Welcome

 
नमस्ते
सम्पादन सहायताका लागि यो भिडियो हेर्नुहोस्

नमस्ते!
Saroj/अभिलेख १ ज्यू
समस्त विकिपीडिया समुदायको तर्फबाट तपाईँलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडिया एउटा खुला विश्वकोश हो जसमा विभिन्न विषयका जानकारीहरू सङ्ग्रहित हुन्छन्।

  • हालसम्म नेपाली विकिपीडियामा ३३,००४ लेखहरू छन्। यसलाई बढाउन तपाईँ हामी सबैको योगदानको आवश्यकता रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।

  • विकिपीडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईँ पनि यहाँ नयाँ लेख लेख्न अथवा भएका लेखमा थप्न सक्नुहुन्छ, तर विकिपीडियामा तपाईँद्वारा सृजना गरिएका कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • सबैभन्दा पहिले दुईवटा लेख प्राय सोधिने प्रश्नहरूस्वशिक्षा पढ्नुहोस् अथवा यो भिडियो हेर्नुहोस्
  • आफ्नो परिचय दिनको लागि तपाईँको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
  • विकिपीडियामा नयाँ लेख लेख्न तथा भएका लेखहरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
  • विकिपीडिया सम्बन्धी सामान्य जानकारीहरूका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • सिक्नको लागि आफ्नो प्रयोगस्थल पृष्ठमा अभ्यास गर्नुहोस।
 
स्वागत
विकिपीडिया:नेपाली दूतावास
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईँले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईँको नाम, वार्ता पृष्ठको लिङ्क र मिति लेखिदिन्छ।
  • यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रबन्धकहरूसँग सम्पर्क गर्नुहोला।

धन्यवाद!

-  Nawaraj Ghimireकुरा गर्ने ०५:१७, १३ मार्च २०१७ (युटिसी(UTC))

योगदानको लागि धन्यवाद !

Saroj Uprety जी, विकी विमिन एडिटाथन २०१७ मा सक्रिय सहभागिता जनाएर आफ्नो अमुल्य समय र मेहनतको लागि धन्यवाद दिदै आगामी दिनहरूमा पनि यहाँको सक्रिय सहभागिताको अपेक्षा गर्दछौं ।

विकी विमिन एडिटाथन २०१७, आयोजक समूह — यो अहस्ताक्षरित टिप्पणी: Punyaले (वार्तायोगदान) 2017-03-22T17:27:55 (नेप्रस)मा गर्नुभएको हो।

विकी विमिन एडिटाथन २०१७

नमस्ते विकिपिडियन मित्रहरू,
नेपाली विकिपिडियामा गत मार्च ८ देखि मार्च २२ मा सञ्चालन भएको विकी विमिन एडिटाथन २०१७ प्रतियोगितामा तपाईद्वारा निर्माण गरिएको लेखहरूलाई यस उपकरण मार्फत पेश गर्नुहोस् । यस उपकरणलाई मात्र ८ दिनको लागि खुल्ला गरिएको हुनाले आफ्नो लेख यथाशीघ्र पेश गर्न अनुरोध गर्दछु ।--बिप्लब आनन्द १६:३७, २८ मार्च २०१७ (युटिसी(UTC))

Saroj Uprety, मलाई यहाँ गएर अन्य प्रयोगकर्ता अधिकारको लागि समर्थन गरी दिनको लागि अनुरोध गर्द छु । धन्यवाद ! - पिताम्बर भट्टराई(कुरा गर्ने) १०:३०, २२ अप्रिल २०१७ (युटिसी(UTC))

विकिमिडियन्स अफ नेपाल, प्रयोगकर्ता समूह

नमस्ते सम्पादक मित्र, कृपया यस महत्वपूर्ण वार्तालापमा आफ्नो मत राख्न अनुरोध गर्दछु ।--MediaWiki message delivery (कुरा गर्ने) १८:२४, २९ अप्रिल २०१७ (युटिसी(UTC))

