सम्पादन सहायताका लागि यो भिडियो हेर्नुहोस्

नमस्ते!
Zeetendraजी
समस्त विकिपीडिया समुदायको तर्फबाट तपाईंलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडिया एउटा खुला विश्वकोष हो जसमा विभिन्न विषयका जानकारीहरु संग्रहित हुन्छन्।

  • अहिले सम्म नेपाली विकिपीडियामा ३३,०६९ लेखहरु छन्। यसलाई बढाउन तपाईं हामी सबैको योगदानको आवश्यकता रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।

  • विकिपीडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईं पनि यहाँ नयाँ लेख लेख्न अथवा भएका लेखमा थप्न सक्नुहुन्छ, तर विकिपीडियामा तपाईंको कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • सबै भन्दा पहिला दुईवटा लेख प्राय सोधिने प्रश्नहरुविकिपीडिया:स्वशिक्षा पढ्नुहोस् अथवा यो भिडियो हेर्नुहोस्
  • आफ्नो परिचय दिनको लागि तपाईंको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
  • विकिपीडियामा नयाँ लेख लेख्न तथा भएका लेख हरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
  • विकिपीडिया सम्बन्धी सामान्य जानकारीहरुका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • प्रयोगको लागि प्रयोगस्थल पृष्ठ हेर्नुहोस्।
स्वागत
विकिपीडिया:नेपाली दूतावास
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरु सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
  • यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।

धन्यवाद! --सरोज(Saroj) (कुरा गर्ने) ०६:३५, २६ जनवरी २०१५ (युटिसी(UTC))

समर्थनको लागि अनुरोध सम्पादन गर्नुहोस्

आदरणीय Zeetendraज्यु, नमस्कार ! मलाई यहाँ समर्थन गरिदिनुहुन अनुरोध गर्दछु । आशा छ समर्थन पाउने छु । म यो अधिकार पाएपछि विकिपीडियामा निरन्तर योगदानका साथै आफ्नु जिम्मेवारी राम्ररी निवाउने छु।- बेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस) ०७:२०, २२ फेब्रुअरी २०१५ (युटिसी(UTC))

महिला सम्पादनथन २०१५ सम्पादन गर्नुहोस्

  महिला सम्पादनथन २०१५ सहभागी अलङ्कार
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाली विकिपीडिया समुदायले नेपाली विकिमा महिला सहभागिता बढाउन मार्च ८-९ को दिन २ दिने सम्पादनथन कार्यक्रममा सहभागी भइ आयोजना सफल बनाइदिनु भएकोमा तपाईंलाई यो सम्मान प्रदान गर्दैछु ।-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:२८, १० मार्च २०१५ (युटिसी(UTC))

योगदानको लागि धन्यवाद ! सम्पादन गर्नुहोस्

Zeetendraजी , सन् २०१५ मार्च महिनामा २१ सम्पादनहरू गर्नु भएर नेपाली विकिपिडियालाई उत्कृष्ठता तर्फ उन्मुख गराउनु भएकोमा सम्पूर्ण विकिपिडिया परिवारको तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु, तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ ।--सरोज(Saroj) (कुरा गर्ने) १५:३४, २५ मार्च २०१५ (युटिसी(UTC))

@Zeetendra: विकिपिडिया नीति सम्बन्धी छलफलहरू भइरहेको हुँदा विकिपीडिया:चौतारी_(नीति)मा गएर प्रवन्धक अधिकारको लागि नीति विषयमा आफ्नो राय राख्नुहोला ।—सरोज(Saroj) (कुरा गर्ने) ०७:१८, २८ मार्च २०१५ (युटिसी(UTC))

विकिथन-४को निम्तो ! सम्पादन गर्नुहोस्

प्रिय Zeetendra ज्यू,

समपूर्ण नेपाली विकिपिडियनहरूको तर्फबाट नमस्ते !

