प्रतिनिधि सभा निर्वाचन, २०७९

नेपालको आम निर्वाचन

प्रतिनिधि सभा निर्वाचन, २०७९ नेपालको संविधान २०७२ अनुसार भएको दोस्रो निर्वाचन हो। प्रतिनिधि सभाका २७५ सदस्य चयन गर्नको लागि देशभर एकैपटक २०७९ मङ्सिर ४ गते सम्पन्न भएको थियो।[४][५] निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली मार्फत एकल सदस्यीय निर्वाचन क्षेत्रबाट १६५ सदस्यहरू चयन गर्न र अर्को ११० सदस्यहरूलाई एउटै राष्ट्रव्यापी निर्वाचन क्षेत्रबाट राजनीतिक दलको सूची समानुपातिक प्रतिनिधित्व मार्फत चयन गर्नका लागि दुईवटा मतपत्र रहेका थिए।

प्रतिनिधि सभा निर्वाचन, २०७९

← २०७४ वि.सं. २०७९ मङ्सिर ४[१] २०७९ →

प्रतिनिधि सभाको सम्पूर्ण २७५ सिट
बहुमतको लागि १३८ आवश्यक सिट
मत सर्वेक्षण
दर्तावाल मतदाता१,७९,८८,५७०[२]
कुल मतदान६१% (ह्रास ७.६३%)[३]
  पहिलो दल दोस्रो दल तेस्रो दल
  Prime Minister of Nepal, Shri Sher Bahadur Deuba, in Glasgow, Scotland on November 02, 2021 (1).jpg KP Oli.png Prachanda 2009.jpg
नेता शेरबहादुर देउवा खड्गप्रसाद शर्मा ओली पुष्पकमल दाहाल
दल नेपाली कांग्रेस नेकपा (एमाले) नेकपा (माके)
शीर्ष नेता घोषित वि.सं. २०७२ फागुन २४ वि.सं. २०७१ असार वि.सं. २०५६ वैशाख
नेताको सिट डडेल्धुरा १ झापा ५ गोरखा २
अघिल्लो निर्वाचन ३२.७८%, ६४ सिट ३३.२५%, १२१ सिट १३.६६%, ५३ सिट
पहिले प्राप्त सिट ६३ ९४ ४९
प्राप्त सिट ८९ ७८ ३२
सिट परिवर्तन वृद्धि २६ ह्रास १६ ह्रास १७
जम्मा मत २७,१५,२२५ २८,४५,६४१ ११,७५,६८४
प्रतिशत २५.७१% २६.९५% ११.१३%
उछाल ह्रास ७.०७ प्रअ ह्रास ६.३० प्रअ ह्रास २.५३ प्रअ

  चौथौ दल पाचौँ दल छैटौँ दल
  Rabi Lamichhane.png Rajendra Prasad Lingden cropped.png Upendra Yadav at Rajbiraj (cropped).jpg
नेता रवि लामिछाने राजेन्द्र लिङ्देन उपेन्द्र यादव
दल राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी जनता समाजवादी पार्टी, नेपाल
शीर्ष नेता घोषित वि.सं. २०७९ असार १७ वि.सं. २०७८ मंसिर १९ वि.सं. २०७७ जेठ २६
नेताको सिट चितवन २ झापा ३ सप्तरी २ '(पराजित)'
अघिल्लो निर्वाचन 'नयाँ दल' २.०६%, १ 'नयाँ दल'
पहिले प्राप्त सिट 'नयाँ दल' २१
प्राप्त सिट २० १४ १२
सिट परिवर्तन वृद्धि २० वृद्धि १३ ह्रास
जम्मा मत ११,३०,३३४ ५,८८,८४९ ४,२१,३१३
प्रतिशत १०.७०% ५.५८% ३.९९%
उछाल 'नयाँ दल' वृद्धि ३.५२ प्रअ 'नयाँ दल'

  सातौँ दल आठौँ दल नवौँ दल
  KP Yohannan with Madvah Kumar Nepal cropped.jpg CK Raut 2022.png Mahantha Thakur during a press conference cropped.jpg
नेता माधवकुमार नेपाल चन्द्रकान्त राउत महन्थ ठाकुर
दल नेकपा (एस) जनमत पार्टी लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
शीर्ष नेता घोषित वि.सं. २०७८ भदौ २ वि.सं. २०७५ चैत ४ वि.सं. २०७८ भदौ २
नेताको सिट रौतहट १ सप्तरी २ महोत्तरी ३
अघिल्लो निर्वाचन 'नयाँ दल' 'नयाँ दल' 'नयाँ दल'
पहिले प्राप्त सिट २५ 'नयाँ दल' १४
प्राप्त सिट १०
सिट परिवर्तन ह्रास १५ वृद्धि ह्रास १०
जम्मा मत २,९८,३९१ ३,९४,६५५ १,६७,३६७
प्रतिशत २.८३% ३.७४% १.५८%
उछाल 'नयाँ दल' 'नयाँ दल' 'नयाँ दल'

2022NepalGeneralElection.svg
पार्टी अनुसार निर्वाचित सांसदहरूको निर्वाचन परिणामको नक्सा

अघिल्लो निर्वाचनमा निर्वाचित प्रधानमन्त्री

शेरबहादुर देउवा
नेपाली कांग्रेस

निर्वाचित प्रधानमन्त्री

पुष्पकमल दाहाल
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)

प्रतिनिधि सभाको निर्वाचनसँगै सातवटै प्रदेश सभाको निर्वाचन समेत सम्पन्न भएको थियो।

