गुजरात टाइटन्स (प्राय: संक्षिप्त रुपमा जिटी) अहमदाबाद, गुजरात, भारत मा स्थित एक फ्रेंचाइजी क्रिकेट टीम हो। टाइटन्सले २०२१ देखि इन्डियन प्रिमियर लिग (आईपीएल) मा प्रतिस्पर्धा गर्दै आएको छ।[][][] २०२१ मा स्थापना भएको, गुजरात टाइटन्सको घरेलु मैदान मोटेराको नरेन्द्र मोदी स्टेडियम हो। फ्रान्चाइजी सिविसी क्यापिटल पार्टनर्सको स्वामित्वमा छ। टोलीको कप्तानी हार्दिक पाण्ड्याले गरेका छन् र प्रशिक्षक आशिष नेहराले गरेका छन्।[][] गुजरात टाइटन्स हालको आईपीएल च्याम्पियन हो, जसले २०२२ सिजनमा आफ्नो पहिलो उपाधि जितेको थियो।[]

गुजरात टाइटन्स
लिगइन्डियन प्रिमियर लिग
टीम विवरण
कप्तानहार्दिक पाण्ड्या
प्रशिक्षकआशिष नेहरा
मालिकसिभिसि क्यापिटल पाटनर्स
टिम जानकारी
सहरअहमदाबाद, गुजरात, भारत
२५ अक्टोबर २०२१; ३ वर्ष पहिले (२०२१-१०-25)
नरेन्द्र मोदी स्टेडियम, अहमदाबाद
क्षमता१३२,०००
इतिहास
इन्डियन प्रिमियर लिग जित (२०२२)
आधिकारिक वेबसाइट:gujarattitansipl.com

फ्रेन्चाइजको इतिहास

सम्पादन गर्नुहोस्

इन्डियन प्रिमियर लिगको गभर्निङ काउन्सिलले अगस्ट २०२१ मा दुई नयाँ टोलीका लागि टेन्डरको निमन्त्रणा जारी गरिएको थियो। कुल २२ कम्पनीहरूले चासो घोषणा गरेका थिए, तर नयाँ टोलीहरूको लागि उच्च मूल्यको आधार भएकोले, छ भन्दा बढी गम्भीर बोलपत्रकर्ताहरू थिएनन्। भारतीय क्रिकेट कन्ट्रोल बोर्डले प्रत्येक फ्रान्चाइजीका लागि तीन कम्पनी वा व्यक्तिहरूको कन्सोर्टियमलाई बिड गर्न अनुमति दिएको थियो। ब्रिटिश निजी इक्विटी र लगानी सल्लाहकार फर्म सिविसि क्यापिटल पार्टनर्सले ₹ ५,६२५ करोड (US$ ७०० मिलियन) को बोलीको साथ अहमदाबाद फ्रान्चाइजी सञ्चालन गर्ने अधिकार हाँसिल गरेको थियो।[][]

सिविसि क्यापिटल पार्टनर्सले अक्टोबर २०२१ मा दुबईमा भएको लिलामीमा अहमदाबाद फ्रेन्चाइज जितेको थियो।

आईपीएल २०२२ मेगा लिलामी अघि नै, फ्रेन्चाइजीले हार्दिक पाण्ड्यालाई कप्तानको रूपमा ड्राफ्ट गरेको थियो। फ्रान्चाइजीले शुभमन गिल र राशिद खानलाई पनि छनोट गरेको थियो।[]

अहमदाबाद फ्रेन्चाइजीले आफ्नो क्रिकेट टोलीको नाम गुजरात टाइटन्सको रूपमा ९ फेब्रुअरी २०२२ मा घोषणा गरिएको थियो।[१०][११]

टोलीको घरेलु मैदान नरेन्द्र मोदी स्टेडियम हो, जुन गुजरातको मोटेरामा अवस्थित छ।[१२]

