तराई-मधेश लोकतान्त्रिक पार्टी

राजनीतिक दल

तराई-मधेश लोकतान्त्रिक पार्टी नेपालको एक राजनीतिक दल हो। पार्टीको प्राथमिक आधार मधेश प्रदेशको तराई मधेशमा मात्र छ।[१] यसले नेपालको तराई र थरुहट क्षेत्रहरूमा आफ्नो विस्तार गर्ने प्रयास गरेको छ।[२]

तराई-मधेश लोकतान्त्रिक पार्टी
छोटो रूपतमलोपा
अध्यक्षवृशेषचन्द्र लाल
वरिष्ठ नेताविजयकुमार सिंह
संस्थापकवृषेशचन्द्र लाल
विजयकुमार सिंह
स्थापना१३ डिसेम्बर २०२१; २ वर्ष पहिले (२०२१-१२-13)
टुक्रिएकोलोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
पूर्वकालीनतराई मधेश लोकतान्त्रिक पार्टी
प्रमुख कार्यालयजनकपुर, धनुषा, नेपाल
विचारधारासामाजिक लोकतन्त्र
मधेशी अधिकार
रङहरू 
मधेश प्रदेश सभा
१ / १०७
स्थानीय सरकार
१ / ७५३
नगरप्रमुख/अध्यक्ष
निर्वाचन चिह्न

यो पार्टी २०७८ मङ्सिर २७ मा निर्वाचन आयोगमा आधिकारिक रूपमा दर्ता भएको थियो।[३] वृषेशचन्द्र लाल पार्टीका अध्यक्ष तथा संविधान सभाका पूर्व सदस्य हुन् भने विजयकुमार सिंह पार्टीका वरिष्ठ नेता हुन्।[४]

चुनावी प्रदर्शन सम्पादन गर्नुहोस्

स्थानीय तह सम्पादन गर्नुहोस्

निर्वाचन नेता(हरू) सिट विजयी
नगरप्रमुख/अध्यक्ष +/-
२०७९ वृशेषचन्द्र लाल
१ / ७५३
 

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "मधेस केन्द्रित दलमा रुझान बढदो, तमलोपा र राजपा नेपालसमेत पार्टी पुनः दर्ता", इकागज, अन्तिम पहुँच २०२२-०२-०१ 
  2. काठमाडौँ, भुवन शर्मा, "लोसपा फुटाएर तमलोपा जन्माउन गृहकार्य", नागरिक दैनिक (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-०१ 
  3. रातोपाटी, "तमलोपा दर्ता, केन्द्रीय कार्यालय जनकपुरधाम", रातोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-०१ 
  4. "तराई मधेश लोकतान्त्रिक पार्टी निर्वाचन आयोगमा दर्ता", तराई मधेश लोकतान्त्रिक पार्टी निर्वाचन आयोगमा दर्ता (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-०१