जनमत पार्टी एक नेपाली राजनीतिक दल हो। पहिले स्वतन्त्र मधेसको लागि गठबन्धन भनेर चिनिने यो राजनीतिक दललाई चन्द्रकान्त राउतले गठन गरेका थिए।[१]

जनमत पार्टी
सभापतिचन्द्रकान्त राउत
संस्थापकचन्द्रकान्त राउत
स्थापना18 मार्च 2019 (५ वर्ष पहिले) (2019-०३-18)
विचारधारालोकतान्त्रिक समाजवाद
गणतन्त्रवाद
मधेसी अधिकार
निर्वाचन चिह्न
Janamat Party Election Symbol
वेबसाइट
janamatparty.org

नेपालको तराई क्षेत्रका २२ जिल्लाको प्रतिनिधित्व गर्ने ५० जना प्रतिनिधिको अगाडी १७-१८ मार्चसम्म दुईदिने सम्मेलनपछि १८ मार्च २०१९ मा पार्टीको स्थापना भएको हो।[२] प्रदेश मन्त्री नवलकिशोर शाहका छोरा निवर्तमान मेयर शैलेशकुमार शाहलाई उपेक्षा गर्दै पार्टीले हनुमाननगर कंकालिनीको मेयर जितेको हो।[३]

चुनावी प्रदर्शन

सम्पादन गर्नुहोस्

स्थानीय निर्वाचन

सम्पादन गर्नुहोस्
चुनाव नेता(हरू) सिटहरू स्थानीय तह
# +/-
२०७९ चन्द्रकान्त राउत
२ / ७५३
+२

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. देव, श्रवण (२०७५ चैत ४), "‘जनमत पार्टी’ को अध्यक्ष बने सिके राउत", अनलाइन खबर, अन्तिम पहुँच १३ मङ्सिर २०७९ 
  2. यादव, मिथिलेश (५ चैत २०७५), "‘जनमत पार्टी’ घोषणा", नागरीक, अन्तिम पहुँच १३ मङ्सिर २०७९ 
  3. "मन्त्रीका छोरा मेयरमा पराजित", हिमालखबर, अन्तिम पहुँच १३ मङ्सिर २०७९