पृष्ठभूमिसम्पादन

वि.सं. २०७४ मा प्रतिनिधि सभा निर्वाचन, २०७४ बाट निर्वाचित नेपालको पहिलो सङ्घीय संसदको गठन भएको थियो। वि.सं. २०७५ जेठ ३ मा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) राजनीतिक दलहरू एकीकरण गरी नेपाल कम्युनिष्ट पार्टी नामक दलको गठन गरेका थिए। यी दुवै राजनीतिक दलहरूबिच एकीकरण भएपछि यिनीहरूको प्रतिनिधि सभामा १७४ सिटसहित पूर्ण बहुमतको सरकार हुन पुगेको थियो। नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)का अध्यक्ष केपी शर्मा ओलीले साढे दुई वर्षपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्न दुई दलका नेताबीच सहमति भएको थियो।[६] वि.सं. २०७६ मङ्सिर ४ मा, दुई नेताबिच सहमति भई ओलीलाई प्रधानमन्त्रीको रूपमा आफ्नो पूर्ण कार्यकाल पूरा गर्न दिन निर्णय गरेका थिए। वि.सं. २०७७ कार्तिक २९ मा नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकमा दाहालले राजनीतिक दस्तावेज प्रस्तुत गरेका थिए जसमा ओलीले पार्टीको आदेश नमानेको र व्यक्तिवादी भएको आरोप लगाएका थिए।[७] दाहालको जवाफमा ओलीले दाहालको आरोप अस्वीकार गर्दै आफ्नै राजनीतिक दस्तावेज पेश गरे जसमा दाहालले ओलीलाई सरकार चलाउन नदिएको आरोप लगाएका थिए।[८] पार्टीभित्र कलह जारी रहँदा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई वि.सं. २०७७ पुष ५ मा आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन लागिएको भन्दै प्रतिनिधिसभा भङ्ग गर्न आग्रह गरेका थिए।[९][१०][११] ओलीको निर्णयको विरोधमा मन्त्रिपरिषद्का सात मन्त्रीले राजीनामा दिएका थिए।[१२][१३]

वि.सं. २०७७ फागुन ११ मा सदन पुनर्स्थापित भएको थियो तर वि.सं. २०७७ फागुन २३ गते छुट्टै रिटमा फैसला गर्दै सर्वोच्च अदालतले नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को एकीकरणबाट बनेको पार्टीलाई नेपाल कम्युनिष्ट पार्टी नाम दिने निर्वाचन आयोगको निर्णयलाई खारेज गर्दै तिनीहरूलाई तिनीहरूको पूर्व एकीकरण स्थितिमा रहेको राजनीतिक दलको नाम राख्ने गरी निर्णय गरेको थियो।[१४] नेकपा (माओवादी केन्द्र) ले वि.सं. २०७८ वैशाख २२ मा सरकारबाट आफ्नो समर्थन फिर्ता लिएको थियो र ओलीले विश्वासको मत प्राप्त गर्न असफल भएका थिए भने उनको आफ्नै दलको एक गुटले मतदान बहिष्कार गरेको थियो।[१५]

वि.सं. २०७८ वैशाख ३० मा, ओलीलाई संसदमा सबैभन्दा बढी सिट प्राप्त गर्ने दलको नेताको रूपमा अल्पसङ्ख्यक प्रधानमन्त्री नियुक्त गरेको थियो। विश्वासको मत प्राप्त गर्नुको सट्टा ओलीले संविधानको धारा ७६(५) बमोजिम सरकार गठनको प्रक्रिया थालेका थिए जसलाई सर्वोच्च अदालतमा चुनौती दिइएको थियो। शेरबहादुर देउवाले नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)का २६ र जनता समाजवादी पार्टी नेपालका १३ जना गरी १४९ सांसदको हस्ताक्षर भएको दावी गरेका थिए।[१६][१७] प्रतिउत्तरमा ओलीले नेकपा (एमाले) र जनता समाजवादी पार्टी नेपालका सबै सांसदको समर्थन रहेको दाबी गरेका थिए। राष्ट्रपति भण्डारीले वि.सं. २०७८ जेठ ८ मा दुवै नेताको दावी अपर्याप्त भएको निर्णय गर्नुका साथै व्यापक विरोधको सामना गर्दै सदन विघटन गर्ने घोषणा गरेकी थिइन्।[१८][१९][२०][२१] वि.सं. २०७८ असार २८ मा सर्वोच्च अदालतले संविधानको धारा ७६(५) बमोजिम संसदमा उपस्थित २७१ सांसदको बहुमत रहेको राष्ट्रपतिसमक्ष १४९ हस्ताक्षर पेश गरी देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिँदै संसद् विघटनलाई अमान्य ठहर गरेको थियो।[२२]

वि.सं. २०७९ साउन १९ मा मन्त्रिपरिषद्को निर्णयले अर्को प्रतिनिधि सभाको निर्वाचन वि.सं. २०७९ मङ्सिर ४ गतेमा गर्ने निर्णय गरेको थियो।[२३][२४] अन्ततः वि.सं. २०७९ असोज २ मा प्रतिनिधि सभाको पाँच वर्षको कार्यकाल पूरा भएपछि भङ्ग भएको थियो।[२५][२६]

समय तालिकासम्पादन

मुख्य मितिहरू तल सूचीबद्ध छन्:

