पाकिस्तानको प्रधानमन्त्री

पाकिस्तानका प्रधानमन्त्री (उर्दु: وزِیرِ اعظم پاکستان) (उच्चारण:वजीरे अजम) पाकिस्तान सरकारको प्रमुख तथा राष्ट्रको प्रमुख कार्यकारी हुन्।

इस्लामी गणतन्त्र पाकिस्तानको प्रधानमन्त्री
पाकिस्तानका प्रधानमन्त्रीको प्रतीक
बहालवाला
इमरान खान
१८ अगस्त २०१८ देखि
सम्बोधन
स्थितिसरकारको प्रमुख
संक्षिप्त नामप्रम
सदस्य
प्रतिवेदन पेश
निवासप्रधानमन्त्री निवास[५]
आसनइस्लामाबाद राजधानी क्षेत्र
नियुक्तिकर्तापाकिस्तानको निर्वाचन आयोगबाट आम निर्वाचन
राष्ट्रिय सभामा सम्पन्न अधिवेशनबाट बहुसङ्ख्यक सदस्यहरूको बिचमा विश्वास जगाउन नियुक्ति गर्ने योग्यताको आधारमा
अवधि५ वर्षे, नवीकरण
गठन साधनपाकिस्तानको संविधान
प्रथम पदाधिकारीलियाकत अली खान
(सन् १९४७–१९५१)
गठन14 अगस्ट 1947; ७६ वर्ष पहिले (1947-०८-14)
उपखारेज, पाकिस्तानका उप-प्रधानमन्त्री
तलब१६ लाख ८० हजार (१२,२६,४०० नेपाली रूपैयाँ) वार्षिक[१]
वेबसाइटpmo.gov.pk

प्रधानमन्त्रीले सरकारको कार्यकारी शाखाको नेतृत्व, आर्थिक वृद्धिको निगरानी, राष्ट्रिय सम्मेलनको नेतृत्व गर्दछन् भने यस पदमा रहने व्यक्ति मन्त्रिपरिषदको पनि अध्यक्ष हुन्छन् र आणविक शस्त्रागारहरूमा सेनापति अख्तियारवाला हुन्छन्। प्रधानमन्त्रीले राष्ट्रको नेतृत्वमा र आन्तरिक र विदेश नीतिको सबै मामिलाहरूमा नियन्त्रणमा राख्छन्। प्रधानमन्त्री राष्ट्रिय सम्मेलनका सदस्यहरूद्वारा निर्वाचित हुन्छन् र सामान्यतया संसदमा बहुमत दलका नेता पनि हुन्छन्। पाकिस्तानको संविधानले प्रधानमन्त्रीमा कार्यकारी अधिकार प्रदान गरेको छ। मन्त्रिपरिषद् नियुक्ति गर्न र कार्यकारी शाखा चलाउनको लागि प्रधानमन्त्री जिम्मेवार हुन्छ।

संवैधानिक रूपमा प्रधानमन्त्रीले महत्वपूर्ण विषयहरूमा पाकिस्तानका राष्ट्रपतिको मुख्य सल्लाहकारको रूपमा काम गर्दछन् र सैनिक नेतृत्वको प्रत्येक शाखामा नियुक्ति गर्नका साथै संयुक्त अध्यक्ष प्रमुखहरू मार्फत सेनाको नियन्त्रण सुनिश्चित गर्न प्रभावकारी भूमिका खेल्दछन्। प्रधानमन्त्रीका शक्तिहरू हरेक शाखाद्वारा जाँच र सन्तुलनको एक प्रणालीको साथ उल्लेखनीय रूपमा विकसित भएको छ। युद्ध कानून लागू भएको कारण सन् सन् १९६०–७३, सन् १९७७–८५ र सन् १९९९–२००२ को अवधिमा प्रधानमन्त्रीको पद खाली थियो। यी प्रत्येक अवधिमा, राष्ट्रपतिले नेतृत्व गरेको तानाशाहीमा सैन्य नेतृत्वमा प्रधानमन्त्रीको अधिकार रहेको थियो।

२५ जुलाई २०१८ मा सम्पन्न राष्ट्रव्यापी आम चुनावहरूको नतीजा पछि पूर्व क्रिकेट खेलाडी इमरान खान १८ अगस्त देखि प्रधानमन्त्रीको पद रहेका छन्।[८]

टिप्पणी सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "इमरान खानले प्रधानमन्त्री निवास छाडे, महंगा कार पनि लिलाम गर्ने", अनलाइन खबर (नेपालीमा), २० अगस्ट २०१८, अन्तिम पहुँच २६ अगस्ट २०१८ 
  2. "छाडे पाकिस्तान प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्री निवास", खसोखास, १७ अगस्ट २०१८, अन्तिम पहुँच २६ अगस्ट २०१८ 
  3. "عمران خان کی بنی گالہ رہائش گاہ کی اصل کہانی ہے کیا؟ سروے آف پاکستان کی رپورٹ میں اہم انکشافات سب کچھ واضح ہوگیا", شافات, १८ अगस्ट २०१८, अन्तिम पहुँच २६ अगस्ट २०१८ 
  4. "وزیر اعظم کی بنی گالہ رہائش گاہ قانونی قرار،12لاکھ 6 ہزار روپے جرمانہ عائد"ہائش (उर्दू भाषा)। सङ्ग्रह मिति २५ डिसेम्बर २०२० 
  5. खानको जीत पश्चात्, उनले पहिलोआफ्नो पहिलो भाषणमा, उनले दुबै सरकार र आफैँका लागि विभिन्न उपायहरू विस्तृत गरेका थिए र आफू प्रधानमन्त्री निवासमा बस्नुको सट्टा उनी पञ्जाबका मुख्यमन्त्रीको गृहमा बस्ने घोषणा गरेका थिए। तर, सुरक्षा उपायका कारण खानसँगै पाकिस्तान तहरिके इन्साफका सूचना सचिव नइम उलहक उनीसँगै बस्ने घोषणा गरेका थिए। उनले आफूसँग सैन्य सुरक्षाका साथै दुई कामदार लगेका छन्। सरकारी खर्च कम गर्ने आफ्नो पूर्व योजना अनुसार नै खानले प्रधानमन्त्री निवासमा नबस्ने निर्णय लिएका थिए। [१][२][३] [४]
  6. "تنخواہ سے گھر چلانے میں مشکلات کا شکوہ:عمران خان کی آمدن ہے کتنی؟", چلانے, ८ अगस्ट २०१८, अन्तिम पहुँच १ सेप्टेम्बर २०१८ 
  7. "وزیراعظم عمران خان کی تنخواہ کتنی ہے؟", १७ सेप्टेम्बर २०१८, अन्तिम पहुँच १ सेप्टेम्बर २०१८ 
  8. "क्रिकेटबाट विश्व जितेका इमरान खान पाकिस्तानको २२औँ प्रधानमन्त्री नियुक्त, शनिवार शपथ हुने"पहिलो पोस्ट (नेपाली) भाषा)। सङ्ग्रह मिति २५ डिसेम्बर २०२० 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

ढाँचा:पाकिस्तानी प्रधानमन्त्री ढाँचा:पाकिस्तान सरकार