आज (२०७२ असोजको १४ गते)बाट नेपाली विकिपिडियामा विकिथन प्रतिश्पर्धा सुरू हुँदै छ । यसका उदेश्य निम्न अनुसार छन् :

  1. नेपाली विकिपीडियाको स्तर अभिवृद्धि गर्नु
  2. नेपाली विकिपीडियाको नेपालीभाषी माझ रहेको पहुँचलाई बढाउनु
  3. नेपाली चाडलाई मदिरा र जुवातासमा भन्दा ज्ञान अभिवृद्धिको कार्यमा बिताउन प्रेरित गर्नु
  4. विज्ञान प्रविधिको यस युगमा विकिपीडियालाई नयाँ ज्ञान र पठनपाठनको स्रोत बनाउनको लागि सामाजिक सोचको विकास
  5. ज्ञान अभिबृद्धिको कार्यलाई हर्षोल्लास या मनोरञ्जनात्मक तरिकाले सम्पन्न गराउनु

विकिथन बारे थप जानकारीको लागि यहाँ हेर्नुहोला --सरोज(Saroj) (कुरा गर्ने) ०५:१४, १ अक्टोबर २०१५ (युटिसी(UTC))

Zeetendraज्यु, मलाई यहाँ गएर आयातकर्ता अधिकारको लागि समर्थन गरी दिनको लागि अनुरोध गर्द छु । धन्यवाद ! --

Zeetendraज्यु, चौतारी (विविध)मा गएर अधिकार हटाउने सम्बन्धमा आफ्नो मत राख्नुहोस् । (यहाँ हेर्नुहोस्) धन्यवाद ! --तुल्सी भगत (वार्तालाप) १८:३४, २९ नोभेम्बर २०१५ (युटिसी(UTC))

विकी ओमेन एडिटाथन २०१६ मा स्वागत् छ ! सम्पादन गर्नुहोस्

प्रिय Zeetendra ज्यू,

समपूर्ण नेपाली विकिपिडियनहरूको तर्फबाट नमस्ते ! आज , नेपाली विकिपीडियामा फेब्रुअरी ८, २०१६ देखि मार्च ८, २०१६ सम्म नारी सम्मानमा सर्मपित विकी ओमेन एडिटाथन २०१६ प्रतियोगिता सुरू भएको छ । यहाँको अमूल्य योगदानको लागि हार्दिक निमन्त्रणा गर्दछौँ, सहभागीताको लागि यहाँ आवेदन फारम भर्नको लागि अनुरोध गर्दछौँ ।

विकी ओमेन एडिटाथन २०१६ समूहरको तर्फबाट सरोज कुमार ढकाल -- MediaWiki message delivery (कुरा गर्ने) ०५:३१, ८ फेब्रुअरी २०१६ (युटिसी(UTC))

 

Namaste !!
Dear Zeetendra, Thanks alot !! for signing up as a participant in the Women Edit-a-thon 2016; If not then sign up. We want to inform you that this edit-a-thon has already started and organised for only 7 days in auspicious occasion of International Women's Day to acquire specially the women's participation in the creative works. Here are a few handy tips:

  • ⓵ Before starting you may check the rules of the edit-a-thon once again.
  • ⓶ Don't forget article must only be notable Women's related title.
  • ⓷ If you want to contact in social media sites then Please see here.
  • ⓸ If you are posting about this edit-a-thon- on Facebook or Twitter, you may use the hashtag #WEAT2016
  • ⓹ Do you have any question or comment? Do you want us to clarify something? Please ask it here (on talk page).

Thank you and happy editing.   --Tulsi Bhagat (वार्तालाप · योगदानहरू) sent using MediaWiki message delivery (कुरा गर्ने) १५:००, २ मार्च २०१६ (युटिसी(UTC))

विकिपरियोजना डेटाथन २०१६ मा स्वागत् छ ! सम्पादन गर्नुहोस्

 विकिपरियोजना डेटाथन २०१६

नमस्ते Zeetendraज्यू,
नेपाली विकिपीडियामा अप्रिल १५, २०१६ देखि मे १५, २०१६ सम्म विकिपरियोजना डेटाथन २०१६ प्रतियोगिता १ महिनाभरिको लागि सञ्चालन हुन गईरहेको छ । यहाँको अमूल्य योगदानको लागि हार्दिक निमन्त्रणा गर्दछौँ र सहभागीताको लागि सहभागीता सुचीमा आफ्नो नाम दर्ता गर्न हार्दिक अनुरोध गर्दछौँ ।

विकिपरियोजना डेटाथन २०१६ आयोजन समितिका सदस्यहरूको तर्फबाट तुल्सी भगत (वार्ता)   --MediaWiki message delivery (कुरा गर्ने) १८:४८, ९ अप्रिल २०१६ (युटिसी(UTC))

अझ थप जानकारी...

