पुण्य (punya)
जन्म
भक्तपुर नगरपालिका,बागमती, नेपाल
जातीयतानेवार
नागरिकतानेपाली
पेशादृष्य सम्पादक
धर्महिन्दु
इमेलpunyajr@gmail.com


प्रयोगकर्ताबाकसहरु सम्पादन गर्नुहोस्

यो प्रयोगकर्ता विकिपरियोजना नेपालका सदस्य हुनुहुन्छ।
यो प्रयोगकर्ता हिमालय टेलिभिजनमा कार्यरत हुनुहुन्छ ।
यो प्रयोगकर्ता डेटाथन २०१५ को सहभागी हुनुहुन्थ्यो ।
यो प्रयोगकर्ता हिन्दू धर्म मन्नुहुन्छ ।

बार्नस्टार अलङ्कार सम्पादन गर्नुहोस्

मिहिनेती बार्नस्टार अलङ्कार अनवरत मिहिनेत अलङ्कार
नेपाली विकिपीडियाका अनेकौ लेखहरुमा अनवरत रुपमा मिहिनेतका साथ योगदान प्रदान गर्नुभएको हुनाले तपाईँको अनवरत योगदानको कदरस्वरूप यो बार्नस्टार प्रदान गर्न पाउँदा म हर्षित छु ।-Nabin K. Sapkota (कुरा गर्ने) ०९:१२, २२ मे २०१४ (युटिसी(UTC))
नेपाल राष्ट्रिय विशिष्टता बार्नस्टार
नेपालका विभिन्न ठाउँको विवरण अपडेट गरेर पुर्याउनु भएको योगदानको लागि तपाईँलाई यो बार्नस्टार प्रदान गर्न पाउँदा म हर्षित छु । -DULAL (मसँग कुरा गर्नुहोस्) १४:४५, १९ अगस्त २०१४ (युटिसी(UTC))
भूगोल बार्नस्टार
नेपालको भूगोलसँग सम्बन्धित लेखहरू निर्माण तथा सुधार गर्नुभएकोले सम्मान स्वरूप यो अलङ्कार प्रदान गरेको छु ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:१४, १५ अक्टोबर २०१५ (युटिसी(UTC))
सम्पादक बार्नस्टार
Punyaज्यु, नेपाली विकिपीडियामा अनेकौ लेखहरूलाई सम्पादन गरी सुधार गर्नु भएकोमा सो सम्मान स्वरूप यो बार्नस्टार अलङ्कार प्रदान गर्दै छु । तुल्सी भगत (वार्तालाप) ११:३९, १५ नोभेम्बर २०१५ (युटिसी(UTC))
सामान्य बार्नस्टार
Punyaज्यु, नेपाली विकिपीडियामा अनेकौ लेखहरूलाई सम्पादन गरी सुधार गर्नु भएकोमा सो सम्मान स्वरूप यो बार्नस्टार अलङ्कार प्रदान गर्दै छु । जूनियर एनटिआर (कुरा गर्ने) १२:४६, २३ जनवरी २०१७ (युटिसी(UTC))


विकिपीडियामा मेरो योगदान सम्पादन गर्नुहोस्