँबाट उद्गम भएको मानिन्छ। साथै स्याङ्जा जिल्लाको ज्याग्दीखोलामा पनि लम्शालहरूको पूर्ख्यौली थलो हो भन्ने पनि पाईएको छ । हाल आएर नेपाल भरी लम्साल थर भएका मानिसहरू छन् । विशेषगरी स्याङ्गजा, तनहुँ जिल्ला, चितवन, गुल्मी जिल्ला,पर्वत जिल्ला वाग्लुङ्ग, दैलेख, भोजपुर, संखुवासभा र ताप्लेजुङ्गमा वढी बसोबास छ ।

लम्सालले मान्ने विशेष पर्वहरू

सम्पादन गर्नुहोस्

हिन्दु धर्मालम्वी भएको भएकाले यिनीहरु हिन्दु परम्परा तथा संस्कर्ती मनाउँछन् । नेपाली भाषा बोल्ने तथा शिक्षामा अगाडि रहेका यिनीहरु नेपालको इतिहासबाट नै अगाडि र विशिष्ट मानिन्छन् ।

क्र.सं. उपनाम बारेमा नाम
(जन्म-मृत्यु)
बुबाको नाम आमाको नाम दाजुभाइको नाम अन्यसदस्यहरूको नाम दिदीबहिनीको नाम ठेगाना पेसा धर्म
सन्तोष सार्थक सरल मन र गम्भीर धारणा राख्ने मानवतावादी सोच बोकेको एक सच्चा मानवको रूपमा आफैँलाई जाच्ने एक युवक सन्तोष लम्साल .


(२०४६-)

हरिप्रसाद लम्साल रन्जुमाया लम्साल लोकनाथ लम्साल डिल्लिराम लम्साल होमनाथ लम्साल रिजन लम्साल(भतिजो) कल्पना न्यौपाने र पवित्र बराल मे.न.पा. १०

धुलाबारी

अध्यापन हिन्दू
सागर शर्मा स्वभिमानी लोकनाथ लम्साल


( २०४४-)

सन्तोष लम्साल,डिल्लीराम लम्साल र होमनाथ लम्साल रिजन लाम्सल(छोरो)i फ्याक्ट्रिमा