विकी लभ्स मोन्युमेन्ट्स २०१६ मा स्वागत् छ ! सम्पादन गर्नुहोस्

 Commons:Wiki Loves Monuments 2016 in Nepal

नमस्ते Zeetendraज्यू,
नेपालका धार्मिक तथा सांस्कृतिक धरोहरलाई तस्विर मार्फत विश्व सामु उजागर गर्ने अभियानका साथ यहि सेप्टेम्बर १ देखि सेप्टेम्बर ३० सम्म संचालन भइरहेको कार्यक्रम विकी लभ्स मोन्युमेन्ट्स २०१६ मा यहाँको उल्लेखनिय सहभागिताको लागि हार्दिक निमन्त्रण गर्दछौ ।

विकी लभ्स मोन्युमेन्ट्स २०१६ आयोजन समितिका सदस्यहरूको तर्फबाट Nabin K. Sapkota (वार्ता)-- MediaWiki message delivery (कुरा गर्ने) १८:५८, २ सेप्टेम्बर २०१६ (युटिसी(UTC))

अझ थप जानकारी...

CheckUser Right for बिप्लब आनन्द सम्पादन गर्नुहोस्

नेपाली विकिपिडियामा केही समय यता बर्बरता बढि रहेकोले बर्बरताको रोकथामको लागी नेपाली विकिपिडियामा प्रयोगकर्ता जाँचको आवश्यकता रहेकोले बिप्लब आनन्दलाई योग्य उम्मेदवारको रूपमा प्रस्ताव गरिएको छ । कृपया यहाँ आफ्नो अमूल्य मत राखि बर्बरता रोक्नको लागी सहयोग गर्नुहोला ।   कुरा गर्ने १५:२८, १ अक्टोबर २०१६ (युटिसी(UTC))

विकिथन-५ (संग्रहः२०१६) मा स्वागत् छ ! सम्पादन गर्नुहोस्

 विकिथन-५

समस्त नेपालीहरुको महान चाड विजया दशमी, दिपावली तथा छठको अवसर पारेर विगतका वर्षहरूमा जस्तै विकिमिडिया समुदाय नेपालले २०७३ असोज १५ (घटस्थापना) देखि कार्तिक २१ (छठ) सम्म पाँचौं नेपाली विकिथन कार्यक्रम आयोजना गरेको छ ।कृपया यहाँको सक्रिय सहभागीताका लागि हार्दिक निमन्त्रण गर्दछौं ।

विकिथन-५ आयोजन समितिका सदस्यहरूको तर्फबाट Nabin K. Sapkota (वार्ता)--MediaWiki message delivery (कुरा गर्ने) १३:३८, २ अक्टोबर २०१६ (युटिसी(UTC))

अझ थप जानकारी...

प्रमुख लेख आवेदन सम्पादन गर्नुहोस्

आदरणिय सम्पादक साथीहरू,

 

नोभेम्बर को प्रमुख लेखको लागी आवेदक JuniorX2 बाट होली लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समिति बाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागी सिफारिस भएकोले, विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/होली मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं ।

प्रमुख लेख समन्वय समिति को तर्फबाट - —JuniorX2 ChatHello! ११:५९, २९ अक्टोबर २०१६ (युटिसी(UTC))

विकिपिडिया बर्बरता रोकथाम सम्बन्धमा सम्पादन गर्नुहोस्

नमस्ते सम्पादकज्यू ,
हाल नेपाल विकिपिडियामा सम्पादन तथा सम्पादकको संख्या बढ्दै गई रहेको हुँदा समय समयमा अज्ञात IP address बाट बर्बरता हुने गरेको छ भने यस्तो बर्बरताको रोकथामको लागी विकिपिडियामा २ जना प्रयोगकर्ता जाँच चाहिने भएकोले सो अधिकारको लागी योग्य उम्मेदवारको रूपमा बिप्लब आनन्दतुल्सी भगतका नाम प्रस्ताव स्वरूप प्राप्त भएको छ । कृपया, यहाँयहाँ दुवै प्राप्त निवेदनमा आफ्नो अमूल्य मत राखि बर्बरता रोकथाममा सहयोग गरीदिनको लागी बिनम्र अनुरोध गर्द छु । --MediaWiki message delivery (कुरा गर्ने) ०७:३८, २ डिसेम्बर २०१६ (युटिसी(UTC))


योगदानको लागि धन्यवाद ! सम्पादन गर्नुहोस्

Zee10dr@ »)जी, विकी विमिन एडिटाथन २०१७ मा सक्रिय सहभागिता जनाएर आफ्नो अमुल्य समय र मेहनतको लागि धन्यवाद दिदै आगामी दिनहरूमा पनि यहाँको सक्रिय सहभागिताको अपेक्षा गर्दछौं ।

