सर्लाही २ (निर्वाचन क्षेत्र)

सर्लाही २ नेपालको सर्लाही जिल्लाको चार मध्येको एक निर्वाचन क्षेत्र हो। वि.सं. २०७४ भदौ १५ मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।

सर्लाही २
निर्वाचन क्षेत्र
प्रदेशमधेश प्रदेश
जिल्लासर्लाही जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठनवि.सं. २०४८
राजनीतिक दलनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
सांसदमहिन्द्र राय यादव

सम्मिलित क्षेत्रहरू सम्पादन गर्नुहोस्

सर्लाही २ निर्वाचन क्षेत्रभित्र पर्सा गाउँपालिका, हरिपुर्वा नगरपालिका, ब्रह्मपुरी गाउँपालिका, मलङ्गवा नगरपालिका, कौडेना गाउँपालिका, कविलासी नगरपालिकाको वडा नं. ८–१०, विष्णु गाउँपालिकाको वडा नं. ५–८ र ईश्वरपुर नगरपालिकाको वडा नं. १५ समेटिएको छ।

प्रदेश सभा खण्डहरू सम्पादन गर्नुहोस्

मधेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • सर्लाही २ (क)
  • सर्लाही २(ख)

संसद सदस्यहरू सम्पादन गर्नुहोस्

संसद/संविधान सभा सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य राजनीतिक दल
आम निर्वाचन २०४८ मीना पाण्डे नेपाली कांग्रेस
आम निर्वाचन २०५१
आम निर्वाचन २०५६ राजेन्द्र महतो नेपाल सद्भावना पार्टी
संविधान सभा निर्वाचन, २०६४ मोहम्मद रिजवान अन्सारी नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी)
संविधान सभा निर्वाचन २०७० रामचन्द्र चौधरी नेपाली कांग्रेस
प्रतिनिधि सभा निर्वाचन, २०७४ महेन्द्र राय यादव राष्ट्रिय जनता पार्टी नेपाल
वि.सं. २०७७ वैशाख जनता समाजवादी पार्टी, नेपाल
वि.सं. २०७९ साउन नेपाल समाजवादी पार्टी
प्रतिनिधि सभा निर्वाचन, २०७९ नेकपा (माओवादी केन्द्र)

प्रदेश सभा सम्पादन गर्नुहोस्

निर्वाचन परिणाम सम्पादन गर्नुहोस्

प्रतिनिधि सभा निर्वाचन, २०७९ सम्पादन गर्नुहोस्

राजनीतिक दल उम्मेदवार मत
नेकपा (माओवादी केन्द्र) महेन्द्र राय यादव २३,५२९
लोकतान्त्रिक समाजवादी पार्टी राजेन्द्र महतो २१,५१८
नेकपा (एमाले) राजनारायण साह १४,८१९
जनमत पार्टी नरेश प्रसाद कुशवाहा ६,५५४
नेपाल सङ्घीय समाजवादी पार्टी नरेश प्रसाद कुशवाहा १,०६४
अरू २,९८५
अवैध मतहरू
नतिजा नेकपा (माओवादी केन्द्र) विजयी
स्रोत : निर्वाचन आयोग

प्रदेश सभा निर्वाचन, २०७९ सम्पादन गर्नुहोस्

प्रतिनिधि सभा निर्वाचन, २०७४ सम्पादन गर्नुहोस्

राजनीतिक दल उम्मेदवार मत
राष्ट्रिय जनता पार्टी नेपाल महेन्द्र राय यादव २९,१९१
नेपाली कांग्रेस जंगीलाल राय १८,९७६
नेकपा (माओवादी केन्द्र) दिनेश राय ८,०३७
नयाँ शक्ति पार्टी नेपाल पुष्पा रञ्जितकर १,४४९
अरू १,६१७
अवैध मतहरू ४,३९९
नतिजा राजपा विजयी
स्रोत : निर्वाचन आयोग

