युनुसको अन्तरिम सरकार

युनुसको अन्तरिम सरकार सन् २०२४ को कोटा सुधार आन्दोलनपछि असहयोग आन्दोलनको परिणामस्वरूप पूर्व प्रधानमन्त्री शेख हसिनाको राजीनामापछि बनेको बङ्गलादेशको अन्तरिम अस्थायी सरकार हो। सन् २०२४ अगस्ट ५ का दिन बङ्गलादेशका राष्ट्रपति र भेदभावविरोधी विद्यार्थी आन्दोलनका केही संयोजक तथा प्रधानसेनापतिले यस व्यवस्थाको पुष्टि गरेका थिए भने ८ अगस्टमा मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकारको गठन गरि युनुसलाई प्रमुख सल्लाहकार बनाइएको थियो।[][][] ६ अगस्टका दिन राष्ट्रपतिले संसद् विघटन गरेपछि र १३औँ संसदीय निर्वाचन नहुञ्जेलसम्म अन्तरिम सरकारले काम गर्नेछ।[][][][]

बङ्गलादेशको अन्तरिम सरकार

बङ्गलादेशको २२औँ मन्त्रिपरिषद्
गठन मिति६ अगस्ट २०२४
सदस्य र सङ्गठन
राष्ट्र प्रमुखमोहम्मद साहबुद्दिन
सरकार प्रमुखप्रमुख सल्लाहकार मुहम्मद युनुस
मन्त्रीहरूको सं.१७
हटाइएका मन्त्रीहरू
कुल मन्त्री सं.१७
राजनीतिक दलअन्तरिम सरकार
इतिहास
पूर्वाधिकारीपाँचौँ हसिना मन्त्रिपरिषद्

सरकारका सल्लाहकारहरू

सम्पादन गर्नुहोस्

सन् २०२४ अगस्ट ८ का दिन मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरिँदा युनुसलाई प्रमुख सल्लाहकार बनाइएको थियो। १७ जना सल्लाहकार रहेको यस अन्तरिम सरकारमा विभेदविरोधी विद्यार्थी आन्दोलनका दुई संयोजकहरूलाई पनि सामेल गराइएको छ।[][]

निम्न व्यक्तिहरूलाई पनि सरकारमा सामेल गरियो।[१०][११][१२][१३]

नाम चित्र पद दायित्व प्राप्त मन्त्रालय पहिचान
मुहम्मद युनुस   प्रमुख सल्लाहकार सल्लाहकारको कार्यालय,
मन्त्रिपरिषद् विभाग,
रक्षा मन्त्रालय,
सशस्त्र प्रहरी विभाग,
विद्युत्, उर्जा तथा खनिज सम्पदा मन्त्रालय मन्त्रालय,
शिक्षा मन्त्रालय,
जनप्रशासन मन्त्रालय,
रेलपथ मन्त्रालय,
विज्ञान तथा प्रविधि मन्त्रालय,
कृषि मन्त्रालय,
वस्त्र तथा जुट मन्त्रालय,
भूमि मन्त्रालय,
आवास तथा सार्वजनिक निर्माण मन्त्रालय,
खाद्य मन्त्रालय,
नागरिक उड्डयन तथा पर्यटन मन्त्रालय,
सडक परिवहन तथा पुल मन्त्रालय,
संस्कृति मामिला मन्त्रालय,
श्रम तथा रोजगार मन्त्रालय,
स्वस्थ्य तथा परिवार कल्याण मन्त्रालय,
वाणिज्य मन्त्रालय,
प्रवासी कल्याण वैदेशिक रोजगार मन्त्रालय,
तथ्य तथा सूचना मन्त्रालय,
विपद् व्यवस्थापन तथा राहत मन्त्रालय,
महिला तथा बालबालिका विषयक मन्त्रालय,
जलस्रोत मन्त्रालय
सामाजिक उद्यमी, परोपकारी, नोबेल शान्ति पुरस्कार विजेता तथा ग्रामीण बैङ्कका संस्थापक
सालेहउद्दिन अहमद सल्लाहकार अर्थ मन्त्रालय; योजना मन्त्रालय पूर्व गभर्नर, बङ्गलादेश बैङ्क
आसिफ नजरुल सल्लाहकार कानुन, न्याय तथा संसद विषयक मन्त्रालय ढाका विश्वविद्यालयको कानुन विभागका शिक्षक, प्राध्यापक तथा लेखक
आदिलुर रहमान खान सल्लाहकार कला मन्त्रालय पूर्व प्रधान न्यायाधीश तथा मानवाधिकार सङ्गठन अधिकारका संस्थापक सम्पादक
हासान आसिफ सल्लाहकार स्थानीय सरकार, ग्रामीण विकास तथा सहकारी मन्त्रालय पूर्व प्रधान न्यायाधीश तथा अन्तरिम सरकारका सल्लाहकार
तौहिद हुसेन सल्लाहकार परराष्ट्र मन्त्रालय पूर्व परराष्ट्र सचिव
सैयदा रिजवाना हासान   सल्लाहकार वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालय वकिल र पर्यावरण कार्यकर्ता तथा पर्यावरणीय वकिलहरूको सङ्गठनका प्रमुख कार्यकारी
सर्मिन मुर्सिद सल्लाहकार समाजकल्याण मन्त्रालय बङ्गलादेशी आन्दोलनकारी तथा ब्रोटीका प्रमुख कार्यकारी अधिकृत
विधान रञ्जन राय सल्लाहकार प्राथमिक तथा जनशिक्षा मन्त्रालय राष्ट्रिय मानसिक स्वस्थ्य संस्था तथा अस्पतालका पूर्व निर्देशक
फारुके आजम सल्लाहकार स्वतन्त्रता युद्ध मामिला मन्त्रालय वीर प्रतीक पदकप्राप्त स्वतन्त्रता सेनानी
एम साखावात हुसेन   सल्लाहकार स्वराष्ट्र मन्त्रालय बङ्गलादेश सेनाका सेवानिवृत्त सहायक रथी तथा पूर्व निर्वाचन आयुक्त
सुप्रदीप चाकमा सल्लाहकार पर्वतीय चट्टोग्राम मामिला मन्त्रालय पूर्व राष्ट्र दूत तथा पर्वतीय चट्टोग्राम विकास बोर्डका अध्यक्ष
आ.फ.म खालिद हुसेन   सल्लाहकार धार्मिक मामिला मन्त्रालय लेखक तथा अनुसन्धाता, नायबे अमिर हिफाजते इस्लाम बङ्गलादेश
फरिदा आखतार सल्लाहकार मत्स्ये तथा पशुधन मन्त्रालय अर्थनीतिविद् तथा उबिनिगको संस्थापक कार्यकारी
नूरजाहान बेगम सल्लाहकार स्वास्थ तथा परिवार कल्याण मन्त्रालय ग्रामीण बैङ्कको पूर्व व्यवस्थापन निर्देशक
नाहिद इस्लाम सल्लाहकार डाक, दूरसञ्चार तथा प्रविधि मन्त्रालय संयोजक, विभेदविरोधी विद्यार्थी आन्दोलन
आसिफ माहमुद सल्लाहकार युवा तथा खेलकुद मन्त्रालय