विकी विमिन एडिटाथन २०१७, आयोजक समूह

विकी विमिन एडिटाथन २०१७ सम्पादन गर्नुहोस्

नमस्ते विकिपिडियन मित्रहरू,
नेपाली विकिपिडियामा गत मार्च ८ देखि मार्च २२ मा सञ्चालन भएको विकी विमिन एडिटाथन २०१७ प्रतियोगितामा तपाईद्वारा निर्माण गरिएको लेखहरूलाई यस उपकरण मार्फत पेश गर्नुहोस् । यस उपकरणलाई मात्र ८ दिनको लागि खुल्ला गरिएको हुनाले आफ्नो लेख यथाशीघ्र पेश गर्न अनुरोध गर्दछु ।--बिप्लब आनन्द १६:३७, २८ मार्च २०१७ (युटिसी(UTC))

विकिपिडिया एसियाली महिना २०१७ सम्पादन गर्नुहोस्

विकिपिडिया एसियाली महिनामा तपाईलाई स्वागत छ  !

 

विकिपिडिया एसियाली महिनाको शुरूवात भई सकेकोछ । यो प्रतियोगिता नोभेम्बर महिना भरि चल्ने छ । यस प्रतियोगिता सम्बन्धी केही तथ्यहरू यस प्रकार छ ।

  1. तपाईले तयार गर्नु भएको लेखहरू यस उपकरण मार्फत पेश गर्नुहोस । यसको लागी उक्त उपकरणमा गई कृपया लग इन वटन थिच्नुहोस र OAuth ले बाँकी सबै कार्य गर्नेछ । तपाईले आफ्नो इन्टरफेसको भाषा माथि दाँयाबाट परिवर्तन पनि गर्न सक्नु हुनेछ ।
  2. तपाईले आफ्नो लेख पेश गरे पश्चात यस उपकरणले लेखमा आयोजकहरूबाट पुनरावलोकनको लागी एउटा ढाँचा थप गर्ने छ । तपाईले आफ्नो प्रगती यसै उपकरण मार्फत जाँच गर्न सक्नु हुनेछ ।
  3. तपाईले आफ्नो योगदानको आधारमा यस कार्यक्रमको अन्त्यमा रिवार्ड प्राप्त गर्नु हुनेछ । यस सम्बन्धी नियमहरूको जानकारीको लागि समुदायको विकिपिडिया एसियाली महिना पृष्ठमा हेर्नुहोस् । सामान्यतया
  4. * यदि तपाईको ४ लेखहरू स्विकृत भएको खण्डमा विकिपिडिया एसियाली महिना पोस्टकार्ड प्राप्त गर्नु हुनेछ ।
  5. * यदि तपाईले १५ वटा स्विकारयोग्य लेख बनाउनु भएको खण्डमा विशेष पोस्टकार्ड प्राप्त गर्नु हुनेछ ।
  6. * यदि नेपाली विकिपिडियामा सर्वाधिक स्विकारयोग्य लेख तयार गर्ने विकिपिडियनलाई "विकिपिडिया एसियाली राजदुत"को रूपमा सम्मान गरिनेछ र निजलाई पोस्टकार्डको अलावा हस्तारक्ष भएको प्रमाणपत्र समेत प्रदान गरिनेछ ।
  7. यदि तपाईले औजारको पहुँचमा समस्या भएमा तपाईले यस पृष्ठमा रहेको तपाईको प्रयोगकर्ता नामसँग पेश गर्न सक्नु हुनेछ ।
  8. यदि तपाईका कुनै प्रश्न भए, तपाईले हाम्रो प्रश्न तथा जबाफ पृष्ठ हेर्न सक्नुहुनेछ वा विकिपिडिया एसियाली महिनाको [[वार्तालाप:विकिपिडिया:विकिपिडिया एसियाली महिना २०१७|वार्ता]] पृष्ठमा राख्न सक्नु हुनेछ ।

विकी कार्यशाला-नेपाल सम्पादन गर्नुहोस्

 

नमस्ते Zeetendra ज्यू,
समुदायको विकासको लागि विकी कार्यशाला-नेपाल प्रस्ताव गरिएको छ । तपाईलाई यस [[वार्तालाप:विकिपिडिया:विकी कार्यशाला-नेपाल|छलफल]]मा भाग लिन अनुरोध गरिन्छ ।--Biplab Anand १४:५३, २१ नोभेम्बर २०१७ (युटिसी(UTC))