वि.सं. २०७९ साउन १९ मतदाता नामावलीमा नाम दर्ता गर्ने अन्तिम मिति
वि.सं. २०७९ साउन १९ मन्त्रिपरिषदद्वारा निर्वाचनको मिति घोषणा
वि.सं. २०७९ साउन ३१ निर्वाचन आयोगमा दल दर्ताको अन्तिम दिन
वि.सं. २०७९ असोज १ व्यवस्थापिका संसदको कार्यकाल समाप्त
वि.सं. २०७९ असोज ३ दलहरूद्वारा समानुपातिक प्रतिनिधित्वको लागि प्रारम्भिक बन्द सूची पेश
वि.सं. २०७९ असोज १२ निर्वाचन आचारसंहिता लागु
वि.सं. २०७९ असोज २३ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको लागि उम्मेदवार मनोनयन
वि.सं. २०७९ कार्तिक ९ समानुपातिक प्रतिनिधित्वको लागि बन्द सूचीलाई अन्तिम रूप दिएर प्रकाशित
वि.सं. २०७९ मङ्सिर ४ निर्वाचन[२७]
निर्णय बाँकी अन्तिम नतिजा घोषणा गरी राष्ट्रपति समक्ष पेश

पूर्व निर्वाचन व्यवस्थासम्पादन

रानीतिक दल विचारधारा २०७४ परिणाम विघटन हुँदा सिट
मत (%) सिट
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) मार्क्सवादी-लेनिनवादी
जनताको बहुदलीय लोकतन्त्र
३०.६८
१२१ / २७५
९४ / २७५
नेपाली कांग्रेस सामाजिक लोकतन्त्र
केन्द्रवाद
३५.७५
६३ / २७५
६३ / २७५
नेकपा (माओवादी केन्द्र) मालेमावाद र प्रचण्डपथ १३.६६
५३ / २७५
४९ / २७५
नेकपा (एकीकृत समाजवादी) मार्क्सवादी-लेनिनवादी
जनताको बहुदलीय लोकतन्त्र
नयाँ दल
२५ / २७५
जनता समाजवादी पार्टी, नेपाल लोकतान्त्रिक समाजवाद राजपा ४.९५
१७ / २७५
१६ / २७५
मजफो ४.९३
१६ / २७५
नयाँ शक्ति पार्टी ०.८६
१ / २७५
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल सामाजिक लोकतन्त्र नयाँ दल
१३ / २७५
नेपाल समाजवादी पार्टी लोकतान्त्रिक समाजवाद नयाँ दल
५ / २७५
राष्ट्रिय प्रजातन्त्र पार्टी[क] संवैधानिक राजतन्त्र
आर्थिक उदारवाद

हिन्दु राष्ट्रवाद

राप्रपा २.०६
१ / २७५
१ / २७५
राप्रपा (स) ०.९३
० / २७५
राप्रपा (रा) ०.३०
० / २७५
जनता प्रगतिशील पार्टी[क] सामाजिक लोकतन्त्र
कृषकवाद
नयाँ दल
१ / २७५
राष्ट्रिय जनमोर्चा[क] सङ्घीयता विरोधी
साम्यवाद
मार्क्सवादी-लेनिनवादी
०.६५
१ / २७५
१ / २७५
नेपाल मजदुर किसान पार्टी[क] मार्क्सवादी-लेनिनवादी
माओवाद
०.५९
१ / २७५
१ / २७५
स्वतन्त्र[ख]
१ / २७५
१ / २७५
  1. १.० १.१ १.२ १.३ वि.सं. २०७४ मा थ्रेसहोल्ड पूरा नगरेको कारण स्वतन्त्र राजनीतिज्ञको रूपमा प्रतिनिधित्व गरेको थियो।
  2. नेकपा (माओवादी केन्द्र)मा सामेल भए तर स्वतन्त्र राजनीतिज्ञ भएर बसेका थिए।

दल तथा गठबन्धनसम्पादन

लोकतान्त्रिक बाम गठबन्धनसम्पादन

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीराष्ट्रिय जनमोर्चाको गठबन्धन सरकारले वि.सं. २०७९ साउन २० मा आगामी प्रतिनिधि सभाको निर्वाचन लड्न गठबन्धन बनाउने निर्णय गरेको थियो।[२८][२९][३०][३१][३२][३३][३४] वि.सं. २०७९ साउन ३० गते पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्ह र घोषणापत्र अन्तर्गत चुनाव लड्ने निर्णय गरेको थियो।[३५] वि.सं. २०७९ असोज २३ गते उम्मेदवार नामाङ्कनको अन्तिम दिन जनता समाजवादी पार्टी गठबन्धनबाट अलग भएको थियो भने गठबन्धनले ७ सिटहरूमा लोकतान्त्रिक समाजवादी पार्टीलाई समर्थन गर्ने निर्णय गरेको थियो।[३६][३७] गठबन्धनले रुपन्देही १ मा घनश्याम भुसालरौतहट ३ मा प्रभु साहलाई पनि समर्थन गरेको थियो जो नेकपा (माओवादी केन्द्र)लाई छुट्याइएको सिटबाट नेकपा (एमाले) का असन्तुष्ट उम्मेद्वारको रूपमा निर्वाचन लड्ने घोषणा गरेका थिए।[३८][३९][४०] एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि गठबन्धनले रुपन्देही २ मा राष्ट्रिय जनमोर्चा बाहेक राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई समर्थन गर्ने निर्णय गरेको थियो।[४१][४२][४३][४४]