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "কোটা आन्दोलन: সরকারের রূপরেখা দিবো, অন্য কোন সরকার মানবো না- নাহিদ ইসলাম"BBC News বাংলা (बङ्गाली भाषा)। २०२४-०८-०५। सङ्ग्रह मिति २०२४-०८-०८ 
  2. bdnews24.com। "সংসদ ভেঙে তিন মাসে নির্বাচন: রাষ্ট্রপতির সঙ্গে বৈঠক শেষে ফখরুল"সংসদ ভেঙে তিন মাসে নির্বাচন: রাষ্ট্রপতির সঙ্গে বৈঠক শেষে ফখরুল (अङ्ग्रेजी भाषा)। सङ्ग्रह मिति २०२४-०८-०८ 
  3. "কোটা आन्दोलन: সেনাप्रमुख জেনারেল ওয়াকার-উজ- জামান ব্রিফিং এ যা যা বললেন"BBC News বাংলা (बङ्गाली भाषा)। २०२४-०८-०५। सङ्ग्रह मिति २०२४-०८-०८ 
  4. "Bangladesh army announces interim government after PM Sheikh Hasina flees"Al Jazeera (अङ्ग्रेजी भाषा)। सङ्ग्रह मिति २०२४-०८-०६ 
  5. "Who's Who In Bangladesh's New Interim Govt As Ex-PM Sheikh Hasina Flees Restive Nation?"News18 (अङ्ग्रेजी भाषा)। २०२४-०८-०५। सङ्ग्रह मिति २०२४-०८-०६ 
  6. PTI (२०२४-०८-०६)। "Bangladesh President says interim govt to be formed after dissolving parliament, orders release of ex-premier Khaleda Zia"news.abplive.com (अङ्ग्रेजी भाषा)। सङ्ग्रह मिति २०२४-०८-०६ 
  7. Newsroom (२०२४-०८-०५)। "Bangladesh: PM Sheikh Hasina resigned - president to form an interim government"Modern Diplomacy (अङ्ग्रेजी भाषा)। सङ्ग्रह मिति २०२४-०८-०६ 
  8. "অন্তর্বর্তীকালীন সরকারের सल्लाहकार হলেন যারা"বিবিসি বাংলা। ८ अगस्ट २०२४। सङ्ग्रह मिति ८ अगस्ट २०२४ 
  9. প্রতিবেদক, নিজস্ব। "ড. মুহাম্মদ ইউনূসকে অন্তর্বর্তীকালীন সরকারের प्रमुख করার সিদ্ধান্ত"প্রথম আলো (बङ्गाली भाषा)। सङ्ग्रह मिति २०२४-०८-०६ 
  10. "Who's Who In Bangladesh's New Interim Govt As Ex-PM Sheikh Hasina Flees Restive Nation?", News18 (अङ्ग्रेजीमा), २०२४-०८-०५, अन्तिम पहुँच २०२४-०८-०६ 
  11. "Coordinators of anti-discrimination movement going to Bangabhaban", RTV News, ७ अगस्ट २०२४। 
  12. আলম, মো রাশেদুল, "অন্তর্বর্তী সরকারের সম্ভাব্য सल्लाहकार যাঁরা", Prothomalo (बङ्गालीमा), अन्तिम पहुँच २०२४-०८-०८ 
  13. "Who are the possible faces of the interim government of Bangladesh?", The Business Standard (अङ्ग्रेजीमा), २०२४-०८-०८, अन्तिम पहुँच २०२४-०८-०८