मुख्य सूची खोल्नुहोस्

कायरो (अङ्ग्रेजी: Cairo /ˈkr/ kye-roh; अरबी: القاهرة Al-Qāhirah, यसका बारेमा उच्चारण , Coptic: ⲕⲁϩⲓⲣⲏ Kahire) इजिप्टको राजधानी तथा ठूलो शहर हो । यो शहर महानगरीय क्षेत्र तथा संसारको १५ औं ठूलो शहर हो । भने यो शहर प्राचिन इजिप्टसँग जोडिएको छ । नाईल नदिको छेउमा बनेको शहर[२][३] फातिमिद वंशले स्थापना गरेका थिए । यस शहरको हालको क्षेत्र प्राचिन इजिप्टको राजधानी रहेको थिए, यस कारण पूराना भगनावशेष हालसम्म पनि यो क्षेत्रमा भेटिने गर्दछ ।

कायरो
القاهرة
—  शहर  —
Towers on the Nile.jpg
مسجد أحمد ابن طولون1.jpg
Muizz Street - Egypt.jpg
CairoTalaatHarbToEast.jpg
Qalaa from Azhar Park.jpg
Baron Palace.jpg
नाईल नदिको दृश्य, मुइज सडक, व्यारोन इमपेन दरवार, कायरो साइटाडेल, तलात हर्व सडक, इब्न तुलुन

Flag
देश  Egypt
गर्भरनेट कायरो
स्थापना 969 AD
स्थापना गर्ने Jawhar al-Siqilli
सरकार
 - गभर्नर Atef Abd El Hamid[१]
क्षेत्रफल
 - शहर ५२८ किमी (२०३.९ वर्ग मी)
 - सहरी ६,७४० किमी (२,६०२.३ वर्ग मी)
 - मेट्रो २५०,००० किमी (९६,५२५.५ वर्ग मी)
अवनति २३ मि (७५ फिट)
जनसङ्ख्या (2017)
 - शहर ९,५००,०००
 जनघनत्व १९,३७६/किमी (५०,१८३.६/वर्ग मी)
 - शहरी क्षेत्र १८,२९०,०००
 - महानगरीय क्षेत्र २०,४३९,५४१
समय क्षेत्र EET (युटिसी+2)
टेलिफोन कोड (+20) 2
वेबसाइट www.cairo.gov.eg

कायरोमा अरब क्षेत्रको सबैभन्दा पूरानो तथा लामो चलचित्र तथा संगित क्षेत्र रहेको छ । साथै यस शहरमा चलचित्र तथा संगित क्षेत्रमा थप अध्ययन गर्न संसारको दोश्रो ठूलो संस्था अल-अजहर विश्वविद्यालय रहेको छ । विभिन्न अन्तर्राष्ट्रिय मिडिया, व्यावसायहरू तथा संस्थाहरूको क्षेत्रिय कार्यालय रहेको छ भने अरब लिगको मुख्या कार्यालय यसको संस्थापन देखि नै रहेको छ ।

यस शहरको जनसङ्ख्या ६७.६ लाख [४] रहेको छ भने क्षेत्र ४५३ वर्ग किलोमिटर रहेको । यसको अलावा ९५ लाख जनसङ्ख्या यस शहरको नजिक क्षेत्रमा बसोबास गर्दछ ।

अर्थतन्त्रसम्पादन

कायरो इजिप्टको ११ प्रतिशत जनसङ्ख्या तथा २२ प्रतिशत अर्थतन्त्रको हिस्सा ओगटेको छ । देशको मुख्य व्यापार यस शहरबाट शुरू हुने तथा अन्य क्षेत्रमा जाने गर्दछ । देशको धेरै जसो प्रकाशन तथा मिडिया तथा चलचित्र स्टुडियोहरू यस शहरमा रहेको छ ।

पूर्वाधारसम्पादन

स्वास्थ्यसम्पादन

कायरो लगायत छिमेकी गिजा स्वास्थ्यको लागी इजिप्टको मुख्य केन्द्रको रूपमा स्थापित भएको छ । यस शहरमा देश कै उच्च स्तरिय अस्पताल लगायत स्वास्थ्य सेवा उपलब्ध रहेको छ ।

शिक्षासम्पादन

कायरो लामो समय देखि देशको शिक्षाको मुख्य केन्द्रको रूपमा रहेको छ । कायरो हाल इजिप्टको धेरै सरकारी कार्यालय रहेको तथा इजिप्टको शिक्षा प्रणालीको मुख्य कार्यालय रहेको शहर हो भने यस शहरमा धेरै संख्यामा शिक्षण संस्थाहरू उपलब्ध रहेको छ ।

मौसमसम्पादन

कायरो तथा नाइल नदि उपत्यकामा उच्च मरूभूमिको मौसम हुन्छ तर प्रायः उच्च आर्द्रताको कारणले भुमध्य सागर तथा नाइलको डेल्टा सरह भन्दा फरक छैन् आधिले प्रायः सहाराको बालुवालाई शहरमा ल्याउने गर्दछ । साथै मार्च देखि मे सम्ममा शहरको हावा उच्च सुख्खा हुने गर्दछ । जाडो याममा यहाँको उच्च तापक्रम १४ देखि २२ डिग्रि सेन्टिग्रेडसम्म हुन्छ भने रातमा तापक्रम ११ डिग्रि सम्म झर्ने गर्दछ ।