वर्तमान टोली

सम्पादन गर्नुहोस्
  • अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेको खेलाडीको नाम बोल्ड अक्षरमा राखिएको छ ।
नं. नाम राष्ट्रियता जन्म मिति ब्याटिङ तरिका बलिङ तरिका आवद्ध वर्ष पारिश्रमिक नोट
बयाटरहरू
शुबमन गिल   भारत (1999-09-08) ८ सेप्टेम्बर १९९९ (उमेर २५) दायाँ-हाते दायाँ-हाते अफब्रेक २०२२ ८ करोड (युएस$१.१ मिलियन)
१० डेविड मिलर   दक्षिण अफ्रिका (1989-06-10) १० जुन १९८९ (उमेर ३५) बाँया-हाते दायाँ-हाते अफब्रेक २०२२ ३ करोड (युएस$४२०,०००) ओभरसिज
१८ अभिनव मनोहर   भारत (1994-09-16) १६ सेप्टेम्बर १९९४ (उमेर ३०) दायाँ-हाते दायाँ-हाते लेगब्रेक २०२२ २.६ करोड (युएस$३६०,०००)
२३ साई सुदर्शन   भारत (2001-10-15) १५ अक्टोबर २००१ (उमेर २३) बाँया-हाते दायाँ-हाते लेगब्रेक २०२२ २० लाख (युएस$२८,०००)
केन विलियम्सन   न्युजिल्यान्ड (1990-08-08) ८ अगस्ट १९९० (उमेर ३४) दायाँ-हाते दायाँ-हाते अफब्रेक २०२३ २ करोड (युएस$२८०,०००) ओभरसिज
उर्विल पटेल   भारत (1998-10-17) १७ अक्टोबर १९९८ (उमेर २६) दायाँ-हाते - २०२३ २० लाख (युएस$२८,०००)
दसुन शनका   श्रीलङ्का (1991-09-09) ९ सेप्टेम्बर १९९१ (उमेर ३३) दायाँ-हाते दायाँ-हाते फास्ट मिडियम 2023 ओभरसिज
२०२३ केन विलियमसनको प्रतिस्थापन
विकेटकिपरहरू
रिद्दिमन शाह   भारत (1984-10-24) २४ अक्टोबर १९८४ (उमेर ४०) दायाँ-हाते - २०२२ १.९ करोड (युएस$२७०,०००)
१३ म्याथ्यु वाडे   अस्ट्रेलिया (1987-12-26) २६ डिसेम्बर १९८७ (उमेर ३६) बाँया-हाते - २०२२ २.४ करोड (युएस$३४०,०००) ओभरसिज
१४ के.एस. भरत   भारत (1993-10-03) ३ अक्टोबर १९९३ (उमेर ३१) दायाँ-हाते - २०२३ १.२ करोड (युएस$१७०,०००)
अलराउण्डरहरू
राहुल तेवतिया   भारत (1993-05-20) २० मे १९९३ (उमेर ३१) बाँया-हाते दायाँ-हाते लेगब्रेक २०२२ ९ करोड (युएस$१.३ मिलियन)
५९ विजय शंकर   भारत (1991-01-26) २६ जनवरी १९९१ (उमेर ३३) दायाँ-हाते दायाँ-हाते फास्ट मिडियम २०२२ १.४ करोड (युएस$२००,०००)
३३ हार्दिक पाण्डेया   भारत (1993-10-11) ११ अक्टोबर १९९३ (उमेर ३१) दायाँ-हाते दायाँ-हाते मिडियम फास्ट २०२२ १५ करोड (युएस$२.१ मिलियन) कप्तान
स्पिनरहरू
१९ रशिद खान   अफगानिस्तान (1998-09-20) २० सेप्टेम्बर १९९८ (उमेर २६) दायाँ-हाते दायाँ-हाते लेगब्रेक २०२२ १५ करोड (युएस$२.१ मिलियन) ओभरसिज
रविश्रिनिवास साई किसोर   भारत (1996-11-06) ६ नोभेम्बर १९९६ (उमेर २८) बाँया-हाते बाँया-हाते अर्थोडक्स २०२२ ३ करोड (युएस$४२०,०००)
२२ जयन्त यादव   भारत (1990-01-20) २० जनवरी १९९० (उमेर ३४) दायाँ-हाते दायाँ-हाते अफब्रेक २०२२ १.७ करोड (युएस$२४०,०००)
१५ नूर अहमद   अफगानिस्तान (2005-01-03) ३ जनवरी २००५ (उमेर १९) दायाँ-हाते बाँया-हाते अर्थोडक्स २०२२ ३० लाख (युएस$४२,०००) ओभरसिज
पेसरहरू
११ मोहम्मद शमी   भारत (1990-09-03) ३ सेप्टेम्बर १९९० (उमेर ३४) दायाँ-हाते दायाँ-हाते फास्ट २०२२ ६.२५ करोड (युएस$८८०,०००)
१३३ यश दयाल   भारत (1997-12-13) १३ डिसेम्बर १९९७ (उमेर २६) बाँया-हाते बाँया-हाते फास्ट मिडियम २०२२ ३.२० करोड (युएस$४५०,०००)
