महिन्द्र राय यादव

नेपालका राजनीतिज्ञ

महिन्द्रा राय यादव एक नेपाली राजनीतिज्ञ र नेपालको संघीय संसदको प्रतिनिधि सभाका सदस्य हुन्।[] उनी २०७४को चुनाव बाट सर्लाही क्षेत्र नम्बर २ बाट प्रथम निर्वाचित हुनुभएको थियो। सोही निर्वाचन क्षेत्र बाट उनले राजेन्द्र महतो लाई हराउँदै संविधान सभा मा निर्वाचित भएका थिए।[] यादव चार पटकको प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ।

महिन्द्रराय यादव
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री
पद बहाली
३१ मार्च २०२३
राष्ट्रपतिरामचन्द्र पौडेल
प्रधानमन्त्रीपुष्पकमल दाहाल
उपराष्ट्रपतिराम सहाय यादव
पूर्वाधिकारीपुष्पकमल दाहाल
नेपाल समाजवादी पार्टीका अध्यक्ष
पद बहाली
३० जुलाई २०२२
पूर्वाधिकारीपद स्थापित
कृषि तथा पशुपंक्षी विकास मन्त्री
कार्यकाल
८ अक्टोबर २०२१ – ४ जुलाई २०२२
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रधानमन्त्रीशेरबहादुर देउवा
प्रतिनिधि सभा सदस्य
पद बहाली
४ मार्च २०१८
पूर्वाधिकारीरामचन्द्र चौधरी
निर्वाचन क्षेत्रसर्लाही २
कार्यकाल
अक्टोबर १९९४ – मे २००२
पूर्वाधिकारीब्रम्हनारायण चौधरी
निर्वाचन क्षेत्रसर्लाही १
संविधान सभा सदस्य
कार्यकाल
२१ जनवरी २०१२ – १४ अक्टोबर २०१७
पूर्वाधिकारीराजेन्द्र महतो
उतराधिकारीअमरेशकुमार सिंह
निर्वाचन क्षेत्रसर्लाही ४
कार्यकाल
२८ मे २००८ – २८ मे २०१२
निर्वाचन क्षेत्रपार्टी सूची
व्यक्तिगत विवरण
जन्म (1954-06-24) २४ जुन १९५४ (उमेर ७०)[]
सर्लाही जिल्ला
राष्ट्रियतानेपाली
राजनीतिक दलनेपाल समाजवादी पार्टी
अन्य राजनीतिक
संलग्नता
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)
तराई मधेश लोकतान्त्रिक पार्टी
तराई मधेश सद्भावना पार्टी
राष्ट्रिय जनता पार्टी नेपाल

उहाँ तराई मधेश क्षेत्रको एक स्थापित नेता एवम् अपराजित नेताको रूपमा परिचित हुनुहुन्छ। उनी नेपाली कांग्रेस नेतृत्वको देउवा मन्त्रिमण्डलमा कृषिमन्त्री का रूपमा कार्य गरेको अनुभव राख्नु हुन्छ।[]

  1. संघीय संसद सदस्य, २०७४ परिचयात्मक पुस्तिका [Federal Parliament Members 2017 Introduction Booklet] (नेपालीमा), Nepal: Federal Parliament Secretariat, २०२१, पृ: 270। 
  2. http://election.ekantipur.com/pradesh-2/district-sarlahi?lng=eng
  3. http://hr.parliament.gov.np/en/video/2672
  4. https://ratopati.com/story/248482/2022/6/29/mahendra