राजनीतिक दल चुनाव चिन्ह नेता नेताको सिट प्रतिस्पर्धा सिट पुरुष उम्मेदवार महिला उम्मेदवार
१. नेपाली कांग्रेस शेरबहादुर देउवा डडेल्धुरा १ ९१[४५] ८६
२. नेकपा (माओवादी केन्द्र) पुष्पकमल दाहाल गोरखा २ ४६[क] ३८
३. नेपाल समाजवादी पार्टी[४६] बाबुराम भट्टराई -[४७]
४. नेकपा (एकीकृत समाजवादी) माधव कुमार नेपाल रौतहट १ २० १९
५. लोकतान्त्रिक समाजवादी पार्टी महन्थ ठाकुर महोत्तरी ३ ५१[ख] ४८
६. राष्ट्रिय जनमोर्चा चित्रबहादुर केसी बागलुङ १
जम्मा १६५ १५२ १३

नेकपा एमाले नेतृत्वको गठबन्धनसम्पादन

वि.सं. २०७९ असोज २३ गते प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ७ वटा सिटमा जनता समाजवादी पार्टीलाई समर्थन गर्ने निर्णय गरेको थियो।नेकपा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीको उम्मेदवारहरूलाई झापा ३, रुपनदेही १बाँके २ मा तथा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालाई आफ्नै चुनाव चिन्ह दिएर मकवानपुर १ मा समर्थन गरेको थियो। यसै प्रकार नेकपा एमालेले नेपाली कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई चितवन ३ मा, नेपाली कांग्रेस बिपीका कर्णबहादुर मल्ललाई डडेल्धुरा १ मा तथा जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीलाई परासी १ मा समर्थन गरेको थियो।[४८][४९]

राजनीतिक दल[५०][५१] निर्वाचन चिन्ह नेता नेताको सिट प्रतिस्पर्धा सिट पुरुष उम्मेदवार महिला उम्मेदवार
१. नेकपा (एमाले) केपी शर्मा ओली झापा ५ १४१ १३० ११
२. नेपाल परिवार दल एकनाथ ढकाल सामानुपातिक सूची[५२]
३. जनता समाजवादी पार्टी उपेन्द्र यादव सप्तरी २ ७९[ग] ७२
जम्मा १५८ १४७ ११

अन्यसम्पादन

राजनीतिक दल[५०][५१] निर्वाचन चिन्ह नेता नेताको सिट प्रतिस्पर्धा सिट पुरुष उम्मेदवार महिला उम्मेदवार
राष्ट्रिय प्रजातन्त्र पार्टी राजेन्द्र प्रसाद लिङ्देन झापा ३ १४० १३२
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल कमल थापा मकवानपुर १[घ] ५८ ५२
राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछाने चितवन २ १३१[५३] ११९ १२
नेपाल मजदुर किसान पार्टी नारायणमान बिजुक्छे -[५४] १०९ ९७ १२
जनमत पार्टी चन्द्रकान्त राउत सप्तरी २ ५४ ५२
नागरिक उन्मुक्ति पार्टी रञ्जिता श्रेष्ठ कैलाली १ ३० २७
जनता प्रगतिशील पार्टी हृदयेश त्रिपाठी परासी १ १५ १४
विवेकशील साझा पार्टी समीक्षा बास्तोला -
नेपाल सुशासन पार्टी रमेशप्रसाद खरेल[५५] काठमाडौँ १
नेपाल नौलो जनवादी पार्टी गङ्गालाल श्रेष्ठ काभ्रेपलाञ्चोक २
नेपाल आमा पार्टी रोमलाल गिरी सामानुपातिक सूची
सचेत नेपाली पार्टी पुण्यप्रसाद प्रसाई काठमाडौँ २
तराई मधेश लोकतान्त्रिक पार्टी वृखेश चन्द्र लाल महोत्तरी ३
हाम्रो नेपाल पार्टी अनन्त राज घिमिरे सामानुपातिक सूची ६२ ५८

फरक राजनीतिक दलबाट निर्वाचन लडेका निवर्तमान सांसदहरूसम्पादन

निवर्तमान सांसद[५६] २०७४ राजनीतिक दल २०७४ निर्वाचन क्षेत्र २०७९ राजनीतिक दल २०७९ निर्वाचन क्षेत्र
गौरी शंकर चौधरी नेकपा (माओवादी केन्द्र) कैलाली ३ नेकपा (एमाले) कैलाली ३
टोप बहादुर रायमाझी अर्घाखाँची १ अर्घाखाँची १
लेखराज भट्ट कैलाली ४ कैलाली ४
उमाशंकर अरगरिया सङ्घीय समाजवादी फोरम धनुषा २ धनुषा २
रुही नाज सामानुपातिक सूची सामानुपातिक सूची
इकबाल मियाँ राष्ट्रिय जनता पार्टी नेपाल बारा ४ बारा ४
अमृता अग्रहरी सामानुपातिक सूची सामानुपातिक सूची
चन्दा चौधरी सामानुपातिक सूची नेपाली कांग्रेस सामानुपातिक सूची
रेणुका गुरुङ सङ्घीय समाजवादी फोरम सामानुपातिक सूची राष्ट्रिय प्रजातन्त्र पार्टी सामानुपातिक सूची
पार्वता डिसी चौधरी नेपाली कांग्रेस सामानुपातिक सूची नागरिक उन्मुक्ति पार्टी सामानुपातिक सूची
हृदयेश त्रिपाठी नेकपा (एमाले) परासी १ जनता प्रगतिशील पार्टी परासी १
गङ्गा चौधरी सत्गौवा[५६] सामानुपातिक सूची हाम्रो नेपाल पार्टी दाङ १
रामवीर मानन्धर[५६] काठमाडौँ ७ स्वतन्त्र काठमाडौँ ७
घनश्याम भुसाल[५६] रुपनदेही ३ रुपनदेही १
अमरेश कुमार सिंह[५६] नेपाली कांग्रेस सर्लाही ४ सर्लाही ४
प्रभु साह नेकपा (माओवादी केन्द्र) रौतहट ३ रौतहट ३
सरिता गिरी सङ्घीय समाजवादी फोरम सामानुपातिक सूची सिराहा १