Cairoको मौसम जानकारी
महिना जनवरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाई अगस्ट सेप्टेम्बर अक्टोबर नोभेम्बर डिसेम्बर वर्ष
अधिकतम °से (°फे) रेकर्ड ३१
(८८)
३४٫२
(९४)
३७٫९
(१००)
४३٫२
(११०)
४७٫८
(११८)
४६٫४
(११६)
४२٫६
(१०९)
४३٫४
(११०)
४३٫७
(१११)
४१
(१०६)
३७٫४
(९९)
३०٫२
(८६)
४७٫८
(११८)
अधिकतम °से (°फे) औसत १८٫९
(६६)
२०٫४
(६९)
२३٫५
(७४)
२८٫३
(८३)
३२
(९०)
३३٫९
(९३)
३४٫७
(९४)
३४٫२
(९४)
३२٫६
(९१)
२९٫२
(८५)
२४٫८
(७७)
२०٫३
(६९)
२७٫७
(८२)
दैनिक औसत °से (°फे) १३٫६
(५६)
१४٫९
(५९)
१६٫९
(६२)
२१٫२
(७०)
२४٫५
(७६)
२७٫३
(८१)
२७٫६
(८२)
२७٫४
(८१)
२६
(७९)
२३٫३
(७४)
१८٫९
(६६)
१५
(५९)
२१٫३८
(७०٫४)
न्यूनतम °से (°फे) औसत
(४८)
९٫७
(४९)
११٫६
(५३)
१४٫६
(५८)
१७٫७
(६४)
२०٫१
(६८)
२२
(७२)
२२٫१
(७२)
२०٫५
(६९)
१७٫४
(६३)
१४٫१
(५७)
१०٫४
(५१)
१५٫८
(६०)
न्यूनतम °से (°फे) रेकर्ड १٫२
(३४)
३٫६
(३८)

(४१)
७٫६
(४६)
१२٫३
(५४)
१६
(६१)
१८٫२
(६५)
१९
(६६)
१४٫५
(५८)
१२٫३
(५४)
५٫२
(४१)

(३७)
१٫२
(३४)
औसत हिउँ/वर्षा मीमी (इञ्च)
(०٫२)
३٫८
(०٫१५)
३٫८
(०٫१५)
१٫१
(०٫०४)
०٫५
(०٫०२)
०٫१
(०)

(०)

(०)

(०)
०٫७
(०٫०३)
३٫८
(०٫१५)
५٫९
(०٫२३)
२४٫७
(०٫९७)
हिमपात/वर्षा दैनिक औसत (≥ ०.०१ mm) ३٫५ २٫७ १٫९ ०٫९ ०٫५ ०٫१ ०٫५ १٫३ २٫८ १४٫२
औसत आर्द्रता (%) ५९ ५४ ५३ ४७ ४६ ४९ ५८ ६१ ६० ६० ६१ ६१ ५६
मासिक औसत सौर्य प्रकाश अवधि २१३ २३४ २६९ २९१ ३२४ ३५७ ३६३ ३५१ ३११ २९२ २४८ १९८ ३,४५१
स्रोत #१: World Meteorological Organization (UN) (1971–2000),[५] NOAA for mean, record high and low and humidity[६]
स्रोत #२: Danish Meteorological Institute for sunshine (1931–1960)[७]

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "محافظ القاهرة يرفض تطوير المستثمرين الحدائق.. ويؤكد: "هيسحلوا الغلابة"", अन्तिम पहुँच १४ सेप्टेम्बर २०१६ 
  2. Santa Maria Tours (४ सेप्टेम्बर २००९), "Cairo – "Al-Qahira"- is Egypt's capital and the largest city in the Middle East and Africa.", PRLog, अन्तिम पहुँच १० डिसेम्बर २०११ 
  3. "World's Densest Cities", Forbes, २१ डिसेम्बर २००६, अन्तिम पहुँच ६ मार्च २०१० 
  4. Population and Housing Census 2006, Governorate level, Population distribution by sex (xls), Central Agency for Public Mobilisation and Statistics, मूलबाट २४ जनवरी २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ जुलाई २००९  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता). Adjusted census result, as Helwan governorate was created on 17 April 2008 from a.o.[clarification needed] parts of the Cairo governorate.
  5. "Weather Information for Cairo", World Meteorological Organization, अन्तिम पहुँच अप्रिल १४, २०१४ 
  6. "Cairo (A) Climate Normals 1961–1990", National Oceanic and Atmospheric Administration, अन्तिम पहुँच अप्रिल १४, २०१४ 
  7. Cappelen, John; Jensen, Jens, "Egypten - Cairo", Climate Data for Selected Stations (1931-1960) (Danishमा), Danish Meteorological Institute, पृ: ८२, मूलबाट अप्रिल २७, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल १४, २०१४ 

यो पनि हेर्नुहोस्सम्पादन