झापा जिल्लाका स्थानीय तहहरू

I think this template has to be updated according to this news. If you agree with it, please update accordingly. Thanks. - Pitambar Bhattarai (कुरा गर्ने) ०८:१९, ११ जुलाई २०१७ (युटिसी(UTC))

विकिपिडिया एशियाली महिना २०१७

सरोज जी, विकिपिडिया एशियाली महिना २०१७ को आयोजक समूहमा सहभागी हुन इच्छा देखाउनु भएकोमा धन्यवाद । कृपया यस कार्यक्रमको सहभागितामा समेत आफ्नो नाम लेखाउनु हुन अनुरोध गर्दछौं । आयोजकहरूको छनौट पश्चात जानकारी गराइने व्यहोरा अनुरोध छ ।Nirjal stha (कुरा गर्ने) ११:५८, २९ अक्टोबर २०१७ (युटिसी(UTC))

विकिपिडिया एसियाली महिना २०१७

विकिपिडिया एसियाली महिनामा तपाईलाई स्वागत छ  !

 

विकिपिडिया एसियाली महिनाको शुरूवात भई सकेकोछ । यो प्रतियोगिता नोभेम्बर महिना भरि चल्ने छ । यस प्रतियोगिता सम्बन्धी केही तथ्यहरू यस प्रकार छ ।

  1. तपाईले तयार गर्नु भएको लेखहरू यस उपकरण मार्फत पेश गर्नुहोस । यसको लागी उक्त उपकरणमा गई कृपया लग इन वटन थिच्नुहोस र OAuth ले बाँकी सबै कार्य गर्नेछ । तपाईले आफ्नो इन्टरफेसको भाषा माथि दाँयाबाट परिवर्तन पनि गर्न सक्नु हुनेछ ।
  2. तपाईले आफ्नो लेख पेश गरे पश्चात यस उपकरणले लेखमा आयोजकहरूबाट पुनरावलोकनको लागी एउटा ढाँचा थप गर्ने छ । तपाईले आफ्नो प्रगती यसै उपकरण मार्फत जाँच गर्न सक्नु हुनेछ ।
  3. तपाईले आफ्नो योगदानको आधारमा यस कार्यक्रमको अन्त्यमा रिवार्ड प्राप्त गर्नु हुनेछ । यस सम्बन्धी नियमहरूको जानकारीको लागि समुदायको विकिपिडिया एसियाली महिना पृष्ठमा हेर्नुहोस् । सामान्यतया
  4. * यदि तपाईको ४ लेखहरू स्विकृत भएको खण्डमा विकिपिडिया एसियाली महिना पोस्टकार्ड प्राप्त गर्नु हुनेछ ।
  5. * यदि तपाईले १५ वटा स्विकारयोग्य लेख बनाउनु भएको खण्डमा विशेष पोस्टकार्ड प्राप्त गर्नु हुनेछ ।
  6. * यदि नेपाली विकिपिडियामा सर्वाधिक स्विकारयोग्य लेख तयार गर्ने विकिपिडियनलाई "विकिपिडिया एसियाली राजदुत"को रूपमा सम्मान गरिनेछ र निजलाई पोस्टकार्डको अलावा हस्तारक्ष भएको प्रमाणपत्र समेत प्रदान गरिनेछ ।
  7. यदि तपाईले औजारको पहुँचमा समस्या भएमा तपाईले यस पृष्ठमा रहेको तपाईको प्रयोगकर्ता नामसँग पेश गर्न सक्नु हुनेछ ।
  8. यदि तपाईका कुनै प्रश्न भए, तपाईले हाम्रो प्रश्न तथा जबाफ पृष्ठ हेर्न सक्नुहुनेछ वा विकिपिडिया एसियाली महिनाको [[वार्तालाप:विकिपिडिया:विकिपिडिया एसियाली महिना २०१७|वार्ता]] पृष्ठमा राख्न सक्नु हुनेछ ।

Wikipedia Asian Month 2017: engage with audience

Dear WAM organizer,

I’m Erick, the coordinator of WAM 2017. Thanks for your effort and help at m:Wikipedia Asian Month 2017! Here are some more information about organizational matter of the event at a national level.