Zeetendra ज्यू, मलाई यहाँ गएर प्रबन्धक अधिकारको लागि समर्थन गरी दिनुहुनको लागि अनुरोध गर्दछु । धन्यवाद !  Pitambar Bhattarai (कुरा गर्ने) ११:४७, २२ नोभेम्बर २०१७ (युटिसी(UTC))

नमस्ते Zeetendra ज्यू,

 

डेटाथन २०१७ विकिपिडियाको भातृयोजना विकिडेटालाई लक्षित गरी सञ्चालन गर्न लागिएको एक अनलाइन प्रतियोगिता हो । यस प्रतियोगिताको प्रथम संस्करण सन् २०१५ मा आयोजना गरिएको थियो । यस वर्षको डेटाथन प्रतियोगिताको मुख्य उद्देश्य नेपालको संविधानसभा निर्वाचन २०७० मा विजयी सभासदहरूको विवरणलाई विकिडेटामा सङ्ग्रह गर्नु रहेको छ । यो एक दिने अनलाइन प्रतियोगितामा सहभागिता जनाउन अनुरोध गर्दछौं ।

कार्यक्रमा सहभागी हुन आवेदन फारम पेश गर्नुहोस् ।- प्रतियोगिता आयोजक समूह

नमस्ते, के तपाईं मलाई यो लेख सुधार गर्न मद्दत गर्न सक्नुहुन्छ? मुरी मुरी धन्यवाद: तेइदे.--95.22.179.100 (कुरा गर्ने) १०:५०, ३ जनवरी २०१८ (युटिसी(UTC))

विकिडेटा डेटाथन २०१८ सम्पादन गर्नुहोस्

विकिडेटा डेटाथन २०१८ सम्बन्धमा भई रहेको छलफलमा यहाँ गई आफ्नो विचार राख्नु हुन अनुरोध गर्दछु । - MediaWiki message delivery (कुरा गर्ने) १७:३८, १ फेब्रुअरी २०१८ (युटिसी(UTC))

प्राविधिक परिवर्तनहरू सम्वन्धित वार्ता सम्पादन गर्नुहोस्

नमस्ते सम्पादकज्यू !
प्राविधिक परिवर्तनहरू सम्वन्धित वार्तामा आफ्नो विचार राखिदिन हुन अनुरोध गर्दछु । कृपया यहाँ हेर्नुहोस् । धन्यवाद ! — तुल्सी भगत (वार्तालाप) ०९:१२, ९ फेब्रुअरी २०१८ (युटिसी(UTC))

विकिपरियोजना डेटाथन २०१८ सम्पादन गर्नुहोस्

 विकिपरियोजना डेटाथन

नेपाली विकिपिडियामा फाल्गुन १, २०७४ देखि फाल्गुन ३०, २०७४ सम्म विकिपरियोजना डेटाथन प्रतियोगिता १ महिनाभरिको लागि सञ्चालन भइरहेको छ । यहाँको अमूल्य योगदानको लागि हार्दिक निमन्त्रणा गर्दछौँ र सहभागीताको लागि यस फारममा आफ्नो नाम दर्ता गर्न हार्दिक अनुरोध गर्दछौँ । आवेदन दर्ता बन्द मिति ७ फागुन, २०७४ मा हुने छ । यस कारण छिटै दर्ता गर्नुहोस् । धन्यवाद !

अझ थप जानकारी...

--MediaWiki message delivery (कुरा गर्ने) १०:०३, १५ फेब्रुअरी २०१८ (युटिसी(UTC)) प्रयोग गरी पठाइयो । — तुल्सी भगत (वार्तालाप), विकिमिडिया नेपाल

अन्तर्राष्ट्रिय मातृभाषा दिवस सम्पादनथन प्रतियोगिता सम्पादन गर्नुहोस्

 
मातृभाषा सम्पादनथन लोगो

नमस्ते नेपाली विकिपिडियन साथीहरू,
अन्तर्राष्ट्रिय मातृभाषा दिवसको उपलक्ष्यमा नेपाली विकिपिडियामा ३ दिने (२१ फेब्रुअरी देखि २३ फेब्रुअरी सम्मका लागि) सम्पादनथन प्रतियोगिता सञ्चालन गर्नका लागि मैले समुदाय समक्ष चौतारीमा एउटा प्रस्ताव प्रस्तुत गरेको छु । यस प्रतियोगिता अवधिमा विश्वका भाषा, भाषा परिवारसँग सम्बन्धित लेख निर्माण गरिनेछ । कृपया यस प्रस्तावमाथि आ-आफ्नो मत राख्नुहोला । धन्यवाद --Biplab Anand (वार्ता)

