जनवरी, {{{1}}} सम्पादन गर्नुहोस्

१, जनवरी (जन्म):
विद्या बालन (सन् १९७८) हेर्नेवार्तासम्पादन

२, जनवरी (जन्म):
केट बोस्वर्थ (सन् १९८३)
  • वि.सं. २०११ (सन् १९५४) - भारतले आफ्नो सर्वोच्च नागरिक पुरस्कार, भारत रत्नपद्म विभूषण स्थापना गरेको थियो।
  • वि.सं. २०१६ (सन् १९५९)  - चन्द्रमाको वरपर पुग्ने र सूर्यको परिक्रमा गर्ने पहिलो अन्तरिक्ष यान लुना १, सोभियत सङ्घद्वारा प्रक्षेपण गरिएको थियो।
  • वि.सं. २०३२ (सन् १९७५)  - भारतको बिहार राज्यस्थित समस्तीपुरमा नयाँ रेलवे लाइनको उद्घाटनको क्रममा तत्कालिन रेल मन्त्री ललित नारायण मिश्र गम्भीर घाइते भएका थिए।
हेर्नेवार्तासम्पादन

३, जनवरी (जन्म):
मेल गिबसन (सन् १९५६) ~ जेविका कार्की (सन् १९९४) हेर्नेवार्तासम्पादन

४, जनवरी (जन्म):
आइज्याक न्यूटन (सन् १६४३)
  • वि.सं. २०६६ (सन् २०१०)  - दुबईमा रहेको संसारको सबैभन्दा अग्लो भवन बुर्ज खलिफा खुला गरिएको थियो ।
  • वि.सं. २०७० (सन् २०१४) - भारत, गोआमा तीन तल्ले निर्माणाधिन घर भत्किदा १४ जनाको मृत्यु भएको थियो ।
हेर्नेवार्तासम्पादन

५, जनवरी (जन्म):
दीपिका पादुकोण (सन् १९८६)
  • वि.सं. २०२९ (सन् १९७२) - अन्टार्कटिकामा सबैभन्दा न्यानो तापक्रम +५९ °फे (+१५ °से) रेकर्ड गरिएको थियो ।
  • वि.सं. २०३१ (सन् १९७४)  - अमेरिकाका राष्ट्रपति रिचर्ड निक्सनले स्पेस सटल कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएका थिए ।
हेर्नेवार्तासम्पादन

६, जनवरी (जन्म):
रोवान एटकिनसन (सन् १९५५) हेर्नेवार्तासम्पादन

७, जनवरी (जन्म):
निकोलस केज (सन् १९६४)
  • वि.सं. २०५६ (सन् १९९०) - पिसाको टाबर धेरै झुके पछि सर्वसाधारणको लागी बन्द गरिएको थियो ।
  • वि.सं. २०६९ (सन् २०१३)  - लियोनेल मेस्सिले लगातार तेश्रो पटक फिफा उत्कृष्ट खेलाडीको उपाधी जितेका थिए ।
  • वि.सं. २०७१ (सन् २०१५)  - केहि बन्दुकधारीहरुले फ्रान्सेली व्य्ङ्ग्यात्मक पत्रिका चार्ली हेब्डोको मुख्यालयमा अधाधुन्ध गोली चलाएर १२ जना को हत्या गरे र ११ जना लाई घाईते बनाएका थिए ।
हेर्नेवार्तासम्पादन

८, जनवरी (जन्म):
स्टिफन हकिङ (सन् १९४२)
  • वि.सं. २०६९ (सन् २०१३)  - सिरियाली विद्रोहीहरूले अपहरण गरेका ४८ इरानी व्यक्तिहरूको बदलामा सीरियाको सरकारले २,१३० कैदीलाई मुक्त गरेका थिए ।
हेर्नेवार्तासम्पादन