निर्वाचन नलडेका निवर्तमान सांसदहरूसम्पादन

राजनीतिक दल सदस्यको नाम राजनीतिक दल सदस्यको नाम राजनीतिक दल सदस्यको नाम राजनीतिक दल सदस्यको नाम राजनीतिक दल सदस्यको नाम
नेकपा (एमाले) भीम बहादुर रावल नेकपा (एमाले) खगराज अधिकारी नेकपा (एमाले) केदार सिगदेल नेकपा (एमाले) पवित्रा निरौला खरेल नेकपा (एमाले) जय कुमार राई
पर्वत गुरुङ गणेशकुमार पहाडी कृष्णप्रसाद दाहाल जगतबहादुर विश्वकर्मा भूपेन्द्रबहादुर थापा
दलबहादुर राणा नन्दलाल रोक्का क्षेत्री राजबहादुर बुढाथोकी नवराज राउत लालबहादुर थापा
भैरव बहादुर सिंह थाम माया थापा कुमारी तुलसी थापा मोहन बानियाँ राधाकुमारी ज्ञवाली
विन्दा पाण्डे गोमा देवकोटा मनकुमारी जिसी मायादेवी न्यौपाने विष्णु शर्मा
सरिता न्यौपाने मैनाकुमारी भण्डारी तीर्थ गौतम शिवमाया तुम्बाहाम्फे सुजाता शाक्य
वीना कुमारी श्रेष्ठ नविना लामा शान्ति माया तामाङ पाख्रिन कुमारी मेचे विमला विश्वकर्मा
विमला विक सानु शिवा आशा कुमारी विक मोतीलाल दुगड सरिता गिरी
रेखा कुमारी
नेपाली कांग्रेस कर्मा घले नेपाली कांग्रेस लालकाजी गुरुङ नेपाली कांग्रेस जीप छिरिङ लामा नेपाली कांग्रेस प्रमिला राई नेपाली कांग्रेस महेन्द्र कुमारी लिम्बु
हीरा गुरुङ मीना सुब्बा दिव्यमणि राजभण्डारी सत्यनारायण शर्मा मोहन पाण्डे
रामबहादुर बिष्ट डिला सङ्ग्रौला मीना पाण्डे उमा रेग्मी रङ्गमती शाही
ज्ञानकुमारी छन्त्याल नमिता कुमारी चौधरी स्मृतिनारायण चौधरी मानबहादुर विश्वकर्मा मीनबहादुर विश्वकर्मा
प्रकाश रसाइली सुजाता परियार लक्ष्मी परियार विमला नेपाली सीता देवी यादव
मिनाक्षी झा अतहर कमल मुसलमान सरबत आरा खानम मिनेन्द्र रिजाल अफताब आलम

मत सर्वेक्षणसम्पादन

आयोजित मितिहरू चुनावकर्ता राजनीतिक दल दल सूची निर्वाचन क्षेत्र जम्मा
असोज ३०-कार्तिक १३ अन्नपूर्ण मिडिया नेटवर्क[५७] नेपाली कांग्रेस ३६ ३०% ५९-६३ १०१-१०५
नेकपा (एमाले) ४० ३४% ४७-५२ ९०-१००
माओवादी केन्द्र १४ ११% १७-२१ ३०-४०
राष्ट्रिय स्वतन्त्र पार्टी १० ९% १-५ १०-१५
एकीकृत समाजवादी <३% ९-१३ ९-१२
जसपा ४% ४-८ ८-१२
राप्रपा ४% २-६ ६-१०
लोसपा <३% १-४ २-४
जनमोर्चा <३% १-२ १-२
मजदुर किसान <३% १-३
नागरिक उन्मुक्ति <३% १-३
स्वतन्त्र <३% ५-९ ६-१०
नमूना आकार १९,८५८ जम्मा ११० १६५ २७५

एक्जिट पोलसम्पादन

आयोजित मिति चुनावकर्ता राजनीतिक दल निर्वाचन क्षेत्र
मङ्सिर ३ एबिसी न्युज[५८] नेपाली कांग्रेस ६१-७०
नेकपा (एमाले) ३४-४१
माओवादी केन्द्र २४-३१
एकीकृत समाजवादी ७-१०
जसपा ५-७
राप्रपा ३-५
लोसपा ३-४
जनमोर्चा
अन्य १०-१५
यत्रतत्र १६
जम्मा १६५