मातृभाषा सम्पादनथन प्रतियोगिता सम्पादन गर्नुहोस्

 

नमस्ते नेपाली विकिपिडियन साथी,
कृपया नेपाली विकिपिडियामा हुन गइरहेको विकिपिडिया:मातृभाषा सम्पादनथन प्रतियोगितामा आफ्नो सहभागिता जनाउनुहोस् । धन्यवाद --आयोजक समितिको तर्फबाट Biplab Anand (वार्ता)

विकी विमिन एडिटाथन २०१८ सम्पादन गर्नुहोस्

विकी विमिन एडिटाथन २०१८ सम्बन्धमा भई रहेको छलफलमा यहाँ गई आफ्नो विचार राख्नु हुन अनुरोध गर्दछु । -MediaWiki message delivery (कुरा गर्ने) १३:५४, २० फेब्रुअरी २०१८ (युटिसी(UTC))

मातृभाषा सम्पादनथन प्रतियोगिता सम्पादन गर्नुहोस्

 

नमस्ते नेपाली विकिपिडियन साथी,
कृपया नेपाली विकिपिडियामा हुन गइरहेको विकिपिडिया:मातृभाषा सम्पादनथन प्रतियोगितामा आफ्नो सहभागिता जनाउनुहोस् । धन्यवाद --आयोजक समितिको तर्फबाट Biplab Anand (वार्ता)

विकी कार्यशाला-नेपाल सम्पादन गर्नुहोस्

 
विकी कार्यशाला- नेपाल

नमस्ते विकी साथीहरू
विकी कार्यशाला-नेपालको आयोजनको लागि भइरहेको छलफलमा आफ्नो मत राख्नुहोस् । धन्यवाद-- आयोजन समितिको तर्फबाट बिप्लब आनन्द

विकी कार्यशाला नेपाल २०१८| समितिको लागि आवेदन आह्वान सम्पादन गर्नुहोस्

 
विकी कार्यशाला नेपाल २०१८

विकी कार्यशाला नेपाल २०१८ सफलतापूर्वक आयोजना गर्नका लागि महत्वपूर्ण समितिहरू बनाइएको जानकारी गराउन चाहन्छौं । समितिमा रही योगदान दिन चाहने इक्षुक सदस्यले यो पृष्ठमा गई समितिको सदस्यताको लागि चाहिने अनुभव र कार्य हेर्न सक्नेछन् । कृपया यो लिङ्क खोली सदस्यताको लागि आवेदन दिनुहोस् । आवदेन फर्म भर्ने अन्तिम दिन २०१८ मार्च ३१ रहेको छ । थप जानकारीको लागि यो पृष्ठ हेर्न अनुरोध गर्दछौं ।-- आयोजन समितिको तर्फबाट बिप्लब आनन्द

छलफलमा सहभागी हुन अनुरोध! सम्पादन गर्नुहोस्

नमस्ते,
नेपाली विकिपिडियाको चौतारीमा निम्नलिखित विषयहरूमा भइरहेको छलफलमा कृपया आफ्नो मत राखिदिनुहुन अनुरोध गर्दछु ।

  1. लेख र लिगेसी सम्बन्धी छलफल
  2. प्रमुख लेख सम्बन्धमा
  3. सम्भावित अनुलिपि पृष्ठहरू (२)
  4. क्याट-अ-लट टुल (ग्याजेट स्क्रिप्ट) असक्षम बनाउने सम्बन्धमा

धन्यवाद--Biplab Anand ०४:०५, ३ जुलाई २०१८ (युटिसी(UTC))

विकी लभ्स मोन्युमेन्ट्स २०१८ सम्पादन गर्नुहोस्

 
विकी लभ्स मोन्युमेन्ट्स

विकी लभ्स मोन्युमेन्ट्स २०१८ सम्बन्धमा भई रहेको छलफलमा यहाँ गई आफ्नो विचार राख्नु हुन अनुरोध गर्दछु ।