प्रदेश सभा निर्वाचन, २०७४ सम्पादन गर्नुहोस्

संविधान सभा निर्वाचन २०७० सम्पादन गर्नुहोस्

राजनीतिक दल उम्मेदवार मत
नेपाली कांग्रेस रामचन्द्र चौधरी ६,७०४
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) सुरेन्द्र कुमार लामा ६,३५९
एनेकपा (माओवादी) राजकुमार राय यादव ४,७११
तराई मधेस लोकतान्त्रिक पार्टी विनय कुमार कर्ण ४,१३४
सद्भावना पार्टी अजजल हुसेन ३,८६०
मधेशी जनअधिकार फोरम, नेपाल राम नरेश राय यादव २,९९९
सङ्घीय समाजवादी पार्टी, नेपाल मोहम्मद रिजवान अन्सारी २,२८२
राष्ट्रिय प्रजातन्त्र पार्टी किशोर बहादुर कार्की १,८०२
दलित जनजाति पार्टी किरण कुमार पासवान १,७८६
तराई मधेस सद्भावना पार्टी कैलाश किशोर यादव १५,११
चुरे भवर राष्ट्रिय एकता पार्टी नेपाल बद्रीप्रसाद न्यौपाने १,३६५
अरू ३,८६६
नतिजा कांग्रेस विजयी
स्रोत: नेपाल समाचार [१]

संविधान सभा निर्वाचन, २०६४ सम्पादन गर्नुहोस्

राजनीतिक दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) मोहम्मद रिजवान अन्सारी ९,१५६
चुरे भवर राष्ट्रिय एकता पार्टी नेपाल रामशरण उप्रेती ७,९८७
तराई मधेस लोकतान्त्रिक पार्टी विनय कुमार कर्ण ५,९५८
नेपाली कांग्रेस सत्यदेव सिंह दनुवार ५,२२४
सद्भावना पार्टी सूर्यनारायण राय यादव ५,१७३
मधेशी जनअधिकार फोरम, नेपाल राम नरेश राय यादव ३,७३२
जनमोर्चा नेपाल प्रल्हाद कुमार बुढाथोकी ३,५५९
दलित जनजाति पार्टी राधेश्याम पासवान ३,१९७
नेकपा (माओवादी) रामप्रित राय यादव २,७५९
राष्ट्रिय प्रजातन्त्र पार्टी अमर बहादुर थापा १,८७७
राष्ट्रिय जनशक्ति पार्टी किशोर बहादुर कार्की १,७६७
अरू ३,१२३
अवैध मतहरू ३,९३१
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग [२]

आम निर्वाचन २०५६ सम्पादन गर्नुहोस्

राजनीतिक दल उम्मेदवार मत
नेपाल सद्भावना पार्टी राजेन्द्र महतो १४,७५०
राष्ट्रिय प्रजातन्त्र पार्टी सूर्यबहादुर थापा १३,३६९
नेपाली कांग्रेस मीना पाण्डे ८,९१८
CPN (एकीकृत मार्क्सवादी-लेनिनवादी) राजेन्द्र राय यादव ४,९०६
राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) अमर बहादुर थापा २,५३६
संयुक्त जनमोर्चा नेपाल बिदुर प्रसाद खरेल १,५१६
अरू १,५९७
अवैध मतहरू १,६२८
नतिजा नेसपा विजयी
स्रोत: निर्वाचन आयोग [३] [४]

आम निर्वाचन २०५१ सम्पादन गर्नुहोस्

राजनीतिक दल उम्मेदवार मत
नेपाली कांग्रेस मीना पाण्डे १०,७९५
नेपाल सद्भावना पार्टी राजेन्द्र महतो १०,१७३
राष्ट्रिय प्रजातन्त्र पार्टी सूर्यबहादुर थापा ९,७२३
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) लक्ष्मण पौडेल ७,७२४
अरू ३८७
नतिजा कांग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[३]

आम निर्वाचन २०४८ सम्पादन गर्नुहोस्

राजनीतिक दल उम्मेदवार मत
नेपाली कांग्रेस मीना पाण्डे १०,६८४
नेपाल सद्भावना पार्टी राजेन्द्र महतो ७,८२८
नतिजा कांग्रेस विजयी
स्रोत: [१]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-२५ मिति
  2. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ 
  3. ३.० ३.१ "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५  वेब्याक मेसिन अभिलेखिकरण २००८-०१-२४ मिति
  4. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्