परिणामसम्पादन

 
दलराजनीतिक दलको सूचीनिर्वाचन क्षेत्रजम्मा
सिट
+/–
मत%सिटमत%सिट
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)२,८४५,६४१२६.९५३४३,२३३,५६७३०.८३४४७८  ४३
नेपाली कांग्रेस२,७१५,२२५२५.७१३२२,४३१,९०७२३.१९५७८९  २६
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)नेपाल समाजवादी पार्टी१,१७५,६८४११.१३१४९८२,८२६९.३७१८३२  २१
राष्ट्रिय स्वतन्त्र पार्टी१,१३०,३४४१०.७१३८१५,०२३७.७७२०नयाँ
राष्ट्रिय प्रजातन्त्र पार्टी५८८,८४९५.५८५४९,३४०५.२४१४  १३
जनता समाजवादी पार्टी, नेपाल४२१,३१३३.९९३७९,३३७३.६२१२  २२
जनमत पार्टी३९४,६५५३.७४२९२,५५४२.७९नयाँ
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)२९८,३९१२.८३४३६,०२०४.१६१०१०नयाँ
नागरिक उन्मुक्ति पार्टी२७१,७२२२.५७१७२,२०५१.६४नयाँ
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल१६७,३६७१.५८१६९,६९२१.६२नयाँ
नेपाल मजदुर किसान पार्टी७५,१६८०.७१७१,५६७०.६८ 
हाम्रो नेपाली पार्टी५५,७४३०.५३५७,०७७०.५४नयाँ
मङ्गोल नेसनल अर्गनाइजेसन४९,००००.४६४२,८९२०.४१
राष्ट्रिय जनमोर्चा४६,५०४०.४४५७,२७८०.५५ 
नेपाल सङ्घीय समाजवादी पार्टी४१,८३००.४७,१७२०.०७
नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी)३०,५९९०.२९१८,७१६०.१८
राष्ट्रिय जनमुक्ति पार्टी२३,९३४०.२३३४,०१२०.३२
जनता प्रगतिशील पार्टी (नेपाल)१८,०५९०.१७३७,५११०.३६नयाँ
नेपाल आमा पार्टी/नेपाल नौलो जनवादी पार्टी/सचेत नेपाली पार्टी/नेपाल सुशासन पार्टी१७,९०२०.१७१८,४९५०.१८नयाँ
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च१७,८०५०.१७११,४८८०.११
बहुजन एकता पार्टी नेपाल१७,०८००.१६७,२७४०.०७नयाँ
नेपाली काँग्रेस (विपी)१२,५०१०.१२१३,१२३०.१३
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल१२,३४००.१२१०,०८७०.१नयाँ
नेपाली जनता दल१०,१३७०.११,६५४०.०२
बहुजन शक्ति पार्टी९,४३५०.०९६,७१००.०६
नेपालका लागि नेपाली पार्टी८,४२४०.०८३,८९३०.०४नयाँ
नेपाल कम्युनिष्ट पार्टी८,०१३०.०८३१३नयाँ
नेपाल लोकतान्त्रिक पार्टी७,७०५०.०७३,८४२०.०४नयाँ
नेपाल जनता पार्टी७,५१८०.०७२,२६९०.०२नयाँ
नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल)७,४०२०.०७१,७६००.०२नयाँ
मितेरी पार्टी नेपाल७,०४३०.०७२२नयाँ
जनजागरण पार्टी नेपाल६,५५००.०६३२४नयाँ
आमूल परिवर्तन मसिहा पार्टी नेपाल६,४२९०.०६१,३६६०.०१
तराई मधेश लोकतान्त्रिक पार्टी५,९७७०.०६१२,२०३०.१२नयाँ
जनसमाजवादी पार्टी, नेपाल५,९२५०.०६३,०३००.०३
सामाजिक एकता पार्टी/नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)/नेपाल दलित पार्टी५,८३९०.०६४७८नयाँ
पिछडावर्ग निषाद दलित जनजाति पार्टी५,१०५०.०५३७९नयाँ
विवेकशील साझा पार्टी४,०४९०.०४२,४४६०.०२
एकीकृत शक्ति नेपाल३,७९१०.०४३,०२६०.०३नयाँ
नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी३,७०२०.०४७६६०.०१नयाँ
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)३,४०६०.०३२९३
राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल३,३५४०.०३
मौलिक जरोकिलो पार्टी३,२५६०.०३२,४१६०.०२नयाँ
नेपाल समावेशी पार्टी२,९६३०.०३
नेपाल कम्युनिष्ट पार्टी परिवर्तन२,२२००.०२३६४नयाँ
राष्ट्रिय नागरिक पार्टी२,१५००.०२१४९
नेश्‍नलिष्ट पिपल्स पार्टी२,०१८०.०२१,७६८०.०२नयाँ
साझा पार्टी नेपाल२,३२७०.०२नयाँ
नेपाल सद्भावना पार्टी६६००.०१नयाँ
नेपाल विवेकशील पार्टी३७९नयाँ
इतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपाल३५९नयाँ
किरात खम्बुवान साझा पार्टी२७८नयाँ
खम्बुवान राष्ट्रिय मोर्चा नेपाल१६२नयाँ
पुनर्जागरण पार्टी नेपाल१४१नयाँ
नेपालवाद१३१
तामाङसालिङ लोकतान्त्रिक पार्टी८५
गान्धीवादी पार्टी नेपाल६०नयाँ
राष्ट्रिय समाजवादी पार्टी नेपाल६०
सामाजिक लोकतान्त्रिक पार्टी५६नयाँ
स्वतन्त्र राजनीतिज्ञ५८४,६२९५.५७  4
जम्मा१०,५६०,०६७१००११०१०,४८७,९६११००१६५२७५
मान्य मत१०,५६०,०६७१००१०,४८७,९६११००
अमान्य/बदर मत0.000.00
जम्मा मत१०,५६०,०६७१००१०,४८७,९६११००
दर्तावाल मतदाता/मतदान१७,९८८,५७०५८.७१७,९८८,५७०५८.३
स्रोत: नेपाल निर्वाचन आयोग [१] [२] [३]

