२०२२-२३ युएफा च्याम्पियन्स लिग

२०२२-२३ युएफा च्याम्पियन्स लिग युएफा द्वारा आयोजित युरोपको प्रिमियर क्लब फुटबल प्रतियोगिताको ६८औं संस्करण हो, र यसलाई युरोपियन च्याम्पियन क्लब कपबाट युएफा च्याम्पियन्स लिगमा नामकरण गरिएको ३१ औं सिजन हो।

२०२२-२३ युइएफए च्याम्पियन्स लिग
The Atatürk Olympic Stadium in Istanbul hosted the final
प्रतियोगिता विवरण
मितिछनोट:
२१ जुन-२४ अगस्त २०२२
प्रतिस्पर्धा:
६ सेप्टेम्बर २०२२-१० जुन २०२३
टोलीहरूप्रतिस्पर्धा: 32
Total: 78(53 सङ्गठनहरूबाट)
अन्तिम स्थान
विजेताइङ्ल्यान्ड म्यानचेस्टर सिटी (1औँ उपाधि)
उप-विजेताइटाली इन्टर मिलान
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू१२५
गोल सङ्ख्या३७२ (२.९८ प्रति खेल)
उपस्थिति६,१९४,२०० (४९,५५४ प्रति खेल)
शीर्ष गोलकर्ता(हरू)अर्लिङ हल्यान्ड (म्यानचेस्टर सिटी)
१२ गोल

फाइनल खेल जुन १० मा टर्कीको इस्तानबुल स्थित अतातुर्क ओलम्पिक स्टेडियममा भएको थियो। फाइनलमा म्यानचेस्टर सिटीले इन्टर मिलानलाई १-० ले पाराजित गरेर आफ्नो पहिलो च्याम्पियन्स लिग उपाधि हासिल गर्यो। स्टेडियमलाई वास्तवमा २०२० यूएफा च्याम्पियन्स लिग फाइनलको आयोजना गर्न छानिएको थियो, तर २०२० र २०२१ को फाइनल COVID-19 महामारीको कारण यहाँ हुन सकेन। २०२२-२३ यूएफा च्याम्पियन्स लिगको विजेताले २०२३-२४ यूएफा च्याम्पियन्स लिगको समूह चरणको लागि स्वतः छनोट हुनेछ, साथै २०२३ यूएफा सुपर कप र २०२२-२३ यूएफा युरोपा लिगको विजेता विरुद्ध खेल्ने अधिकार प्राप्त गर्नेछ र २०२३ र २०२५ को फिफा क्लब विश्वकपमा भाग सक्नेछ।

अघिल्लो संस्करणमा कीर्तिमानी चौधौं उपाधि जितेको रियल म्याड्रिड साविक बिजेता थियो, तर सेमिफाइनल मा च्याम्पियन थियो, तर सेमिफाइनलमा म्यानचेस्टर सिटीसँग पराजित भएको थियो।

Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट NAP LIV AJX RAN
1   नापोली २० +१४ १५[] Advance to knockout phase ४–१ ४–२ ३–०
2   लिभरपुल १७ +११ १५[] २–० २–१ २–०
3   Ajax ११ १६ −५ Transfer to Europa League १–६ ०–३ ४–०
4   Rangers २२ −२० ०–३ १–७ १–३
स्रोत: UEFA
Notes:
  1. १.० १.१ Tied on head-to-head points. Head-to-head goal difference: Napoli +1, Liverpool −1.
Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट POR BRU LEV ATM
1   पोर्तो १२ +५ १२ Advance to knockout phase ०–४ २–० २–१
2   Club Brugge +३ ११ ०–४ १–० २–०
3   Bayer Leverkusen −४ [] Transfer to Europa League ०–३ ०–० २–०
4   एट्लेटिको म्याड्रिड −४ [] २–१ ०–० २–२
स्रोत: UEFA
Notes:
  1. १.० १.१ Head-to-head points: Bayer Leverkusen 4, Atlético Madrid 1.
Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट BAY INT BAR PLZ
1   बायर्न म्युनिख १८ +१६ १८ Advance to knockout phase २–० २–० ५–०
2   इन्टर मिलान १० +३ १० ०–२ १–० ४–०
3   बार्सिलोना १२ १२ Transfer to Europa League ०–३ ३–३ ५–१
4   Viktoria Plzeň २४ −१९ २–४ ०–२ २–४
स्रोत: UEFA
Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट TOT FRA SPO MAR
1   टोटनह्याम हट्स्पर +२ ११ Advance to knockout phase ३–२ १–१ २–०
2   Eintracht Frankfurt −१ १० ०–० ०–३ २–१
3   Sporting CP −१ Transfer to Europa League २–० १–२ ०–२
4   Marseille १–२ ०–१ ४–१
स्रोत: UEFA
Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट CHE MIL SAL DZG
1   चेल्सी १० +६ १३ Advance to knockout phase ३–० १–१ २–१
2   एसी मिलान १२ +५ १० ०–२ ४–० ३–१
3   Red Bull Salzburg −४ Transfer to Europa League १–२ १–१ १–०
4   Dinamo Zagreb ११ −७ १–० ०–४ १–१
स्रोत: UEFA
Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट RMA RBL SHA CEL
1   रियल म्याड्रिड १५ +९ १३ Advance to knockout phase २–० २–१ ५–१
2   RB Leipzig १३ +४ १२ ३–२ १–४ ३–१
3   Shakhtar Donetsk १० −२ Transfer to Europa League १–१ ०–४ १–१
4   Celtic १५ −११ ०–३ ०–२ १–१
स्रोत: UEFA
Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट MCI DOR SEV CPH
1   म्यानचेस्टर सिटी १४ +१२ १४ Advance to knockout phase २–१ ३–१ ५–०
2   बोरुसिया डर्टमन्ड १० +५ ०–० १–१ ३–०
3   सेभिया १२ −६ Transfer to Europa League ०–४ १–४ ३–०
4   Copenhagen १२ −११ ०–० १–१ ०–०
स्रोत: UEFA
Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट BEN PAR JUV MHA
1   Benfica १६ +९ १४[] Advance to knockout phase १–१ ४–३ २–०
2   पेरिस सेन्ट-जर्मेन १६ +९ १४[] १–१ २–१ ७–२
3   युभेन्टस १३ −४ [] Transfer to Europa League १–२ १–२ ३–१
4   Maccabi Haifa २१ −१४ [] १–६ १–३ २–०
स्रोत: UEFA
Notes:
  1. १.० १.१ Tied on head-to-head results, overall goal difference and overall goals scored. Overall away goals scored: Benfica 9, Paris Saint-Germain 6.
  2. २.० २.१ Tied on head-to-head results. Overall goal difference is used as the tiebreaker.

In the knockout phase, teams play against each other over two legs on a home-and-away basis, except for the one-match final.2022–23 UEFA Champions League knockout phase

 
अन्तिम १६क्वाटरफाइनलसेमीफाइनलफाइनल
 
                      
 
 
 
 
  लिभरपुल202
 
 
 
  रियल म्याड्रिड516
 
  रियल म्याड्रिड224
 
 
 
  Chelsea000
 
  बोरुसिया डर्टमन्ड101
 
 
 
  चेल्सी022
 
  रियल म्याड्रिड101
 
 
 
  म्यानचेस्टर सिटी145
 
  RB Leipzig101
 
 
 
  म्यानचेस्टर सिटी178
 
  म्यानचेस्टर सिटी314
 
 
 
  बायर्न म्युनिख011
 
  पेरिस सेन्ट-जर्मेन000
 
10 June – स्तानाबुल
 
  बायर्न म्युनिख123
 
  म्यानचेस्टर सिटी1
 
 
 
  इन्टर मिलान0
 
  एसी मिलान101
 
 
 
  टोटनह्याम हट्स्पर000
 
  एसी मिलान112
 
 
 
  नापोली011
 
  Eintracht Frankfurt000
 
 
 
  नापोली235
 
  एसी मिलान000
 
 
 
  इन्टर मिलान213
 
  Club Brugge011
 
 
 
  Benfica257
 
  Benfica033
 
 
 
  इन्टर मिलान235
 
  इन्टर मिलान101
 
 
  पोर्तो000
 


2022–23 UEFA Champions League knockout phase

2022–23 UEFA Champions League knockout phase

2022–23 UEFA Champions League knockout phase

2022–23 UEFA Champions League knockout phase

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्