You are receiving this message because you have signed up as a organizer or in the list.

Timeline

The event has started and will end in the November 30th 23:59 (UTC). However, we are late for some matter. So we need your help:

  • Invite previous participants and your community members to join. We have a template you can use.
  • Translate Central Notice for your community (more instruction below) as well as sending a notice in village pump. Go public!
  • Become the jury member in a campaign on Fountain which is an amazing tool for you to supervise participants’ articles. If you don’t have the campaign set up, please contact us! And put a link to your community’s campaign page for participants’ navigation.
  • Organize a off-site editathon event. A coffee bar, internet and laptops. Though it’s optional. If you want to do that, please contact me.

In the following days, you should answer the questions from your community and supervise the submissions. Hope you have fun!

Prepare Central Notice

Central Notice shows a banner on the top of pages in your wiki project along the event timeframe. We will use this to engage with audience. Steps:

  1. Translate, change logo and link to event page. Find your project's Central Notice here. For example, we can change the banner for Chinese Wikipedia here.
  2. When you mark the 4 items (translation) as done. I'll enable the central notice in your language for this month.
Interesting articles

Have some interesting articles in your mind or from community? Drop us a line so that we can post that here to exchange the information to other communities.

Special Prize

You can find some special prizes in Event Partner page. They can be claimed by:

  • Write an article about Indigenous people in Taiwan at Wikipedia Asian Month (supported by Wikimedia Taiwan).
  • Write articles on monuments of Bhubaneswar (supported by Bhubaneswar Heritage Edit-a-thon).

The participants who joins for the special prize need to also report their conribution in the speical page. The link is shown in the Event Partner page.

Looking for help

At all times, please reply me back or send me an email at erick@asianmonth.wiki.--Fantasticfears (talk) १२:१३, ५ नोभेम्बर २०१७ (युटिसी(UTC))

विकी कार्यशाला-नेपाल

 

नमस्ते Saroj/अभिलेख १ ज्यू,
समुदायको विकासको लागि विकी कार्यशाला-नेपाल प्रस्ताव गरिएको छ । तपाईलाई यस [[वार्तालाप:विकिपिडिया:विकी कार्यशाला-नेपाल|छलफल]]मा भाग लिन अनुरोध गरिन्छ ।--Biplab Anand १४:५३, २१ नोभेम्बर २०१७ (युटिसी(UTC))

Saroj Uprety, मलाई यहाँ गएर प्रबन्धक अधिकारको लागि समर्थन गरी दिनुहुनको लागि अनुरोध गर्दछु । धन्यवाद !  Pitambar Bhattarai (कुरा गर्ने) ११:४५, २२ नोभेम्बर २०१७ (युटिसी(UTC))

हिन्दी दिवस प्रतियोगीता का पुरस्कार

नमस्ते सरोज जी,
हिन्दी दिवस लेख प्रतियोगीता में आपने भाग लीया और आपके द्वरा अधिकत्तम नये लेखों का निर्माण हुआ हैं और इस से ज्ञानकोष में वृद्धि हुइ है। हम आपके इस सराहनीय प्रयास का सम्मन करते हैं और आपको विशेष सान्त्वना पुरस्कार से सन्मानित किया जा रहा है। आपके द्वारा बहुत से अच्छे लेखों का निर्माण हुआ है किन्तु ज्यादातर लेख ४००० बाइट्स से कम होने के कारण उसके गुण नहीं मिल पाये अन्यथा आप प्रथम तीन सदस्यों में भी स्थान प्राप्त कर सकते थे। उम्मीद है अगली बार आप नियमों को अच्छी तरह से पढ़कर प्रतियोगीता के अनुसार लेखों का निर्माण करेंगे और प्रथम तीन में स्थान प्राप्त करेंगे ऍसी शुभकामनाएँ।--आर्यावर्त (वार्ता) 10:41, 28 नवम्बर 2017 (UTC)