९, जनवरी (जन्म):
फरहान अख्तर (सन् १९७४) हेर्नेवार्तासम्पादन

१०, जनवरी (जन्म):
ऋतिक रोशन (सन् १९७४)
  • वि.सं. २०५३ (सन् १९९७) - इटालीको नयाँ निकालिएको १००० लिराको सिक्कामा भएको नक्शामा जर्मनीलाई छुट्टाएर भुलवस छापिएको थियो । यस गल्तीलाई इटालीले पछि सुधार गरि पुनः १००० लिराको सिक्का (चित्रमा इटालीको १००० लिरा) निकालेको थियो ।
हेर्नेवार्तासम्पादन

११, जनवरी (जन्म):
राहुल द्रविड (सन् १९७३)
  • वि.सं. २०२८ (सन् १९७२)  - पुर्वी पाकिस्तानद्वारा आफ्नो राष्ट्रको नाम बङ्गलादेश नामाकरण गरेको थियो ।
  • वि.सं. २०५० (सन् १९९४) - अन्तराष्ट्रिय धन्यवाद दिवस मनाउन सुरुवात गरिएको थियो ।
  • वि.सं. २०६४ (सन् २००८)  - एडमण्ड हिलारीको मृत्यु भएको थियो ।
हेर्नेवार्तासम्पादन

१२, जनवरी (जन्म):
स्वामी विवेकानन्द (सन् १८६३)
  • वि.सं. २०५४ (सन् १९९८)  - उन्नाइस युरोपेली राष्ट्रहरुद्वारा ह्युमन क्लोनिङमा रोक लगाउन सहमति गरिएको थियो ।
हेर्नेवार्तासम्पादन

१३, जनवरी (जन्म):
अस्मित पटेल (सन् १९७८) हेर्नेवार्तासम्पादन

१४, जनवरी (जन्म):
डेभ ग्रोहल (सन् १९६९) हेर्नेवार्तासम्पादन

१५, जनवरी (जन्म):
मार्टिन लुथर किङ, जुनियर (सन् १९२९ – १९६८) हेर्नेवार्तासम्पादन

१६, जनवरी (जन्म):
सिध्दार्थ मल्होत्रा (सन् १९८५)
  • वि.सं. १९९० (सन् )  नेपालमा महाभूकम्प जाँदा १६ हजार भन्दा बढी मानिस मरे (माघ २ गते)
  • वि.सं. १६१३ (सन् १५५६) - फिलिप द्वितीय स्पेनका राजा बनेका थिए ।
हेर्नेवार्तासम्पादन

१७, जनवरी (जन्म):
जिम केरी (सन् १९६२) हेर्नेवार्तासम्पादन

१८, जनवरी (जन्म):
डेभ बाटिस्टा (सन् १९६९) हेर्नेवार्तासम्पादन

१९, जनवरी (जन्म):
जेम्स वाट (सन् १७३६ - १८१९)
  • वि.सं. २०७१ (सन् २०१५)  - नेपालको दोश्रो संविधान सभाले संविधान तयार गर्ने म्याद २ दिन बाँकी हुँदा संविधान सभामा तोड्फोड भएको थियो भने ४ सभासदहरू घाइते समेत भएका थिए ।
हेर्नेवार्तासम्पादन

२०, जनवरी (जन्म):
एडविन एडरियन (सन् १९३०) ~ आप्पा शेर्पा (सन् १९६०) हेर्नेवार्तासम्पादन

२१, जनवरी (जन्म):
सुसान्त सिंह राजपुत (सन् १९८६)
  • वि.सं. २०६३ (सन् २००७)  - अलास्काको इयाक भाषा बोल्ने अन्तिम व्यक्तिको मृत्यु पश्चात इयाक भाषा लोप भएको थियो ।
  • वि.सं. २०६४ (सन् २००८)  - विश्वभरिको शेयरबजारमा भारी गिरावट आएको थियो ।
  • वि.सं. २०६६ (सन् २०१०)  - टोयोटाले विक्री गरेका सवारीमा समस्या देखिए पछि ५२ लाख सवारी साधनहरूलाई सुधार गर्ने घोषणा गरेको थियो ।
  • वि.सं. २०६९ (सन् २०१३)  - नेदरल्याण्डका अर्थ मन्त्री जोरोयन डिजेसेलब्लोअम युरो समुहको अध्यक्ष भएका थिए ।
हेर्नेवार्तासम्पादन