समानुपातिक मतगणनाको परिणामसम्पादन

 
 
 

प्रदेशगत नतिजासम्पादन

प्रदेश कुल सिट कुल विजयी सिट
नेका एमाले माके एस रास्वपा राप्रपा जसपा लोसपा नाउपा जपा नेमकिपा राजमो स्व













प्रदेश १ २८ १३
मधेश ३२
वाग्मती ३३ १३
गण्डकी १८
लुम्बिनी २६ ११
कर्णाली १२
सुदुरपश्चिम १६
कुल १६५ ५७ ४४ १८ १०

टिप्पणी सूचीसम्पादन

  1. एक उम्मेदवारले गठबन्धन बिना निर्वाचन लडेका थिए
  2. सात वटा निर्वाचन क्षेत्रमा मात्रै लोकतान्त्रिक वाम गठबन्धनको सहयोगमा लडेको
  3. सत्र वटा क्षेत्रमा एमालेको सहयोगमा निर्वाचन लडेको
  4. दलका सभापति कमल थापाले सुर्य चिन्ह लिएर निर्वाचन लडेका थिए

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "Nepal parliamentary elections on November 20, 2022(2079)", OnlineKhabar (Kathmandu), २०२२-०८-०४। 
  2. "१ करोड ७९ लाख ८८ हजार ५७० मतदाता", कान्तिपुर समाचार (नेपालीमा), २०२२-०९-१६। 
  3. "देशभर करिब ६१ प्रतिशत मत खस्यो", कान्तिपुर समाचार (नेपालीमा), २०२२-११-२०। 
  4. Joined the CPN (Maoist Centre) but stayed as an independent politician.
  5. "आम निर्वाचन मंसिर ४ मा !", ekantipur.com, कान्तिपुर समाचार, अन्तिम पहुँच ९ अगस्ट २०२२ 
  6. Subedi, Binu, "नेकपा विवाद : घुमीफिरी मंसिर ४", Ekantipur, Kailash Sirohiya, अन्तिम पहुँच ३१ डिसेम्बर २०२० 
  7. "At Secretariat meet, Dahal asks Oli to 'sacrifice' for saving party and republic", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२०-१२-३० 
  8. "Oli goes on the offensive as he responds to Dahal's allegations", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२०-१२-३० 
  9. "Oli sacrifices the constitution to save his skin", Recordnepal, Gyanu Adhikari, अन्तिम पहुँच २१ डिसेम्बर २०२० 
  10. "Parliament Secretariat says no-confidence motion against Oli was registered after House dissolution decision", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२०-१२-३० 
  11. Setopati, Setopati, "Preparations were on to register no confidence motion against me: PM Oli", Setopati, अन्तिम पहुँच २०२०-१२-३० 
  12. "Seven ministers, all from the Dahal-Nepal faction in ruling party, resign", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२०-१२-३० 
  13. "7 Nepali ministers resign over dissolution of parliament - Xinhua | English.news.cn", www.xinhuanet.com, अन्तिम पहुँच २०२०-१२-३० 
  14. "Supreme Court awards Nepal Communist Party to Rishiram Kattel", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२१-०३-०७ 
  15. Pradhan, Tika R., "Nepal Prime Minister Oli fails trust vote in Parliament", kathmandupost.com (Englishमा), मूलबाट २०२१-०५-१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०५-११ 
  16. "Opposition parties meeting to chart out strategy to counter Oli's House dissolution move", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२१-०५-२३ 
  17. Online, T. H. T. (२०२१-०७-१२), "Opposition alliance to form a 'small cabinet' under Deuba, Nepal steps back from partnership", The Himalayan Times (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०७-१२ 
  18. Welle (http://www.dw.com), Deutsche, "Nepal's parliament dissolved, president calls for fresh elections | DW | 22.05.2021", DW.COM (en-GBमा), अन्तिम पहुँच २०२१-०५-२३ 
  19. "NC criticizes President Bhandari for scratching Constitution", Khabarhub (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०५-२३ 
  20. रातोपाटी, "ओलीले तानाशाही बुट बजार्दै संविधानलाई धुजाधुजा पारेका छन्ः माधव नेपाल", RatoPati (Nepaliमा), अन्तिम पहुँच २०२१-०५-२३ 
  21. Thapa, Bikash, "देउवाको बहुमतले तर्सेपछि विद्या-केपीको ताण्डव नृत्य", ekagaj, मूलबाट २०२१-०५-२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०५-२३ 
  22. "Nepal SC orders to appoint Sher Bahadur Deuba as PM within next 28 hours", Hindustan Times (अङ्ग्रेजीमा), २०२१-०७-१२, अन्तिम पहुँच २०२१-०७-१२ 
  23. "Nepal to hold parliamentary election in November", www.aljazeera.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०८-०४ 
  24. "Federal and provincial polls to be held on November 20", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२२-११-१९ 
  25. Republica, "Despite being dissolved twice, HoR completes its 5-year term", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१०-२८ 
  26. "Mud-slinging the order of the day in Parliament's last sitting", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२२-१०-२८ 
  27. "मङ्सिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन", बिबिसी नेपाली (नेपालीमा), २०२२-०८-०४, अन्तिम पहुँच २०२२-१२-०२ 