उल्था गर्नुपर्ने लेखहरू बारे सम्पादन गर्नुहोस्

नमस्कार मित्र !
उल्था गर्नुपर्ने लेखहरू बारे चौतारीमा भई रहेको छलफलमा यहाँ गई आफ्नो विचार राखिदिन अनुरोध गर्दछु । धन्यवाद ! --MediaWiki message delivery (कुरा गर्ने) ०९:३६, ३ अगस्त २०१८ (युटिसी(UTC))

साइडबारमा गृह पृष्ठ रहेको सम्बन्धि सम्पादन गर्नुहोस्

नमस्ते मित्र !
साइडबारमा गृह पृष्ठ रहेको सम्बन्धित चौतारीमा भई रहेको छलफलमा यहाँ गई आफ्नो विचार राखिदिन अनुरोध गर्द छु । धन्यवाद ! --MediaWiki message delivery (कुरा गर्ने) ०९:२७, ४ अगस्त २०१८ (युटिसी(UTC))

खुला-स्रोत टिकट अनुरोध प्रणाली सम्पादन गर्नुहोस्

नमस्ते !
खुला-स्रोत टिकट अनुरोध प्रणाली विषय सम्बन्धमा चौतारीमा भई रहेको छलफलमा यहाँ गई आफ्नो विचार राखिदिन अनुरोध गर्दछु । धन्यवाद ! --MediaWiki message delivery (कुरा गर्ने) २३:४४, १७ अगस्त २०१८ (युटिसी(UTC))

प्रमुख लेख आवेदन समीक्षा सम्पादन गर्नुहोस्

आदरणिय सम्पादक साथीहरू,

 

मार्च, २०१९ को प्रमुख लेखको लागि आवेदक हिमाल सुबेदी बाट डकडकगो लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समिति बाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागि सिफारिस भएकोले, विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/डकडकगो मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं।

प्रमुख लेख समन्वय समिति को तर्फबाट - Biplab Anand (वार्ता) १०:४२, १४ जनवरी २०१९ (युटिसी(UTC))

प्रमुख लेख आवेदन समीक्षा सम्पादन गर्नुहोस्

आदरणिय सम्पादक साथीहरू,

 

आवेदक हिमाल सुबेदीले निम्नलिखित लेखहरूलाई प्रमुख लेख बन्नको लागि आवेदन गरेको हुनाले प्रमुख लेख समन्वय समिति बाट सो लेखहरू प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागि सिफारिस भएकोले, निम्नलिखित लेखहरूमा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं।

प्रमुख लेख समन्वय समिति को तर्फबाट -Biplab Anand (वार्ता) १०:२९, १६ जनवरी २०१९ (युटिसी(UTC))

अन्तरमोहडा सम्पादक अधिकार प्रदान गर्ने प्रक्रिया सम्पादन गर्नुहोस्

अन्तरमोहडा सम्पादक अधिकार प्रदान गर्ने प्रक्रियाबारे भइरहेको टिप्पणीमा सहभागी हुन् हार्दीक अनुरोध छ । धन्यवाद ! — तुल्सी भगत (योगदान | वार्ता) --MediaWiki message delivery (कुरा गर्ने) ०५:५०, २५ जनवरी २०१९ (युटिसी(UTC))

छिटो निर्णय लिनु पर्ने भएकोले सम्पादन गर्नुहोस्

अप्रेल महिनामा प्रमुख लेख बनाउनको लागि परेका सबै लेखहरू अयोग्य ठहरिएका कारण हामीले आज तिन तारिख सम्म पनि प्रमुख लेख परिवर्तन गर्न सकेनौं । प्रमुख लेख समन्वय समितिका सदस्यका तर्फबाट प्रमुख लेखको लागि परेका आवेदनहरूबाट छानेर एक अर्को लेख मत दानको लागि सिफारिस गरिएको छ । अतः छिटो छलफल गरेर आजै प्रमुख लेख परिवर्तन गर्नु पर्ने भएकाले यहाँ आफ्नो मत राखेर निर्णय लिनु होला भन्ने पूर्ण अनुरोध छ । MediaWiki message delivery (कुरा गर्ने) ०२:४९, ३ अप्रिल २०१९ (युटिसी(UTC))