अल्जारी जोसेफ   वेस्ट इन्डिज (1996-11-20) २० नोभेम्बर १९९६ (उमेर २८) दायाँ-हाते दायाँ-हाते फास्ट मिडियम २०२२ २.४ करोड (युएस$३४०,०००) ओभरसिज
१२ प्रदिप शंगवान   भारत (1990-11-05) ५ नोभेम्बर १९९० (उमेर ३४) दायाँ-हाते बाँया-हाते फास्ट मिडियम २०२२ २० लाख (युएस$२८,०००)
दर्शन नलकण्डे   भारत (1998-10-04) ४ अक्टोबर १९९८ (उमेर २६) दायाँ-हाते दायाँ-हाते फास्ट मिडियम २०२२ २० लाख (युएस$२८,०००)
शिवम मावी   भारत (1998-11-26) २६ नोभेम्बर १९९८ (उमेर २६) दायाँ-हाते दायाँ-हाते फास्ट मिडियम २०२३ ६ करोड (युएस$८४०,०००)
८२ जोश लिटल   आयरल्यान्ड (1999-11-01) १ नोभेम्बर १९९९ (उमेर २५) दायाँ-हाते बाँया-हाते मिडियम फास्ट २०२३ ४.४ करोड (युएस$६२०,०००) ओभरसिज
२७ मोहित शर्मा   भारत (1988-09-18) १८ सेप्टेम्बर १९८८ (उमेर ३६) दायाँ-हाते दायाँ-हाते मिडियम फास्ट २०२३ ५० लाख (युएस$७०,०००)
ओेडेन स्मिथ   वेस्ट इन्डिज (1996-11-01) १ नोभेम्बर १९९६ (उमेर २८) दायाँ-हाते दायाँ-हाते फास्ट मिडियम २०२३ ५० लाख (युएस$७०,०००) ओभरसिज
  1. "IPL 2022: Ahmedabad team officially named Gujarat Titans", Hindustantimes, ९ फेब्रुअरी २०२२, अन्तिम पहुँच ९ फेब्रुअरी २०२२ 
  2. "It's official! Ahmedabad IPL franchise to be called 'Gujarat Titans'", TIMESNOWNEWS.com, अन्तिम पहुँच ९ फेब्रुअरी २०२२ 
  3. "Gujarat Titans unveiled as name for new Ahmedabad IPL franchise", ESPNcricinfo, अन्तिम पहुँच ९ फेब्रुअरी २०२२ 
  4. "Hardik Pandya announced as captain of Ahmedabad team for IPL 2022, Rashid Khan and Shubman Gill included as draft picks", Hindustantimes.com, २१ जनवरी २०२२, अन्तिम पहुँच ७ फेब्रुअरी २०२२ 
  5. "Nehra all set to become head coach of Ahmedabad IPL team, Vikram Solanki to be 'Director of Cricket'", Indian express.com, ४ जनवरी २०२२, अन्तिम पहुँच ७ फेब्रुअरी २०२२ 
  6. "All-round Hardik Pandya leads debutants Gujarat Titans to dream title", ESPNCricinfo, अन्तिम पहुँच २ मे २०२३ 
  7. "New IPL teams: CVC Capital wins bid for Ahmedabad, RPSG Group gets Lucknow", Business Standard India, अन्तिम पहुँच ३ मे २०२३ 
  8. "BCCI ANNOUNCES THE SUCCESSFUL BIDDERS FOR TWO NEW INDIAN PREMIER LEAGUE FRANCHISES", iplt20.com, अन्तिम पहुँच ३ मे २०२३ 
  9. "Hardik Pandya announced as captain of Ahmedabad team for IPL 2022, Rashid Khan and Shubman Gill included as draft picks", Hindustantimes.com, अन्तिम पहुँच ३ मे २०२३ 
  10. "Gujarat Titans Name Meaning: Ahmedabad Based IPL Franchise Explains", Timesofsports, ८ मार्च २०२२, अन्तिम पहुँच ६ अप्रिल २०२२  वेब्याक मेसिन अभिलेखिकरण १८ अप्रिल २०२२ मिति
  11. "Gujarat Titans Revealed As The Official Name Of Ahmedabad Franchise In The Indian Premier League", Cricket Addictor, ९ फेब्रुअरी २०२२, अन्तिम पहुँच ७ अप्रिल २०२२ 
  12. "Gujarat Titans to host its inaugural event at World's Largest Cricket Stadium in Ahmedabad on March 13", Times Now, अन्तिम पहुँच ८ मे २०२३