विश्वव्यापी आचार संहिता सर्वेक्षण फारमसम्पादन

नमस्ते,
सबै विकिमिडिया परियोजना र अभियान भित्र स्वीकार्य व्यवहारको एउटा सार्वभौमिक मापदण्ड प्रदान गर्न र विकिपिडियालाई एउटा सुरक्षित स्थान बनाउनको लागि विश्वव्यापी आचार संहितालाई समुदायमा कसरी लागु गर्ने सम्बन्धमा सर्वेक्षण भइरहेकोले आजै यो फारम भर्नहुन अनुरोध गर्दछु।--BAnand (WMF) (talk)

तपाइँको यो यति एयरलाइन्स विमान दुर्घटना २०७९ लेख,सम्पादन

 

यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ।

लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।

नमस्कार, विकिपिडियामा तपाईँलाई स्वागत छ। पहिले, तपाईँको योगदान यति एयरलाइन्स विमान दुर्घटना २०७९को लागि धन्यवाद; विकिपिडिया तपाई जस्तै स्वयंसेवकहरूको प्रयासमा मात्र निर्भर छ। दुर्भाग्यवश, तपाईँले हालै सृजना गर्नुभएको लेखले विकिपिडियामा पहिल्यै भएको [[:{{{लेख}}}]]को विषयलाई समावेश गर्दछ। त्यसैले शीघ्र मेट्नुपर्ने मापदण्डको ले१० अनुसार यस लेखलाई मेट्नकालागि मनोनित गरिएको हो। यदि तपाईँसँग नयाँ जानकारी छ र थप्न चाहानुहुन्छ भने, तपाईँ लेखको वार्ता पृष्ठमा छलफल गर्न सक्नुहुन्छ।

यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि पृष्ठ मेटिसकिएको, र भविष्यका सन्दर्भ वा सुधारको लागि तपाईँ मेटाइएको सामग्री पुनःप्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्न सक्नुहुन्छ, वा यदि तपाईँले पहिल्यै त्यसो गरिसक्नुभएमा, एउटा अनुरोध तपाईँ यहाँ राख्न सक्नुहुन्छहिमाल सुबेदी कुरा गर्ने २१:३८, १५ जनवरी २०२३ (नेपाली समय)जवाफ दिनुहोस्[जवाफ दिनुहोस्]

मस्यौदासम्पादन

मस्यौदालाई अङ्ग्रेजीमा Draft article भनिन्छ। बडा काजी (कुरा गर्नुहोस्) ००:०८, २० जनवरी २०२३ (नेपाली समय)जवाफ दिनुहोस्[जवाफ दिनुहोस्]

बडा काजी, धन्यवाद! Fade258 (कुरा गर्नुहोस्) ०६:५९, २० जनवरी २०२३ (नेपाली समय)जवाफ दिनुहोस्[जवाफ दिनुहोस्]

वार्तालाप पृष्ठ मूल्याङ्कन बारेसम्पादन

तपाईंले वार्तालाप पृष्ठहरूमा मूल्याङ्कन गर्ने ढाँचा राख्दा हस्ताक्षर गर्नुपर्ने आवश्यक हुदैन, ढाँचामात्र राख्दा राम्रो। धन्यवाद! — तुलसी २४*७ ११:०२, ५ मार्च २०२३ (नेपाली समय)जवाफ दिनुहोस्[जवाफ दिनुहोस्]

धन्यवाद तपाईंलाई, याे कुरा सम्झाई दिनु भएकोमा। Fade258 (कुरा गर्नुहोस्) ११:१७, ५ मार्च २०२३ (नेपाली समय)जवाफ दिनुहोस्[जवाफ दिनुहोस्]
Tulsi, मैले पृष्ठ मूल्यांकन गर्दा स्वचालित रूप मा हस्ताक्षर आउँछ जब कि मैले ~~~~ यो लेखेकै हुँदिन। कृपया यस्को समाधान के होला। धन्यवाद! Fade258 (कुरा गर्नुहोस्) २२:१६, ९ मार्च २०२३ (नेपाली समय)जवाफ दिनुहोस्[जवाफ दिनुहोस्]
ढिलो जवाफको लागि माफी चाहन्छु, पृष्ठ मूल्याङ्कन कसरी गर्नु हुन्छ? — तुलसी २४*७ १४:०७, १७ मार्च २०२३ (नेपाली समय)जवाफ दिनुहोस्[जवाफ दिनुहोस्]
@Tulsi:, यदि कुनै लेखको वार्तालाप खण्ड रातो छ भने त्यसमा थिच्छु र त्यसपछि छलफल सुरु गर्नुहोस्मा जान्छु त्यसपछि वर्णन भन्ने खण्डमा गएर {{विकिपरियोजना नेपाल|class=सुरूवात|importance=उच्च}} माथिको ढाँचामा भकाे सामग्री लेख्छु तर मेराे हस्ताक्षर आफै आउँछ। धन्यवाद ! Fade258 (कुरा गर्नुहोस्) १८:११, १७ मार्च २०२३ (नेपाली समय)जवाफ दिनुहोस्[जवाफ दिनुहोस्]
द्रुत विषय थप्ने सक्षम गर्नुहोस्लाई असक्षम गर्नुहुन्छ भने आउदैन अथवा विषय थप नगरी वार्तालाप पृष्ठ सृजना गर्नुहोला। — तुलसी २४*७ २१:२२, १७ मार्च २०२३ (नेपाली समय)जवाफ दिनुहोस्[जवाफ दिनुहोस्]
धन्यवाद मेराे समस्या समाधान भयो। Fade258 (कुरा गर्नुहोस्) २१:५०, १७ मार्च २०२३ (नेपाली समय)जवाफ दिनुहोस्[जवाफ दिनुहोस्]

ढाँचा:Infobox/mobileviewfix.cssसम्पादन

कुनैपनि विकिमिडिया परियोजनाबाट सामग्रीहरू प्रतिलिपि गर्दा कृपया सम्पादन सारांशमा लेखकलाई क्रेडिट दिनुहोला वा स्रोत लिङ्क (Source URL) अवस्य राख्नुहोला त्यसले गर्दा उनको प्रतिलिपि अधिकार हनन् हुदैन। धन्यवाद! — तुलसी २४*७ ०९:४८, ६ मार्च २०२३ (नेपाली समय)जवाफ दिनुहोस्[जवाफ दिनुहोस्]

धन्यवाद । मलाई थाहा छ यो कुरा र म यस्को बारे वार्तालाप पृष्ठमा आज राख्ने छु। यो मैले हिजो राति निर्माण गरेको थिए त्यै भएर यो कुरा राख्न बिर्सेछु। माफी चाहान्छु यस्को लागि। Fade258 (कुरा गर्नुहोस्) १०:१७, ६ मार्च २०२३ (नेपाली समय)जवाफ दिनुहोस्[जवाफ दिनुहोस्]