छिटो निर्णय लिनु पर्ने भएकोले सम्पादन गर्नुहोस्

अप्रेल महिनामा प्रमुख लेख बनाउनको लागि परेका सबै लेखहरू अयोग्य ठहरिएका कारण हामीले आज तिन तारिख सम्म पनि प्रमुख लेख परिवर्तन गर्न सकेनौं । प्रमुख लेख समन्वय समितिका सदस्यका तर्फबाट प्रमुख लेखको लागि परेका आवेदनहरूबाट छानेर एक अर्को लेख मत दानको लागि सिफारिस गरिएको छ । अतः छिटो छलफल गरेर आजै प्रमुख लेख परिवर्तन गर्नु पर्ने भएकाले यहाँ आफ्नो मत राखेर निर्णय लिनु होला भन्ने पूर्ण अनुरोध छ । MediaWiki message delivery (कुरा गर्ने) ०२:५१, ३ अप्रिल २०१९ (युटिसी(UTC))

Hi man. this is Mossab. I hope you reached back home safely. how can i reach you more easily? Regards--مصعب (कुरा गर्ने) १८:४३, १५ अप्रिल २०१९ (युटिसी(UTC))

Hello Mossab how are you ? yes i arrived home safely. You are very kind person who took care me during our conference miss you and your friend too. you can reach me by email [JITENDRASHAHNP@GMAIL.COM], mobile No whatsApp :[+9779808110002] and Facebook [Zeetendra Shah], Love from Nepal Thanks

विकी क्याम्प नेपाल आयोजक सम्बन्धमा सम्पादन गर्नुहोस्

विकी क्याम्प नेपाल आयोजनमा एक गैह्रसरकारी संस्थाको संलग्नता भएको भन्ने सम्बन्धमा भई रहेको छलफलमा यहाँ गई आफ्नो विचार राख्नु हुन अनुरोध गर्दछु ।-MediaWiki message delivery (कुरा गर्ने) १८:४२, १० अगस्त २०१९ (युटिसी(UTC))

छलफल: मेटाउनको लागि नामाङ्कन सम्पादन गर्नुहोस्

नमस्ते, मेटाउनको लागि नामाङ्कनबारे भइरहेको छलफलमा सहभागी भई टिप्पणी राखिदिनु हुन् हार्दीक अनुरोध गर्द छु। धन्यवाद! --MediaWiki message delivery (कुरा गर्ने) ०६:२६, २४ अगस्त २०१९ (युटिसी(UTC))

विकिपिडिया एसियाली महिना आमन्त्रण सम्पादन गर्नुहोस्

विकिपिडिया एसियाली महिना २०१९‎ सुरु भयो । म तपाईंलाई कार्यक्रमको लागि हाम्रो अनलाइन सम्पादनथनमा सामेल हुन आमन्त्रित गर्न चाहन्छु । यदि तपाईंले ४ लेख बनाउनु भयो भने पोस्टकार्ड प्राप्त गर्नुहुनेछ । लेखहरू ३,००० बाइट्स र ३०० शब्दहरू भन्दा बढी हुनु आवश्यक छ । हामी हाम्रो पोष्टकार्ड पठाउने प्रक्रियामा पनि सुधार गर्दैछौं, उदाहरणका लागि अहिले पोष्टकार्ड बनाउँदैछौं, र अन्य भाषाको प्रतीक्षा नगरीकन कार्यक्रम समाप्त भएपछि ठेगाना संकलन गर्दैछौं । प्रत्येक विकिपिडियामा सबैभन्दा धेरै लेखहरू बनाउने विकिपिडियनहरूलाई "विकिपिडिया एसियाली राजदूतहरू" भनेर सम्मान गरिनेछ । हामी राजदूत प्रमाणपत्रको दुबै डिजिटल प्रतिलिपि र कागज प्रतिलिपि पठाउनेछौं ।

पछिल्ला चार बर्षमा २,००० भन्दा बढी विकिपिडिया सम्पादकहरू द्वारा ६० भन्दा बढी भाषा-विशिष्ट विकिपिडियामा २८,००० भन्दा बढी उच्च-गुणका लेखहरू थपिएका छन् । निस्सन्देह, विकिपिडिया एसियाली महिना सबैभन्दा ठूलो वार्षिक विकिपिडिया अनलाइन सम्पादन कार्यक्रम हो । हामी आशा गर्दछौं कि तपाईं उत्साहित हुनुहुन्छ र यस यात्रामा हामीसँग सामेल हुनुहुनेछ ।

विचारका लागि धन्यवाद! --सरोज उप्रेती (कुरा गर्ने)

MediaWiki message delivery (कुरा गर्ने) ०१:०८, १ नोभेम्बर २०१९ (युटिसी(UTC))

५०,००० लेख प्रतियोगिता सम्पादन गर्नुहोस्

नमस्ते, Zeetendraज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!

धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)जवाफ दिनुहोस्