२२, जनवरी (जन्म):
नम्रता शिरोडकर (सन् १९७२) ~ सुभाषराम प्रजापति (सन् १९८०) हेर्नेवार्तासम्पादन

२३, जनवरी (जन्म):
सुभाषचन्द्र बोस (सन् १८९७) हेर्नेवार्तासम्पादन

२४, जनवरी (जन्म):
लुइस स्वारेज (सन् १९८७) हेर्नेवार्तासम्पादन

२५, जनवरी (जन्म):
जावी हर्नान्डेज (सन् १९८०)
  • वि.सं. २०५४ (सन् १९९८)  - स्पाइस गर्लकी गायिका भिक्टोरिया एड्मस तथा चर्चित फुटबल खेलाडी डेभिड बेक्ह्याम सम्बन्धमा बाँधिएका थिए ।
  • वि.सं. २०६६ (सन् २०१०) - इथोपियन एयरलाइन्सको फ्लाइट ४०९ उडान भरेको केही समयमै भुमध्यसागरमा दुर्घटनाग्रस्त भई जहाजमा सवार ९० जनाको मृत्यु भएको थियो ।
  • वि.सं. २०६७ (सन् २०११)  - इजिप्टमा सन् २०११ को विरोध कार्यक्रमको आरम्भ भएको थियो ।
हेर्नेवार्तासम्पादन

२६, जनवरी (जन्म):
रवि तेजा (सन् १९६८)
  • वि.सं. १८९४ (सन् १८३७) - मिचिगनलाई अमेरिकाकको २६औं राज्यको रुपमा दर्जा दिइएको थियो ।
  • वि.सं. २०२२ (सन् १९६५)  - भारतमा हिन्दीलाई आधिकारिक भाषाको मान्यता प्रदान गरिएको थियो ।
  • वि.सं. २०६१ (सन् २००४)  - हमिद कारजाईले चित्रमा अफगानिस्तानको नयाँ संविधानमा हस्ताक्षर गरेका थिए ।
हेर्नेवार्तासम्पादन

२७, जनवरी (जन्म):
बबी देओल (सन् १९६९) ~ मलिना जोशी (सन् १९८८)
  • वि.सं. २०५९ (सन् २००२) - नाइजेरियाको सैन्य गोदाममा बिष्फोट हुँदा १,१०० जना मारिएका थिए भने २०,००० भन्दा बढी विस्थापित भएका थिए ।
  • वि.सं. २०७० (सन् २०१३)  - ब्राजिलको सान्ता मारियाको एउटा नाइटक्लबमा आगजनी हुँदा २४२ जना मारिएका थिए ।
हेर्नेवार्तासम्पादन

२८, जनवरी (जन्म):
श्रुति हासन (सन् १९८६)
  • वि.सं. २०६७ (सन् २०१०) - राष्ट्रपति शेख मुजिबुर रहमानका पाँचैजना हत्याराहरूलाई फाँसी दिइएको थियो ।
हेर्नेवार्तासम्पादन

२९, जनवरी (जन्म):
ओपेरा विनफ्रे (सन् १९५४) ~ भीम विराग (सन् १९३५) हेर्नेवार्तासम्पादन

३०, जनवरी (जन्म):
थिया मेगिया (सन् १९९५) हेर्नेवार्तासम्पादन

३१, जनवरी (जन्म):
जस्टिन टिम्बरलेक (सन् १९८१) हेर्नेवार्तासम्पादन