यू-२० महिला साफ च्याम्पियनसिप

यू-२० महिला साफ च्याम्पियनसिप, दक्षिण एसियाली फुटबल सङ्घ (SAFF) द्वारा आयोजित यू-२० उमेर समूहका महिला राष्ट्रिय [फुटबल] टोलीहरूको मुख्य संघ फुटबल प्रतियोगिता हो। यस प्रतियोगितामा दक्षिण एशियाली फुटबल महासंघ का सबै सात सदस्यहरू सहभागी हुन सक्छन्।