  28. "Ruling coalition agrees to go to polls jointly under electoral alliance", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२२-०८-२० 
  29. "Ruling parties to fight parliamentary elections as an electoral alliance - OnlineKhabar English News" (en-GBमा), २०२२-०८-०५, अन्तिम पहुँच २०२२-०८-२० 
  30. "सत्ता गठबन्धनमा समझदारी : धनुषा-२ र सिरहा-४ मा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने", Lokaantar (Nepaliमा), अन्तिम पहुँच २०२२-१०-०५ 
  31. Republica, "Ruling alliance forms task force for allocation of electoral seats among themselves", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०८-२० 
  32. "Ruling parties to fight parliamentary elections as an electoral alliance - OnlineKhabar English News" (en-GBमा), २०२२-०८-०५, अन्तिम पहुँच २०२२-०८-२० 
  33. "Ruling coalition agrees to go to polls jointly under electoral alliance", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२२-०८-२० 
  34. Acharya123himal (२०२२-०८-०४), "Madhav Nepal said: Third front will be formed within the alliance too", Himal Sanchar (en-USमा), अन्तिम पहुँच २०२२-०८-०४ 
  35. "Baburam Bhattarai comes full circle seven years after quitting Maoist party", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२२-१०-१३ 
  36. "UML gives Janata Samajbadi 17 seats as Congress spares 7 for Thakur's party", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२२-१०-०९ 
  37. Karki, Shristi, "Nepal's parties forge new pre-poll alliances" (en-USमा), अन्तिम पहुँच २०२२-१०-१३ 
  38. "Parties deny dissidents tickets, many hit back by filing rebel candidacies", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२२-१०-१३ 
  39. diwakar (२०२२-१०-१३), "Ruling alliance to back 'UML rebel' Prabhu Sah in Rautahat - OnlineKhabar English News" (en-GBमा), अन्तिम पहुँच २०२२-१०-१३ 
  40. "Hundreds of candidates withdraw from race", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२२-१०-१३ 
  41. "Keshav Bahadur Thapa Magar becomes common candidate of ruling alliance in Rupandehi-2", Nepal Press (en-USमा), अन्तिम पहुँच २०२२-१०-२८ 
  42. "जसपा गठबन्धनबाट बाहिरियो, अब चार दलबीच मात्रै सिट बाँडफाँटमा सहमति हुने" 
  43. "Local elections: 5-party ruling alliance to fight together across Nepal - OnlineKhabar English News", ११ अप्रिल २०२२। 
  44. "Five-party alliance organize mass gathering" 
  45. "सत्ता गठबन्धनबाट कांग्रेसले पायो ९१ क्षेत्रमा भाग, कहाँ कहाँ उम्मेदवार उठायो ?", Lokaantar (Nepaliमा), अन्तिम पहुँच २०२२-१०-१२ 
  46. Setopati, मनोज सत्याल, "हँसिया हतौडा चिन्हमा चुनाव लड्ने बाबुराम र वामदेवलाई माओवादीको ह्विप लाग्छ कि लाग्दैन?", Setopati (en-USमा), अन्तिम पहुँच २०२२-०८-१६ 
  47. "Baburam Bhattarai announces not to contest election (Full text)", The Annapurna Express (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१०-०९ 
  48. रातोपाटी, "हृदयेश त्रिपाठी नेतृत्वको पार्टी र नेकपा संयुक्तबीच चुनावी तालमेलको घोषणा", RatoPati (Nepaliमा), अन्तिम पहुँच २०२२-०९-१२ 
  49. "जनता प्रगतिशील पार्टी र नेकपा (संयुक्त)बीच चुनावी तालमेल गर्ने सहमति", ekagaj, अन्तिम पहुँच २०२२-०९-१२ 
  50. ५०.० ५०.१ "जसपालाई एमालेले २० सिट छाड्ने, राप्रपालाई ५ सिट", Lokaantar (Nepaliमा), अन्तिम पहुँच २०२२-१०-०७ 
  51. ५१.० ५१.१ "एमालेको समर्थनमा कमल थापा मकवानपुर-१ मा चुनाव लड्ने", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०२२-१०-०८ 
  52. Republica, "Nepal Family Party President Dhakal made proportional candidate for HoR by UML", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१०-०९ 
  53. "प्रतिनिधिसभा-उम्मेदवार-अन्तिम-सूची.PDF" 
  54. diwakar (२०१७-११-०२), "'Ever-winning' Narayan Man Bijukchhe chooses not to contest polls this time - OnlineKhabar English News" (en-GBमा), अन्तिम पहुँच २०२२-१०-०९ 
  55. "Ramesh Kharel", Wikipedia (अङ्ग्रेजीमा), २०२२-०५-२४, अन्तिम पहुँच २०२२-११-०३ 
  56. ५६.० ५६.१ ५६.२ ५६.३ ५६.४ "नयाँ संसदमा आधा निवर्तमान सांसद नदेखिने पक्का", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२२-१०-२८ 
  57. "अन्नपूर्ण मतसर्वेक्षण: प्रत्यक्षमा गठबन्धन अगाडि, धेरैको चाहना ओली प्रधानमन्त्री", अन्नपूर्ण मतसर्वेक्षण: प्रत्यक्षमा गठबन्धन अगाडि, धेरैको चाहना ओली प्रधानमन्त्री (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-११-१७ 
  58. "सत्ता गठबन्धन १६५ मध्ये १०० सिटमा सहज जित, एमाले सहितको गठबन्धन मुश्किलले ५० सिटमा सिमीत, प्रमुख नेताहरु प्राय सबै निर्वाचित हुने", ABC NEWS NEPAL | No.1 News channel of Nepal (अङ्ग्रेजीमा), २०२२-११-२०, अन्तिम पहुँच २०२२-११-२० 

यो पनि हेर्नुहोस्सम्पादन