निर्वाचन क्षेत्र निर्धारण आयोग
निर्वाचन क्षेत्र निर्धारण आयोगको गठन निर्माण नेपालमा संघीय सीमांकन कार्यान्वयन गर्न नेपाल सरकार द्वारा भएको हो । हो । यो आयोगको गठन २०१७ जुलाई २० मा भएको थियो। आयोगको नेतृत्व सर्वोच्च अदालतका पूर्वन्यायाधीश कमलनारायण दासले गरेका थिए । समितिका अन्य सदस्यहरूमा माधव अधिकारी, विश्व कल्याण पराजुली र गणेशराज कार्की र आयोगको सचिवमा योगेन्द्र शर्मा पौडेल रहेका थिए । [१] [२]
नेपालको संविधानको धारा २८६ ले निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्न उल्लेख गरिएको छ ।
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्- ↑ "5-member CDC formed under former Justice", kathmandupost.ekantipur.com, २० जुलाई २०१७, अन्तिम पहुँच १७ डिसेम्बर २०१७।
- ↑ "5-member Constituency Delimitation Commission formed", gorkhapost.com, २१ जुलाई २०१७, अन्तिम पहुँच १७ डिसेम्बर २०१७। वेब्याक मेसिन अभिलेखिकरण २५ जुलाई २०१७ मिति