आपके पुरस्कार को प्राप्त करने के लिये 'इस सदस्य को ई-मेल करें' टूल के माध्यम से मुझे आपका ई - मेल पता भेज दीजीये। भारतीय १००० रुपाये की राशी का कूपन आपको ई-मेल द्वारा भेज दीया जायेगा। सभी के ई-मेल आ गये हैं, केवल आपका ही बाकी है अतः शीघ्रता करें। शुभकामनाएँ।--आर्यावर्त (कुरा गर्ने) १०:५०, २८ नोभेम्बर २०१७ (युटिसी(UTC))

डेटाथन २०१७

नमस्ते Saroj/अभिलेख १ ज्यू,

 

डेटाथन २०१७ विकिपिडियाको भातृयोजना विकिडेटालाई लक्षित गरी सञ्चालन गर्न लागिएको एक अनलाइन प्रतियोगिता हो । यस प्रतियोगिताको प्रथम संस्करण सन् २०१५ मा आयोजना गरिएको थियो । यस वर्षको डेटाथन प्रतियोगिताको मुख्य उद्देश्य नेपालको संविधानसभा निर्वाचन २०७० मा विजयी सभासदहरूको विवरणलाई विकिडेटामा सङ्ग्रह गर्नु रहेको छ । यो एक दिने अनलाइन प्रतियोगितामा सहभागिता जनाउन अनुरोध गर्दछौं ।

कार्यक्रमा सहभागी हुन आवेदन फारम पेश गर्नुहोस् ।- प्रतियोगिता आयोजक समूह

What's Next (WAM)

Congratulations! The Wikipedia Asian Month is has ended and you've done amazing work of organizing. What we've got and what's next?

Here are some number I would like to share with you
Total submitted: 7429 articles; 694 users
Here are what will come after the end of WAM
  • Make sure you judge all articles before December 12th, and participants who can improve their contribution (not submit) before December 10th.
  • Once you finish the judging, please update this page after December 12th
  • There will be three round of address collection scheduled: December 15th, December 20th, and December 25th.
  • Please report the local Wikipedia Asian Ambassador (who has most accepted articles) on this page, if the 2nd participants have more than 30 accepted articles, you will have two ambassadors.
  • There will be a progress page for the postcards.

If you no longer want to receive the WAM organizer message, you can remove your username at this page.

Best Wishes,
Sailesh Patnaik using MediaWiki message delivery (कुरा गर्ने) १७:३७, ५ डिसेम्बर २०१७ (युटिसी(UTC))


विकिपिडिया एसियाली महिना

नमस्ते सरोज जी,
विकिपिडिया एसियाली महिना समाप्त भैसकेको छ । नेपाली विकिपिडियामा बाँकि रहेका लेखहरुलाई समाबेस गरि सम्पन्न गर्नु पर्ने छ । कायरो, भियनटियान, बाकु (राजधानी)ग्वांगझोउ लेखहरुलाई स्वियिकृत जनाइ समाबेस गर्नु होला । १२ डिसेम्बर अगाबै किम इल-सुंगडोल्पोपा लेखलाइ सुधार गरि पेश गर्नु होला । विकिपिडिया एसियाली महिनामा यहाँ को भूमिकाको लागि धन्यबाद ! --Janak Bhatta (कुरा गर्ने) ०७:३६, ८ डिसेम्बर २०१७ (युटिसी(UTC))

WAM Address Collection

Congratulations! You have more than 4 accepted articles in Wikipedia Asian Month! Please submit your postal mailing address via Google form or email me about that on erick@asianmonth.wiki before the end of Janauary, 2018. The Wikimedia Asian Month team only has access to this form, and we will only share your address with local affiliates to send postcards. All personal data will be destroyed immediately after postcards are sent. Please contact your local organizers if you have any question. We apologize for the delay in sending this form to you, this year we will make sure that you will receive your postcard from WAM. If you've not received a postcard from last year's WAM, Please let us know. All ambassadors will receive an electronic certificate from the team. Be sure to fill out your email if you are enlisted Ambassadors list.

Best, Erick Guan (talk)

"Saroj/अभिलेख १"को प्रयोगकर्ता पृष्ठमा फर्कनुहोस्।